Тёмный
No video :(

किन नेपालको सुरक्षाका विषयमा अमेरिकाले चासो देखाउने गर्छ || Bishwo Ghatana 

Bishwo Ghatana
Подписаться 1,3 млн
Просмотров 329 тыс.
50% 1

Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
All History: / allhistory
Follow on Facebook: / bishwoghatna
Follow on Tiktok: www.tiktok.com...
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 449   
@jotrana7096
@jotrana7096 2 года назад
नेपालीले नेपालको आफै बिकास गर्नु पर्छ अ्रुबाट आशा नगरौ !!!
@Ravisen8165
@Ravisen8165 2 года назад
.. .. अति गहन विषय उठाउनु भयो ! सन्तुलित शब्द प्रयोग , कुशल सचेतनमुलक सावधानीपूर्ण ज्ञान पस्कने क्षमता , साथै विवेकपूर्ण जानकारी दिन सक्नु , यो त हजुरको खुबी नै हो ! हाम्रो तर्फ बाट धेरै धेरै धन्यवाद साथै प्रणाम !! 🙏👍️❤️
@RR-xp8hi
@RR-xp8hi 2 года назад
🙏
@karkisharada5453
@karkisharada5453 2 года назад
Kabir is Omnipresent.
@ragabgautam2879
@ragabgautam2879 2 года назад
@@karkisharada5453 O
@birbahadurpariyar5144
@birbahadurpariyar5144 2 года назад
टेन्सन हुन्छ sir देशको हालत dekhera 🇳🇵🇳🇵🇳🇵🇳🇵
@damodarpaudel5752
@damodarpaudel5752 2 года назад
आजको यो विश्लेषण धेरै पटक सुन्दा पनि मन अघाएन किनकी यो देश प्रेम को प्रस्तुती थियो। हो खुल्ला सीमा भारतको मात्र नभई हाम्रो पनि सुरक्षाको विषय हो साथै नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएकोले अमेरिकाले पनि सधैँ आफनो स्वार्थको आँखाले मात्र नहेरी स्पष्ट धारणा दिन सक्नु पर्छ ताकी हामी अमेरिका प्रति सधैं सशंकित हुन नपरोस्👃👃
@vikashkarki9605
@vikashkarki9605 2 года назад
namaskar sar hajurko samjahahuni sabdha ni mitho
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 года назад
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!! अति सुन्दर प्रस्तुति लाग्यो !!!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@kailashpatirai
@kailashpatirai 2 года назад
अब नेपालमा अत्यन्तै धेरै उन्नति र प्रगति हुने छ भन्ने मलाई लागेको छ र म सहि छु भन्नेमा म पुर्ण बिस्वास्त छु। 🙏🧡👍️
@SuperGames01
@SuperGames01 2 года назад
U r right
@Kendra_Vlog
@Kendra_Vlog 2 года назад
हामी लाई मूर्ख बनाएको छन् नेता हरुले ,
@stereogamer4172
@stereogamer4172 2 года назад
Hehe boy
@sagarkc3172
@sagarkc3172 2 года назад
Absolutely right malai ni testaii lako xa
@kailashpatirai
@kailashpatirai 2 года назад
@@Kendra_Vlog मैले भर्खर भर्खर बुझ्दै छु कि अरुको आश गर्नु भनेको सबैभन्दा दुख र धोका पाउने काम हो र हामी सङ्ग यति धेरै बल र बुद्धि हुन्छ कि उफ्रि उफ्रि खादा लाउदा नि नसकिने कमाउन सकिन्छ। we must do hard work, stay alert , truth and polite and our progress and improvement makes surprise ourselves too
@Quicklearnhub
@Quicklearnhub 2 года назад
धन्यवाद हजुरलाई यो भिडियो को लागि
@a_r_m2141
@a_r_m2141 2 года назад
अत्यन्त गहन बिषय ,समय सापेक्ष साम्राग्रि प्रस्तुत गर्नु भएको धन्यबाद पृथ्बीनारायण शाहको उक्ती "नेपाल दुई ढुगाँ बिचको तरुल हो "भन्ने भनाई अहिले आएर केही परिस्कृत भए जस्तो छ अहिलेका देशको सत्ताधारि ठेकेदारहरुको कारण देश अहिले दुई डुगाँको सवारी हैन चार डुगाँको सवारी भएको छ १:- भारत२:-चिन३:-अमेरीका ४:-युरोपेलि युनियन अब यो चार डुगाँमा सवार देश कुन महासागरमा बिलय हुने हो केही ठेगान छैन।।
@bhuwansingrai5381
@bhuwansingrai5381 2 года назад
अमेरिकाले नेपालको सुरक्षा कहिलै हेर्दैन गर्दैन ऊ आफ्नो स्वार्थको लागि नेपाललाई उक्साएर आफ्नो सुरक्षाको लागि अघि बढ्ने काम चाहिँ गर्नु सक्छ।
@prakashacharya2066
@prakashacharya2066 2 года назад
Bichara.... Magne muluk sanga America le k swartha rakhxa... Nepali haru ko soch jahile magne.
