Тёмный

किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखा द्वारा पुजा आर्चना । 

Pranay Rai Pranu
Подписаться 572
Просмотров 630
50% 1

किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखा द्वारा पुजा आर्चना ।
किराँती खम्बु राई संस्कृति संस्थान सोनादा शाखा द्वारा 5th December 2022 धोत्रे मिलिङ खोलामा विधि पुर्बक पुजा आर्चना गरेका छन् । पुजा अर्चना गर्नुको मुख्य उद्देश्य बारे संस्थानका सोनादा शाखा अध्यक्ष होमेन्द्र राईले पत्रकारहरुलाई जानकारी गराउदै भने ,किराँती सभ्यता अनुसार हाम्रा पिता पुर्खाले कसैलाई गाली दिए होलान् कसैलाई श्राप दिए होलान् या त हामीलेनै श्रापको भुक्त भोगी होला यसलाईनै मेटाउन छमा दानको निम्ति किराँती परम्परा अनुसार विधि पुर्बक पुजा आर्चना गरिएको उनले जानकारी दिएका छन् ।कालन्तरमा विभिन्न रोग कष्टले मृत्यु भएका चिर आत्माको शान्तिको निम्ति पुजा आर्चना गरि सबैलाई शान्ति अनि समृद्धि मिलोस भनी पुजा आर्चना गरेको उनले जानकारी गराउदै भने,माङमा सुस्मिता राई द्वारा पुजा आर्चना गरिएको जनाउदै हामीले आफ्नो संस्कृति परम्परा लाई संरक्षण गरिनु पर्ने पनि जोड दिएका छन् । आजको यस पुजा आर्चनामा संस्थानका सम्पुर्ण प्रतिनिधि लगायत सदस्यहरुको व्यापक उपस्तिथि रहेको होमेन्द्र राईले थप जानकारी दिएका छन् ।

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Сколько стоят роды мечты?
00:59
Просмотров 803 тыс.
World’s Tallest Man VS Shortest Woman!
15:07
Просмотров 14 млн
Cham/Mask Dance at Sonada
6:13
Просмотров 255