Тёмный

कुलमानको अड्डामा २० अर्ब डुब्यो, शिवम एक्लैले खायो २२८ करोड, सुनकाण्डको निष्कर्ष-पाँच भीआईपी यस्ता 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 50 тыс.
50% 1

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa,Yaman Mudel
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Rajendra KC
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud,Sarad kafle,
Vehicle : Jit Bahadur Khatri
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#SAMAYA_CHAKRA #santoshbkthapa #bhupendra_paudel

Опубликовано:

 

12 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 222   
@tilakxetrii2885
@tilakxetrii2885 10 месяцев назад
त्यतिकै बालेनले चोर सरकार भनेको हैन रैछ।सरकार त चोर होइन महाचोर रैछ ।।
@shikharpokharel4465
@shikharpokharel4465 10 месяцев назад
जनता जागेर खुकुरी ननिकाल्नुजेल केही हुनेवाला छैन
@kajimanthapa5034
@kajimanthapa5034 10 месяцев назад
प्रचन्डले तिर्नुपर्छ होईन भने प्रचन्डलाई जेल हाल्दे।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 10 месяцев назад
हो, विधुत गइरहेको छ ,यो प्रचण्डे सरकारलाइ डाडो कटाइदिउन
@premrijal4913
@premrijal4913 10 месяцев назад
परचन्ने लाई देश बाट न लखटे सम्म नेपाल बन्दैन।।।।
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 10 месяцев назад
पचण्डे देशको भस्टचारि हो ।जनता माज पुराउ ।जय नेपाल❤❤❤❤
@siddharthashakya7122
@siddharthashakya7122 10 месяцев назад
उद्योगीहरुसंग प्राधिकरणले पैसा असुल्न सक्दैन भने कुलमान संग जनताले राजिनामा माग्नु चाहन्छ
@balidahal2102
@balidahal2102 10 месяцев назад
अब जनताले पनि नतिरे के हुनछ
@siddharthashakya7122
@siddharthashakya7122 10 месяцев назад
प्रधानमन्त्रीले प्राधिकरण डुबाउन लागेको हो कि? उद्योगीहरुले बक्यौता तिर्नु परदैन भने जनताले किन तिर्ने ?
@gurungjamansing7322
@gurungjamansing7322 10 месяцев назад
यो प्रधानमन्त्री लाई कार्बाही गर्नुपर्छ
@nepalibabu9819
@nepalibabu9819 10 месяцев назад
छि कत्ती सम्म घिन लाग्दो कुरा सुन्नु पर्छ यार ।।यो घिन लाग्दो लाजनिति😢😢😢😢
@aitathakali2457
@aitathakali2457 10 месяцев назад
Kulman pani yasto ghinlagdho kam garchha bhani sunna auda achamma lagyo.kin sachhadari dekhauna nasakeko ? Dabab audaima afno imandarita chhodnu galat ho.
@bidurdangal1785
@bidurdangal1785 10 месяцев назад
सन्तोष बिके थापाको सुरिलो आवाज र शैली धेरै मिठो लाग्छ। तपाइँलाई कस्तो लाग्छ?
@subarnagurung374
@subarnagurung374 10 месяцев назад
अब को यात्रा राम्रो हुने नै राष्ट्रिय स्वतन्त्र पार्टी बाट नै हो
@bijaymalla8656
@bijaymalla8656 10 месяцев назад
प्रचण्डले अझै पनि देश को लागी र जनताका रगतको भारा र सहिदको बलिदान को कदर सम्मान गर्ने मौका नै यो काल मात्र हो।
@premgharti
@premgharti 10 месяцев назад
सरकारलाई लुट्ने काम नगरौं। कुलमान ज्यू लाई सरकारले अप्ठ्यारो पार्नुको मतलब घुस खाने नै हो प्रचण्डको। सरकार दुःखी गरिबी को लागि मात्र कठोर हुने हुनु हुन्न।
@arpanghale1641
@arpanghale1641 10 месяцев назад
अत्यन्तै दमदार तपाईंको प्रस्तुति सन्तोष सर🙏🙏🙏
@ramharighimire1673
@ramharighimire1673 10 месяцев назад
उद्याेगिहरुबाट प्रचन्डले कति करेाड खाएकाे छ?अब मिडियाहरुले घुस न खाइ पत्तालगाउनु पर्ने देखिन्छ।
@user-np5os6gf1x
@user-np5os6gf1x 10 месяцев назад
नेता चोर ले गर्दा देश र जनता ले दुख पायो 😂
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 10 месяцев назад
जनता लाइ मात्रै तिर्नु पर्छ ठुला ठुला लाई तिर्न नपर्ने
@bhairammaharjan2411
@bhairammaharjan2411 10 месяцев назад
