कन्चन्पुर जिल्ल मा अवस्थित लिङ्गा ( लिङ्गेश्वर धाम ) को पनि भिजिट अनि दृश्याअवलोकन गरि पर्यटन सङ्ग जोडिनु अति आवश्यक छ। तेसैले एक पटक भिजिट गर्नु हुन अनुरोध गर्द्छु । अति नै मन मोहक अनि सुन्दर पुरै पहाड मा रिषी मुनि हरुले तपश्या र साधना गरेको परापुर्व काल को एतिहासिक महत्व बोकेको हेर्नै पर्ने घुम्नै पर्ने लिङ्गेश्वर धाम को एक पटक जिवन काल मा घुम्ने अनि दर्शन गर्नै पर्ने ठाउ । कृपया एक पटक अवश्य बृतचित्र तयार पारी दिन अनुरोध गर्दछु । र सम्पुर्ण जन मानस मा भिजिट गर्न हुन अनुरोध गर्दछु। यस च्यानल लाई पनि यसै comment मार्फत अनुरोध गर्दछु ।
Aja bahubali matra ho voli herdai jau na ajai baaki xa prakritic chijlai deuta samma purayo aba tyaha mandir banayera shivara parpati nuhaune thau ahi ho vanna verxaina asto xa nepali haru
🥀🔱🕉बहुत अच्छा नेपाली झरना विडियो है 🇮🇳Very Good Nepali Waterfall Video🏵जय श्री ऋषिकेश(पशुपति/ शिव/बुद्ध/जैन/गणेश/राम/सीता/कृष्ण/हनुमान/जगन्नाथ/दुर्गा/पार्वती/छठी/सूर्य/हरि/तिरुपति बालाजी/गोपाल/विष्णु/महालक्ष्मी/ब्रह्म)🏵जय श्री शिव🏵जय श्री गंगा मईया 🌸जय श्री दुर्गा मईया 🏵जय श्री कृष्ण🌼जय श्री राम🌼जय श्री सीता (जानकी) मईया 🌸जय श्री महालक्ष्मी मईया🌺जय श्री गणेश🇳🇵जय श्री नेपाल🇳🇵जय श्री भारत (INDIA)🇮🇳जय श्री हिन्दी 🇮🇳जय श्री English 🇮🇳जय श्री मातृभाषा 🇮🇳जय श्री भोजपुरी~राजस्थानी~पाली 🇮🇳जय श्री ब्राहमी लिपि (हिन्दी देवनागरी लिपि) 🇮🇳जय श्री वन्दे मातरम 🇮🇳जय श्री दुर्गा माँ🇮🇳जय श्री शीतला माँ🇮🇳जय श्री अवधी 🇮🇳जय श्री मैथिली 🇳🇵जय श्री नेपाली🇳🇵जय श्री लेडिज एण्ड जेंटलमेन 🇮🇳Jai Shri Ladies & Gentleman🌸🇮🇳🌺🥀🕉⛅⛅🏵🌼🇮🇳🕉⛅🇳🇵🕉🥀
Power Media Network धन्यबाद अतिनै राम्रो सुन्दर अनि रमणीय रहेछ तर यस बहुबली झर्ना को मुहान कस्तो होला काहा बाट निस्केको पाहाड बाज्त कि खोलो बग्दै आएर बनेको देखाएको भए झनै राम्रो जे भए पनी राम्रो छ।
तिनधारे झरना ऐतिहासिक प्राचीन झरना हाे याँ विशाल तामन खानि रहेकाे छ पाँच कन्या देविकाे गुफा झरनाकाे विच भागमा रहेकाे रबिभिन्न ठूला पर्व हरुमा साँझ विहान रमध्यरात्री मा तीन प्रकारकाे अलाैकिक वत्ति बलेकाे देखिने पहिलाे पहिलाे पुस्ता काबुढापाकाहाेहिकाेहि ले देखेकाे भजाई पनिछ याे ठाउँ दैविक शक्ति ले रचना गरेकाे अलैाकिक देवि स्थल चाँहिपक्कै हाे।❤❤
Nepal is blessed with so many natural beauty places, we should be making a lot of earning from these resources but unfortunately we are lack of good management. We must look for another Kulman Ghising in the tourism sector, a person who talk less but do more outstanding works.