Тёмный

दूध बग्ने पोखरी || सोलुखुम्बु नुम्बुर हिमालले लुकाएको रहष्य Solukhumbu Dudhpokhari The Virgin Land 

PURVI BLUES
Подписаться 770 тыс.
Просмотров 498 тыс.
50% 1

दूध बग्ने पोखरी, मानिसले थाहा नपाएको ठाउँमा । Dudhpokhari Solukhumbu is a virgin Destination of Nepal. Our trip to Dudhpokhari from Solukhumbu Likhu Pike
Please Watch Our Other Videos
Solukhumbu Salleri Faplu
• Solu Vlog | Gateway to...
Solukhumbu Pike Peak
• सोलुखुम्बु यात्रा || न...
Okhaldhunga Pokali Falls
• बनझाँक्री खेल्ने गाउँ ...

Опубликовано:

 

17 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 453   
@phapendarbhandari
@phapendarbhandari 3 месяца назад
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@NimTamang-tc8ox
@NimTamang-tc8ox 8 часов назад
यस्को बनावट त सुप खाने चम्चा जस्तै बडी देखिन्द रहिछ।र सिध गयो भने नुम्बुर हिमाल को फेदीमा पुगने रहिछ ।र भगवान् ले रक्षा गरुन् ।भगोलिक संरचना हेरदा ताल फुटने जोखिम पनि देखिन्छ ।धन्यवाद छ हजुर हरु लै अति रमणीय स्थल को भ्रमण गराउन भको म।👍️👍️👍️👍️🙏🙏🙏
@ramilashrestha1729
@ramilashrestha1729 2 месяца назад
आफ्नो देशको रमणीय स्थल घरैमा बसेर हेर्न पाउदा सारै खुशी लाग्यो । सबै टिम लाई धन्यवाद
@anitarai5587
@anitarai5587 2 месяца назад
प्रकृति मा रमाउने म यो प्राकृक शुन्दरता देख्न पाउदा मन सारै खुशि भयो आफ्नो जन्म भुमि सोलुखुम्बु को सुन्दरता देखाएदिनु हुने सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻
@Suhani.nepali
@Suhani.nepali 26 дней назад
12baje
@birendrasermabirendraserma1861
@birendrasermabirendraserma1861 5 дней назад
Dami hjur ko videyo
@kedarbista1542
@kedarbista1542 2 месяца назад
मैले पनि कुनै समय जिरिदेखि सल्लेरि पैदल हिड्दाकाे अनुभव बटुलेकै थिएँ । नुपुर हिमालकाे सिरचाहिँ फाप्लुबाटै देखिन्थ्याे । अहिले घरमै बसि यहाँहरुले नेपालकाे झण्डासहित दुधपाेखरि पुग्दाकाे दृष्यावलाेकन हेर्न पाउँदा झनै हर्षित भइयाे । यहाँहरुलाई धन्यवाद 🙏
@mayapanthi7200
@mayapanthi7200 2 месяца назад
साैन्दर्यताले भरिपुर्ण मेराे देश नेपाल !❤❤
@jayaramthapa970
@jayaramthapa970 3 месяца назад
मलाई निकै मन पर्ने हिमाल क्षेत्र ......❤❤❤❤❤ अनि पुर्वी ब्लुज टिम ......नमस्कार सम्पुर्ण टिम लाइ🙏🙏
@bishoraj1610
@bishoraj1610 2 дня назад
अत्याधुनिक दृश्यहरू! दुधपोखरी वास्तवमा एक गुप्त रत्न हो। कुनै दिन भ्रमण गर्न बर्दैछु।अत्याधुनिक दृश्यहरू! दुधपोखरी वास्तवमा एक गुप्त रत्न हो। कुनै दिन भ्रमण गर्न बर्दैछु।
@anjuchhetri8663
@anjuchhetri8663 Месяц назад
ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ जेय देबि माता
@ishworbk4707
@ishworbk4707 3 месяца назад
हजुरको भिडियोहरु प्राय हेर्ने गर्छु हजुर त जोखिम मोलेर जानुहुन्छ नै तर सबै नेपालीलाइ नेपालको अनेकता विविधता र सौन्दर्यतालाइ जस्ताको त्यस्तै देखाएर घरमै बसी बसी सम्पुर्ण नेपाल देखाउन सफल हुनु भको छ धन्यावाद यस्तै यस्तै भिडियोहरु पस्किदै गर्नु होला सफलताको शुभकामना❤❤❤❤❤❤❤❤❤
@FREEDOMCREATER12
@FREEDOMCREATER12 2 месяца назад
Thanks for 68 subscriber ,keep supporting ❤❤❤
@AatmaKumar-dw1jl
@AatmaKumar-dw1jl 26 дней назад
Wow कति सुन्दर ठाउँ 😊😊😊❤❤❤
@sushilagiri7797
@sushilagiri7797 5 дней назад
Sarai sundar thau haru dekhaunu vayo sir lai dherai dherai dhanny bad,
@sunitabhatta9299
@sunitabhatta9299 2 месяца назад
धेरै राम्रो लाग्छ सचिन भाईकाे नेपाल भरमण घरमै बसि बसि रमणीय ठाउँहरुकाे अवलाेकन गर्न पाईने सफलताको धेरै धेरै शुभकामना छ सचिन भाईलाई🙏🙏👌👌👏👏👏👍️👍️💕💕💕
@sushilagiri5671
@sushilagiri5671 2 месяца назад
बिबिधतामा एकता हाम्रो प्राकृतिक सुन्दरता वाउ!!! भिडियोको सुन्दर दृश्यको लागि धन्यवाद हजुरहरु सबैमा। आज भिडियो पुरै हेरियो धेरै रमाइलो लाग्यो 🙏🙏❣️❣️❣️🇳🇵🇳🇵
@addprajwal
@addprajwal 3 месяца назад
National tourist guide....