अपराधि उध्योगिहरु लाई उन्मुक्ति दि कानुनलाई नजरबन्दमा राखिन्छ / नियमीत भुक्तानी दिने जनतालाई महंगोमा बिजुली अनि पैसै नतीर्ने उध्योगलाई सहुलीयतको बिजुली
@bishnushrestha500
@bishnushrestha500 10 месяцев назад
चाेर पृचन्डे लाई मार्नु नै नेपालकाे भबिष्य उज्ल हुन्छ
@manikhadka6613
@manikhadka6613 10 месяцев назад
जब सम्म यो चोर हरु शक्ति मा छन तब सम्म देश यस्तै हो अब देश भरिका जनता यो भ्रष्टाचारको बिरोध अनि यी चोर हरुको बिरोध मा आन्दोलन गर्नु पर्छ।
@GovindaRijal-jr3lv
@GovindaRijal-jr3lv 10 месяцев назад
सक्दैनौं सक्दै सक्दैनौं यार सक्दैनौं त सक्दैनौं...कति रवि लाई खेदेको न एक रुपैयाँ देको छ न ले को छ..अब यसमा कसको टाउको दुखेको 12 भाई बाहेक कासैकै छैन
@deenanathacharya2743
@deenanathacharya2743 10 месяцев назад
प्रधानमन्त्री प्रचण्ड जी तपाइको कार्यकालमा नेताहरु लाई खान कमाउन चाहिने रकम नपुगेर बिदेशको रीण ल्याउंने तर शिबम् सिमेन्ट ले तिर्ने बक्यौता र एन सि एल ले तिर्ने बक्यौता झण्डै ७५ अरब बक्यौता हाल उठाउन नदिने तपाईं ले नै नियम कानुन मिचेर ठूला उद्योगी व्यापारी लाई कारबाही गर्न बक्यौता असुल नगर्ने सरकार का मन्त्री हरु के गर्दैछन्। देशको राजस्व छल्ने उद्योगी व्यापारीहरुलाई अरबौं छुट दिएर गरिव जनतालाई मार्ने यो ब्यबस्था असफल भयोे याद राख्नुहोस् भ्रष्ट नेताहरुको दिनगन्ती शुरु भएको छ। चेतना भया।
@lilabhattarai45
@lilabhattarai45 10 месяцев назад
सबै मिलि भगत हो।
@srijanphotovideography437
@srijanphotovideography437 10 месяцев назад
यो देश माफिया को हो कि दलालहरुको हो नेपाली जनताको खुन र पसिना चुस्ने खै कानुन खै न्याय सबै बिकाउ हुन त
@kebalkarki6523
@kebalkarki6523 10 месяцев назад
बीस अर्बमा दुइ अर्ब माओवादी पार्टीलाई चंदा लियर बाकी 18 अर्ब माफ गरिदिन्छ प्रचण्डले ।
@nepalitube8750
@nepalitube8750 10 месяцев назад
देशलाई टाट पल्टाउने नै नेता राज्यसत्ता नै हो,कहिले ncell जोगाउने कहिले उद्योगी बचाउने अनि बीचमा आफु धनि हुने हाम्रा pm ज्यु
@bkbcjg4648
@bkbcjg4648 10 месяцев назад
प्रचण्ड जस्तै अरु माओवादी को ठुलो ठुलो नेता हरुलाई झुन्ड्याएर न मारे सम्म यो समस्य को हल हुन्न साथी हरु....
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 10 месяцев назад
Very good kura Santos bk thapako
@subarnagurung374
@subarnagurung374 10 месяцев назад
प्रमाण छ पनि भन्ने समय आए पछि देखाउँछु भन्ने डाक प्रमाण दिए हुन्छ होइन भने उल्टो कारबाही मा पर्छ
@yangginyonjan2862
@yangginyonjan2862 10 месяцев назад
बार्ह भाइ को नियत जसरी हुन्छ रा स्व पा लाई पतन गराउने ।🤔🤔🤔
@narayanlamichhane6309
@narayanlamichhane6309 10 месяцев назад
उद्दोगले तिर्नुपर्ने बाकि बिद्द्युत महसुल नतिर्दा बिद्द्युत कार्यालयले ति उद्द्योग लाई तिर्न ताकेता गर्दा प्र म प्रचण्डले अहिले नतिराउन कुलमान घिसिङ लाई आदेश गर्दा राज्यलाई अरबौ बाकि रुपैया उठाउन नपाउदा राज्यलाई घाटा लागेको हुदा यसरि राज्यले पाउनु पर्ने तर उटाउन नपायको रकम सबै प्र म प्रचण्डले राज्यलाई तिर्नु पर्छ ।
@-Rr1990
@-Rr1990 10 месяцев назад
देश ऋृणमा डुबाउने मध्यको एक भनेर प्रचणडले चिनाएको हो। बेइमानी गठबन्धन सरकारका सबै दलको अन्त्य होस्।
@zalakbohara5167
@zalakbohara5167 10 месяцев назад
सर्व प्रथम प्रचण्डसरकारको टाउको काट्नु पर्छ
@KrishVLOGbTs_143
@KrishVLOGbTs_143 10 месяцев назад
amazing news analysis ❤❤❤
@bkbcjg4648
@bkbcjg4648 10 месяцев назад
माओवादि ले फेरि जनयुद्द सुरु गरेर जन्ता हरुलाइ जन सेना बनायो भने जन्ता हरु ले हाल माओवादी सरकार को चोरी भ्रस्टाचारि घुस्खोर दादागिरी जस्ता बेवहार सम्जिनु पर्छ र गोलि प्रचण्ड जस्ता ठुलो नेता हरु तिरै चलाउनु पर्छ माओवादी को अन्त गर्नु जरुरी छ...
