Тёмный

लन्ठुमा भन्दा कडा हाँसो | मञ्जुलाई जुरुक्कै उचाले चिजले | Fulko Basnale | Sarangi Sansar Live Ep 535 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 1,8 млн
50% 1

सुमधुर स्वरका धनी लोकदोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी गायीका मञ्जु बि.क. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#Chij_Gurung
#Manju_BK
#Sarangi_Sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 535
=======================================
Music: Kamal Kumar BK
Thego : Sarangi Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Manju BK
Chorus Singer:
♬ Sidhartha Ale
♬ Pramesh Ghimire
♬ Prema Rana
♬ Rupi Sinjali Magar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa Magar - Keyboard
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Govinda Pariyar - Madal
♬ Look Man Gharti Magar - Madal
♬ Ramesh Reshmi Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 998   
@pankajsharma7389
@pankajsharma7389 Год назад
म यस्ता कार्यक्रमहरु हेर्ने गर्छु कारण मलाई यस्ता कार्यक्रमहरु रोचक लाग्छन तर कहिले कहिँ दर्शक हरुको मन्तव्य पडदा दु:ख लाग्छ । उनीहरु सदा कलाकारहरुलाई समाजको पथ प्रदर्शकको रूपमा मात्र हेर्ने गर्छन अनि प्रत्येक कार्यक्रममा समाज सुधारक ले झै सन्देश दिएको हेर्न चाहन्छन तर कलाकारहरु समाज का प्रतिविम्ब हुन जस्ले समाजमा भै रहेका अनि घटि रहेका घटना अनि संगति अथवा विसंगतिहरुलाई आफ्नो प्रस्तुती द्वारा देखाउने अनि बुझाउने प्रयास गर्छन तर कहिले कहिँ ती प्रस्तुतीहरले कुनै सन्देश नबोकेर केवल मनोरञ्जन प्रधान हुने गर्छन। यसैले कलाकारको प्रत्येक प्रस्तुतीमा सन्देश नै खोज्नु चाहिँ गलत हो जस्तो म सम्झन्छु। कलाकार र उनीहरुको प्रस्तुतीलाई मात्र कलाको रूपमा लिएर सन्देश भए सन्देशलाई बुझ्ने नभए कलाकारितालाई प्रशंसा गर्ने गरे देखि उत्तम हुने थियो होला भन्ने मेरो व्यक्तिगत मन्तव्य हो बाकी तपाईंहरु स्वयम विज्ञ हुनु हुन्छ विचार गर्नु होला ।
@gokarnabista5256
@gokarnabista5256 Год назад
अति रमाइलो दोहोरि चिज भाई र मन्जु बि क बहिनी लाई धेरै धेरै धन्यवाद जय गीत जय सङ्गीत।।
@BabuRam-qc9zv
@BabuRam-qc9zv Год назад
कमल सर आज मेरो मन प्ररने कलकार चिज र मन्जु जि लाई लिआउनु भएयो यसमा आभरी छु र यो भाग 2पनि चाईयो सर मन्जु जि को त ठाढो भाका को त म यति फेन छु कि यो कम्मेट शब्द कोरनै सक्दिन र सबै सारङगी टिमलाई धन्यवाद छ
@lovelyrana3004
@lovelyrana3004 Год назад
सारंगी होल तिम लाई विशेष धन्यवाद र मलाई धेरै मन पर्ने चिज गुरुन्ङ मनै देखि पनि धेरै धन्यवाद अनि सबै गाएक गायिका लाई मनै देखि धेरै धन्यवाद सबै लाई i miss you hol tem
@keshabghimire2029