@mr.raivlog3793
@mr.raivlog3793 3 месяца назад
लक्ष्मी सर के कारणले गैर हाजिर हुनुभएको हो सचिन सर???स्पष्टिकरण दर्शक गणलाई तु चाहियो!👍👍👍💎❤💎❤
@Asianvlogs-k4h
@Asianvlogs-k4h 2 месяца назад
Sschin sir le aafnai channel parikrama chalaunu start garnu vayera hola
@user-mg6lt4mi3f
@user-mg6lt4mi3f 3 месяца назад
जति हेरेयाे हेरिरहन मन लाग्ने ठाउँ साेलु ।
@prishabasnet9457
@prishabasnet9457 12 дней назад
Yo video ma Sabai Basnet mai dekhiyo hami pani solu sallery ko Basnet nai ho herda ramailo lagyo
@amarghising8421
@amarghising8421 2 месяца назад
@roshandahal3080
@roshandahal3080 3 месяца назад
हाम्रो देश को सम्पति भनेकै यस्तै रमणीय स्थल हो। धन्यवाद सचिन दाजु र टीम लाई
@user-dq1dz1zr7u
@user-dq1dz1zr7u 2 месяца назад
हरेक ठाँउ को Google coordinates राखिदिने गर्नु होला । त्यसोहुदा तपाईंले बनाउनु भएको भिडियो बाट, उक्त स्थान मनपरेको खण्डमा पुगेर आउने प्रयत्न गर्न सकिन्छ। त्यसैले हरेक भिडियोमा मा ठाउँको Google coordinates रखिदिनुहोला।
@diwashsatashankar8062
@diwashsatashankar8062 2 месяца назад
अति मन प्रफुल्ल भयो यो भिडियो हेरेर 😮मेरो गृह जिल्ला सोलुखुम्बु मा यस्ता पर्यटकीय स्थल हरु धेरै रैछन ।भिडियो हेर्दै गर्दा आफै त्यहाँ गएर अवलोकन अरेको जस्तो महसुस भयो ।धेरै धेरै धन्यवाद पूर्वी ब्लुज लाई।❤❤
@champachettri4965
@champachettri4965 2 месяца назад
कत्ति राम्रो मनमोहक प्रकृति भएको ठाउँ हेर्नु पाइयो खुसी लाग्यो धन्यवाद
@bhupendrahamal2614
@bhupendrahamal2614 2 месяца назад
Wow beautiful place.