@kishor4388
@kishor4388 10 месяцев назад
ठुला लाइ चैन साधारण मानिसहरूलाई एन
@bhaktasaud1106
@bhaktasaud1106 10 месяцев назад
रश्वपालाई एक प्रश्न सोध्न सक्नुहुन्छ भने सोधिदिनु हाेला अहिलेसम्म रस्वापा को mcc बारे के छ बटम लाइन धारणा भनेर ❤
@maheshsinghdhami6932
@maheshsinghdhami6932 10 месяцев назад
पास भैसकेपछी के धारणा हुने हो र पत्रकार हुदा दुई तीन इपिसोड मा भनेकै थिए त रबि के गर्धन नै काटेपनी यो सम्झौता पास गर्नु हुन्न भनेर अब पास भैसके पछि पक्षमा भए के विपक्ष मा के
@acharyatoya6707
@acharyatoya6707 10 месяцев назад
कुल्मान्ले किन अर्बौको बत्तिसुल्क छुट दिएका छन लुटेरा ब्यापारिहरुलाइ।कतै उनी घुस नजराना बाट पुरिएका हुन कि??
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 10 месяцев назад
नेपालसर्कार!! आदा बकेउदा रकम्त जमागर्नुपर्योनी!! पुरै!! बीसाअर्बा रुपयाँ नतिरेपनी! दस अर्बाततिर्नुपर्योनी!! कि, स्वर्ग का मालीकहरुलै जमागरिसकेरा?? स्वर्गा का मालीकहरुलै, जमागरेको भय पनि जनतालैभन्नुपर्यो!!
@sunilrokaya9929
@sunilrokaya9929 10 месяцев назад
Jaya,rabi
@prameshwornyaupane
@prameshwornyaupane 10 месяцев назад
प्रचण्ड पनि दलाल नै हो। उधोगिको कुरा नमाने पैसाको अभाव हुन्छ आफुलाई भनेर यस्तो आदेस दिएको हो। प्रचण्ड पनि देश बिकास नहुनुको प्रमुख भाइरस नै हुन।
@bunchuaamaa2331
@bunchuaamaa2331 10 месяцев назад
परचनडले तिर्नु पर्छ तेउ पैसा होइन भने परचनड लाई बालुवा टारबट थुतेर सडकमै निकालेर दाऊरा काट्ने आहारा ले रेट्नु पर्छ अनी ति उधोगी ब्यापारि हरुले कसलाइ बिमति पत्र चडाउदो र्छन हेर्नू पर्छ एसरि देसलाई कंगाल बाउनपाइदैन
@sharmashambhu
@sharmashambhu 10 месяцев назад
यो कदम साचै हो भने पर्धान मन्त्री नै चोर हुन देश को हित मा काम गर्न्ने कुल मान लाई काम गर्न्न नदिने साधारण जन्ता लाई १ महिना नतिरे 1०% फाइन तिराउछ्न यो कहाँको नियम हो।सरकार ।
@sundarsingh92
@sundarsingh92 10 месяцев назад
Congratulations Mr Prachanda well done
@roshankc1128
@roshankc1128 10 месяцев назад
यस्ता चोर हरुले गर्दा हामी बिदेसिनु परेको छ चोर साला नेताहरु लाई नेपाल आयसी म नै खुकुरी ले काटने हो
@BinodThapa-vk9yg
@BinodThapa-vk9yg 10 месяцев назад
काङ्ग्रेस को त देश बनाउने एजेन्डानै छैन , खाली रास्वपाको बिरोध गर्न मात्रै एजेन्डा बनाएको छ।
@SantoshLimbu-sq2qw
@SantoshLimbu-sq2qw 10 месяцев назад
Akdam ramro Khabar,yasari nai janatalai Satya tathya kura puryaunu,suvakamana xa
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 10 месяцев назад
नेपाल्को लाज्नीती!! नेपाली मात्रै, होईनाकी! बीस्वनै चकित पारेकोछ!! नेपालको नीयमकानून् जहाँपनी सक्तिरा भक्ती, कै, चम्त्कारिछ!! साँसद् र, मान्त्री बन्नुकोलागी!! रुपयाँको लेनादेना!! गर्नेहरुलै सीदै!! गोलीनै थोक्नुपर्दछ!! अनीमात्रै देशमा सुसाशनले सहिकाम्गर्दछ!!
