दक्षिण यसिया पछाडी पर्नुमा इन्डियाको ठुलो भुमिका रहेको छ। इन्डियाले आफ्नो छिमेकी देशको बिरुद्ध गलत निति लिएको छ। भुटानि शरणार्थि , नेपालमा माओबादी समस्या , श्रीलङ्काको तामिल टाइगरको समस्या नेपालमाथिको पटकपटक नाकाबन्दी मा भारतको प्रत्यक्ष रुपमा हात छ । अन्य दक्षिण यसियाली मुलुकमा पनि भारतको प्रत्यक्ष अप्रत्यक्ष रुपमा भारतको हस्तक्षेप गर्ने गरेको छ। दक्षिण यसिया अब विकास हुन इन्डिया कमजोर हुनुपर्ने हुन्छ । अरु देश कसरि बिकास हुन्छ त भन्न सकिन्न तर नेपाल विकास हुन नेपालका प्रमुख दलको अन्त्य हुनुपर्छ नेपालीमा दल भन्दा देशको माया बढिहुनु पर्छ । देशमा जनताबाट चुनिने प्रधानमन्त्री वा राष्ट्रपति हुनुपर्छ ।
Nepal taba saman Vikas ko road ma jana skdai na jana saba rastbhakt aaudai na . Ahile ko koi neta haru ma toh dam kham vision Herne👁️ ko sakti chhai na ki nepal lai development ko road ma laune.
भारत लाई म कहिल्यै पनि राम्रो नजरले हेर्दैन ,, हाम्रो नेपाल लाई अघि बढ्न नदिने भारत नै हो धोती का बान हरु , हाम्रा नेता हरु ले पनि धोती तिर ध्यान नदिए केही हुन्थ्यो की हाम्रो देश मा 🙏🥰🥰🇳🇵🇳🇵🇳🇵प्रण भन्दा प्यारो मेरो देश नेपाल 🇳🇵 जय नेपाल जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
@Ramesh Paiza Sai ho bro sala dhoti haru la hamlai jaila ne hepcha ani kaila pani hamro ramro hos Bhandia ra sadai Nepal uni haru bhanda pachadi paros nai bhancha. Mugi dhoti haru ta barbad nai hunu parxa.
तपाईंकाे विश्लेषण अत्यन्त सान्दर्भिक छ । वास्तवमा दक्षिण एशियामा इण्डिया रहेसम्म र सन् १९५०काे सन्धि कायम रहेसम्म हाम्राे देशका लागि अभिसाप भै रहने भयाे। हाम्राे आन्तरिक मामलामा सधैं यसकाे हस्तक्षेप सहनु पर्ने भयाे । उसबाट तीनतिर घेरिएकाेले पनि दक्षिण एशियाली अरु मुलुकले भन्दा हामीले बढ्ता इण्डिया पिडित हुनुपरेकाे छ। आर्थिक, सामाजिक ,साँस्कृतिक र राजनीतिक हिसाबले नेपाललाई आफ्नाे नियन्त्रणमा राख्न चाहन्छ । उसका अरु छिमेकी मुलुकहरुप्रति पनि कहिल्यै सकारात्मक दृष्टिकाेण रहेन । आफु स्वयं झण्डै दुईसय बर्ष अङ्ग्रेज उपनिवेशकाे जाँताेमा पिसिएर मुक्त भए पनि आफ्ना छिमेकीहरुप्रति चाहिँ उहीँ अङ्ग्रेज कालिन रबैया अपनाउन चाहन्छ ।
भारत लाई म कहिल्यै पनि राम्रो नजरले हेर्दैन ,, हाम्रो नेपाल लाई अघि बढ्न नदिने भारत नै हो धोती का बान हरु , हाम्रा नेता हरु ले पनि धोती तिर ध्यान नदिए केही हुन्थ्यो की हाम्रो देश मा 🙏🥰🥰🇳🇵🇳🇵🇳🇵प्रण भन्दा प्यारो मेरो देश नेपाल 🇳🇵 जय नेपाल जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵
१००%सहमत ,दक्षिण एसियाली देशहरुकाे समृद्धिकाे बाधक जात ब्यवस्थाले मानिसहरुमा भएको बिभाजन ,धार्मिक कट्टरपन्थ,सामन्तवाद ,भारतकाे छिमेकीलाई गर्ने ब्यवहार मुख्य बाधक हुन ।याे सबै देशका नेतृत्व , जनताले बुझ्न जरुरी छ ।
भारत रहिन्जे नत दक्षिण एसियामा शान्ति स्थापना हुन्छ। नत सार्क राष्ट्रहरुमा राजनैतिक स्थिरता नै। अहिलेकाे माहोलमा सार्क संगठन फितलो बन्दै जानू यसकाे उदाहरण हाे।
समाजवाद र धर्म ले आजसम्म कुनै पनि देश धनी भको छैन, कि त पहिलै धनी हुनु परो कि त अरबमा जस्तो तेल भेटटाउनु परो, अर्गनिक तरिकाले कहिले पनि धनी हुदैनन येस्ता देश। यी दुइटै काम कम गफ धेरै गर्छन । देश धनी बनाउनु छ भने खुल्ला बजार पुजिवाद नै चाहिन्छ ।
दक्षिण एसिया पछि पर्नु भनेको समय अनुसार आफुलाइ नबदल्नुहो उहीँ जात धर्म परमपरा सस्कृती पाखन्डालाइ बढी मान्यता दिनुहो धर्म र जतियतामा अल्झिएक छ दक्षिण एसिया धर्मले कहिलै नया कुरा सिकाउदैन सबै भन्दा बाधक धर्म हो
भारत नै हो , अरु देशको सुख र समृद्धि नरुचाउने । आखिर किन यस्तो गर्छन् होला ठुला देश , आफ्नो विकास गरे त भैहाल्यो नि, किन अरुमा भाजो हाल्नु पर्ने । जस्तै रुसको युक्रेनमाथी व्यवहार ।
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!! राम्रो इमानदार कुशल राष्ट्रबादी शासक नभएकोले येस्तो भएको हो नराम्रो राजनीति प्रणाली भएकोले पनि येस्तो भएको हो
Mlai lagchha tpai nepal ko sbai bhnda pahilo ra important vaykti hunu hunchha for nepali jnta haru lagi RU-vid ma. Tpai ma dherau gyan haru chhan . Estai agni knowledge haru nepali jnta mathi uphar ra gyan bhardinus .👍📈
दक्षिण एशिया पिछडिएको क्षेत्र बन्नु मा भोलिबाद नै मुख्य दोषी हो र डाक्टर, इन्जिनियर, र विदेश जानु नै जीवन सार्थक काे सार हो भन्ने सोचाइ। आफ्नो गल्ती लाई अध्ययन गर्नु भन्दा गल्ती लाई यो गर्या छैन यसको कारण ले यस्तो भाको भन्ने दोष लाउने अहंकार मनस्थिति। ram has 5 apple, 2 apple is rotten, how many eatable apple ram has जस्तो शिक्षा, what is जस्तो प्रश्न पत्र मा अधिएको भविष्य पनि अर्को मुख्य कारण हो।
दक्षिण एसिया मा भारत भएर दक्षिण एसिया पिछडिएको हो , भारत लाई अमेरिकी महादेश मा मिसायो भने फेरि बिश्व को सबैभन्दा पिछडिएको माहादेश अमेरिकी माहादेश हुन्छ ।
India ahle china grda dherai mza ma chha future ma dherai paisa kmauchha.. Ahile usa ,nato vs china trade war chali rahe chha eni desh hru china lai exchange garna chahncha .india le dherai fayda uthuchha .