@surendraktamang
@surendraktamang 2 месяца назад
म पनि रामेछापको अन्तिम बस्ती लछेवार सम्म पुगेर यो ठाउमा पुग्न सकेको थिएन । तपाईं मार्फत हेर्न देख्न पायो खुसी लागियो नगएकोमा धेरै दुख लगियो । प्रचार प्रचरको धेरै कमि छ । र यो पुरै रामेछाप पर्छ है सर तेहाको बसिन्दा हरु सङ सोद्दा । रामेछापको सिर
@santoshphuyal4457
@santoshphuyal4457 2 месяца назад
पहिला सोलुखुम्बु मा बस्दा जुनबेशी र माथी लामजुरा डाडा सम्म मात्र जाने अबसर मिल्यो तर एति राम्रो दृस्य हेर्ने अबसर नै मिलेन केवल हजुर को भिडियो मार्फत आफै घुम्दैछु अनुभव ले हेरियो 🙏🙏
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 2 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatisharmagood972
@bharatisharmagood972 2 месяца назад
Jay gauri ma la rakchya garun ❤❤❤❤❤❤❤
@surendraod987
@surendraod987 3 месяца назад
ल है म चाहिँ बैतडी देखि हेर्दै छु 🙏🙏🇳🇵🇳🇵
@bedhprasaddahal8737
@bedhprasaddahal8737 2 месяца назад
पहिला पुग्नेलाइ इटहरी अाउनु १ हज्जार पुरुष्कार ले सम्मान गर्नेछु जय राष्ट ,जय प्रकृती👌🇳🇵🇳🇵🇳🇵💅💅🙏🙏
@user-gb4hj5mt8h
@user-gb4hj5mt8h 2 месяца назад
नमस्कर सम्पुर्ण टिमलाइ यो जानकरीको लागि धेरै धेरै धन्यबाद!म बैतडिबाट हेरि रा chhu🙏🙏🙏♥️♥️
@yubak1990
@yubak1990 Месяц назад
dudh kunda pani janu na..kasto raicha sir...big fan
@NandaSaklani
@NandaSaklani 8 дней назад
Wao dada Junt dikhanu bhayo🎉❤
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh 2 месяца назад
आफनु नेपालकाे भुगाेल देख्नपाउदा सारैई खुसीलाग्छ 🙏
@nishasaud8161
@nishasaud8161 2 месяца назад
निकै पर्खाइ गर्न मन लाग्ने यिनै सुन्दर ठाउँहरुको हो❣️😊😘😘
@gjungkhanal4075
@gjungkhanal4075 3 месяца назад
हजुर हरु सबैमा नमस्कार 🙏🙏 सदैव यसरी नै राम्रो राम्रो ठाँउ देखाउनु होला हाल मलेसिया देखि हेर्दै छु अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 месяца назад
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️💖💖💖💝💝💝
@saru__rana
@saru__rana 3 месяца назад
dhanyebad sachin sir tara laxmi sir lai tw dekhina ni hou ❤🙏
@Sunaulonepalnews
@Sunaulonepalnews 2 месяца назад
Waw दामी ठाउँ रहेछ पहिलो चोटि देखियो यस्तो राम्रो हिउँ जमेको ठाउँ सो दामी लाग्यो thank so much सर भिडियो पस्किनु भएको मा🎉❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un 3 месяца назад
देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद बधाई छ दैनीकी यात्रा सुभ रहोस वाहाँ हरूको
@madhavpoudel7329
@madhavpoudel7329 2 месяца назад
यो video तयार पार्नु भएको मा धेरै, धेरै धन्यवाद छ❤❤
@tpvlog1.23m2
@tpvlog1.23m2 2 месяца назад
Mero janma thalo सोलुखुम्बु जिल्ला ❤तर म आफैँ घुम्न सकेको छैन हजुरको भिडियो मार्फत हेरेर मजा लिए 😮धन्यबाद हजुर लाई
@sargam452
@sargam452 Месяц назад
Ghr maii baserw yesari amazing amazing place ko watch grna paunu Sauvagya ko kura ho Anii yo mahol banaidinu huny Purvi RU-vider entire heartly thank you
@sumitrakafle2347
@sumitrakafle2347 2 месяца назад
