Тёмный
No video :(

काम लागेन योगेश भट्टराईको दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 262 тыс.
50% 1

काम लागेन योगेश भट्टराईको दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 197   
@ItsMe-ix4pq
@ItsMe-ix4pq Месяц назад
१० भाइ यसैकोलागि योग्य छन😂😂😂 बैगुनी केटोलाई त झन राम्रो भयो ❤ स्वाभिमानी भएका भए त्यतिबैलै छोडेर हिंड्न सक्नुपर्थ्यो।
@user-tq1yw2rq1t
@user-tq1yw2rq1t Месяц назад
अब के पि शर्मा ओलिको केरा खाने बालकोटमा बसेर १० दशभाई हरुले हाम्रो देशमा सबै भन्दा धेरै भ्रष्टचारि पाटिको सुचिमा पहिलो रुपमा कांग्रेस र एमाले हो ! म कुनै पाटिको झोले त होइन तर पनि मैले बुझेको अनुसार माओबादि पाटि तेस्रो रुपमा भ्रष्ट्चारि हो ! यो युग सम्म आउदा हामि जस्तो युवाहरुले हाम्रो देश माफियाहरुले चालाएको बुझेका छैनौ अझै पाटिको झोले भएर जिन्दाबाद जिन्दाबाद भन्छौ !
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
टाङ्ग मुनि छिरे पनि केही हुन्न दशभाई मध्यकाे ?
@subhachintakkormocha5072
@subhachintakkormocha5072 Месяц назад
बालकोटमा बसेर जूम्रा हेर्न बालकोनी चिहार्न योगेसलाई सुझाव
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
ठोको ताली 😂😂😂😂
@user-qd4it3zw4n
@user-qd4it3zw4n Месяц назад
केरा भए छाेराछाेरि हुुन्थ्यो हाेला
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb Месяц назад
@@user-qd4it3zw4n 🤣🤣🤣🤣🤣सहिबात
@Chandar-sy1oc
@Chandar-sy1oc Месяц назад
अहिले जति पनि नेता छन् यिनी सबैका ड्राइभरले लगेर त्रिशुलीमा लगेर बगाइदिएपछि आनन्द हुन्छ के।
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x Месяц назад
संसदमा केपी ओलीको गुणगान गरेर मन्त्रीपद पाउँला भनेर योगेश भट्टराईको सपना चकनाचुर भयो 😜😜लम्पसारवादको उचित व्यवस्थापन गर्यो केपी ओलीले 🙏🙏
@user-pt8bq3dl6s
@user-pt8bq3dl6s Месяц назад
Balla kheis
@mangdorjesherpa1059
@mangdorjesherpa1059 Месяц назад
ठिक्क पारेछन् बैगुनी केटोलाई
@chakgurung3175
@chakgurung3175 Месяц назад
सहि कुरा बिचर १० भाई लाई अत्यचर भएकै हो , योत सारै अनफेयर भयो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
अाैसरवादि अनाडि केटाेले ज्यानफालेर प्रचण्ड र रवीलाई र माकुनेलाई अस्वाभाविक गालिगलाैजमा उत्रदा पनि चाकडि पुगेनछ।
@aabeeskaar
@aabeeskaar Месяц назад
Oli ko paxi nalageko vaye samsad ni hune thyenan
@surendrasiwakoti7618
@surendrasiwakoti7618 Месяц назад
😂😂😂😂
@punyaramsujakhu1270
@punyaramsujakhu1270 Месяц назад
वैगुनी केटो ! खुचिंग
@rajkumarshrestha5496
@rajkumarshrestha5496 Месяц назад
दस भाईलाई धेरै उचाल्ने पछार्ने नगरौं
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s Месяц назад
उता १२ भाइ को यता १० भाइ हा हा हा 😂
@parshurampaudel3483
@parshurampaudel3483 Месяц назад
केही नेपराे लगाउने वााला छैन जठा 10 भाइहरुले
@pritamgulf8980
@pritamgulf8980 Месяц назад
फेरि बैगुनी भयो
@kajiramthapa7277
@kajiramthapa7277 Месяц назад
चोर भ्रष्ट को अनुहार के हेर्नू यी नमरे सम्म देश बिकाश हुदैन
@arjunmykt
@arjunmykt Месяц назад
भोट त जनताले तीनई लाई दिन्छन हैन?
