Тёмный

कार्यपालिकाका आज फेरि लफडा: मलाई पेल्न खोजेको ? भन्दै मेयर कड्कीए । बैठक स्थगित गरेपछि । Full video 

Click Dharan
Подписаться 118 тыс.
Просмотров 62 тыс.
50% 1

पार्कहरु सुचिकृत गर्ने एजेन्डामै कार्यपालिकाका आज फेरि लफडा: मलाई पेल्न खोजेको ? मेयर कड्कीए ।#clickdharan #harkasampang #dharannews

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 725   
@rajan_rai3665
@rajan_rai3665 6 месяцев назад
84 कहिेेले अाउछ हाे।याे गुईठेहरुलाई लखेट्नु पर्छ।याे बिकाश बिराेधि धेरै भये।जय धरान जय हर्क शाम्पाङ 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnimasarachu9168
@purnimasarachu9168 6 месяцев назад
यो बेघा कस्तो झुन्डा रैछ बाहिर मुसुक्क भित्र बिसालु मन हेर्दै जानू अप्ठ्यारो पर्छ भन्थ्यो बिकास बाधक यहि रहेछ मुख्य थु
@sbrai8048
@sbrai8048 6 месяцев назад
माअाेवादी हाे नि यसमा के अचम्म मान्नु
@marigoldhill5077
@marigoldhill5077 6 месяцев назад
अझैपनि केही धराने जनता दलको झोले ,गुइठे भेडा नै छ 🤔 तिमीहरूलाई सुशासन र धरानको बिकास चाहिन्छ भने अब तिमीहरूको आँखा र,बुद्धिक‍ो बिर्को खोल्नुपर्छ बुझ्यौ गुइठेहरू 😡😡 कार्यपालिका बैठकमा तिमीहरूको दलका नेता भनौंदाहरूका कर्तुत मिडियामा हेर्छौ होलानि ???यसैले अब तिमीहरू पनि सचेत हौं 👍️
@tanindralawati7469
@tanindralawati7469 6 месяцев назад
जे गर्नु मेयर।ले ठिक गर्यो । केन्द्रीय साङशद को सदन जस्तो लागेछ मुला हरुलाई ।
@14-Peaks
@14-Peaks 6 месяцев назад
विकास बिरोधी चोरहरुलाइ बानेर घास हाल्नु
@Niraj-wr3no
@Niraj-wr3no 6 месяцев назад
Timijasto andhabhakta abujh harule garda Harka raj rai matiyera Yalambar Raja banna khojdaai chha ?😡😡
@14-Peaks
@14-Peaks 6 месяцев назад
@@Niraj-wr3no RAJA ko chhora nai ta banne ho ni RAJA 🙂🙂🙂
@marigoldhill5077
@marigoldhill5077 6 месяцев назад
@@Niraj-wr3noफेरि यो कुन भ्रष्टाचारी गुइठे भुक्दैछ 🤨 कुरै नबुझी 😡👊👊
@tamayarai9
@tamayarai9 6 месяцев назад
⁠@@Niraj-wr3nokati hasnu hau kura ni k gareko ramro kam garer diyeko x ultai ajhai raheko xa ajha po meyer sab po matyo re buddi ni kasto aaux
@makkhumakkhu8340
@makkhumakkhu8340 6 месяцев назад
​@@Niraj-wr3nota tapare bahun chorna palkeko haru lai kaha thik lagxa ta mula buhan
@user-bw4ou1pj9i
@user-bw4ou1pj9i 6 месяцев назад
यी पार्कहरुसंग हर्क साम्पाङ्गको नाम जोडिएको छ। यदि यी पार्कहरुलाई नगर पालिका अन्तर्गत ल्याईयो भने साम्पाङ्गको कार्यकाल सकेपछि पनि यी पार्कहरुको हेरचाह गर्नुपर्छ र उसैको नाम यसमा जोडिरहन्छ भनेर यी बबून, ढेडु बाँदरहरु मरिमेटेर लाग्दैछन।
@user-dt6pv1kq4i
@user-dt6pv1kq4i 6 месяцев назад