@keshabghimire2029 Год назад
मञ्जु नानी को स्वर राम्रो रहेछ, चीज जी संग यति राम्रो गरी गाउन सक्ने खुबी रहेछ, शुभकामना।
@keshabsingh9602
@keshabsingh9602 Год назад
Kamal sir yo jodi no 01 bhancha sachai bhaneko
@tejbahadur-iv5zt
@tejbahadur-iv5zt Год назад
सचाइ यो दोहोरी को टुक्रा ले मेरो मान छोयो धेरै धेरै हार्दिक सुभाकमना चिज गुरुङ र मान्जु बिका लाई
@girthapa2952
@girthapa2952 Год назад
दुबै जनाको शब्द चयन निकै राम्रो लागयो धन्यवाद दुबै जना लाई
@NarayanRana-du4cg
@NarayanRana-du4cg Год назад
सारङ्गि सन्सार लाइभ दोहोरि नभए त याहाँ यु के मा कसरि दिन काटिन्थ्यो होला ड्युटिमा अनि अरु फाल्टु समयमा खइ? बिशेष गरेर चिज बाबुको ठेट र ठट्टेउलि पाराको टुक्का सुन्न अति मन पर्छ। राजु परियार र मन्जु जीको ठाडो भाका पनि अति राम्रो थियो र फेरि दोस्रो भाग पनि हेर्नु र सुन्नु मन छ। नेपालको अरु भिडिओ (राजनिति वाला) त हेर्नै छाडियो। चिज बाबु, अनि सारङ्गि परिवार लाइ उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।
@dillipun2508
@dillipun2508 Год назад
मिलन भयो घाउ अनि मलमको त्रिपाल साईजको खुट्टा नी फलाम को हाहाहाहा निकै रमाइलो दोहोरी चीज का शब्द साच्चै चीज लाग्दा छन् मञ्जु बहिनी पनि वाउ तारिफ गर्ने सब्दनै छैन शुभकामन अझै प्रगति हुन्छ धन्यवाद सारंगी संसार यति रमाइलो दोहोरी का लागि।।।
@atmaramgautam9533
@atmaramgautam9533 Год назад
मञ्जु नानीको गीतले लठ्ठै बनायो चिजको त कुरै नगरौं दुवैलाई हार्दिक बधाई
@Saraswati952
@Saraswati952 Год назад
चिज संघ गितकोता खानि भयो चिज भाई अरु कलाकारक भन्दा सिदा देन्छु सफलता को कामना गर्दछु 👍👍♥️
@anilbc7404
@anilbc7404 Год назад
कति राम्रोसँग तुक्का मिलाएर गाएको हो दबल अर्थ ले बधाई छ सफलता शिखर चुमोस जय गित जय सङ्गित
@Dhangurung19
@Dhangurung19 Год назад
दोहोरी अति राम्रो छ । यो जोडी को त ठाडाे भाका सुन्न पाए हुन्थ्यो हजुर ।
@shantipun5469
@shantipun5469 Год назад
गित पनि उस्तै राम्रो शब्द उस्तै राम्रो साइडमा नाच्ने को नाच कडा छ है🙏🙏🌹🌹
@jeevanshrestha2521
@jeevanshrestha2521 Год назад
तिमिले मन परायौ धन्न , को हुन्छ र सर्बगुण सम्पन्न ❤️❤️❤️
@dppuri1982
@dppuri1982 Год назад
मन्जु बैनी कति राम्रो स्वर हो फिदा छु है अझै प्रगतीको शुभकामना छ तर हजुरलाई सुहाउने भाका चै ठाडो भाका नै हो जस्तो लाग्छ र अति सुन्न मन पर्छ ठाडो भाका धन्यवाद ल है हजुर
@mahendrakc5448
@mahendrakc5448 Год назад
गायिका ता नयाँ देखे सारै राम्री र हँसीली राम्रो लाग्यो ,चिज गुरुङको गित सुनीराखेको थिएँ सारै रमाइलो र आनन्द बयो
@jeevankarki5801
@jeevankarki5801 Год назад
Kate purano gaika ho lamjaun ko vare khadke baje sanga tkado vaka gauthen