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha Месяц назад
काम लागेन दौरा-सुरुवाल, मन्त्री बन्न कसले रोके ? तोरी लाउरे को समाचार को शिर्षक नै पढौ पढौ लाग्ने रमाइलो
@subhachintakkormocha5072
@subhachintakkormocha5072 Месяц назад
साच्चिकै यस्तो यै
@bbjr9406
@bbjr9406 Месяц назад
सहकारी ठग मिडिया
@subhachintakkormocha5072
@subhachintakkormocha5072 Месяц назад
खाईस खुदो ? तर ओलिको आउदो दिन त्यति सजिलो भने छैन।
@gaganbdrshahi9721
@gaganbdrshahi9721 Месяц назад
जे भयो ठिक्क भयो दस भाइ लाई
@umakantaregmi7430
@umakantaregmi7430 Месяц назад
यी दसजनालाई ईख छ भने अाेलिले पार्टिवाटै अाउट गर्न पर्छ
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
अब दश भाइ प्रचण्ड पथमा!
@yagyathapa1325
@yagyathapa1325 Месяц назад
दस भाई ले माख्को मार्दैन।
@bhuntaali7392
@bhuntaali7392 Месяц назад
Ego hos tah oli ko jasto hos nabaya nahos
@yogendrashrestha3487
@yogendrashrestha3487 Месяц назад
रमेश छन जेल रास्वपा लाई भरोसा गर्न सकिन्छ
@PrembahadurAadhikari
@PrembahadurAadhikari Месяц назад
10 भाइको हरिबिजोग भनेर पत्रीकाको हेड लाइन राखेर भ्रम फैलाउनुको साथै पार्टी लाई पुनः बिभाजन गराउन खोज्ने हरु संग होशियार!किनभने योगेश भट्टराई को सवालमा त्यस्तो हो भने छविलाल विस्वकर्म र कृष्ण गोपाल श्रेष्ठ जस्तै धेरै लाई त्यस्तै भ्रम भएको त्यसलाई के भन्ने होला जे होस् भ्रम छर्न खोज्ने हरुलाइ खबरदार!!!
@gagandhami1041
@gagandhami1041 Месяц назад
भ्रष्टाचार का नायक खुराफाती यमाले को सरबनास हुन्छ गर्नुपर्छ होस यहि हो नेपाली को बधाई सुभ कामनासहित जय पशुपतिनाथ यमाले सरबनास जय पशुपतिनाथ
@durgakhatiwada5038
@durgakhatiwada5038 Месяц назад
सबै एकै चोटि कहा हुन्छ त शेर बहादुरको पालोमा परि हाल्छन नि अहिले नपरेका हरु
@laxmanshahi3926
@laxmanshahi3926 Месяц назад
Bhim rawal is best leader of nepal 👍️👍️👍️
@user-ls3cx3qr1u
@user-ls3cx3qr1u Месяц назад
दुर्गा प्रसाई जिन्दाबाद 🎉🎉❤
@sbrai8048
@sbrai8048 Месяц назад
खुचिङ केपी अाेली जस्ताे फटाहाकाे विश्वास गरेर झर्ला र खाउँला भन्नेहरूले केपीले नेपारि दिएकाेमा बधाइछ ।
@udayaryal2764
@udayaryal2764 Месяц назад
यी १० भाइ नामका धोकेबाज हरु लाई ओलीे ले पनि रुवाउछ यी लाचार कायर प्राणीहरू लोभ मोह लालच डर भरम मा बाँचेका भतुवा मात्र हुन ! यीन जिम्मेवारी बोध भन्दा शक्ति प्रतिष्ठा पद को माया प्रेम को कारण कोही कसैको आडमा लागेर बाँकी जीवन जीउनु छ वस! उदेश्य पुरा होला नहोला ?