तर जे होस एक्लो बृहस्पति हर्क साङ्पाङ
@TC-wh8mj
@TC-wh8mj 6 месяцев назад
Always with mayor Harka ji
@naindrarai5092
@naindrarai5092 6 месяцев назад
जय हर्क बाद 💪💪💪
@nabinlimbu1780
@nabinlimbu1780 6 месяцев назад
पार्टी का नेता र झोलेहरुले गर्दा धरान नबन्ने भयो
@omghale4739
@omghale4739 6 месяцев назад
यो उपमेयरको मन अरुले कालो भनेको सुनेको थियो। तर आज चाहिँ वास्तवमै कालो रहेछ रहेछ भन्ने लाग्यो मलाई त। एक टुक्रा श्रमदान भनेर ढुङ्गा पनि नबोक्ने भक्तेहरु समिति बनेर साँढे बन्न रहर गर्दो रहेछ।🤣🤣🤣🤣🤣🤣
@RajanRai9606
@RajanRai9606 6 месяцев назад
पातिको मान्छे हो उपमेयार चुनावको खर्च उठेको छैना होला
@nabinwry4119
@nabinwry4119 6 месяцев назад
Sai ho
@sandy-mc6cn
@sandy-mc6cn 6 месяцев назад
छक्क् पर्छु😂😂😂😂काम गर्ने कालु मक्कै खाने भालु🤭खुलित्तै खुलित्तै खुलित्तै😆😆😆😆
@Niraj-wr3no
@Niraj-wr3no 6 месяцев назад
उपमेयर जतिको योग्य भलादमी हर्के भईदिएको भए सुनमा सुगन्ध हुने थियो । हर्केले पृथ्वि च्याप्टो छ भन्दा हो भन्नु पर्ने रे ! उपमेयर को कुरा कतिराम्रो छ तर उपमेयरलाई देख्न सक्दैन यो दम्ब कहिले सम्म ?सबैले कतिराम्रो कुरा गरेको छन जिम्मानलिने कसैले भनेको छैन । नियम प्रकृया पुऱ्याएर तपाई कै सम्योजकमा समिति बनाएर जिम्मा लिउ भन्दा पनि होइनरे उसैले मनमा जे लाग्छ त्यसरीनै गर्ने सबैले हुन्छ भन्नुपर्ने अचम्मकोमान्छे अरुको कुरा एकरति पनि नसुन्ने यस्तो पनिमान्छे हुन्छ ?😮
@ghanlimbu9063
@ghanlimbu9063 6 месяцев назад
ठीक
@ilovedharan6219
@ilovedharan6219 6 месяцев назад
उप मेयर ज्यू जती पनी बिदेशबाट सहयोग गाको छ धरानलाई त्यो चै तिमीहरूको मुख हेरेर होईन यो चै याद राख्नु यो सबै मेयरको मेहनत देखेर गरेको सहयोग हो😡 जय धरान!!
@birajkarki6129
@birajkarki6129 6 месяцев назад
एकदमै सम्मानका साथ उपमेयरलाई माचिक्ने भन्न चाहान्छु।🙏धन्येबाद
@RaiBikash-up5je
@RaiBikash-up5je 5 месяцев назад
😂
@WW.SETUHANGVLOGCHANAL
@WW.SETUHANGVLOGCHANAL 6 месяцев назад
वडा अध्यक्ष लाई उचाल्ने नै उप प्रमुख हो जस्तो लाग्छ ।
@sumansubba12
@sumansubba12 6 месяцев назад
काम गर्ने कालू मकै खाने भालु मरि मरि मेयर मार्फत गर्नु वाडा अदक्ष लाई किन मिसाउने कस्ले मान्छ हो जय हर्क साम्पाङ नछोड्नु तपाईं को तपाईं को जे निणर्य सहि छ सलाम छ
@luckyram5564
@luckyram5564 6 месяцев назад
उपमेअर पहिला राम्रो लग्नु हुन्थियो तर आजको बैठक बाट म र जनताहरु पनि छर्लङ्ग भए कि हर्क साम्पाङ्ग ज्यु लाई एक्लो बनाउने खेलको एउटा मास्टर माईन्ड उहाँ पनि हो पार्टीका झोले अध्यक्ष र उहाँमा केही अन्तर देखिन बोल्दा हामी त मानेछौ भन्ने र पछि समिती बनाउ भनेर अडान पनि लिने येस्ता दोधारे चरीत्रको मान्छे सङ्ग धराने जनताले प्रश्न गर्ने बेला भयो सबै धराने जनताले बनाएको पार्क लिन किन यी पार्टीको टाउको दुखेको किन भष्टाचार गर्न नपाए र होला ।थुक्क यिनिहरुको जुनि !!!किन हो यति सारो रुनि 😂😂😂 मेयर सर जनता तपाईको साथ छ ।🙏