@dipakkhadka2470
@dipakkhadka2470 2 года назад
iam watching from sikkim😌😌😌😌😌 but i feel i live in nepal🇳🇵❣️
@attitude7635
@attitude7635 2 года назад
Sikkim is also nepal in past time😊
@Miraj_Vlogs07
@Miraj_Vlogs07 2 года назад
You are also a part of Nepal by heart ❤️
@dipakashrunjali4598
@dipakashrunjali4598 Год назад
😥😥😥😥
@karmasherpa.22
@karmasherpa.22 2 года назад
We stand our nation we must proud be Nepali and we save our country Nepal 🇳🇵 jai Nepal 🇳🇵
@jangarai2582
@jangarai2582 2 года назад
अब बन्ने भयो दास, किन फिक्कर , मालिक बन्नु भन्दा, दास बन्नु ठिक हो, नेपालका शासकले खोजेकै तेही हो
@aayushkhanal5592
@aayushkhanal5592 2 года назад
Nice comment
@nepalimongoltiktok
@nepalimongoltiktok 2 года назад
That last line agree that word 💯
@jogilokman
@jogilokman 2 года назад
अमेरिका नेपाला मा बसेर तिबत मा कडा निग्रानि पुरै चाइनाको सुराक गर्नचाहान्छ नेपालमा पनि जापान मा झै सैनिक राखन चाहान छ तर हामी योबेला सचेत नभए हालको युक्रेन हुने छ कुटनितिग्य दरो हुन जरुरी छ ।
@akitpun4102
@akitpun4102 2 года назад
एकदम
@roshanokheda5025
@roshanokheda5025 2 года назад
कठै मेरो देश 😭😭😭😭😭😭राजा महेन्द्रको पालामा कस्तो थियो अहिले यी चोर डाकाहरुले मिलेर के बनाइ दिय न त आफ्नो गुमेको क्षेत्र मेरो हो भन्न सक्छन न त यी चोर नेताहरु बोल्न नै सक्छन 😭😭😭🙏🙏🙏
@keshabbohara1472
@keshabbohara1472 2 года назад
Sweet voice
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 года назад
नेपाली राष्ट्रवाद जिन्दावाद!
@diwanraut1021
@diwanraut1021 2 года назад
भारतीय दादागिरी विरुद्ध जोसंग सम्बन्ध राख्दा उचित हुन्छ त्यहीसंग सम्बन्ध राख्दा ठिक हुन्छ ।
@BomjanMukesh
@BomjanMukesh 2 года назад
Tesko lagi ta china Nai bikalpa ho
@santoshdahal240
@santoshdahal240 2 года назад
नेपालले आफ्नो सुरक्षाको लागि राम्रो हतियार खरिद गर्नुपर्छ है ।। सेनाको बजेट बढाउनु पर्‍यो अब ।
@rabinlamichhane8298
@rabinlamichhane8298 2 года назад
भाइ हतियार किनेर के गर्नु सेनाको सबभन्दा ठूलो बेक्तिनै भारत को छ तेसले के भारत माथिनै घात गर्छ र नसोछे हुन्छ
@pseudomania1738
@pseudomania1738 2 года назад
Now,we all need to change our complete political scenario.
