आफ्नो सस्कार सस्कृति बमोजिम सिर मा ढाका टोपि जुम्ल्याहा हात जोडेर नमस्कार गर्दै सालिनता पुर्बक आफ्ना कुरा राख्दै नाता सम्बन्ध जोडदै गरेको देख्दा मनै प्रफुल्लित भयो। हामी सबै मिलेर हाम्रो समाज लाइ यसै गरि अघि बढाउन सके हाम्रो समाज लाइ कसैले तोड्न सक्ने छैन्।❤❤❤
छोरि(कन्या) मंगनी गर्न गयेको रैछ। राम्रो लाग्यो। यो हाम्रो परम्परा देखि चली आएको संस्कृति अझै वराह र झापाली हरुमाझ ताजै भयेपनी केराको पात,( तुप्ला, सुम्बाक) बेच्छूक(अदुवा )र चयंग रखेरा रित गर्नु पर्ने हौ कि? उता त्यसतो चलन छैन कुनि?!