Тёмный

खुईलीको चुल्बुलेपनले असिनपसिन भए राजु परियार Khuili Rodhi Ghar | Part -10 | Raju Vs Nawina | DOHORI 

Nawina Khuili
Подписаться 166 тыс.
Просмотров 451 тыс.
50% 1

Khuili Rodhi Ghar | Part -10 |
Raju Priyar Vs Nawina Silwal
Original Song link : • Bhagwan Bhandari, Raju...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#nawinasilwal #rajupariyar #livedohori

Опубликовано:

 

17 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 440   
@nawinakhuili9940
सम्पुर्ण भगवान रुपि दर्शकहरुमा नमस्कार🙏
@bomraj9250
लोक स्वर सम्राट राजु परियार को फ्यान हरु यता हाजिर हुनुहोस् 👆❤❤❤❤❤
@tankarai4480
खुइली अलि उच्छृंखल गर्छिन् र ओभर स्मार्ड पल्टिन्छिन, उनी त्यतिकै राम्री त्यतिकै स्मार्ड छिन,ओभर एक्टिङ्को जरुरी छैन खुइलीलाई।
@amarlama335
खुइली दिदीको लाइभ दोहोरी आउँदाखेरि खुसी हुने कोको हुनुहुन्छ🌿🌱❤❤🎉👉️🙏🙏🙏
@hikmatmagar4191
आहा आज भने नेपालि मौलिक दोहोरी झल्काउने गरि आउँछ जस्तो लाग्यो शुभकामना खुईली साथै ठूलो फ्यान स्वर सम्राट राजु परियार ❤❤❤🎉🎉🎉🎉🎉
@balbahadurkunwar6651
wow स्वर सम्राट राजु परियारको स्वर मात्र हैन ठाउँका ठाउँ मीठा शब्द रचना गर्न सक्ने अद्भुत क्षमतालाई मान्नु पर्छ
@SuzanKhadka
लोक सम्राट राजु परियार ज्युको फ्यान जति हाजिर गरौँ है।
@AxcsnabinDurbakoti
राजु परियार का प्यान हरु यता है सबै जना लाई मीठो सम्झना ❤❤
@NabinChapagain-py3sw
स्वर सम्राट राजु परिवार सँग बहु प्रतिभाकी धनी प्रीय खुइली को यो दोहोरीलाई Trending 1 मा पुर्‍याउनु पर्छ ल सबै मिलेर !
@TikaramThapamagar-ik7yy
कडा रैछन यार खुईलि नानू पनि।
@user-jw5ub7pm1x
नबिना बैनी , अब राजु परियार सग लम्जुङ्गे ठाडो भाका पनि गाउनु होस है
@karnagurung5158
राजु परियार र खुईलि नानिको अत्ति नै राम्रो लोक प्रस्तुति ❤❤❤
@MaheshMagar-ok7id
आहा अति उत्कृष्ट कला गला पर्ति मेरो सम्मान छ प्रगति को अग्रिम शुभकामना राजु सर र नविन सिस लाई 💔💔💔
@user-oc8vp3ih5g
आहा आजा फेरि लोक स्वर सम्राट राजु परियार ज्यु र लोकप्रिय कलाकार नैना सिलवाल (खुइलि)को मिठो उत्कृष्ट प्रस्तुती पाउँदा निकै खुसी लाग्यो आगामी दिनमा नि हजुरहरुको प्रस्तुती पाइरहु र आगामी भागमा राजु परियार दाजु र भगवान भण्डारी दाजु लाइ एकसाथ लिनुहोला भन्न चाहन्छु 🙏👍👏❤️
@saugatgurung243
आहा अतिनै राम्रो मिठाे गित स्वर सम्राट राजु ज्यु र बहिनी काे स्वर कति मिठाे जय हाेस❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@babugorkhali1271
खै राजु परिवार र हजुरको पहिलाको दोहोरी 🙏🙏🙏🙏
@user-zt5wn8qv4n
मिठो दोहरी प्रस्तुत गर्नु भयो धन्यवाद।अझै प्रगति हुँदै जावोस भन्न चाहन्छु।म मलेसिया देखि हेर्दै छु।
@chopbdrkhatri5964
खुइलीको सब्द नै अति मार्मिक निस्कन्छ❤❤❤प्रगति गर्दै जानुहोला
@RamShresthaShrestha
राजु दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤
@unluckymanbrokenheart4779
Lok Dohari King राजू Pariyar❤❤❤👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻
Далее
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 17 млн
Wait for the BOWLING BALL! 👀
00:38
Просмотров 27 млн
Каха заблудился в горах
00:57
Просмотров 3,4 млн
NOOOOO 😂😂😂
00:15
Просмотров 3,5 млн
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 17 млн