@somtamang5710
@somtamang5710 2 года назад
साथिहो अब बुढा नेता हरुले देश बेचिसके अब पालो रबि लामिछाने लाई जिताउने ।अनि मात्र हाम्रो देश को सार्भाभौमसत्ता रक्षा हुन्छ जस्तो लाग्छ।
@mr.subash7900
@mr.subash7900 2 года назад
I am shocked because how to know this secret things ❤️ You deserve 10M subscriber ❤️
@ok-mc5ln
@ok-mc5ln 2 года назад
Only 10
@ravishakya7085
@ravishakya7085 2 года назад
बिश्व घटना कार्यक्रमलाई धेरै धन्यबाद! दच्क्षिणी छिमेकी भारतले बिगतदेखि अहिले सम्म सानोछिमेकी नेपाललाई बक्रदृष्टि र कुदृष्टिले हेरिरहेकै छन् र यहाॅका कुनेता र कुपार्टीहरूकै कारणले यसरी झेल्नु परिरहेकाछौं।
@manojrai2738
@manojrai2738 2 года назад
नेपालले चलाखि बुद्धि साथ साथै साम दाम दन्ड भेद प्रयोग गरेरै भएपनि गुमिएका भुभागहरु पुन फिर्ता गरेरै छाड्नुपर्छ । त्यसका लागि नेपालि राजनितिक दलहरु भित्रि तरिकाले एकजुट हुनुपर्छ तर देखावटि अहिलेजस्तै हुनुपर्छ ताकि अरु कुनैपनि छिमेकि देशहरुले भित्रि रहस्य थाहा पाउनुहुदैन ।
@Quicklearnhub
@Quicklearnhub 2 года назад
जय नेपाल
@Kendra_Vlog
@Kendra_Vlog 2 года назад
नेपाल इंडिया को दास नभए पनि, कटपुलती भएर बसेको छ, सुगौली सन्धि खारेज नभए सम्म इंडिया को आदेश लिन जरुरी गरिएको छ, नेपाल इंडिया बोर्डर खुला हुनु को प्रमाण पनि त्यही हो।
@G0D.sukuna257
@G0D.sukuna257 2 года назад
यो नेपाल भारत बोडर खुला राख्नु हुदैन । राम्रो सग सिल हान्नु पर्ने हो
@user-qy6ip3do7i
@user-qy6ip3do7i 2 года назад
Saii vhannu vyo
@yanisshrestha518
@yanisshrestha518 2 года назад
ati uttam
@dayapandey1963
@dayapandey1963 2 года назад
Important information
@bishaltamatta9004
@bishaltamatta9004 2 года назад
जानकारी को लागि धेरै धेरै धन्यवाद सर
@rajiblalchan9066
@rajiblalchan9066 2 года назад
उत्कृष्ट बिश्व घटना 🇳🇵
@reshamrajbokati2846
@reshamrajbokati2846 2 года назад
गाह्रो छ हामी नेपालीलाई । के गर्नु
@tejadhikari2197
@tejadhikari2197 2 года назад
दादागिरी देखाउ पैसा हुनेवाला ले हाम्रो देश नेपाल गरीब छ पैसा हुनेवाला देश ले गरीब देशलाई उचालेर लड़ाई गराउने त होलानी पैसा भएको देश संग दादागिरी देखाउ न सक्छौ भने !!!