@rambsen4689
@rambsen4689 Год назад
इन्द्रेणि मा गई नाम सर्चगरी हेर्नू त पुरानो कि नयाँ
@magarthapa5941
@magarthapa5941 Год назад
​@@jeevankarki5801 a 😅
@dipakthapa3065
@dipakthapa3065 Год назад
सारङ्गि सन्सार को आफ्नो भाका मा तयरि भए को यो गीत यि दुई अति चर्चित कलाकार चिज र बहिनि मन्जु को प्रसुति ले हामि बिदेश मा बसने लाई अति राम्रो मनोरञ्जन दिनु भए को मा कमल भाई को सबै कलाकार र टिम मा UK बाट शुभकामना छ ।
@mohanbp9062
@mohanbp9062 Год назад
#Sarangi Sansar, एक फेर Mr.Chij Gurung र Ms.Nirjala Gurung गुरुङ गुरुङ भिडाउनु पर्यो कृपया
@kedaroli4312
@kedaroli4312 Год назад
हैट चिज भाइलाइ त मन्जुले दरो झटारो हाने जस्तो छ हात्तीको अगाडि बाख्रा जस्तो रे कति हास्नु
@girthapa2952
@girthapa2952 Год назад
निकै चोटिलो सब्द तिम्ले मन परायौ धन्न को हुन्छर सर्बगुण सम्पन्न
@yubaraj3898
@yubaraj3898 Год назад
चिज गुरुङका सबै दोहोरी गीत उत्कृस्ट हुन्छन , मन्जुको पनि दमदार छ , स्वर निकै मीठो छ , सारङ्गी सन्सार रोधिले सधै अब्बल गायक गायिका बाट निकै राम्रो प्रश्तुती दिदै आएकोमा धेरै धन्यवाद , शुभकामना 💐🙏
@subbadura684
@subbadura684 Год назад
damii xa lamjung gorkha ko ghamsaghamsi
@avig731
@avig731 Год назад
जहाँ चिज teha रोपिन्छ । romantic geet को बिजि
@sundeshsaru6201
@sundeshsaru6201 Год назад
सारै राम्रो छ तर अर्को भाग मा ठाडी भाग मा सुन्ने पौ हैं
@bhadraranamagar1026
@bhadraranamagar1026 Год назад
Chij Babu ko Ra manju ko dohari sarai ramro
@indragole7164
@indragole7164 Год назад
जहाँ चिज गुरुङ, चोटीलो र मौलिक शब्द सुन्न पाएर सबैको मन फुरुङ फुरुङ्👏👏👏
@gembahadur4319
@gembahadur4319 Год назад
दुबै जनाको आवज एकदम मीठो लाग्यो
@mohangurung1181
@mohangurung1181 Год назад
बुढीसँग खोज्दैछौ तिमी निहुँ, हुनु पर्‍यो गतिलो तिम्रो बिउ । हाहा राम्री मन्जु र चिज भाईको गीत सुनेर हाँस्दा हाँस्दा पेटै दुख्यो । well done guys. I loved n enjoyed it. Wonderful
@sandi_panche_baja
@sandi_panche_baja Год назад
सिंह परियर
@mohanpakhrin9263
@mohanpakhrin9263 Год назад
यी दुई जोडी को पनि दोहोरी मिल्दो रहेछ अत्ति रमाइलो लाग्यो next भाग २ please
@dhurba3499
@dhurba3499 Год назад
आज भोली यस्तो भईसकेको छ की चिज भाई जाहां उपस्थिती हुने हो आज के हुने हो भन्ने आम दशॅकलाई जिज्ञासा लाग्न थालेकोछ।
@narchhantyal9116
@narchhantyal9116 Год назад
चिज र मन्जु को घम्सा घम्सी रमाइलो तुक्का हंसायो
@homnathkhanal1954
@homnathkhanal1954 Год назад
फेरि भाग २ पनि गाउन परो चिज+मन्जु को जोडीअति दामी छ यो जोडी 🙏🙏🙏🙏
@mayadeviadhikari6693
@mayadeviadhikari6693 Год назад
😢😢😮😢😅😮l😊