@user-he2og4mq9z
@user-he2og4mq9z 6 месяцев назад
धरानका उपमेयर बेघा रिप
@balaramrai166
@balaramrai166 6 месяцев назад
धराने जनताले घास लगाउनुनि हौ ई कार्यापालिका सदस्य हरुलाई।
@GENERALTUBE-qr1tc
@GENERALTUBE-qr1tc 6 месяцев назад
जनताको सेवा होइन तर कताबाटा मेवा आउछ भन्ने तीर मात्र रैछ पार्टीका जोलेहरूको
@mailadaiJharkote-fp4yc
@mailadaiJharkote-fp4yc 6 месяцев назад
यो पार्टी को झण्डा बोक्ने झुंड बाट बिकास हुने वाला छैन।
@YuvarajTamu-fq76
@YuvarajTamu-fq76 6 месяцев назад
अनुशासन हिन वडा अध्यक्षहरू । सचेत हुनु धराने। जन्ता आको भोट हाल्ने टाइममा ।जस्तालाई तस्तै ढिडोलाई निस्तै ।गुड मेहर सब।
@surajsubba1589
@surajsubba1589 6 месяцев назад
एस्ता जाठा लिम्बु त मैले देखेको पनी थिएन यार उपमेयर हरे राम्रो कामको saport पनी नगर्ने बरु सुङुरको हि खाउ
@yoseffraijhapacampa6508
@yoseffraijhapacampa6508 6 месяцев назад
लिडर भनेको हर्क जस्तो हुनुपर्छ #qm
@raisambang2035
@raisambang2035 6 месяцев назад
माचिक्ने उपमेयर लगायत सबै कुकुर्हरुलै हान्नु पर्छ
@deven8117
@deven8117 6 месяцев назад
Ta machikne harkeko guu khaa
@deepakrai4857
@deepakrai4857 6 месяцев назад
धारानको गुइठे गुइठेनिहरु लाई जसरी पनि सफा गर्न जनता तयारी हुनुपर्छ नत्र धरान जहिले पनि यस्तै हुनेछ ।जय धरान ❤️🙏
@purnashahi-zh4dk
@purnashahi-zh4dk 6 месяцев назад
धुकेरे गुईथे झुस्ले हरुको इसारामा घुमदै छन उपमेयर पनि जनताहरुको माग र ईच्छा बाहिर जानु तिमिहरुको राजनिति सिध्धिनु हो ?
@harirai588
@harirai588 6 месяцев назад
यो बेघा कस्तो झुन्डा रैछ बाहिर मुसुक्क भित्र बिसालु मन हेर्दै जानू अप्ठ्यारो पर्छ भन्थ्यो बिकास बाधक यहि रहेछ मुख्य थु👎🏿
@gitarai7528
@gitarai7528 6 месяцев назад
के सारो खेदो खनेको हो Mayor sab लाई!Mayor sab मात्र धरानको उनीहरू चाही धरानको हॉइन की क्या हो? …..हैट
@buddhiprasadrai5987
@buddhiprasadrai5987 6 месяцев назад
भानुचोकमा धराने जनतालाई जम्मा गरेर जनमत गरौ लु कस्ले भान्छ लिनुहुन्न भान्छ ।यी सबै सकिने काम गर्दैछ।
@user-im1mz2vt9k
@user-im1mz2vt9k 6 месяцев назад
मेयर साब एक कदम पछि नहट्नुहोस यस्ता गुहरु सङ्ग 💪💪💪💪💪💪💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TejSampang
@TejSampang 6 месяцев назад
ठीकै गरे नगर प्रमुखले, काम्मा भुलाउन मात्र खोज्नहरुको कुरा नसुन्नु आफ्नो काममा अघि बड्ने हो यसरि
@sandy-mc6cn
