Тёмный

किन मनमायाको बिहे गर्दीन खोज्दै छन् बि.बि. अनुरागी ।। हेर्नुहोस, खुल्यो रहस्य ।। BB_Manamaya HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 494 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BBAnuragi_ManamayaWaiba #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Опубликовано:

 

22 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 294   
@user-os1hr4qs7q
मनमायालाेकगितकी सम्राटहुन यतिकाे अनुशासितगाईका पाउन गार्याे छ सलाम ईनलाई
@clovevange4432
के साच्चिकै मनुकाे खुसिका दिन पलाउन लागेकाे हाेत, शुभ हाेस फलाेस फुलाेस, सत्यमा परिनत हाेस रमेस र कल्पुकाे जस्ताे नहाेस 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️
@kishanban4037
जुनकीरी सचालन बिबि अनुरागी सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
@omom4378
❤❤❤❤❤बिबि सर अामालाई पनि लाउनु पराे❤❤❤❤
@krishnaprasadbhattarai5134
आहा ! सारै राम्रो दोहोरी । मनमाया वाइवाको स्वर नै मिठो त्यही माथि बिबी अनुरागी सर संग गौउदा समय गएको तँ पत्तै भएन । ❤❤❤❤🎉🎉🎉
@kedarbhurtel4714
आजधेरैपछी बिबिजीकोआवाज सुन्नपाइयो धन्यबाद,हसिली रसिली सालिन् सास्कारिक गाइका मन्माया।जिलाइ पनी
@laxmibishwakarma8578
दमदार दोहोरी आदरणीय दाइ बि बि अनुरागी र मनमाया दिदीको ।साह्रै राम्रो लाग्यो ।
@user-du3bs9um4x
मनमायाँको बिवाह झण्डै भाको आज अति आँनन्द लाग्यो ।राधे,राधे ।❤️❤️❤️💜💜💝💜💝💜❤️🇳🇵🇳🇵🇳🇵
@manigurung1469
मनु बहिनीको र बि. बि भाईको दोहोरी सारै रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@lekhnathgcuser6142
फेसबुक बाट देखेर RU-vid मा आएर हेर्दै छु है मैले त तपाईंहरू नी ❤❤
@bbanuragee
लोकप्रिय कार्यक्रम ईन्द्रेणीमा उपस्थित भए पछि किन हो दोहोरी पनि फुर्दो रहेछ ।सायद एउटा पवित्र प्राङ्गणमा मन प्रफुल्ल भएर होकि ?! धेरैलाई थाह नभाको मेरो आफ्नै स्वर रहेको "ईन्द्रेणी....ऽऽऽऽ" बाट संधै शुरुवात हुने यस कार्क्रमसंगको मेरो प्रगाढ सम्बन्ध धेरै पुरानो हो ।मलाई बेलाबेलामा दोहोरी गायनमा पनि अग्रसर गराउनुहुने मित्र कृष्ण कंडेल ज्यु प्रति सदा नतमस्तक छु ।
@chandragurung6924
मनमायाको सुमधूर स्वर अनि त्यस्तै वि वि को।
@gangchamagar3914
धोखा खाए संसारै चिनेछु
@dhanbahadurdhanbahadur5382
इन्द्रेणी कि मनमाया जुनकिरी का बि बि अनुरागि सुन्दर सब्द सुन्दर आवाज सुन्दर लाग्यो त्यसैमा इन्द्रेणी कि नक्कली बहिनी नाचेको कृष्ण काले ले माइक समाको क्या मज्जा आयो जय इन्द्रेणी जय सङ्गीत जय कृष्ण कडेल 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@kharbahadur352
अनुसासित अनि सरल संगीत कार इन्द्रेणी को मन्दिरमा संगीत का देउता बिबि अनुरागी भाइको उपस्थिति अनि मनमाया संघ रमाइलो दोहोरी ❤ सम्मान सबै कलाकार हरुलाइ 🙏👌👌❤️
@sitapanthi7414
राम्रो लाग्यो दाेहाेरी,जय जय हाेस ईन्द्रेणी र कृष्ण दाईकाे,सबै टीमकाे
@Anjali30304
Wow wow बि बि अनुरागी जि मन माया वाईबाको शब्द साह्रै राम्रो लाग्यो
@TopJungChand-ee8jl
आहा मीठो भाकामा मिठो शब्द दिदै हामीलाई मनोरञ्जन दिनु भयो बिबी ज्यु अनि मनमाया बैनीको स्वर अनि शब्द पनि उत्तिकै राम्रो दुबैलाइ सम्मान छ , जय इन्द्रेणी ❤️🙏
@thingsuryabahadur7801
भिम सर र मन मायाको जोडी उदोम सुहाउँदो छ
@fzre5di300
धेरै नभप्रतिभा का गुरु अभिभाबक साथै सफल सर्जक गायक आदरणिय वि वी अनुरागी सर प्रति उच्च सम्मान साथै सुमधुर स्वर की धनी मनमाया वाईबा जो बेजोड प्रस्तुति लाई सलाम गर्छु साथै सम्पुर्ण इन्द्रेणी परिवार लाई 🙏🙏🙏🙏🙏
Далее
Как пронести Конфеты В ТЮРЬМУ
19:16
IQ Level: 10000
00:10
Просмотров 4,4 млн
Как пронести Конфеты В ТЮРЬМУ
19:16