Тёмный

GH 194 || Why did Prime Minister Prachanda sack the army chief general? || Rookmangad Katawal || 

History in Nepali
Подписаться 208 тыс.
Просмотров 232 тыс.
50% 1

The Maoist government fired the army chief general accusing him of disobeying instructions not to hire new recruits and refusing to accept the supremacy of the civilian government. After 10 hours Nepal's president asked sacked army chief General Rookmangad Katawal to stay in his post, defying the Maoist government and thrusting the country deep into a political crisis.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 194 || Why did Prime Minister Prachanda sack the army chief general? || Rookmangad Katawal ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 118   
@homnathlamichhane739
@homnathlamichhane739 Месяц назад
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Месяц назад
माओवादी देशद्रोहिको मुल कारक हो 🕉️🕉️🇳🇵🇳🇵🙏🙏❤️❤️
@TejPrasadhOjha
@TejPrasadhOjha Месяц назад
Raja aau Nepal bachau Hindu Rastra. Jay Raja Jay Nepal.
@TejPrasadhOjha
@TejPrasadhOjha Месяц назад
Very valuable
@babypun
@babypun 11 дней назад
Okkeraet
@Delje960
@Delje960 Месяц назад
Rukmangad katuwal is 100% brave Army chief in Nepalese history. Thank you 🙏
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena Месяц назад
प्रधान सेना पतिलेपावर देखाउन नस्कदार राजाको सम्मान राख्न सकेनन राज परिवारको गुन बिर्सिए।भो भो गिरिजा र दहालको संयुक्त फोटो नदेखाउ। यिनले देश खाए।
@shivshankarmahato1620
@shivshankarmahato1620 Месяц назад
धेरै राम्रो यस्तो प्रोग्रामहरू आउनुपर्दछ। देशमा जनताले पनि बुझ्नुपर्ने कुराहरू हो।
@babypun
@babypun Месяц назад
Okkjenepal
@haripsddulal569
@haripsddulal569 Месяц назад
😢😮😮😮😮😂😂 3:36 ,​@@babypun
@avishekpandey4477
@avishekpandey4477 Месяц назад
सत्य तथ्य घटना अवगत गराइ सहयोग गरेकोमा धन्यवाद।
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb Месяц назад
जानकारी गराउनुभएको मा धन्यबाद
@KamansinghRana-om9ng
@KamansinghRana-om9ng Месяц назад
यो सेवा साँझपख मात्र मान्ने संसार को रित कर्मचारीको जय संदेश दिन्छ
@dhanbahadursubba5996
@dhanbahadursubba5996 Месяц назад
जानकारि गराउनु भएकाेमा धन्यबाद
@sharada5383
@sharada5383 Месяц назад
जो आएपनि 👂 नै चिरेका। अब भगवानले त राजानै चाहेको छ। || जय भिमेश्वर महाराज || हेर्दै जाउँ के के हुनेवाला रहेछ।
@ranaido1434
@ranaido1434 Месяц назад
कस्लाइ राजा मान्ने ? बालेन शाह हर्क साम्पाङ्ग ?
@manbahadurgurung6322
@manbahadurgurung6322 Месяц назад
राम्रो छ फेरि पनि दिनुहुन अनुरोध छ
@khagendrakasera
@khagendrakasera Месяц назад
यो समयमा कमरेड प्रचण्ड ले ठूलो भुल गरेका थिए जो अहिले आफैलाई धोका भयको छ
@cbthapa1935
@cbthapa1935 Месяц назад
कुल बहादुर खडकाले सेनाकाे चेन अफ कमाण्ड ताेडेकाे हुँदा नेपाली सेनाकाे मर्यादा धमिल्याउने चेष्टा गरेकाे सजाय ईश्वरले दिई सक्याे ।
@arjunthapa8832
@arjunthapa8832 Месяц назад
के भयो त्यो डाका कुल बाहादुर लाई सर
@PrakashShrestha-gr9be
@PrakashShrestha-gr9be 19 часов назад
आगामी आउने सेनापती पनि रुक्मांगद सर जस्तै हुन जरुरी च्ज
@user-ke2zt3pi8s
@user-ke2zt3pi8s Месяц назад
good laagyo
@hastagurung1650
@hastagurung1650 Месяц назад
यिनीहरु सब India को गुलामी गर्दागर्दै देशकै मलामी भइ सके।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
रुक्माङ्गतलाई ईण्डियाको पूर्ण समर्थन भएको कुरा पनि छर्लङ्ग हुदै आयो🤗,आफ्नो राजा बचाउन नसक्ने जाठा सेना😡
@hariprasadneupane4761
@hariprasadneupane4761 Месяц назад
नयाँ युवा पिँढीमा पनि राजनीति के के भएको थियो भनेर जानकारी गराउनुभयो धेरै धेरै धन्यवाद I
@bisworai2986
@bisworai2986 Месяц назад
प्रचण्डले राजीनामा दिनु नै सबभन्दा ठूलो भुल थियो
@Suman_Darlami_Magar510
@Suman_Darlami_Magar510 Месяц назад
बम हान्नुपर्ने थियो ?
