देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।
सागर दादा कि चोथाले आमा अनी यो केटिको कालो कर्तुत छिट्टै पर्दाफास हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कान्छीको दाई भाउजूले धेरै दुख पाएको हेर्न पाउन अनि कान्छीको सासुलाई मन पर्ने को को हुनुहुन्छ सगर सर र कान्छीको जिन्दगीमा कहिल्यै नराम्रो नहोस् सफलताको सुभकामना सबैलाई ❤️👏🇳🇵
कान्छी सिरियल मैले अहिले सम्म नछुटाई हेरेकी छु मलाई असाध्यै राम्रो लाग्छ र यो जुने अनि प्रिया लाई ठूलो सजाय दिनुपर्छ भन्ने जति यता हाजिर हुनु है साथी हरु ❤❤❤❤❤❤
यो सिरियल ले हाम्रो गाउका बुडा आमा र दिदी बैनी हरुलाइ सकारात्मक सन्देस दिएको छ कान्छी र भुन्टी ले उनिहरुकै लहलहैमा लागेर म पनि आजकल यो सिरियल हेर्दै छु मन पर्छ 😅❤
🙏🙏Ummmmmm बल्ल ठिक गर्नु भयो कान्छीले त्यो खराब मान्छेलाई अझै हान्नु पर्छ त्यसै छोड्नु हुँदैन है ❤अनि सागर सर को आमाले र त्यो केटिले गर्न लागेको पलान् सागरले छिट्टै थाहा पाउनु होस् कान्छि र सागरको जोडी छुट्नु हुँदैन है त्यो केटी लाई घर बाट निकाल्नु पर्छ अनि आमालाई पनि ❤हो कान्छीको दाजु,भाउजु ले पनि दुःख पाएर अनि सुध्रिएको हेर्ने मन छ मलाई पनि ❤❤❤एकदमै राम्रो छ सबै टिमलाई धन्यवाद 🙏🙏🙏 अझै धेरै त कान्छी,सागर,अनि छोरी साहारा लाई ❤❤❤Miss you
यो सागर को आमा कति पापिनी हो छोराको त खुसी देख्नै नसक्ने सहरमा नराखेर गाउँ पथाइदिनु नि अनि त्यो सागरले आफ्नो रुम मा ल्याएर राखेको केति सग सागर कति पनि फस्नुहुदैन