सचिन भाइ माता भगवतीले सधै रक्षा गरिरहुन । माैलिक भिडियाे हेर्न पाईन्छ ।
@dronagaule7739
@dronagaule7739 2 месяца назад
जति हेरेयाे हेरिरहन मन लाग्ने ठाउँ साेलु
@fitethefurrertmaster3315
@fitethefurrertmaster3315 3 месяца назад
अति सुन्दर ठाउँ ❤❤❤
@sadikshakarki863
@sadikshakarki863 3 месяца назад
घरै बसेर नेपाल घुम्न पाएको महसुस हुन्छ हार्दिक धन्यवाद सचिन जि 🙏🙏🙏🙏❤❤❤
@shukrarajkulung9811
@shukrarajkulung9811 Месяц назад
साेलुकाे महाकुलुुङ गा.पा.मा पनि 38:11 अाउनु हाेला,,, स्वागत छ🎉🎉🎉गुम्नकाे लागि ❤❤❤😊
@batase539
@batase539 2 месяца назад
big fan ❤❤❤❤❤❤❤❤❤❤❤sabai banda best lagxa hjr haru ko video😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@allthingsoflife
@allthingsoflife 2 месяца назад
अति राम्राे सुन्दर साेलुखुम्बु👍️👍️👍️
@maheshsh617
@maheshsh617 3 месяца назад
मेरो प्यारो सोलुखुम्बु ❤ तेतिनै प्यारो सचिन सर
@tilakpun85241
@tilakpun85241 2 месяца назад
साच्चिकै अदभूत ठाउँ रैछ 🇳🇵❤️
@nikgurung4848
@nikgurung4848 3 месяца назад
Kasto ramro thau, thanku yesto ramro thau dekhuna ko lagi
@sanjanarai6457
@sanjanarai6457 2 месяца назад
आहा कति सुन्दर कति आनन्द आयो यो अति सुन्दर ठाउँको भिडियो हेर्न पाउँदा ❤❤❤❤❤TQ so much hajurharuko temlai❤❤❤❤
@jhalakrai4912
@jhalakrai4912 2 месяца назад
Very beautiful place 💕💕😍🎉🎉
@devlingden4424
@devlingden4424 2 месяца назад
Purvi Blues को प्रत्येक वीडियो मेरो आमा ले सम्पूर्ण परिवार बसेर हेर्ने गर्थ्यो। आज आमा को स्वर्ग भएको डेड साल भयो। Purvi Blues का सबै video मेरो स्वर्गगिया आमा लाई समर्पित गर्नु चाहन्छु।
@ambikabhujel592
@ambikabhujel592 2 месяца назад
आहा स्वर्गमा पुगेको आभासभयो हजुर हरुलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏🙏
@munamagar3397
@munamagar3397 Месяц назад
अति सुन्दर 😮😮😮❤
@mayamaya5199
@mayamaya5199 28 дней назад
दूध पोखरी ठाँउ को कुनै मित्र हुनुहुन्छ भनी मलाइ जानाकारी पाउन पाए सारै आभारी हुनि थिए🙏🙏
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 2 месяца назад
रहश्मय सुन्दर ठाउँकाे रमाइलाे यात्रा।शुभकामना ।
@RinaJaprel-uy8un
@RinaJaprel-uy8un 2 месяца назад
Mero mutu Nepal प्राकृतिक साैन्दर्यताले भरिपुर्ण ❤️❣️
@futuristicyt8461
@futuristicyt8461 3 месяца назад
सचिन भाई म पनि सोलुखुम्बु जिल्लाको हो तर सानोमा काठमाडौं त्यस पछि दार्जिलिङ त्यसैले गएको थिइनँ साह्रै रामो रहेछ अब अर्को साल आउनेछु काठमाडौं त्यस पछि जाने छु म सोलुखुम्बु तपाईंलाई धेरै धेरै धन्यबाद ❤❤❤❤
@Harishbk47
@Harishbk47 3 месяца назад
अती सुन्दर ठाउ धन्यवाद सचिन सर अझै शुभकामना आगामी दिनको लागि
@user-qp7zo7ef2m
@user-qp7zo7ef2m 2 месяца назад
Wonder full place 😍😍😍😍😍😍
@NaaNi945
@NaaNi945 2 месяца назад
हजुरहरूलाई धेरै धेरै धन्यवाद यति राम्रो हाम्रो नेपालको गहनालाई सबै साम ल्याउनुभएकोमा अझै यस्तै राम्रो राम्रो भिडियोहरू हेर्न पाऊँ❤❤
@billgeatsbm6290
@billgeatsbm6290 3 месяца назад
Beautiful Nepal AAMA❤❤❤❤. Most welcome everyone.