@sandy-mc6cn 6 месяцев назад
छक्क् पर्छु😂😂😂😂काम गर्ने कालु मक्कै खाने भालु🤭खुलित्तै खुलित्तै खुलित्तै😆😆😆😆केको समिति जनता र श्रमदानबाट वनेको सम्पदामा गिद्दे नजर …
@yogenrai8881
@yogenrai8881 6 месяцев назад
Jai Dharan Jai Harka Sampang
@tarebhir6307
@tarebhir6307 6 месяцев назад
उपमेयर जी मेयरकाे रहरहाेईन तँपाईले भनेजस्तो गर्नु होस्त तँपाईकाे गुईठे पाेसुहरू
@badshah1982
@badshah1982 6 месяцев назад
उपमेयर पनि ढुक्कुर जस्तै कराउँन थाल्यो। नेपालमा कानून छ र? यदि छ भने चोरफटाहा र भ्रस्टचारीको लागी छ, जनताको लागि छैन।
@indraprasadrai5450
@indraprasadrai5450 6 месяцев назад
आज पनि धरान नगर पालिकाको बैठकमा ८४ मा बढारीने फोहोरमैलाहरु देखिए।
@ambirrai9139
@ambirrai9139 6 месяцев назад
अर्को चुनाव कहिले आउछ र एस्ता झोल लाई तह लगाउनु बिकाश बिरोधि पाटी को झोले जय हर्क साम्पाङ
@pradiprai1512
@pradiprai1512 6 месяцев назад
त्यो काले वडा सदस्य र टेबुल ठोक्ने लाई भाटा हन्ने बेला भयो।😠😠😠😠😠👊👊👊👊👊
@darpanmagar3271
@darpanmagar3271 6 месяцев назад
यो उपमेहर त घाँस नै रैछनी यस्ता घाँस लाई कसले बनायो उपामेहर झुत्रे झमतेहरुको कुरा सुनेर पछि लाग्ने यसलाई निलम्बन गर्दा बेस होला मेहर साहेब।
@salinsubba6565
@salinsubba6565 6 месяцев назад
बिकास बिरोधि गुईठे गुईठेनिहरु मुर्दावाद 🤣🤣 जय हर्क साम्पाङ ✊🙏
@gitarai7528
@gitarai7528 6 месяцев назад
बिकाश नचाहाने अध्याक्ष हरु👹👹👹👹
@RajanRai9606
@RajanRai9606 6 месяцев назад
सर्क्राइब एतानी गरिदिनु
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 6 месяцев назад
सारै झगडा गर्छन सारै पेल्छन यी पाट्टिका झाेलेहरुले खान नपार लुटन नपार हर्क धरानकाे मेए हुदासम्म लुटन पाउदैनउ पाट्टिक झाेलेहाे
@amarlimbu5025
@amarlimbu5025 6 месяцев назад
यो कार्यपालिका बैठक मा बहस गर्नु भन्दा श्रम मा सबैलाई पेल्नु पर्यो मेयर साहेब।
@dharanefordharan4715
@dharanefordharan4715 6 месяцев назад
उपमेयरले जहिले पनि लडेर ल्याएको शासन भन्नु हुन्छ, पक्कै मान्छे गोद्ने खालका छन् कि क्या हो
@subashbhandari4462
@subashbhandari4462 6 месяцев назад
सब जना मिलेर जानु परो धरान को बिकाश हुनु परो
@pravindangaura5834
@pravindangaura5834 6 месяцев назад
विकास विरोधीलाई चै कसरी मिलाउने
@kiranrai5067
@kiranrai5067 6 месяцев назад
सारै मन छुयो मेयर साब तपाईंको इमान्दार प्रति जन्ता लागि पर्ने छ जन्ता को मेयर हो तपाईं जन्ता लाई तपाईंले सिर माथि राख्नु भएको छ यही हो तपाईं को सबै भन्दा राम्रो पक्ष यति धेरै राम्रो काम गर्दा नी यो पार्टी को झोले भन्ने जन्तु सारै खराब हुँदो रहेछ
@tejnewar9731
@tejnewar9731 6 месяцев назад
यो उप मेयर खतम पाटिको झोले नै रछ थुइका