@user-cq3xg9ft2d
@user-cq3xg9ft2d Месяц назад
Sahi kuraho
@dalbhadhurkc6776
@dalbhadhurkc6776 5 дней назад
No no⁶4⅘😮😮😮​@@Suman_Darlami_Magar510
@user-sy8ng9hb1o
@user-sy8ng9hb1o Месяц назад
प्रचन्ड तिम्ले धोका देउ किन कि ती सेना नेपाल आर्मी लायक थियन ।होइन र? हिजो पोस छोडनु अगाडी टिम्ले राज सस्थाअ बुजाउनु थियो होइन र? तिम्ले दियको धोका आज हामी भोग्दैछौउ होइन र?
@purnarimal5820
@purnarimal5820 Месяц назад
ति नेपाल आर्मी थिएनन् शाही सेना थिए त्यो बेला त्यसैले यो सबै घटना भ‌एको थियो त्यसमा केही सरकार को पनि कमजोरी रहेको सहजै अनुमान गर्न सकिन्छ।
@bijaybohara6003
@bijaybohara6003 Месяц назад
राम्रो लाग्यो
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j Месяц назад
यो कटुवाल पनि राजा बिरेन्द्र मान्नेमा सहमत थियो प्रचन्डे लाई पनिथियो के पि माकुने यो अपराधि हरुसबै को हातछ
@ramsubba2294
@ramsubba2294 Месяц назад
रुक्मांगद कटवालकाे पद कसरी र कसकाे प्रभावले थमाैती भयाे।अनि तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले किन राजिनामा दिन बाध्य हुनु भयाे यावत् कुराहरुकाे भित्री रहस्य तपाईंलाई थाहा भएन छ....???🤔
@Topshahi.thakuri
@Topshahi.thakuri Месяц назад
Audio aayo tyasaile rajanam dina badhya vako ho prchande
@yubrajshrestha-ix2ql
@yubrajshrestha-ix2ql Месяц назад
जानकारी पाउन सर
@narenparu2075
@narenparu2075 Месяц назад
सेनाले सुरक्षा नदिए जनताले १ दिनमा नेता सकिदिन्थे। कोहि नेता छ नेपालमा बिना सुरक्षा १ दिन हिड्न सक्ने? जय देश
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k Месяц назад
बजन सुनाउनु भए काे लागि बननेबात माे हिमाहाेस अ।मेन कमेटगर्ेकाेछ ❤
@SurprisedSandDunes-fc9tp
@SurprisedSandDunes-fc9tp Месяц назад
जे हुनु पर्ने थियो सहि भएको थियो
@keshavkarki1370
@keshavkarki1370 Месяц назад
त्यो बेला प्रधानसेनापति ले सबै लाई भुटेको भए देश अहिले यस्तो भुमरीमा फस्ने थिएन
@TekKhattri-o7b
@TekKhattri-o7b Месяц назад
धन्य बात
@madhudhungana8028
@madhudhungana8028 Месяц назад
Thanks for information ❤
@birendrashahi7120
@birendrashahi7120 Месяц назад
जानकारी को लागि धन्यवाद ।
@DalbahadurKhadka-x8y
@DalbahadurKhadka-x8y Месяц назад
Ramro Lago.