@user-sr1xf6fd6k
@user-sr1xf6fd6k Месяц назад
Good news ❤❤❤❤❤❤
@birtamang5426
@birtamang5426 Месяц назад
सल्लाे हुर्के पछि सल्लघारिमा कुनै बिरुवा सप्रिैदैन राजनिमा निङकूस हुर्के पछि फरक बिचार खतम😮😮😮😮😮😮😮😮😮😮
@user-og9uz1jd2r
@user-og9uz1jd2r Месяц назад
मलाइ एमाले पार्टि कैले मन पर्दैन तर बिगतमा एमाले बाट श्रम मन्त्री बनेको गोकर्ण बिस्टले उनको बेलामा गरेको काम प्रशंसा गर्न योग्य छ
@makarlimbu8049
@makarlimbu8049 Месяц назад
ठिक गरेछ गिरिबन्दु जलहरिले माकुनेको गुहुले नअघायेर जलहरिको गुहुखान गाको बिचरा गुहुखान पायेन निरासछन् बज्याहरु
@Asianvlogs-k4h
@Asianvlogs-k4h Месяц назад
दौरा सुरुवाल नेपाली पोसाक हो दराजमा राख केटा कसैको बिहे म लगाएर जानु तलाई ठिक्क भयो खुच्चिङ्ग 😂😂😂 कति रमाइलो
@user-on3zi5kg8k
@user-on3zi5kg8k Месяц назад
रावल जस्तो नेतालाई सर्बसाधारण बनायो ओलि ले हहह्हा
@manuojha6563
@manuojha6563 Месяц назад
अरु त तेस्तै हो योगेस लाई चाहिँ ठीक भयो धेरै उम्लेका थीए पोखीए
@bhupendraadhikari9151
@bhupendraadhikari9151 Месяц назад
Good job
@AjayKumar-zi4cr
@AjayKumar-zi4cr Месяц назад
अम्मले विकि सक्याे जस पा उने सँग , अब यि आसाबादि बिचरा निरिह हरु ले कहिले आसा नगरे हुन्छ, जसपा का बाट कमिसन टन्नै आउने हाे नि , उखानले लाई येस्ता निति सिति भएका भन्दा माल चाहियाे हाे नि निरिह ज्यु हाे।
@laxmibas488
@laxmibas488 Месяц назад
बिगतमा श्रम मा राम्रो काम गरेका गोकर्ण बिष्टलाई स्थान दिनु पर्थ्यो ! अघि पछि भ्रष्टहरुको टोलि संग रमाउने उखाने बुढा नर्क जानू भन्दा पहिले देसको लागि केही त गर !!!
@pusparajjoshi969
@pusparajjoshi969 Месяц назад
मति अनुसारको गति ठिक्क भा' छ 😂😂😂
@ishworchaulagai9427
@ishworchaulagai9427 Месяц назад
सधैं मन्त्री खान पाइन्छ ?नया लाई स्थान दिने कैले?
@bukeshmudbari2037
@bukeshmudbari2037 Месяц назад
राम राम राम, वैगुनी केटो ?
@ramrijal2516
@ramrijal2516 Месяц назад
एकदम राम्रो यो भन्दा हरिबिजोग होस र हुनुपर्छ यी 10 भाइको. खुब ओलिको गुणगान गाउँथे त देखाइदिए ओलि ले बुढो...............कोप्रेको औंला😂😂😂😂😂😂😂
@binabina7708
@binabina7708 Месяц назад
दस भाईहरुले अाफनै चाक्काे मादल बजायर नाचने ।
@BinodBk-u3y
@BinodBk-u3y Месяц назад
अब पि दे योगेश जी!!