@gyanrajrai5008
@gyanrajrai5008 6 месяцев назад
मेयर लाई अबरोध चाहिँ नगर्नु काम गर्नदिनु
@lobsangtsering7269
@lobsangtsering7269 6 месяцев назад
उपमेयरले मेयर हर्क साम्पाङलाई सधैं मन नपराउने जस्तो देखिन्छ, मलाई लाग्छ कि उपमेयरले आफ्नो चुनावको पैसा फिर्ता पाएको छैन र अहिले निराश छन्।
@chandrasundas9637
@chandrasundas9637 6 месяцев назад
उपमेयर जी को कुरा ठीक हो सबै मिलेर जानु परछ।
@amardip7568
@amardip7568 6 месяцев назад
''जस्तोलाई तेस्तै, ढिंडोलाई निस्तै'' महान, निडर जननेता मेयर हर्क साम्पाङ
@prabinlawati-ut9cv
@prabinlawati-ut9cv 6 месяцев назад
84 कहिेेले अाउछ हाे।याे गुईठेहरुलाई लखेट्नु पर्छ।याे बिकाश बिराेधि धेरै भये।जय धरान जय हर्क शाम्पाङ 🙏
@shakyak8180
@shakyak8180 6 месяцев назад
मिलेर जाने कि मिलेर खाने ? मिलेर जाने भनेको त मिलेर खाने भनेको है साथिहो कुरा बुझ्नुमा छ।
@rrr4570
@rrr4570 6 месяцев назад
आदरणीय मेयर साब म विपक्षीको भनाई संग सहमत छु, हिजो आज तपाईं राजा बन्दै हुनुहुन्छ रे धन्यवाद छ चाहिएको पनि छ नेपालमा राजा बनी दिनुहोस राजा,, मेरो सहमत छ । जय होस राजा जि ।
@sunittraii.9807
@sunittraii.9807 6 месяцев назад
जति पनि याहा बिरोध गरेको छ। यो सबै चोरहरु हो!
@netra2557
@netra2557 6 месяцев назад
वडाअध्यक्ष र कार्यपालिका सदस्य हरुको उदेश्य भनेको धरान उप माहानगरपालिका दलिय/पार्टिगत सिन्डिकेट बनाउने चाला हो । स्वतन्त्र निर्वाचित हर्क साङ्पाङ्गको पहलमा धराने जनताहरुको श्रमदान र आर्थिक सहयोगमन निर्मित पार्क स्थानिय सरकारले ग्रहण गर्नु केको सर्त राख्नु पर्ने कुनै कारण नै छैन।
@nfntsering3762
@nfntsering3762 6 месяцев назад
Harka Sampang Jinda bat 👍👍👍👏👏👏🙏🙏🙏
@sunildewan2664
@sunildewan2664 6 месяцев назад
Jay Harka Sampang
@bhimsenkhadka8883
@bhimsenkhadka8883 6 месяцев назад
झोले हरु को दाना पानी बन्द गर्दियो ,,हर्कले अनि आत्तिएका हुन ,,जय हर्क
@H.B.G.developNEPAL
@H.B.G.developNEPAL 6 месяцев назад
यो उपमेयर वडादक्षहरुलाई सचेत धराने जनताले अलि अलि गु खुवाईदिनु त अलि बुध्दि आउछ कि देश प्रति प्रेम र जनताको चाहना आवश्यकता बुझ्छ कि
@nepalkhaber9492
@nepalkhaber9492 6 месяцев назад
मेयर बाहेक सबै बिकास बिरोधी देखे मैले ।अबको चुनाबमा स्वतन्त्रले सबै वडा मा जित्नु पर्छ ।
@user-fr5zs3vo7z
@user-fr5zs3vo7z 6 месяцев назад
धरानका नगर सदस्यहरुको क्रियाकलाप देख्दा बुझ्दा घिन लाग्छ। 84 सालमा यो पापी बेजतिहरुलाई खरानी बनाउनु सकिएन भने नेपालनै खरानी बनाउने छ्न । यस्ता दानवहरुले धिकार छ पापिहरुलाई।
@ghanlimbu9063
@ghanlimbu9063 6 месяцев назад
