यसै त यस्तो राम्रो हुनुहुन्छ रुपा ङोल्स्यो अब लेकाली सागपात खाएर झनै राम्रो हुने भयो। धेरै धेरै धन्यवाद तपाईलाई यस्तो सुन्दर ठाउँ देखाई दिनु भएको मा🙏🇳🇵 तपाईको सधै राम्रो होस 🙏🙏🙏
लेख तिर फुलेको फुर्से गुराँस त्यस भित्र का जदि बुदि अमिलो, सतुवा,निर्बुसी, तिते,यस्तै विभिन्न किसिम का जडिबुटी पाइने लेख तिरै हुन्छ रमाइलो लाग्यो लेख तिर को गदि बिदि देखाउनु भएको मा रुपाजी लाई धन्यबाद
सुन्दर शान्त वातावरण साथै आर्गनिक खाना र लेकमा बास अनि चिसो ठाउँमा खाना बनाएर खादा आनन्द स्वर्गीय आनन्द हुनेरहेछ भन्ने भ्लग हेरिकन थाहा पए धन्यवाद मीठो अनुभव साथै सुन्दर ठाउहरुलाइ कैद गरि हामिमाझ पस्कनु भएकोमा
हरियो सुईटर लाउने नानी लाई देखेर मलाईत सारै मन्पर्यो एदी यी नानी सिङ्गल भैदिएको भए ,म कुनै पनि हालत्मा दही,ठेकी रक्सी,सेलरोटी र बसेको ठुलै भाले बोकेर माग्न आयँथें ।
Wow kati ramailo thau ho k baini sworga nai rahexa makai ko saag herne man thiyo tyo pani dekhai dinu bhayo thank you soo much . have a wonderful time baini & all team.🙏🙏🙏
Part.1.2 video sari ramailo lagyo bachpan ko yad aayo.hami pani asari sag khojnu jana gartung tra sag ta auta ho nam farak x . Yo ful guras hayna chemal ho.ani makai sag ra bik ko bot sangai x vana matx hai tasto pai vako x