@maheshsh617
@maheshsh617 3 месяца назад
सोलुखुम्बु को नेचा गाउँ तिर पनि आउनुस है सचिन सर
@cr7lover924
@cr7lover924 3 месяца назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@susmitakhati6192
@susmitakhati6192 2 месяца назад
Om namah shivay om namah shivay om namah shivay ❤❤❤
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 2 месяца назад
Vedio atyantai ramro lagyo dherai dhanyabad xa tapai haru laee
@bimalagurung1880
@bimalagurung1880 2 месяца назад
सारै मिट्ठो स्वरमा भन्नुहुन्छ भाई ले मलाई भाईको भिडियो सारै मन पर्छ । कैले लम्जुङ गुरुग गाउँ तिर देख्छु कैले कता कैले कता सारै रमाइलो गाउँमा लाग्नु हुन्छ हजुरले भाई।
@AmarGaireo-pv6oo
@AmarGaireo-pv6oo 3 месяца назад
Khoet,, Laxmi,, sar
@durgagartaula1928
@durgagartaula1928 2 месяца назад
सारै राम्रो लाग्यो ,धन्यवाद सचिन सर
@sachanarana826
@sachanarana826 3 месяца назад
Tapai ralaxmi vai ko jodi aati manpar chha
@narendrabahadurbudhathoki3122
@narendrabahadurbudhathoki3122 2 месяца назад
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@jigmesherpa2365
@jigmesherpa2365 2 месяца назад
Derai ramilo video sahsek Yatra xa
@sachymgamingnepalyt1400
@sachymgamingnepalyt1400 2 месяца назад
sindhupalchwok ko bhairab kunda pani Atti sundar raheko x aasa x aagami din ma hjr pani teha pugi kehi video bahiraunu hune x vani aasa rakhda xu hjr prati sir ❤❤
@sangitaacharya2345
@sangitaacharya2345 2 месяца назад
लिखु कोसीको सानो सहायक नदी हो सर
@ritumagarni8445
@ritumagarni8445 2 месяца назад
नमस्ते सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गर्नु ....❤❤❤❤❤❤❤
@dibijirel7809
@dibijirel7809 2 месяца назад
आफैं त्यही ठाउँमा पुगेको अनुभूति भयो सचिन सर। हजुरको यो प्रयास अति अ्मूल्य छ।
@rairoshan4262
@rairoshan4262 3 месяца назад
Mero janmavumi solukhumbu❤🇳🇵🙏
@yogmayagurung3059
@yogmayagurung3059 2 месяца назад
Thanks for vary nice video
@dreamer.209
@dreamer.209 2 месяца назад
om. nahv sihvay. &. Aaha kati. Ramro. sundar ra. Aannd. Aaune. dirsihya haru. tau dekhda. ta. jati heryo tyatinai. herirau. jasto. mannai. Aannd. Aaune. vedio❤❤❤🎉🎉🎉🎉
@sanjayarai5793
@sanjayarai5793 2 месяца назад
Wow eyti ramroo thau sachhai hamro desh ma aantarik ra bahiri praytak vitrauna saky desh ko arthatantra nikai baliyo huny thiy tysskaran eyti Sundar thau haru ko prachar prasar ra prabardhan garnu ATI aawosyk xa ra dherai dherai subhakamana Ani dhannybad purbi blus RU-vid chanel family Lai
@priyankabastola7015
@priyankabastola7015 2 месяца назад
प्यारो सोलुखुम्बु ❤
@ghartiboy7577
@ghartiboy7577 3 месяца назад
Saudi dekhi herdai xu ❤🇳🇵👉🇸🇦
@Sherpavlog138
@Sherpavlog138 2 месяца назад
Yo Ramechhap m parxa 🙌
@gangaadhikari6389
@gangaadhikari6389 2 месяца назад
Very beautiful dudh pokhari at solu.
@mkn75
@mkn75 2 месяца назад
धेरै सुन्दर हाम्रो रामेछापको नूम्बुर हिमालको फेदमुनि दूधपोखरी ❤❤❤❤❤❤
@shitaldhamiofficial
@shitaldhamiofficial 2 месяца назад
एकदमै आनन्द आयो ❤❤❤
@user-ss9vx8jy3f
@user-ss9vx8jy3f 3 месяца назад
पूर्व देखि पशचिमसम्मै सोर्ग जस्तो मेरो देश नेपाल धन्यवाद सचिन सर ❤
@BinuLamixane
@BinuLamixane 3 месяца назад
घुम्नु नपाई पनि पुर्बी बुलुज मार्फत देख्न पाइयको छ सार्है रमाइलो लाग्छ हजुर को भिदियो
@user-zr6ef9fo6q
@user-zr6ef9fo6q 22 дня назад
Very good
@purushottamsilwal5299
@purushottamsilwal5299 2 месяца назад
नयॅा भाग अवलोकन को अवसर दिनुभएको मा सचिन भाई लाई धनयबाद ।
@avishek5869
@avishek5869 2 месяца назад
कस्तो राम्रो ठाउँ ❤❤
@djarjundaidawarikailali3536
@djarjundaidawarikailali3536 3 месяца назад
i love it Nepali Nature
@SworupRaut
@SworupRaut 2 месяца назад
Kati sunder pokhatri, aafai pugejsto vayo, thank u vaiharulai🙏🙏
@freeeducationforall5793
@freeeducationforall5793 3 месяца назад
धेरै धेरै धन्यवाद हजुरहरकाे याे मिहिनेतले देश समृद्ध बन्न निकै टेवा पुग्नेछ ।
@kabirajrai9386
@kabirajrai9386 3 месяца назад
Aaha Dherai Sundhar Thau.👍👍
Далее
Miyagi & Andy panda - minor (пародия Beatrise)
0:30
Miyagi & Andy panda - minor (пародия Beatrise)
0:30