यो केहो कस्लाई दोस्ने ? पार्क बनाएर जनताले दीए लिन सम्म पनि एति गारो? कुरा र तर्क गर्न पनि सिपालो छौ तिमारु तर हामी लाई बुझाउन सकेनौ हामिले मेवर लाई मात्र बझौं अरु लाई बुझ्न कठिनभो। किन किन ? एक पल्ट तिमीहरु हाम्रो अर्थात् जनता सरम , अर्थ दाता को ठाउमा बसेर सोचत कस्तो लाग्छ साया सोच बदलिन्छकी। बिचित्र देखिन्छ बेलायत जस्तो सभ्य ठाउमा बसेर हेर्दा । भगवानले सुबुध्दी दीउन तिमारु लाई।
@indraprasadrai5450
@indraprasadrai5450 6 месяцев назад
आज पनि धरान नगर पालिकाको बैठकमा ८४ मा बढारीने दुर्गन्धीत फोहोरमैलाहरु देखिए।
@lucas8837
@lucas8837 6 месяцев назад
great हर्क जि salute
@user-lh8qx3jp6l
@user-lh8qx3jp6l 6 месяцев назад
Ma pni Dharan kai ho🙏 Mero Mayor Saab ko kura ma sahamat xa ✊
@rudrachemjong1347
@rudrachemjong1347 6 месяцев назад
चियाको सत्यनास पार्टीको चोरहरुलाइ अबको जनताले चिन्न सक्नुपर्छ यी नालिको किराहरुलाइ जबसम्म चिनिन्न तबसम्म देश बिरामी भइरहन्छ।
@kedarrai2615
@kedarrai2615 6 месяцев назад
Chiya mantra Ka hora nasta KO Pani satynas
@GamerId-xf4xh
@GamerId-xf4xh 6 месяцев назад
नेताहरु चाहिँ सबै खतम रहेछन, हैट
@tulaandsamser8883
@tulaandsamser8883 6 месяцев назад
Jai dharan mayar sab afno adan naxadnu hola dharane janata sathxa jai harka sangpang
@sgurung2390
@sgurung2390 6 месяцев назад
बिरोध पनि कति गर्न सकेको होला ? राम्रो काम अनि धरान लाई नै सम्रिधि हुने र फाइदा हुने होइन र ? मुला बिरोधि हरु काम पनि नगर्ने अरुले गरेको पनि देख्न नसक्ने के हो यो ? कार्य पालिका बैठक पनि गर्न नमान्ने अनि के खोजेको हो यिनी झुसेहरुले ?
@ambirrai9139
@ambirrai9139 6 месяцев назад
जय हर्क साम्पाङ❤❤
@MRMcaptain143
@MRMcaptain143 6 месяцев назад
Jai harka sampang
@tankthapa8243
@tankthapa8243 6 месяцев назад
अब आर्काे स्थानीय चुनावमा हर्क साम्पाङकाे टिम बाट धरानकाे मेयर देखि वडा सदस्य सम्म जनमानस उठन पर्छ सबैले जितछ ग्यारेन्टिकाे साथ भन्छु म।
@rajkumarlimbu2290
@rajkumarlimbu2290 6 месяцев назад
उपमेयर पनि गुईठेनै साबित भैईसक्यो अब
@karnayamphu
@karnayamphu 6 месяцев назад
हैट! लिडर भनेको हेक जसतो हुन परयो॥आरूले नि पाठ सिकने कि॥
@mantojab
@mantojab 6 месяцев назад
Harka gaune ta badar nachne ta ho ni
@chandrakala8650
@chandrakala8650 6 месяцев назад
Jaya.harka.sampng.🙏🌹
@skmagar1191
@skmagar1191 6 месяцев назад
यो उप प्रमुखको पाराले चल्ने हो भने हर्क साम्पाङ लाई उहिलै फाली सक्छ र केहि गर्नै दिदैन लु पक्का हो ! हर्क साम्पाङ ले जे गर्छ त्यहि ठिक छ ❤
@Ghumihidneyatra
@Ghumihidneyatra 6 месяцев назад
उपमेयर ले भनेको थियो तपाइलाइ हेर्दै जानू गाह्रो पर्छ भनेका थिए हो साच्चै अहिले देखिदै छ असहयोग नै गर्दैछ उपमेयरले