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
आहा अत्यन्तै रमाइलो,दमदार,जोडको तोड अनि उत्कृष्ट प्रस्तुति सुनेर हेरेर आनंद गज्ज्ब लाग्यो सम्पुर्ण मा शुभकामना।🎉🎈🎊
@neermolgurung2616
@neermolgurung2616 Год назад
Skeep ma भएको हासोको टुक्का कता होईछ र निकै रमाईलो छ त
@sanatkumarchamling8910
@sanatkumarchamling8910 Год назад
Sarangi sansar ma Pani nach dekhau na gare ko ma dherai ramro xa
@heavenbluesinjali9380
@heavenbluesinjali9380 Год назад
लन्ठु जि लाई टुक्का चाहिँ खत्रै आउँछ है
@mohanbp9062
@mohanbp9062 Год назад
लास्टै हँसाए टोलीले 😄😂😂😂😂😂
@bishnusubedi1996
@bishnusubedi1996 Год назад
चिज र मन्जुकाे दाेहरि राम्राे लाग्याे धन्नेबाद
@pushpagr5530
@pushpagr5530 Год назад
रामो छ 🎇🌃🌍️🔔🇳🇵🍒दामि
@khemkumarpoon876
@khemkumarpoon876 Год назад
सम्पुर्ण सारङ्गी तिमीहरूलाई सलाम छ र कमल शर मेरो स्यानो जिज्ञासा् छ तेस्लाई सह्र्स सुइकारनु हुन्छ भन्ने पुर्न आसाबादी छु म्याग्दीको मिलन बिस्वकर्मा बहिनीलाई नि सारङिग सन्सार मा ल्याउनु न शर हुनत म एति भन्ने लाईक छैना त्र नियमित दर्सक भयको नाताले हो
@KamalKumarBK
@KamalKumarBK Год назад
milan biswokarmako no pathai dinuhola
@ubthapa4608
@ubthapa4608 Год назад
उध्दुम रमाइलो लाग्यो साथै लय मन्पर्यो
@dhansaru3633
@dhansaru3633 Год назад
सुन्दा सून्दै कतिखेर सकियो पत्तै पाईयन धेरै राम्रो लायो 😘😘😘😘😘😘😘😘🌹👏👏👏👏🙏🙏🙏🙏
@uttamgauchan7029
@uttamgauchan7029 Год назад
😊
@uttamgauchan7029
@uttamgauchan7029 Год назад
@irathapa2947
@irathapa2947 7 месяцев назад
​😊
@dilgurung3191
@dilgurung3191 Год назад
हरियाली दुखीकाे जुनी भाे,चाैताराेमा बसे झै हुनी भाे ।याे चिजकाे टुक्का अति राम्राे लाग्याे ।
@rameshchidal5501
@rameshchidal5501 Год назад
त्यो कुनामा नाचने भाईको नाच सारै मन पर्यो
@bajjiragri9139
@bajjiragri9139 Год назад
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
@baburamdawadi6456
@baburamdawadi6456 Год назад
सुमधुर करूण रसबाट शुरूभएको गीत कता कता हास्यास्पद मा रुमलिदै टुङ्गियो त !
@chakgurung3175
@chakgurung3175 Год назад
जति हेरे पनि हेरिरहन मन लाग्ने दोहोरी
@niranjangyawali3088
@niranjangyawali3088 Год назад
अनि कमल जि दिपिका र चिज लाई लेउन पर्यो
@purnaratna618
@purnaratna618 Год назад
धेरै राम्रो छ् मन्जु को भोइस कमल सर ठाडो भाका मा राजु दाइ सङ को अप्लोड गर्नु है
@vijaymaya6346
@vijaymaya6346 Год назад
अाहा सारै मजा अायाे 😂🤣🤣😄😄😃😄😄 रमाइलाे
@ARMYLOVERSGORKHA
@ARMYLOVERSGORKHA Год назад
चिज गुरुङको गित कति मीठो आह😱😱🙏🙏
@devmagar4518
@devmagar4518 Год назад
यो गित अति मन पर्‍यो भाग दुई पनि छिटै हेर्न,,,,?
