Oh, how delicious and nourishing those wild asparagus must be! You're fortunate to be in such a wonderful place where organic wild asparagus, wild garlic, baby bamboo shoots and various nutritious edible greens are found in abundance.
नमस्कार सबैलाइ बडोरमाइलो ठाउँ देखाउनुभयो रमाइलो लाग्यो एस्तै जङ्गलमा मपनी घुमेकोछु एसरी भर मुम्रेको कुरिलो भज्दात पछि पछि गएर मासिन्छ होला है दिदी मासिन्छ भनेको बुज्नुभोकी भैन साथिहरुले मासिन्छ भनेको लोप हुन्छहोला हराउछ भनेको होहै ठेट नेपाली भाषामा😂
आज म हजुरको पहिलो भिडियो हेर्दै छु भिडियो एकदमै राम्रो लाग्यो पुर्खाहरु बसेको ठाउँ देखाउनु भयो भिडियो प्रस्तुति एकदमै राम्रो लाग्यो आज देखि हजुर मेम्बर बनेको छु❤❤❤
यो भिडियो हेरेर एउटाकुरा अचम्म लाग्यो सिस्नु पकाउन जान्दैन भन्नुभो युटुब मा सर्च गरेर सिस्नु पकाउन सिकेर आफ्नो बाल बच्चाहरुलाइ खुवाइ राख्नुहोला अर्गानिक कुरिको जस्तै अर्गानिक हो सिस्नु
Video derai ramro lagyo auta kura tyo wall ma puwal chai tyo parkhal lauda hight ko karana le ho tyo puwal ma kat use garera teti alko parkhal (wall) norman garn sambab huncha
ए हो रहेछ है ल ल,म अर्मलाको दाई हो।गणेश हामीसँग बसेको थियो के बैनी Saudi मा।तपाईंको vlog नियमित हेर छु नी। हाम्रो गाउँघरतिरको सुन्दर दृश्यहरु,रितिरिवाज,सस्कृति र परम्परा अति मन पर्छ ।