के तपाईंका बालबालिकाको उमेरअनुसार तौल वा उचाइ बढेको छैन ? यदि छैन भने कुपोषण भएको पनि हुनसक्छ । कुपोषण कसरी हुन्छ र यसबारे कसरी थाहा पाउन सकिन्छ भनेर कान्ति बाल अस्पतालका चिकित्सक सुमित अग्रवालसँग सहकर्मी कृपाल गौतमले सोधेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtelevision
21 сен 2024