Тёмный

कुबेतमा बस्ने मेरी आमा " म गायिका बन्दै छु अब त घर फर्किनु है • दाङ्गबाट आएकी बहिनीको स्वरले रुवायो 

Kharo Media खरो मिडिया
Подписаться 1,3 млн
Просмотров 133 тыс.
50% 1

• नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला ||
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
anu sony sang gayika
कुबेतमा बस्ने मेरी आमा " म गायिका बन्दै छु अब त घर फर्किनु है • दाङ्गबाट आएकी बहिनीको स्वरले रुवायो
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
anu soni song
anu soni kharo media
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
#shortvideo #duet #nepalilokdohorisongs #lokdohori #love #nepalimusic #singer #lokdohorisong #nepalisong #newsong #nepalisong #nabhaprativa
#viralgayika #viralgayak

Опубликовано:

 

10 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 707   
@kharomedia9452
@kharomedia9452 21 день назад
बहिनीको स्वोर अति राम्रो छ ! सबैले सहयोग गरि बहिनीलाई राम्रो गायिका बन्ने सपना पुरा गरिदिनुहोला
@ArawindaVlogs
@ArawindaVlogs 21 день назад
interview मात्रै लिनुहुन्छ अहिले सम्म कोहिले chance पाएका छैन अझैसम्म (Bhoj raj thapa)
@user-uc8uo5ew9v
@user-uc8uo5ew9v 21 день назад
@@ArawindaVlogskharo sabai video hernus bro yauta vdo herer kamment nagar
@rithukwt5437
@rithukwt5437 18 дней назад
तेस्तो केही ठूलो कुरो होइन
@user-ry3eq6wv1p
@user-ry3eq6wv1p 17 дней назад
धेरै बधाई छ नानि
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 11 дней назад
सबै प्रतिभाकी खानि
@Yakendravlogchanal123
@Yakendravlogchanal123 21 день назад
उहाँ बहिनीको स्वर राम्रो छ भन्ने जति यता हाजिर हुन है ❤❤❤❤अनि एक अर्कालाई सपोर्ट गरम है 🎉🎉❤
@pawankc5739
@pawankc5739 10 дней назад
Congratulations Nani timro sathi ma buba sama Ra teha timilai sathi dine bhai baini haru lai Pani dhannebad chh.tyo Nani lai sathi dinu hola.hai
@pusparai7500
@pusparai7500 2 дня назад
​@@pawankc5739p
@urmilabudathoki7343
@urmilabudathoki7343 21 день назад
बहिनी को स्वर कति राम्रो लाग्यो बेस्ट अफ लक ❤❤❤❤❤❤❤
@user-mp6pn5sz3h
@user-mp6pn5sz3h 16 дней назад
बादलभित्र लुकेको जुनलाई खरोमिडियाले बादल हटाएर चम्काउने कामको लागि धन्यवाद !!! बहिनीलाई सफलताको लागि शुभकामना !!!
@Arjunbasnet123
@Arjunbasnet123 21 день назад
आहा यो स्वर ले पक्कै पनि अबसर पाउनु पर्छ❤❤
@user-wz6ml9rn7u
@user-wz6ml9rn7u 21 день назад
ए हाम्रै छिमेकी हुनु हुदो रहेछ खुसी लाग्यो र आवाज पनि निकै राम्रो छ बहिनी को सफल्ता को शुभकामना छ छिमेकी बहिनी लाई
@bhagwangiri9467
@bhagwangiri9467 21 день назад
बुनुको धेरै प्रतिभा रैछ लज्जालु स्वभावकि बुनुलाइ धेरै धेरै धन्यबाद बुनुको सपना छिट्टै साकार होस
@indrasunuwarrai4470
@indrasunuwarrai4470 21 день назад
नानिकाे स्वर धेरै राम्रो छ बधाई छ।छिटाे स्टुडियोमा गायकाे सुन्नपाउ।
@PryiaPryar
@PryiaPryar 20 дней назад
धेरै राम्रो सोर अनि सिदा खालको बैनि हुनुहुदो रैछ ऊज्जवल भबिस्यको शुभकामना छ बैनि तिमीलाई🎉❤❤❤❤🙏🙏
@khatrichhetri837
@khatrichhetri837 21 день назад
आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई शूभकामनाछ उच्च सम्मान सफल ताको कामन मिलोस नानूलाई ❤❤❤❤❤❤
@GaganaMagar