@RajanRai9606
@RajanRai9606 6 месяцев назад
उपमेयरले अर्कै छ पातिको झोला बोक्नु पर्छ नि
@rajanlimbuyt4215
@rajanlimbuyt4215 6 месяцев назад
V.good harka sampang
@user-mf5se7ul6d
@user-mf5se7ul6d 6 месяцев назад
Jay harka sampang❤
@premmangmu408
@premmangmu408 6 месяцев назад
जे गर्नु भयो मेयर साब ले ठिक गर्नु भयो ,
@MediaDainik
@MediaDainik 6 месяцев назад
उपमेयरको कुरा ठिकै छ है मेयर साब छलफल गर्नु पर्छ त्यसपछि हुँदै भएन भने बल्ल आफ्नो पारा गर्नु होला।
@NLimbu-wg2iz
@NLimbu-wg2iz 6 месяцев назад
सथि ले कुरा बुझेना रहेछ त्यो पार्को बारेमा एजेन्डा मा ल्याउनु छलफल नगरि पास गर्ने भनेको थियो त काइला ।
@milansambahamphe3488
@milansambahamphe3488 6 месяцев назад
कस्तो खाल्को छलफल हो ?छलफल भन्ने नीति भन्ने budget छुट्टाउने समिती बनाउने अलि अलि काम गर्या जस्तो गर्ने प्रक्रिया मिलाउने खाने भन्या कि कस्तो खाल्को बुझिएन त?
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 6 месяцев назад
हके भाइ एक भए पानी तपाईं ल नेपाली अामालाइ बुज्न भएको छ पाटि हरु कहिले नेपाल देश को लागी काम गरेको छहिन
@RajanRai9606
@RajanRai9606 6 месяцев назад
84 चुनाब मात्र सबै पातीको मान्छ हो होला लुत्न पाएको छै अहिले त्यही भएर नमानेको
@yakthungbaThalang5953
@yakthungbaThalang5953 6 месяцев назад
राम्रोसँग हेरिरहेको छु को कस्ले के के अभिव्यक्ति दिए भन्ने डिटेल राखी रहेको छु नियति मज्जाले सुनियो धन्यवाद
@krisnagurng7360
@krisnagurng7360 6 месяцев назад
मेहर जिउँ यिनिहरु लाई पेलेर नै जाने हो । किन कि यातिक साल सम्म धरान को बिकस पनि नगर्ने गर्न खोज्ने लाई नि रोकने ।
@bhimalemagar9036
@bhimalemagar9036 6 месяцев назад
Jaye harka sampang 🙏🙏🙏🙏🙏🙏
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 6 месяцев назад
इनेरको झन्डा हरनुत काहको झन्डा छ बिदेशी झन्डा हके भाइ तपाईं जस्तो नेपाल अामा को माटो डोहगेको हो अासिर बादछ तपाईं लाइ कि एक लाइ भए पनि नेपाली अामा को माया छ
@meroyoutubechannel589
@meroyoutubechannel589 6 месяцев назад
मुस्कान पासा बेघाको पनि असली चरीत्र देखिदैछ।धराने जनताहरुले त्यस्को मुल्यांकन कसो नगर्ला।।
@user-eo7gp4dz9s
@user-eo7gp4dz9s 6 месяцев назад
मेर साब ले यो सबै लाइ धरानको बजेट आएको बेला सबै लाइ कार किनेर हस्तान्तर गर्नु अनि मात्रै खुसि हुन्छन यो सुअर्थि नेता हरु जय भुसिया
@yakthungasallimbu
@yakthungasallimbu 6 месяцев назад
पहिले निर्णयमा पास गरिसकेको कुरो फेरि घण्टा को नियम र प्रक्रिया ??? सबै भन्दा पहिलो नियम र प्रक्रिया भनेकै कार्यपालिका होइन??? मिटिङ्मै जे सम्बन्धि को सवाल हो त्यो सम्बन्धि स्पष्ट भएर जनताको हितको लागि हो भने पास गर्ने अनि पास गर्ने सहि गरि सकेर फेरि दोश्रो मिटिङ्मा घण्टा जस्तो तेइ विसयलाइ कोट्याइ बस्ने??? जँठा सबै चोर हरु मेयर ज्युले बैठक स्थगित गरेर ठिक गर्नु भो जय हर्क साम्पाङ्🎉❤
