प्रशीद्व गीतकार प्रगतीशील राजन राई को यो गीत पन्चायत काल मा म सानो छदा गाउ बस्ती हरुमा सबै प्राय पुर्बी जिल्ला हरु को गाउ बस्ती हरुमा गुन्जी रहेको याद अनी त्यो बाल्यकाल को त्यो दीन हरुको आयो ।
वाह! धेरै राम्रो संग्रह l केटा केटि हुँदा धेरै सुनिन्थ्यो यो गीत जुन बेला गीतको मर्म थाहा थिएन l हाम्रा अग्रज दाई दिदि हरुले संस्कृतिक कार्यक्रममा खुबै भाका हालेर गाउनु हुन्थ्यो
हामी यस गीतको सम्भवत विल्सन बिक्रम भाईलाई लिएर स्तरिय अफिसियल म्युजीक भिडियो बनाउने योजनामा छौ । यहाँहरुको चासो र आलोचनाको पनि हामी उच्च मुल्यांकन गर्दछौ । धन्यवाद ।
किराती बोउदिस्त भासामा गित गाउन्न हजुर कति नेपाली मा गित गाउनु हुन्छ आफ्नो मोउलिक पुर्खोउली भासा मा गित गाउदा राम्रो हुन्थो सबै ले सिक्थो बिस्तारी बुज्थो हजुर
Super song हाम्रो देश को चुतिया मिडिया ले खालि हिन्दि गित मात्रै वजाउने भयेर यति मिठो गित वल्ल अाज सुन्ने मैका मिल्यो अादरणिय गायक दाजु र गाइका दिदि प्रति उच्च सम्मान छ ।।।।
गीत पुन रिमिक्स भएनी अत्यन्तै मार्मिक छ । गीतको शब्दले मागेको अनुसार दृश्य दिन नसकेको हो कि जस्तो लाग्यो । किनकि यी गीत लेख्ने र संगीत भरेको दिनहरु जस्तो फेरि अर्को जागरण नहुन सक्छ ।त्यसैले यस्लाई इन्करेज गर्दा झनै राम्रो हुनेछ कि मेरो आसा र भनाई ।
आप्पाले भन्न हुन्थ्यो, "साथीले देउसीको लागि यो नयाँ गीत छानेको छ, कस्तो दामी रहेछ, सुन् है त" भन्दै गाउनु पनि हुन्थ्यो यो गीत। आप्पाको साथी बित्नु भएको दस साल भन्दा ज्यादा भै सक्यो, तर देउसीमा यो गीत सुन्न अहिले पनि मन लाग्छ।
हो तपाईं को कुरा पनि सहि हो तर यो भि डि यो भन्न खोजेको यो होकि मेरो बुझाई मा आफ्नो पोसाक र बाजागाजा लाई मान्यता दिउ बिदेसी देखा सिखी नगरौ मेरो टिप्पणी लाई अन्यथा नलिनु होला