@GaganaMagar 14 дней назад
बैनी को स्वर धेरै राम्रो छ 🎉🎉❤❤
@bhagwangiri9467
@bhagwangiri9467 21 день назад
यो बैनिको स्वर दामिलाग्यो शुभकामना छ बुनुको प्रगती उन्नती होस
@GitaMahatara-l9h
@GitaMahatara-l9h 21 день назад
आहा बहिनिको स्वर अनि गित ❤❤
@nplonlinetv5514
@nplonlinetv5514 21 день назад
आह कति मीठो गाउनु भयो मेरै गाउँ कै हुनु हुँदो रहिछ बुनु ला बधाई छ 🎉🎉🎉
@reshampurja6996
@reshampurja6996 21 день назад
बैनिको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, गाउने अवसर मिलोस्❤️❤️👌👌👍️👍️👏👏🌺🌺
@padmasharma7014
@padmasharma7014 17 дней назад
अति मिठो आवाज बैनिको सफल्ताको सुभकामना छ बैनि लाई ❤️
@thangabahadur9196
@thangabahadur9196 15 дней назад
अति राम्रो छ सबै गित र्याप बधाई छ नानीलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
@AjayaBK-zs3ru
@AjayaBK-zs3ru 14 дней назад
आहा अनु सोनि बहिनी को आवाज अति मीठो छ सबैले साथ र सहयोग गरौं यी नानीलाई गायिका बनाउन उज्व्ल भबिस्यको शुभकामना हाम्री दङ्गाली चेली लाई ।।🎉🎉🎉🎉
@krishnadhong7825
@krishnadhong7825 21 день назад
बैनिकाे स्वर अत्तिनै राम्राे रेछ बैनि लइ गायक बन्नकाे लागि सबैले सयाेग गर्दिनु हाेल
@bharatoli5009
@bharatoli5009 21 день назад
बहिनीको स्वर मिठो छ।बोल्ने शैली झन राम्रो छ।।सफलताको शुभकामना छ बहिनीलाई ।।
@rambahadurkumal2697
@rambahadurkumal2697 21 день назад
अति मिठाे छ बैनीकाे कला गला सर बैनीलाई सिदै गित रेकड मा लैजानुस शुभ कामना छ।❤❤❤❤❤❤❤❤❤
@chudamanibaral698
@chudamanibaral698 15 дней назад
ऊज्वल भविष्यको शुभकामना नानीलाई मनाेकामना पुर्णहाेस ,,
@tiruwakanxa5032
@tiruwakanxa5032 17 дней назад
नानू को स्वर धेरै राम्रोछ नानुलाई उज्ज्वल भबिस्यको शुभकामना
@hariprasadbashyal6221
@hariprasadbashyal6221 15 дней назад
उज्वोल भविश्यको कामना नानू।धेरै राम्रो छ।
@rctimothy2461
@rctimothy2461 15 дней назад
बहिनीलाई धेरै धेरै बढाई छ! मिहिनेत गर्नुपर्छ सफल अबस्य हुन्छ!ईश्वरसँग यही प्रार्थना रहने छ!
@khimprasad7026
@khimprasad7026 21 день назад
यों नानी बोलन र गीत गाउन परिपक्का रहिछन शुभ कामना छ 👍❤️
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 17 дней назад
नानी को शोर धेरै धेरै राम्रो छ गाइका बनेको देख्न पाउ साथ साथै नानी गाइका मात्रै होईन तिमी ले पढ्नु नानी सानो उमेर छ सबै जनाले साथ र सपोर्ट को खाँचो छ तिम्रो इच्छा पुरा होस् शुभकामना छ नानी ❤❤।
@durgabahadur7769
@durgabahadur7769 19 дней назад
आहा कति राम्रो गित स्वरकी धनी आधुनिक अनि लोक दोहोरि अनि रयाप पनि कति जानेको योबिहिनी लाई सबैले साथ दिनुहोलाहै भोलिका दिनमा देसको गहनाहो सफलताको कामना नानू अनि खरो मिडीया गोबिन्द जि योनानु लाई सथ दिनु होला हजुर लाई मुरि मुरि शुभ कामनाछ❤️❤️
@bishnushahi9895
@bishnushahi9895 16 дней назад
वाे नानिलाई पसुपति नाथले रक्षागरुन गाइका बनाेस 🌹🌹🌹🤗🤗🤗
@krishnakharel2177
@krishnakharel2177 9 дней назад
उत्कृष्ट स्वर नानुको साथै उत्तरोत्तर प्रगतिको कामना छ नानीलाई ❤❤❤❤❤❤❤
@chakrabahadurgurung5584
@chakrabahadurgurung5584 18 дней назад
आहा कति राम्रो स्वोर नानी को सफल्ता को शुभ कामना छ
@govindalohani2061
@govindalohani2061 21 день назад
कति राम्रो स्वर,कति राम्रो आत्मबल र कति सन्तुलित र कति परिपक्व बिचार!बैनीलाई सुन्दर भबिश्यको शुभकामना!