@bishwasthapa6482
@bishwasthapa6482 Год назад
आहा राम्रो दोहोरी अतान्तै मन परो👌👌🙏🙏
@dthapa4921
@dthapa4921 Год назад
Ramailo Dohori Manju Baini ra Chij Bhai ko tukka ramailo lagyo
@girthapa2952
@girthapa2952 Год назад
भाग 2 पनि यहि लयमा गाउनु पर्छ धेरै राम्रोसँग सुतगरेको छ
@narbahadurgurung9057
@narbahadurgurung9057 Год назад
आहा कति मीठो दोहोरी।
@akashgurung2230
@akashgurung2230 Год назад
Ah kati ramailo dhohori badai 6 sabai time lai
@rudraacharya7004
@rudraacharya7004 Год назад
निकै राम्रो अनि रमाइलो पाराको दोहोरी बधाइ छ दुबै जनालाई
@chakgurung3175
@chakgurung3175 Год назад
Wow 1st class,Higher class Dohori congratulations
@rajendra3825
@rajendra3825 Год назад
कती राम्रो रेछ गित दुबई लई शुभकामना
@milangc7378
@milangc7378 Год назад
Chij dai rw manju didi ko fan kati hununxa hajir hum tw
@gamgurung1607
@gamgurung1607 Год назад
Omg dohori khatra pareko chha ni hou badhaai chha dubai janaa laai
@premgurung9623
@premgurung9623 Год назад
Chij Gurung bhai Manju Bika Saragi sansar Thare thare Namaskar 😃😀🇳🇵🇳🇵
@nthsherpa-zb9hi
@nthsherpa-zb9hi Год назад
Partibha...dekhiyo...pokhara...gayko...bela...chij...bhaile...manju...Nanu...laini...Rodhi...ma...gauna...siphars...garnu...Lanthu...bhai...dhnyabad
@devhimal8804
@devhimal8804 Год назад
फरक किसिमको फरक शब्द मा अति नै रमाइलो दोहोरी good luck दुबै जना लाई अनि स. धन्यवाद साराङ्गी सन्सार टिम लाइ
@kumarthapa331
@kumarthapa331 Год назад
wau dherai ramro geet badhai x safaltako suvakamana xitai karod kalbma pugosh
@rajendradhami7939
@rajendradhami7939 Год назад
Aaha kati mitho dohari Best of luck all congratulations tim
@KamalRai-vl3vj
@KamalRai-vl3vj 25 дней назад
😊😊😊😊😊
@bharatbahadur8855
@bharatbahadur8855 Год назад
🙏🙏सम्पुर्ण टिमला❤️❤️चिजदाइको सब्दले, नहास्ने मान्छे नि हास्छन😀 आफू नहासी कति मज्जाले शब्द भन्नुहुन्छ😀😀👈️❤️
@superguru2648
@superguru2648 Год назад
Aha kati ramailo chij ra manju ko dohori dubai janalai safaltako suvakamana
@jemshchepang2563
@jemshchepang2563 Год назад
बुदि सङ्ग के खोज्छौ तिम्ले नेउ हुनुपरो गतिलो तिम्रो बियु वाउ दामि
@buddhigurung4693
@buddhigurung4693 Год назад
Sabaiko manlai chhune gari pokka pokka sabdha nikalda or banda ekdamai khusi vayee mata
@devgurung5712
@devgurung5712 Год назад
आहा कति रमाईलो पुरानो याद दीलायो
@gurungdhanprasad8182
@gurungdhanprasad8182 Год назад
Chij Gurung Ra Manju B. K Ko Dohorima Jabarjash Rameluo Thank you Shomach From Surat Gujarat India
@ramchandra9060
@ramchandra9060 Год назад
अति नै रमाइलो लाग्यो ।।।। best
@ramkrishna5651
@ramkrishna5651 Год назад
रमाइलो भाका अनि झन् रमाइला चोटिला शब्दहरू । हरियाली दुखीको जुनी भो चौतारीमा बस्या झैं हुनी भो धेरै रमाइलो लाग्यो बधाइ छ सम्पूर्ण टिमलाई जय सारंगी संसार जय लोक दोहोरी
@mohanpakhrin9263
@mohanpakhrin9263 Год назад
गीत गाउन जान्ने जान्ने भयो भने सवाल जवाफ मिल्दो रहेछ भन्ने यी दुई जोडी को दोहोरी बाट थाहा भयो
@baburamdawadi6456
@baburamdawadi6456 Год назад
चिजबाबु ! "घिनलाग्दो " भन्ने शब्दको बदलामा " "अप्ठेरो "कस्तो होला ?'