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Месяц назад
मिसिनगन्न ले भुटुटु पर्नुपर्ने होनि नेपालि जन्ता के भन्नु सक्दैनन
@bikashmainali5669
@bikashmainali5669 Месяц назад
Good
@prakashregmi3104
@prakashregmi3104 Месяц назад
बैगुनी केटाे
@narapatithapa8792
@narapatithapa8792 Месяц назад
यो बैगुनि केटालाई ठिकगरे छन्
@SOUL9531
@SOUL9531 Месяц назад
ओलि सहि
@bhimsinghbhat-tz2jz
@bhimsinghbhat-tz2jz Месяц назад
रावल लाई खुदाे खुवाईसक्याे 😂😂
@sukumanbomjan8002
@sukumanbomjan8002 Месяц назад
आलु खाईस याेगेश खुब चम्केका थिए त
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Месяц назад
हा ! हा !! गा ! गा !! जय हाेस क्षत्री विराेधि काम्यूनिष्ट पार्टी : जय आमा नेपाळ 🇳🇵🙏❤️♥️♥️ ताेते वाेली जय हाे 🙏
@sapkotashivalal6151
@sapkotashivalal6151 Месяц назад
बिचरा बैगुनी केटो गिरिबन्धु को बिलो नआउने भयो पिर नगर हलो जोतेर खाएपनी हुन्छ
@K3_all
@K3_all Месяц назад
ओली प्रधानमन्त्री भएर एक्लो हुदै छन् किनकि यिनी अरूले उचाले फुरुक्क हुन्छन् र यिनले आफु को हुँ बिर्सन्छन्।।
@tejbogati8527
@tejbogati8527 Месяц назад
विचराहरु बरु यता समाजवादी मोर्चामा आऊ त्यता ओलिको टाङ मुनि बसेर के गर्छौ।
@bhimsenkhadka5478
@bhimsenkhadka5478 Месяц назад
ओलि कति बाच्ला र ? त्यसपछि ओलि गुटको बिजोग हुन्छ!
@bbjr9406
@bbjr9406 Месяц назад
होइन यो मन्त्रीपद हो कि ललि पप कि झोलेपद कि कम्युनिष्ट पद छाअप ? बिद्या भन्दारिलाइ पेन्सन देर बिदाइ ??
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me Месяц назад
गा्ेली सग खेल्नु तर ओली सग नखेल्नु।
@rajkumarmagar3982
@rajkumarmagar3982 Месяц назад
यो पत्रकार भन्न जन्तु चाहिँ आफैले एमाले चलाएको जसरी समाचार बनाउछ यो कारण के होला???? कि एमाले फुटाउने सुपारी नै लिएको छ???? बल्ल बल्ल एमाले एक भएको बेला फेरि खुईलेको समाचार बनाउछ बा।।।।
@bishnubabitakhatri
@bishnubabitakhatri Месяц назад
भस्टचारि काङ्ग्रेस मुर्दाबाद कम्युनिष्ट पार्टी यमाले मुर्दाबाद
@koylimkoylim2140
@koylimkoylim2140 Месяц назад
दौरा सुरार खेरा गायक छ 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@kulungrai134
@kulungrai134 Месяц назад
यो चाहिँ बा ले १००% सहि गर्यो🙏🙏🙏
@user-ze3zt2hu6i
@user-ze3zt2hu6i Месяц назад
Thik pareya Mr yageysh bhattarai khub mazza aaya hola ????
@kumarrai946
@kumarrai946 Месяц назад
दुःख पाइस मङ्गले आफ्नो ढङ्गले
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv Месяц назад
खायो करेला आगामी दिनमा टिकट पनि पाउँदैन। धोका दिनेले धोका दिन कहिले पनि छोड्दैन
@pasangrai2080
@pasangrai2080 Месяц назад
नेता नभनौ यो सबै माफियाहरु हुन।।
@DilliramanBhattarai
@DilliramanBhattarai Месяц назад
यस्तै गर्दै जाअाे न फेरि कसरि जनता सग अाउँछाै ?
@prabingiri8582
@prabingiri8582 Месяц назад
एमालेको नेतृत्व नै गलत छ
@lokmanilokmani1972
@lokmanilokmani1972 Месяц назад
एमाले बिरुद्ध को समचार 😃
@kalusaud6294
@kalusaud6294 Месяц назад
Bhim rawal good
@rudraprasadpoudel3317
@rudraprasadpoudel3317 Месяц назад
योगेश सर हजुर अब रा प्र पा मा तु जानु ❤❤❤😊
@user-cj1rx2jq2o
@user-cj1rx2jq2o Месяц назад
दाैरा सुरुवाल काम लागेन
@thelife8477
@thelife8477 Месяц назад
अलपत्र अरे!!! विस्लेषण अलि उचित भएन!!! सहि सिद्धान्त लिएर , क्रान्तिकारी सोच राखेर अघि बढ्ने को ढिलो -चाँडो अवस्य समय आऊनेछ!!! भिम रावल सानदार मानिस हुन् र के पि ओलिले उनलाई पाखा लगाएका हुन् भन्ने कुरा नेपालीहरुलाई राम्ररि थाहा छ। के पि ओलि बेईमान हुन् भने भिम रावल नेपालको गहना हुन्!!