@PinkeyNepali
@PinkeyNepali 21 день назад
नानि लाई बधाईछ मेरो आशिरबात छ 👌👌❤❤
@omprakashbk8118
@omprakashbk8118 21 день назад
Bhaini ko aawaj ma fida yo voice le stage rankaucha wow awesome super star luck le shath diyo bhane yo bhaini eka din dedai khane cha beat wishes bhaini ❤❤❤❤❤❤❤❤❤
@TenzinLama-fi5dr
@TenzinLama-fi5dr 21 день назад
धेरै राम्रो छ बहिनीको स्वोर, बहिनीको सपना पुरा होस
@rabindrathapa7317
@rabindrathapa7317 20 дней назад
मिठो लाग्यो भोईस सुभकामना।
@nepalnational6954
@nepalnational6954 19 дней назад
धेरैराम्रो स्वर,सफलताको शुभकामना
@baburamsapkota6089
@baburamsapkota6089 13 дней назад
बहिनीको बोलीमा मिठास अनि स्वर मिठो रहेछ शुभकामना छ ! ! ! !
@shiwprasad9890
@shiwprasad9890 19 дней назад
राम्रो छ यहाँहरुलाई अवसर दिनुपर्छ।
@SharmaRkp
@SharmaRkp 21 день назад
दामी छ बैनिको आवाज 👌👌👌👌👌
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 21 день назад
सारै राम्रो आबाज छ नानी को धेरै धेरै बधाई तथा शुभकामना छ❤️❤️❤️❤️
@lilapoudel6633
@lilapoudel6633 21 день назад
राम्रो छ बहिनीको स्वर उज्यल भबिष्यको कामना
@Kc-zu2cs
@Kc-zu2cs 19 дней назад
दाङ को एउता सान बैनी धेरै धेरै सुभकामना सफल्ताको कामना बैनी
@MaiyaDevi-u7o
@MaiyaDevi-u7o 21 день назад
दामी छ बैनि को स्वर शुभकामना छ
@Anju-Bishowkarma
@Anju-Bishowkarma 21 день назад
धेरै राम्रो आबाज, उज्ज्वल भबिस्यको शुभकामना ,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@Kalpana_Bista_
@Kalpana_Bista_ 21 день назад
❤❤
@Sirjana_Birahi_Thapa
@Sirjana_Birahi_Thapa 21 день назад
❤❤
@GautamSangit-dm8pv
@GautamSangit-dm8pv 18 дней назад
❤​@KaranPariyar1
@user-xo7fd7hk5r
@user-xo7fd7hk5r 21 день назад
ल बहीनी बधाई छ ढिलो चाडो मात्र हो एक ना एक दिन पकै गायीका बन्ने छौ स्वर एकदम राम्रो छ बोल्ने सैली पनी राम्रो छ सधै भरी एसरी नै ज्ञानी हुनु संगीत सिक्नु भयो भने १००% राम्रो गायिका बन्ने छौ
@RSJPTCreation
@RSJPTCreation 21 день назад
गायिका बन्ने सपना पुरा होस् तिम्रो ❤❤❤❤❤❤
@KhagendraRawat-mo9ym
@KhagendraRawat-mo9ym 19 дней назад
अति राम्राे स्वर,आवाज बुनसकाे ❤❤❤ भबिस्यकाे कामना
@user-pj7oy6pm4p
@user-pj7oy6pm4p 21 день назад
बैनिकाे स्वर राम्राे छ प्र गतिकाे शुभकामना
@khatrichhetri837
@khatrichhetri837 21 день назад
नानूको ईन्टरब्यूले मेरो आंखा बाट आंसू झर्यो ❤❤
@chandrabc1984
@chandrabc1984 21 день назад
बहिनी को स्वर मा दम छ,आहा कुनै कलाकार गायिका को भन्दा कम छैन,बैनिलाइ सबैले माया गरिदिम!❤
@ramsangat4278
@ramsangat4278 19 дней назад
बहिनीको स्वर धेरै राम्रो छ शुभकामना छ।
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 21 день назад
ल खरो मिदिया को भाइ ले नै त्यो बैनी लाई सर्पोत गर्नु पर्यो भाइ बैनी को सोर मिठो र राम्रो छ सब दुखी भाइ बैनी को सहयोग गर्ने नै हजुर हो