@kailashpatirai
@kailashpatirai 2 года назад
US चीन र भारत कसैसँग पनि अब डराउनु पर्दैन भन्न मलाई लागेको छ। किनभने सबै देशहरूले बाल जन्म वृद्धिमा नियन्त्रण गरिसकेको छ र पाकिस्तान सङ्ग धेरै डराउनु पर्छ किनभने उनीहरुको बाल जन्म दर अत्यन्तै धेरै छ त्यस पछी उनीहरुले धेरै आर्थिक समस्या बेहोर्नु पर्ने हुन्छ र छिमेकीहरु पनि प्रभावित हुनेछ।
@kamalrai5815
@kamalrai5815 2 года назад
अति राम्रो जानकारी छ। धन्यबात
@kithhavaithakuri312
@kithhavaithakuri312 2 года назад
Good news 😊
@sujangurung3657
@sujangurung3657 2 года назад
Akdam ramro
@limbuvlogs5895
@limbuvlogs5895 2 года назад
Jai Nepal 🇳🇵🙏😍😍🙏👍👍
@jeminmaharjan2676
@jeminmaharjan2676 2 года назад
Nice !
@khairachaudhary2334
@khairachaudhary2334 2 года назад
good news
@vhimlimbu2570
@vhimlimbu2570 2 года назад
नेपालको कमजोर कुटनीति र कमजोर परराष्ट्र नीतिको फाइदा भारत ham erica जस्ता शक्तिशाली राष्ट्रहरुले उठाइरहेका छन् तसर्थ नेपालले आफ्नो कूटनीति र परराष्ट्र नीतिमा सुधार गर्न अविलम्ब ढिलाइ गर्नु हुँदैन
@Sujanunknown
@Sujanunknown 2 года назад
नेता हरु गतिला न भएर हाे नेपाल अहीले अफ्टेरो अवस्था मा जाँदै गरेको
@samratshrestha9572
@samratshrestha9572 2 года назад
भतुवा जनताले तिनै नेतालाई जिताएर पठाउछन,,
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 года назад
Thanks sir. सही जानकारी हजुर। विगत देखी हालसम्म गल्ती हाम्रा नेताहरुकै छ चीन, भारत, USA को होइन।
@AYUSHcreations444
@AYUSHcreations444 2 года назад
Bishow Ghatana never disappoints us with such a great content
@nerhangkirati6649
@nerhangkirati6649 2 года назад
नेपालले परराष्ट्र नीति राम्रो र बलियो बनाउनु सक्नु पर्छ ,नत्र रनमैदान बन्छ।
@dhanairado1360
@dhanairado1360 2 года назад
Security is very dynamic right now in Kathmandu And young rising people promised to rule Kathmandu The father who sacrificed his life to protect this Kathmandu
@huribatas434
@huribatas434 2 года назад
चाइना सङ्ग राम्रो सङ्ग बिस्वास दिएर पइला देखि काम गरेको भए कति गरिबि हटेर जानथेयो तेति माथि लागेको छिमेकी देश हुदा पनि मेरो देश के भयो
@madankarki2964
@madankarki2964 2 года назад
धेरै राम्रो कुरा
@MessiEdited
@MessiEdited 2 года назад
Love from 🇧🇷Brazil ❣️😱⚽
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 года назад
कण्डो मुजि नेपाली भासा बुझ्छौ र
@gopalthapa732
@gopalthapa732 2 года назад
@@ganeshtimalsina5388 😄😄😄😂😂😂😂
@ajmirkhan1215
@ajmirkhan1215 2 года назад
Love from nepal 🇳🇵
@srijanbhujel9444
@srijanbhujel9444 2 года назад
@@ganeshtimalsina5388 Nepali ho ne 🤣🤣
@surajghimirey1400
@surajghimirey1400 2 года назад
@@ganeshtimalsina5388 😂😂😂😂 बुज्न देउ न
@AnimationHorizonYT
@AnimationHorizonYT 2 года назад
bharat hamron biso mai sab vanda ramro sahayogi rastra ho
@anjalihitang7478
@anjalihitang7478 2 года назад