@kbchauhan4261
@kbchauhan4261 Месяц назад
नेपाल र नेपाली , नेपाली सेनाको सदा जय होस, मांछे मारने अपराधिहरुले झंडई देशलाई समाप्त पारे , पशुपति नाथ भगवांको कृपाले देश बाच्यो सेनाधिपति रुक्मांगतको जय होस सेनाको इज़्ज़त राखनु भयो सेनाको धर्म जोगाउनु भयो ।
@user-ki2go7rk7l
@user-ki2go7rk7l 5 дней назад
राजा लाई नबचाउन सकने नेपाली सेना रे
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Месяц назад
प्रधानसेना पतिको रोलमा रहेका सिग्देल अयोग्य ठरिएको प्रमाणित भएको छ।
@yubrajshrestha-ix2ql
@yubrajshrestha-ix2ql Месяц назад
अब के हुन्छ के याे साचाे हाे त
@minbahadurkhatri6092
@minbahadurkhatri6092 Месяц назад
यही दिन लाई प्रचन्ड को कालो दिन भनेर मनाउनु जरूरी छ ।
@JTshorts55
@JTshorts55 Месяц назад
Thankyou sir
@RosaKarki-z2w
@RosaKarki-z2w 4 дня назад
ठिक कुरा यहि हो।
@GreaterNepal595
@GreaterNepal595 Месяц назад
रुकमान कढुवाल जस्तो शाहसि सेनापति फेरि कहिले पाउने देशले 🤔
@BinodMalla-yc3op
@BinodMalla-yc3op Месяц назад
सही कुरा हो
@krishnashrestha9353
@krishnashrestha9353 Месяц назад
प्रधान सेनापती रुकमाङकद कटवालले india army chief लाई यश बारेमा जानकारी गराएको समाचार पनि आएको थियो।।अनि किन जानकारी गरायो के india को under मा होर?
@bikramlamichhane5676
@bikramlamichhane5676 Месяц назад
Prachanda kaha baserw kosko thekedar baneko thaha xaina
@RajdeepAdhikari-uj8kg
@RajdeepAdhikari-uj8kg День назад
धेरइ रामो
@BimalBk-gx6ly
@BimalBk-gx6ly Месяц назад
Good luk 🇳🇵
@user-ce3gl7lp3m
@user-ce3gl7lp3m 14 дней назад
It's very Right 👍❤️👍
@hemchalise9510
@hemchalise9510 Месяц назад
बाहादुर हिक्मतवाला साहासी कर्मथ राज्यलाइ आबस्यक ब्यक्ति
@kabindrashrestha1195
@kabindrashrestha1195 Месяц назад
Prachanda ko galti. Rajinama dinu hunnathyo
@ramakhadka668
@ramakhadka668 Месяц назад
Very nice
@kamalthapa1706
@kamalthapa1706 Месяц назад
Good.
@deepakgc8918
@deepakgc8918 Месяц назад
रास्ट्रपतिले सही निणय लिनुभयो
@user-sy8ng9hb1o
@user-sy8ng9hb1o Месяц назад
बुज एपाली हामी गोर्खा बाट चिनियका छौउ नभुल
@its_me_ashok
@its_me_ashok Месяц назад
अघुरो खबर, सबैले यो विषयमा अध्ययन गर्नुहोस्। अदालतको कुरा लुकाइएको छ।
@srikrishnabhatt2623
@srikrishnabhatt2623 15 дней назад
Very good
@chandraraj2882
@chandraraj2882 Месяц назад
हत्यारा प्रचण्ड भनेको यो देशको खतरनाक क्यान्सर हो।जबसम्म यो हत्याराको मृत्यु हुँदैन तब सम्म देशका हरेक सुरक्षा सेना तथा जनताहरूले ढुक्क संग बस्ने अवस्था हुनेछैन। माओवादी नेता प्रचण्डको प्रमुख भूमिका नै सेना कब्जा गर्ने र सम्पूर्ण सत्ता हातमा लिनेनै हो ।
@_Tophimalayan
@_Tophimalayan Месяц назад
Yasma j vaniyko x satya x.