@narenrai346
@narenrai346 6 месяцев назад
याे झाेलेहरू लाई था रछ सचेत धराने जन्ताले हामीलाई विश्वास गर्दैनन् भन्ने कुरा।😂😂
@badanrai6434
@badanrai6434 17 дней назад
यो चोर भ्रष्टाचार १५ को पुडके वार्ड अध्यक्ष किन जहिले पनि कार्यपालिका बैठकमा लफडा गर्छ यसलाई धराने जनताहरूले ब्यस्त गर्नु पर्छ जस्तो छ
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 6 месяцев назад
मान्छे भनेको उपमेयर आईन्द्र बिक्रम बेघा ज्यु जस्तो हुनु पर्छ।साह्रै राम्रो कुरो राख्नु भयो।
@sanja845
@sanja845 6 месяцев назад
यो साब धारान को बिकास हुनुनदिन को लागि चलखेल भएकोछ र बास्तबमा भन्नू हो भने जतिनी सहयोगमा आएको पैसा र बजेट खानु नपाएर चै मेयर लाई दबाब मा राख्नु खोजेको हो जति जे गर तिमीहरू को चतृकला हो अब को 84 को चुनाव मा मेयर भाएक सब बाई बाई गर्नेहो
@ilovedharan6219
@ilovedharan6219 6 месяцев назад
बिकाश बिरोधी यिनीहरूको छोरा छोरीहरू छन् भने यसो आफ्नो आमा बाबा लाई सम्झाउन हौ हामीलाइ धरानको बिकाश चाहिएको अरू केही होईन न हामीले मेयरलाई हिरो बनाउन खोजेर बाँकी लाई बिलेन् बनाउन खोजेको हौ हामीलाइ धरान बिकाश चाहीयो एती हो🙏🏻 जय धरान !
@motilalrai7332
@motilalrai7332 6 месяцев назад
काम बिन को गहकिलो नि कुरा गहकिलो काम चाहिँ माखा मारेको छैन खास छलफल गर्नपनी जरुरत छैन क्या वार्ड अध्यक्ष ज्यू हरु । आफ्नो काम गर्दै जानुस कुरै सकि गो नि!
@Faceless_Rana
@Faceless_Rana 6 месяцев назад
हुन्छ, असहयोग हुन्छ, अप्ठयारो हुन्छ, अप्ठयारो हुन्छ, हुन्छ । प्रमाणित
@diliprai-nz1wf
@diliprai-nz1wf 6 месяцев назад
हाम्रो मेयर साबले त वैठकमा लुगा नखोलौन नाङ्गो भईन्छ है भनेर भनेको बुझिन्छ अनि हाम्रो उप मेयर चै खोल्छु म आफैँ नाङगिनछु पो भन्छ त गांठे के के सुन्नु र देख्नु पर्ने म त ढल्छ कि क्या हो,😢😢😢😢😢
@RaiRaaz77
@RaiRaaz77 6 месяцев назад
हर्क काे विरोधी हरुकाे 84 मा पत्तासाब गरेना भने धरान पहिले काे भन्दा काम नलाग्ने हुनेछ मान्छे चिनेर भाेट दिम धराने जन्ता हाे🤔
@user-rk1in9eg1l
@user-rk1in9eg1l 6 месяцев назад
नेता हरु को बोल्ने काम छइना ।धराने जन्ता ले बाेल्ने हाे त्याे निणाय हुनेछ ।१५ न० काे सदस्य नेपाली जहिले पयार प्यार गर्ने हाेकि विकाश गर्ने हाे उप मेयर पनि तेहि ड्याङकाे मुला नै हो पार्टी भनेको चिनियो ।
Далее
Fixing Plastic with Staples
00:18
Просмотров 1,3 млн
OG Buda - Сабака (A.D.H.D)
02:19
Просмотров 116 тыс.
Cristiano Ronaldo Surpassed Me! #shorts
00:17
Просмотров 16 млн