Love from Mars 💖 ..Nepal🇳🇵 is great country. I want to visit there. ♥️
@age2077
@age2077 2 года назад
U r already nepal 😅😂
@bivekthapa1070
@bivekthapa1070 2 года назад
Love from mercury 💗💗😻 want to visit Nepal😂
@dineshdon6466
@dineshdon6466 2 года назад
जब सम्म गद्द्दार बाहुन हरुले देस चलाउछ तब कहिले नि बिकास निकास केही हुदैन ,, बाहुन साथीहरू नरिसाउनु होला , सबै बाहुन एउटै हुदैन , तर देस लुट्ने बिगार्ने बाहुनहरु नै छ
@hemrajkhatri7764
@hemrajkhatri7764 2 года назад
good
@shiwamkarn5215
@shiwamkarn5215 2 года назад
WAITING FOR THIS VIDEO FROM LONG TIME
@kishorrai6855
@kishorrai6855 2 года назад
अमेरिकासग सहयोग चाहिएन भनौ है
@chandragurung2567
@chandragurung2567 2 года назад
Good information
@user-eu3et4tg6m
@user-eu3et4tg6m 2 года назад
राम्रो लाग्छ म त सधै सुन्ने र हेर्ने गर्छु ।
@kesharkarki6009
@kesharkarki6009 2 года назад
Derai ramro
@bicharighale4571
@bicharighale4571 2 года назад
नेपालका राजनीतिक दलहरुले परराष्ट्र नितिमा चतुर्‍याइँ नगरे साच्चै दुर्घटना होईन महा दुर्घटनामा जानेछ भने यसो हुदा विश्वको नक्सा बाट देशनै नदेखीने होकी भन्ने डर छ त्यसैले पुराना राजनीति दल तथा नेतृत्वलाई भन्दा देशलाई बुझेको नयाँ यूवा नेतृत्वको आवस्यक देखिन्छ जसले नेपाल आमालाई माया गरोस ।
@prakashacharya2066
@prakashacharya2066 2 года назад
Timi aba foreign minister Bannu Ani sab thik hunxa.... Dukhi aatma
@ninawowtv
@ninawowtv 2 года назад
शेर बहादुर ले देश लाई युक्रेन बनाउन लाग्यो ।
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 2 года назад
Great
@hemrajsharma9079
@hemrajsharma9079 2 года назад
सटीक विश्लेषण।
@binodraz3106
@binodraz3106 2 года назад
राम्रो लाग्यो हजुर 🙏🙏
@anjalgautam2168
@anjalgautam2168 2 года назад
कुरा ठिकै हाे
@nplsecret2327
@nplsecret2327 2 года назад
नेताहरुलाई देश प्रतिको माया र जनता प्रती उत्तरदायित्व नहुनुले नेपालको अस्तित्व जोखिममा छ आज्😐️
@nandetmg
@nandetmg 2 года назад
Etihasic jankari dherai ramro
@rabjearlimbu5882
@rabjearlimbu5882 2 года назад
विश्व घटनाले New world order (विश्व सरकार) बारेमा भिडियो बनाउन पर्यो । दर्शक को माग ।
@AvhisshThakuri
@AvhisshThakuri 2 года назад
we lost our area sikkim 🥺
@nepalimongoltiktok
@nepalimongoltiktok 2 года назад
Darjeeling
@surajghimirey1400
@surajghimirey1400 2 года назад
we will restore again according to treaty of 1950
@AvhisshThakuri
@AvhisshThakuri 2 года назад
@@surajghimirey1400 absolutely
@nikeshbista3194
@nikeshbista3194 2 года назад
Sikkim was never ours
@hamrung7706
@hamrung7706 2 года назад
Its raining ☔
@anildahal8886
@anildahal8886 2 года назад
नेपाल ले सहि नेतृत्व चुनेर लेउनु पदछ तब मात्र देशको प्रगती हुने छ
@sherukammu2882
@sherukammu2882 2 года назад