@AmarKhatri-ci4zn
@AmarKhatri-ci4zn 21 день назад
यो बहिनीको कला र स्वर चाहिँ हो के multi talent रहिछन , भविष्य राम्रो छ। सम्पूर्ण दर्शक महानुभावहरूमा यो बहिनीलाई साथ सपोर्ट गरेर अगाडि बढ्ने अवसर दिनु हुन हार्दिक अनुरोध गर्दछु।
@rajeshbk1045
@rajeshbk1045 21 день назад
❤हार्दिक बधाई तथा सफल्ताको अग्रिम शुभ-कामना छ बैनीलाई❤तपाईं हामी सम्पुर्ण ले बैनिलाई सपोर्ट गरौ है❤
@user-jp1yh1ls3t
@user-jp1yh1ls3t 16 дней назад
स्वर राम्रो छ बैनी को सबैले सहयोग गर्दिनुहोला बैनी लाई राम्रो गायिका बन्ने सपना पूरा गर्दिनुहोला
@keshabpariyar8334
@keshabpariyar8334 21 день назад
बुनुको स्वर राम्रो छ है सफलताको शुभकामना बुनु अगाडि बढ्दै जानु सबजनाले बुनुलाई सात सपोर्ट गरिदिनु ल
@puranprasadsuwal7705
@puranprasadsuwal7705 12 дней назад
यो नानीको सांगेतिक स्वोर राम्रो छ,अझै तालिमको जरुरी छ ।उज्वल भबिस्यको कामना छ।
@user-ue2vf7wr9u
@user-ue2vf7wr9u 13 дней назад
धेरैराम्रो छ बैनिको आबाज । बैनिको पर्गतिको कामना गर्द छु । 🎉🎉🎉🎉🎉🎉🎉
@manishtrikhatri8248
@manishtrikhatri8248 18 дней назад
wow!!so sweet voice Bahini ko Sangitik xetra ma lagera safal banne Sapona Pura hoss chadai Best of luck❤❤😊👌👌👍
@taragiri9525
@taragiri9525 10 дней назад
❤❤❤नानीलाई मान्नु पर्छ कि कुनैपनी गीति पस्कने क्षमता छ नानू बधाई अग्रिम्❤❤❤
@MithleshYadav-mp2rk
@MithleshYadav-mp2rk 21 день назад
❤❤❤ दामी voice ❤❤❤
@durbahakesh7395
@durbahakesh7395 10 дней назад
दामी,,,ट्यालेन्ट,,अवसर मिलाेस्,,।❤
@abandonedytnepal6471
@abandonedytnepal6471 13 дней назад
राम्रो आवाज छ सफलता सुभकामना नानु
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd 21 день назад
बैनी को सोर राम्रो मिठो छ तेहि हो खरो मिदिया भाइ हजुर नै हो हेर बिचार गर्नु होला
@buddhabk1991
@buddhabk1991 21 день назад
Dherai ramro lagyo bhoni ko voice ❤❤
@SantuGiri-pm9dc
@SantuGiri-pm9dc 8 дней назад
baini ko aawaj nikai ramro cha sbaile sathadinu hola❤❤❤❤❤
@purnasing4611
@purnasing4611 9 дней назад
मिठाे छ है नानू काे स्वर ❤❤❤❤
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md 21 день назад
बैनी काे स्वर धेरै राम्राे छ उज्वल भबिष्य काे कामना
@user-sd5er8dl5x
@user-sd5er8dl5x 13 дней назад
, बहिनीको स्वर असाध्यै राम्रो रहेछ। उहाँलाई बधाई छ।❤❤❤
@SharadaChapagain
@SharadaChapagain 21 день назад
बहिनी को स्वर राम्रो रहेछ ❤❤
@user-lo4vw1in2w
@user-lo4vw1in2w 21 день назад
Nanuko voice ramro xa ❤❤❤
@SanjitaPariyar-st8fo
@SanjitaPariyar-st8fo 18 дней назад
Dheraii ramro x voice best of luck sis❤️❤️❤️❤️❤️💓💓💓❣️❣️❣️
@rinarai5752
@rinarai5752 20 дней назад
Namaste baini hjrko mitho swar vayki song rahex bainilai lakhau lakh suvakamana x.