@reyzdangol3784
@reyzdangol3784 Месяц назад
त्यो राजीनामाको मन्तब्य कसरी र कुन हालतमा दियो भन्ने कुरा पत्रकार बन्दुलाई थाहा भयन वा भन्न नचाहेको हो ? 😮
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Месяц назад
🙏🇳🇵❤️
@daangc1643
@daangc1643 Месяц назад
कुल बहादुर भन्ने पहिला देखि नै माओवादी रैछ
@yubrajshrestha-ix2ql
@yubrajshrestha-ix2ql Месяц назад
100% सहि कुरा आयाे राजा मार्ने पनि हाे
@kabindrashrestha1195
@kabindrashrestha1195 Месяц назад
यदि त्याे बेला प्रचण्ड सफल भएको भए नेपाल अहिलेसम्म परिवर्तन भइसक्थ्याे
@yongyalimbusantosh4873
@yongyalimbusantosh4873 Месяц назад
यश घट्ना पछि कुल बहादुर काे के भयाे यश बारेमा पनि जानकारी पाए हुन्थ्याे
@bhattarai1953
@bhattarai1953 Месяц назад
त्यो ऊद्दण्ड, शण्ड मूण्ड लाई त्यही बेला जङ्गलमै सिध्याऊनुपर्ने ।
@gopalkhadka5308
@gopalkhadka5308 Месяц назад
अझै पनि माओबादिले काङ्ग्रेस बाटै रास्ट्रपति बनायो तेसैले त माओबादि पार्टी ओरालो तिर लागदै छ के गरने हजुर
@user-ch3cs4yi1k
@user-ch3cs4yi1k Месяц назад
Katwal kand बास्तवमा भारत सङ्ग पूरा सैनिक लम्पसार नीति र प्रबृती थियो तर बिडम्बना के भने तिनै राजाबादी र कटवाल बादिहरुले भारत बिरुद्द बोलेर देशभक्ती प्रमाणित गर्न खोज्छन😂😢
@Kcbijay34
@Kcbijay34 Месяц назад
13:51 minute ma pardhan mantri hoina sena pati hola😊
@bishnudahal3873
@bishnudahal3873 Месяц назад
जबरजसतिकोपनि सिमा हुन्छनी राषटपति को कदम सहि थियो ।
@kamalbhandari8825
@kamalbhandari8825 22 дня назад
नेपाली सेना माटोभक्त माटोपर्ति बफादार भैदिएकोभए दलालहरु आजभन्दा 8/10 बर्ष पहिलानै पत्तासाफ भैसक्थे
@skumarshrestha3302
@skumarshrestha3302 Месяц назад
right ❤❤❤
@user-ki2go7rk7l
@user-ki2go7rk7l 5 дней назад
तेति बेला पनि जनता ले प्रचनड लाई नराम्राे भने तर बिडमपना वलि ले कति फाईदा उठायाे अाज सम्म
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
सेनालाई जुन संस्थाले जन्म र नाम दिइएको थियो उसैलाई बिदेशीको डिजाइनमा निलम्बन र अधिकार खोसेर बनबास पठाउँदा सम्मपनि केहि बोल्न र गर्न नसक्नुको फल अब सेनालेपनि भोग्दैछ चेतना भया ?
@user-lu6fs3fg1b
@user-lu6fs3fg1b Месяц назад
अवकाश नजिक पुगेका नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवाललाइ सेवा निवृत हुन नदिइ बर्खास्त गरेर हिरो हुन खोज्यो निश्चित रुपको कम्फर्टेवल प्रचण्ड तर पछि रुक्माङ्गत संग डराएर नागरीक सर्वोच्चता भनेर सडकमा कुर्लिए । मा‌ओवादी गरेको दाङ्ग ब्यारेक आक्रमण मा तत्कालिन कर्णेल एवं गणपति कुल बहादुर खड्काले जवाफी प्रतिक्रिया नजाएको कारण कुल बहादुर खड्काको गुण तिर्न रुक्माङ्गगत कटुवाललाइ हटाएर प्रधानसेनापति बाट कुल बहादुर खड्का लाइ नयाँ प्रधानसेनापति बनाइयो ।तर राष्ट्रपति राम वरण यादवले त्यसको परिणाम देखाइदिए । माओवादी ले त्यतिखेर द्धन्द कालको हैसियत देखायो ।कुल बहादुर खड्का पनि माओवादी समर्थक रैछ।‍
@hamromediaghar7918
@hamromediaghar7918 Месяц назад
❤❤❤
@user-qx9ju9wk3x
@user-qx9ju9wk3x Месяц назад
right
@BarryWaterlow
@BarryWaterlow Месяц назад
कृपया नेपालीमा उपशीर्षकहरू थप्नुहोस्। RU-vid ले उपशीर्षकहरूलाई अंग्रेजीमा अनुवाद गर्छ ताकि हामी तपाईंलाई बुझ्न सक्छौं!