बास्तबमा भन्ने हो भने हाम्रो देश नेपालमा त्यस्तो योग्य नेता जन्मिएको छैन। जसले सिमा सुरक्षा र बिदेशी कुतनिती बुझ्रेकै छैन। जन्मिएको छ कसरी सम्पती थुपार्ने। आफ्नो छोराछोरी लाई युरोप अमेरिका कसरी पठाउने र उतै कसरी सेत्तल गर्ने भन्ने सोच बुझेका नेता मात्रै जन्मिएको छ।
@user-kx7qy7sr7t
@user-kx7qy7sr7t 2 года назад
👏👏👏
@letsroast182
@letsroast182 2 года назад
Aakdamai ramro
@shyamsingnepali8571
@shyamsingnepali8571 2 года назад
राम्रो लाग्यो
@gstarmagar2584
@gstarmagar2584 2 года назад
You tube भरिको कार्यक्रममा मध्य अतिनै रोचक लाग्ने यही विश्व घटना कार्यक्रम हो ।
@KaLaEntertainment369
@KaLaEntertainment369 2 года назад
जो कोहीलाई बिजय कुमार र मिनेन्द्र रिजाल सम्म पहुंच राख्छन् कृपया यो भिडियो हेर्न भनिदिनु होला। उहाँहरुले बिश्व राजनिति मा नेपाल को केही भुमिका हुन्न र महत्व दिंदैन भनि गरे को बहस को पुर्ण जवाफ हो। नेपाली भुमि र नेपाल कति महत्वपूर्ण छ त्यो त हामी सानो छँदा देखि देखेका छौं दास ढुंगा र दरबार हत्याकाण्ड होस या जंगली हरु को मुखौटे कम्युनिस्ट को उदय। पढे लेखेका विद्वान भनि फुर्ती लाउने बिजय कुमार जि को जिवनि पढदा नै उन को स्वार्थी पत्रकारिता र असफलता को परिचय पाइसकेको थिए। बाकी आज को बिजय कुमार यो हाल मा ग्यालेक्सी टेलिभिजन मा सामान्य कार्यक्रम प्रस्तोता भएर बस्नु पर्दैन थियो फ्री को दारु पिउने बानी ले कर्म र धर्म बिर्सेका दिशा निर्देश
@rabindraglory448
@rabindraglory448 2 года назад
सिक्किम दार्जिलिङ नेपाल कुमाउ गढ्वाल सबै भाइ हुन्। जहाँ भएपनी माया ममता सद्भाव राख्नु र हुनु जरुरी छ ता कि भाइ भाइ को माया रहि रहोस्।
@ambarniraula9575
@ambarniraula9575 2 года назад
Thanks.
@goofoff0726
@goofoff0726 2 года назад
नेपालको अस्तित्यो बचाउने हो भने अमेरिका जस्तै शक्तिसाली हुन जरुरी छ होइन भने चीनले तीब्बत र भारतले सिक्किम नीले जस्तै निल्नेछ
@hastabahadur4106
@hastabahadur4106 2 года назад
Very good well done congratulation from London UK 🇬🇧🙏🌹❤️💗🇬🇧
@manojbhujel9782
@manojbhujel9782 2 года назад
how so good.
@sadrakthapa108
@sadrakthapa108 2 года назад
ठिक कुरा
@kamalbk9007
@kamalbk9007 2 года назад
good
@sundarlimbu3886
@sundarlimbu3886 2 года назад
चाइना मा गभ्दा हुन्छ नेपाल् लाई अनि मात्रै समृधा हुन्छ
@prayushsharma1637
@prayushsharma1637 Год назад
नेपालमा ऐलेका नेताहरूमार्फत -अमेरका र भारतद्वारानै सन्चालित छ भन्ने कसलाईथाहाछैन र? उहिलेराणाकापालामा बृटीशभाईसरायकहा चाकडीगरेर जीहजूरी जाहेरगर्न कलकत्तापुग्नेगर्थे! ऐलेपनि मोहनसमशेर देखि ऐलेका जतिपटक प्र०म० प्रधानमन्त्री वने तेतिपटकसेरवहादुर संमभारतमा सलामि टक्राउन पुगीसेकैथियो! भारतको कृपानभई सायद डा॰के०आई०सिंहनै आशिर्वाद विना वनेका प्र०म०हुन्! राजामहेन्द्रनै पहिलोराजासुगौलीसन्धिपछिवने जस्ले आफ्नेसासनकालमा संयुक्तराष्ट्रसंघकोसदस्याता,सोभियत संग र चीनसंग आवाशियराजदूत स्तरम्मा दौत्यसंवन्ध राखे! रे भारत तथा अमेरीकाको गीद्धे नजरबाट बचायर राखे! वीरेन्द्रकोवंशनासगरेपछि भारत रअमेरीकी तथा चीनिदलालकोहरूकोनॅाचले दुखत भोगीनै राखेकाछैनौ र?