@tarathapa7424
@tarathapa7424 12 дней назад
बैनीकाे सफलता हाेस भन्नेमेराे शुभकामनाछ,
@harisapkota1360
@harisapkota1360 12 дней назад
बैनीको स्वोर र बोल्नी। सैली सबै राम्रो छ सबैले सपोट गरी होसला दिनु होला …
@Kalpana_Bista_
@Kalpana_Bista_ 21 день назад
धेरै राम्रो आबाज दिदिको नमस्कार सम्पूर्णमा म कल्पना बिष्ट, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
@Sirjana_Birahi_Thapa
@Sirjana_Birahi_Thapa 21 день назад
❤❤
@Anju-Bishowkarma
@Anju-Bishowkarma 21 день назад
❤❤
@rajendralamsal6900
@rajendralamsal6900 12 дней назад
बैनि काे स्वर एकदमै राम्राे छ
@IndraParajuli-he1wz
@IndraParajuli-he1wz 5 дней назад
दुखकेहो बुझेको र भोगेको बेक्ती अब्स्य एक दिन सफल हुने सक्केत छ ,शुभकामना नानू ,राम्रो होस ,लछ्य पूरा होस❤❤❤
@user-bc3iz1du4o
@user-bc3iz1du4o 18 дней назад
Nanilai dherai dherai Subhakamana! Safalta milos.
@bikashbaglung1078
@bikashbaglung1078 21 день назад
इन्टभ्यु लिने मात्र होइन दुखि गरिब लाई अवसर पनि दिने गर्नु पर्छ!
@thangabahadur9196
@thangabahadur9196 15 дней назад
ल बधाई छ नानीलाई अगाडि बडनु शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajkumarshrestha9343
@rajkumarshrestha9343 21 день назад
wow ramro xa aawaj
@sivattamgurung6465
@sivattamgurung6465 16 дней назад
Ramro chha nani timro bhabishy ujwol xa.
@narayanirisalbhandari157
@narayanirisalbhandari157 7 дней назад
अतिसुन्दर नानुको आबाज नानु तिम्रो इछ्छा सबै सबै पुरा होस धेरै शुभ कामना पत्रकार बाबु यो नानिलाई जसरिपनि गित रेकड गराऊनि कोसिस गरिदिनु होला
@MahendraDhakal-pi6mq
@MahendraDhakal-pi6mq 3 дня назад
बैनी अगाडि बढ कुनै सङ्खा छैन तिमी सफल हुन्छेउ।यो मेरो आशीर्वाद तिमी लाई लागोश ।
@user-ky4rq8ye4y
@user-ky4rq8ye4y 12 дней назад
बहिनी बाठिपनी राम्री नैपनी सोरनी राम्रै रहेछ कलाकार हुनेनैरछ।
@sureshdarpan9335
@sureshdarpan9335 19 дней назад
निकै राम्रो छ नानिकाे प्रगति हाेस
@kamalakattel7577
@kamalakattel7577 10 дней назад
अती सून्दर👍👍👌👌👌❤❤❤
@SomiyaGautam-it1du
@SomiyaGautam-it1du 5 дней назад
दिज्जुकाे स्वरकाे त कुरै नगरौ वाव!!भविष्य बनाेेस सुभकामना छ।
@krishnarai837
@krishnarai837 21 день назад
राम्रो छ बैनीको स्वर सबैले साथ दि-दिनु होला 🎉🎉🎉🎉🎉🎉🎉
@Thakuri-m9y
@Thakuri-m9y 21 день назад
बहिनी काे अति मिठाे स्वर छ बदाई छ
@BhupendraSingh-ye6du
@BhupendraSingh-ye6du 7 дней назад
बैईनिकाे भबिस्य यक दम राम्राे छ अगाडि बड्नु सुभकामना
@bimaladhakal1582
@bimaladhakal1582 18 дней назад
नानीकाे स्वर असाध्यै राम्रो छ
@dhangurung8258
@dhangurung8258 9 дней назад
xori ko swor ati nai ramro xa snagitik dohori xetra ekdam swor mile xa xori ko sangitik dohori xetrama safalata milos yehi kamana xa dhannvad
@jitendrarajchemjong1955
@jitendrarajchemjong1955 3 дня назад
बहिनीको स्वर सुरिलो कर्णप्रिय रहेछ वहाँलाई अगाडि बढाउनु पर्छ।
@gopibahadursunwar8051
@gopibahadursunwar8051 2 дня назад
Kharo media lai daya gari dinu hola yo nani bhabisy ma ramro kalakar banne chha 🎉🎉🎉🎉🎉🎉
@sudeshreejal9610
@sudeshreejal9610 18 дней назад
Oww kati mitho aawaj.
@krishnashrestha976
@krishnashrestha976 18 часов назад
गोबिन्द सर बैनिको सपना पुरागरिदिनुहोला स्वोसारै राम्रोछ है।
@manoharkhatri899
@manoharkhatri899 10 дней назад
भबिस्य राम्रो छ बैनि को सहयोग गर्दिनु होला
Далее