@amarthapa7972
@amarthapa7972 Год назад
C;HIJ KO SABAI TUKKA LE HASAYERA BHUTUKKAI PARIDIN XA
@sarumagar9572
@sarumagar9572 10 месяцев назад
​))))
@sandeepaviral9718
@sandeepaviral9718 Год назад
भाग 2 पिलिज यो जोडि राम्रो लाग्यो
@rounnythapa194
@rounnythapa194 Год назад
चिज सोल्टी को त जो सङ्ग गाए पनि अति रमाइलो र छुट्टै आन्न्द आउँछ ।सबै टिम लाई शुभकामना
@dipumagar6908
@dipumagar6908 Год назад
चिज भनेकाे चिज हाे धन्यवाद मेराे भाइ।
@thamansingdura1723
@thamansingdura1723 Год назад
❤️❤️❤️❤️❤️❤️❤️❤️ दुबई बाट ।
@prakashbasnet2567
@prakashbasnet2567 Год назад
आहा मनै हरहररर❣️❣️❣️🙏🙏🙏🙏
@sanjittamang2064
@sanjittamang2064 Год назад
मलाई मन पर्ने गायिका मन्जु बि क
@grgsk
@grgsk Год назад
ओ हो कति रमाईलो दोहोरी 🤗👍
@dilgurung3191
@dilgurung3191 Год назад
साह्रै मिठाे दाेहाेरी गीत चिज र मञ्जुकाे यहाँहरुकाे साङ्गितिक यात्राको सफलताको शुभकामना ।
@ghisingnima3539
@ghisingnima3539 Год назад
बुडी सङ्ग के खोज्छौ तिम्ले निऊ, हुन पर्यो गतिलो तिम्रो बीउ🙈😜सारै रमाइलो दोहोरी , ।दुवै जनालाई सफल्ताको शुभकामना 🙏🙏
@kumarkumarxettri1431
@kumarkumarxettri1431 Год назад
🌹धन्यबाद सारंगी संसार संचालक समिति सदस्य लगायत होल टीम लाई संधै यस्तै मिठा मिठा गित संगीत सुन र हेरन पाईयोस❤️🥰 चिज गुरुङ र मन्जु लाई सफल्ता को शुभ कामना भन्दै विदा हुन्छु जय संगित🙏🙏🙏
@sunrisephoto9254
@sunrisephoto9254 Год назад
Git Vandapani Manju Bk man paryo😄
@sachingurung4885
@sachingurung4885 Год назад
आह गोर्खाली ठिटो र लमजुङ्गे चेलिको रमाइलो दोहोरी साह्रै मन आनन्द भो अब छिट्टै भाग 2 पनि अपेक्षा गरेको छु।
@randhojgurung1839
@randhojgurung1839 Год назад
Chij grg Tukka ko khhani paryo manjyu bk pani mahir rahechha chij grg bhaye pachhi ati ramailo dohori
@rajkumarshahishahi1871
@rajkumarshahishahi1871 Год назад
अति राम्रो दुबै परतिभासालि काे दाेहाेरि गित
@amarsingsing6886
@amarsingsing6886 Год назад
आहा कति रमाइलो दोहोरी बदाइ छ
@karannp8795
@karannp8795 Год назад
Katiramro sor and tukka geet manju ra chij grng ko geet dherai dherai ramro good luck
@yamsapkota5640
@yamsapkota5640 Год назад
कमल सर नमस्कार सार्है मिठाे प्रस्तुति भाग २ चाहियाे।
@bharatzone4551
@bharatzone4551 Год назад
आहा कति राम्रो रमाइलो
@bishnugaire7776
@bishnugaire7776 Год назад
सर्बप्रथम सारङ्गी सन्सार टिमलाई धन्यवाद दिन चाहान्छु र गाउले दिदी मन्जू बिक र चिज गुरुङ भाई को दोहोरी सुनेर सारै नै हाँसियो आगामी दिनमा पनि सुन्न पाइन्छ भन्ने आशा राख्ने छू धन्यवाद
@durgamagar7990
@durgamagar7990 Год назад
आहै कति रमाइलो ❣️❣️❤
@chakgurung3175
@chakgurung3175 Год назад
कमल जि दीपिका चिज लाई फेरि भिडाउनु होला
Далее
🦊🔥
00:16
Просмотров 752 тыс.
НЕ БУДИТЕ КОТЯТ#cat
00:21
Просмотров 600 тыс.