@jhamkanathsubedi9640
@jhamkanathsubedi9640 Месяц назад
राईट100%
@laxmangurung5484
@laxmangurung5484 Месяц назад
I always love your voice ❤❤❤❤❤
@KumarPoudel-i6e
@KumarPoudel-i6e 4 дня назад
RPR good
@LekhChhetri
@LekhChhetri Месяц назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
@ActiveCnnKhus
@ActiveCnnKhus Месяц назад
hatyara chhabe vatuwa
@ayushdahit8924
@ayushdahit8924 Месяц назад
प्रचण्ड को हात मा सत्ता गाको भए आज देश सोर्ग बन्थ्यो होला
@Astrooo876
@Astrooo876 Месяц назад
👍🏻
@RadhaKarki-yn1rf
@RadhaKarki-yn1rf Месяц назад
🎉❤🎉😮😅😊
@KaushilaMardaniya
@KaushilaMardaniya 29 дней назад
Like that-
@kajimanbhujel675
@kajimanbhujel675 Месяц назад
Prachandalai back garnu thik thiyo
@badripandey6624
@badripandey6624 14 дней назад
प्रचण्डको गलत कदम
@dhamgurung
@dhamgurung Месяц назад
Xanbin garni nai parxa
@user-lh4nx9pt1n
@user-lh4nx9pt1n Месяц назад
अरक।को सुर।ल फुक।ल प।ईदैन र।ज।ले दिऐको र।ज। भनद। म।थी तह भतुव।
@HappyCamera-nr8ur
@HappyCamera-nr8ur Месяц назад
good Pgm
@LoveYou-hx2jc
@LoveYou-hx2jc 8 дней назад
प्रचण्डकाे जंगलि व्यवहार ।
@kiranrana5108
@kiranrana5108 4 дня назад
And he was sacked on later and have to leave the chair of prime minister
@shubhamrajkoirala709
@shubhamrajkoirala709 2 дня назад
Senapati ko chinta kasari ra kina pariwartan vayo??
@buddhipande7817
@buddhipande7817 7 дней назад
Rukhmangat is the great
@olidilbahadur3661
@olidilbahadur3661 Месяц назад
Sabai kuireko Gu khayeka Hun. Raw r ia kz agent Ka senapati banauchh. Rajaarek nchh. Bideshi Ka osltu haru le. Desh nai MCC KO nauma Pas garer disake. 800 rajzlsi Kasi puraune. Kim Jong pathaodeu bhagwan. Rastbadi raja net jamta. At dinchh Bharat le. Bharat KO. Main San meraunw. Mer pathaodeu bhagwan😊
@kubirshrestha1194
@kubirshrestha1194 Месяц назад
प्रधान सेनापती ईमान्दार राष्ट्र प्रेमी देश भक्ति देखिनछ तयो समय राजनैतिक ईसथरता कायम नभयको कारणले सैनीक शासन लगायर मन्त्री परीसद रद्ध गर्न सकथयो
@user-um9ht9me1g
@user-um9ht9me1g Месяц назад
Jangalmabasnele sata ma aatara vasari chalauna parxa van ne kethaha
@gurungparu4141
@gurungparu4141 22 дня назад
Yo uthul puthul laee katee P M Banna lagee ho sttawadee laee kam Garndeu Desha laee Sttawadee lee sochane, Ra Bichar smma gardideena Aru ko Desha laee. Heree Afodesha. Ko Sampatee Bigarnama Rachael Machar sansadee kee Neta Thapa, Bishaw Kasta sansad hun Gajab le elected gareko Neta
@hastabdrtamang
@hastabdrtamang Месяц назад
साहिक७४ा
@milanbhujel1291
@milanbhujel1291 28 дней назад
Chor harule chlayako des nepal
@tankabasnet5311
@tankabasnet5311 Месяц назад
चिप सापकोसहिकुराहो
@basantathapa6135
@basantathapa6135 Месяц назад
Chor 😂😂😂 Jay desh Jay naresh
@janakpaudel6113
@janakpaudel6113 Месяц назад
प्रचण्डे चाेर डाका
Далее
Fake watermelon by Secret Vlog
00:16
Просмотров 6 млн
Friends
00:32
Просмотров 816 тыс.
Fake watermelon by Secret Vlog
00:16
Просмотров 6 млн