@dipakashrunjali4598
@dipakashrunjali4598 Год назад
हाम्रो देशका परम् प्रिय र दुरदर्शी राजनेता तथा राष्ट्रपिता शेर बहादुर देउवा फेरि प्रधानमन्त्री हुने कुरो आयो। अब नेपाल पुर्ण स्वाधिन र आँत्मनिर्भर राष्ट हुनेमा दुईमत छैन। जय नेपाल जय भेडा नेपाली😆😆😆😆
@kosharajsharma4676
@kosharajsharma4676 2 года назад
ramro lageo good
@upendrabhattarai6058
@upendrabhattarai6058 2 года назад
दास बने का थिएनन् ।अब थोत्रा कांग्रेस एमाले एमाओवादी मधेस दल मिलेर दास बन्दै छन ।पैसा काे अगाडी घुँडा टेकेर घिश्रदै छन्।नेपाली नेता हरु र सेना ले आँट गरे विदेशी हरु अवस्य डराउँथे ।भारतका जन्ता हरु होस या नेता हरु लाई आउन बन्द गर्नु पर्छ।
@rabinlamichhane8298
@rabinlamichhane8298 2 года назад
Hamro senako sabai vanda tholo vanne nai India ko cha sathi kasari huncha
@heppoheler2298
@heppoheler2298 2 года назад
Thank u..you r great
@coronovirus8369
@coronovirus8369 2 года назад
Dami6
@phursangrumba1436
@phursangrumba1436 2 года назад
भिडियो निकै राम्रो लाग्यो सर जानकारीको लागि धेरै धेरै धन्यवाद हजुरलाई🙏
@tejendralimbu8225
@tejendralimbu8225 2 года назад
Thank you sir must important tropic
@user-oj3yw5wi9x
@user-oj3yw5wi9x 2 года назад
good analysis
@SaMriT079
@SaMriT079 2 года назад
Good
@ganeshtimalsina5388
@ganeshtimalsina5388 2 года назад
भारत र चीनबाट खतराको बहाना गरेर नेपालको हिमाली भेगतिर आफ्नो आर्मिको स्थायी बेसक्याम्प राख्ने योजना हो
@aayush6054
@aayush6054 2 года назад
Opp ...
@netarbahadur5846
@netarbahadur5846 2 года назад
Jai Nepal🇳🇵🇳🇵🇳🇵
@padambudhathoki6259
@padambudhathoki6259 2 года назад
Thanks
@shibajirai7248
@shibajirai7248 2 года назад
अमेरिका संग direct लेन देन गर्नु नै अति राम्रो हो देशमा बिकास चाहियो भने अमेरिकी संग साथ हुनु जरुरी छ.. बिकास भो भने दुश्मनहरु घुडा मुनि आफै हुन्छन् ??
@mynasoplus4398
@mynasoplus4398 2 года назад
त्यतिबेला श्री५ महेन्द्र को भुराजनिति र वैश्वीक ज्ञानका कारण नेपाल आजसम्म टीकेको रहेछ । स्वतन्त्र रास्ट्रको दावी, पञ्चशिलको शिद्धान्त, तठस्तताको सिद्धान्त । तर अफसोश.... ..अमेरिकाले कुनै देशकोलागि यो भीडियोले भनेजस्तो क्यै कतै छैन ।
@AtitGyawali
@AtitGyawali 2 года назад
Sab neta la garda ho. Saabb
Далее
Planning Of Article 370 Removal
43:06
Просмотров 9 млн
How the ultra wealthy travel in Singapore
15:18
Просмотров 223 тыс.