@thulokanchhalama8470
@thulokanchhalama8470 Месяц назад
Das bai no more Better.ministers In nepal
@arjunlama4195
@arjunlama4195 Месяц назад
बतासे बतास को नाईके
@bikashrai7593
@bikashrai7593 Месяц назад
आफ्नै घरमा आगो लगाएर पोइला जान खोज्नेलाई अवसर दिनु पनि हुँदैन फेरी पनि धोका हुन सक्छ
@sudipjimee2880
@sudipjimee2880 Месяц назад
खाओ मु 😢 जि हो देस तिमारु ३ जना कै रै छ
@user-vy1rh6pj1q
@user-vy1rh6pj1q Месяц назад
Lu Ramro....
@rambudhathoki1063
@rambudhathoki1063 Месяц назад
गुड
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz Месяц назад
गयल भैस पानीमे भन्छननी गए १० दस भाइ
@Mr.Gobinda111
@Mr.Gobinda111 Месяц назад
योग्यता अनुसारको मन्त्रालय दिए कार्यसम्पादनमा पनि सहज हुने थियो , नत्र ती ब्यक्तिले रास्ट्रका लागि केही योगदान देलान भन्न सकिन्न ।
@user-li4iq3qc4h
@user-li4iq3qc4h Месяц назад
दस भाइहरुको छाला काटनु पर्छ ने क पा एमाले पार्टीमा अब के पि ओलि बाचुन्जेल अध्यक्ष लिने हो😊
@jitbahadurgurung5322
@jitbahadurgurung5322 23 дня назад
10 Bhai lai KP Oli le thik gareko chha garnu Pani parchha
@user-nk2rl8wy8w
@user-nk2rl8wy8w Месяц назад
ठीक परो तलाई निकै ओलिको बचाउ गरेर कुरलिँदै थिइस् भटे
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Месяц назад
निऊज पनि भस्ताचारी foto नहाल
@ramsapkota1500
@ramsapkota1500 Месяц назад
खुच्चिङ।
@SanuTgn
@SanuTgn Месяц назад
10 bhai😂😂😂😂😂😂
@arjunmykt
@arjunmykt Месяц назад
भीम रावललाई ठीक गर्यों वलीले!! तीन टाउके बनमान्छे ले चलाएको छ यो देश होइन र?
@JumlaNepal
@JumlaNepal Месяц назад
Daurasuruwal ko tailor news24 ko studio ho raicha Aaja aayara taha vayo Jay hos!😂😂😂😂
@chakgurung3175
@chakgurung3175 Месяц назад
दस भाईलाई ओलिले साजाँय ठुलै दिएको हो
@NewmoviesHd50
@NewmoviesHd50 Месяц назад
बैगुनी केटो लाइ ठिक्क पर्यो😂
@Hakimgaming9800
@Hakimgaming9800 Месяц назад
याे फटा लाइ पद पायाे हुन्छ 😅
@yugalrana4717
@yugalrana4717 Месяц назад
ओलिका रैति कोहि त कोहि देउवाका । काँग्रेसएमालेका अधिकांश कुकार्यकर्ताहुरु ।
@dhrubadhakal1473
@dhrubadhakal1473 Месяц назад
केटोले स्वाद खायो
@Senjuvlogger
@Senjuvlogger Месяц назад
Kera kha das vai😢
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
१० भाई😄😃😄😃😃एमाले 😄😃😄योगेश हस्
@manmayarai7069
@manmayarai7069 Месяц назад
एनिरु होडबाजि छ😁😁😁😁😁
@chandrakumarlimbu8672
@chandrakumarlimbu8672 Месяц назад
मलाई पनि निकै भयो जस्तो लाग्यो।
@PrakashBist5926
@PrakashBist5926 Месяц назад
ठिक्क भएछ बैगुनी केटो लाई 😂😂
@dipasharma8671
@dipasharma8671 Месяц назад
न्यसज रिपोर्टिङ हाेकि विराेध प्रदर्शन हाे याे
Далее
C’est qui le plus fort 😂
00:18
Просмотров 718 тыс.
#JasonStatham being iconic
00:38
Просмотров 379 тыс.
C’est qui le plus fort 😂
00:18
Просмотров 718 тыс.