@dadibalrai4616
@dadibalrai4616 10 месяцев назад
कुरा यस्तोपो रैछ रपो बिराटनगर तिर 3-4 घण्टा लोड सेडिङ हुदो रैछ ,यस्तो गर्मीमा साह्रै गारो बनायो हौ लाइन गएर 😥😥कुलमान घिसिङ लाई ध्यानाकर्षण गरायर मात्रै होला जस्तो छैन ,
@limburabin3056
@limburabin3056 10 месяцев назад
सत्य सङ लडाइँ गर्न असत्य को पनि साथ लिनुपरेको जस्तो लाग्दैन ? 😮😮😮
@gyanuraut7239
@gyanuraut7239 10 месяцев назад
नाफा कमाउने शँग घुस नागरीकलाइ बोझ सरकारबाँट राजीनामा दे
@VivekSharma-zu5sn
@VivekSharma-zu5sn 10 месяцев назад
तीन करोड बुझाएर मन्त्री बन्नेले देश बनाउदैनन होला यति मोटो रकमको माग गर्ने पार्टीले Anticurrptiion को मुद्दा बोकेर हिड्न लाज हुनुपर्दैन।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 10 месяцев назад
बिजुली को पैसा नतिर्ने उधोगलाइ कार्वाही नहुने हो भने सर्व साधारणले के गर्ने।
@bharatbk6460
@bharatbk6460 10 месяцев назад
यो आतंककारी ले देश सक्ने नै भयो
@krishnalamichhane905
@krishnalamichhane905 10 месяцев назад
SANTOSH VAAI KO PRASTUTI MON PARAUNEY HARU KOKO HUNUHUNCHA❤❤??
@gurungjamansing7322
@gurungjamansing7322 10 месяцев назад
अब जनताले पनि बिजुली को बिल तिर्ने होइन
@Sharma.2080
@Sharma.2080 10 месяцев назад
तेहि भयर त मलाई दुर्गा प्रसाईं मन पर्न थालेको छ
@mayanathghimire5484
@mayanathghimire5484 10 месяцев назад
तपाइकाे वाेली अलि चरकाे लागयाे । थाेरै नरम गराए अझ अाकरषक हाेला ।
@GovindBahadur-lo8gi
@GovindBahadur-lo8gi 10 месяцев назад
खुकुरी त्यतिकै हान्दैन छपकाइदे प्रचण्ड को टाउको
@munapathakkathayat4813
@munapathakkathayat4813 10 месяцев назад
जनताले तिर्नु पर्ने दलाल हरुले नतिरेनी हुने थुक्क चोर सरकार हेर्दै जाउ अब जनताले नाङ्गो पर्दिन्छ्न
@manutarataramanu7297
@manutarataramanu7297 10 месяцев назад
प्रचण्ड लाई जेलमा नहाली मुलुक मा राम्रो नहुने भयो
@gurungdurga3119
@gurungdurga3119 10 месяцев назад
Tyahi bhayera ta hamro desh vrastachai no.1 ko suchi ma paryo.Nepal bhari vrastachar...OMG.....
@razibjangcdy3259
@razibjangcdy3259 10 месяцев назад
यस्तो चोर घुसखोरी नेता ले कहिले उब लाग्ला यो देश ।
@sudipthapa9791
@sudipthapa9791 10 месяцев назад
Good job
@ramghale4958
@ramghale4958 10 месяцев назад
dhaka hoina dhanka ho jay ghanti
@sorajbista587
@sorajbista587 10 месяцев назад
Good
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 10 месяцев назад
Santos bk thapako mitho aawaj good x
@karunasubba8418
@karunasubba8418 10 месяцев назад
Prachanda, Deuba, Oli , Baburam ,Madhav Nepal SABAI LAI RETIREMENT Diyera Balen Shah,Rabi, Harka Rai lai Prime minister ( PRADHAN MANTRI) banaunu paryo aba.
@kebalkarki6523
@kebalkarki6523 10 месяцев назад
यस्तै यस्तै कार्यले गर्दा जनताले बाध्य भयर खुकुरी लियर नेता छिनाल्ने दिन आउदैछ ।
@birugurung7800
@birugurung7800 10 месяцев назад
साल कस्तो अभागी हो हामी यस्ता नलाएक नेता पालेर बस्नु परेको छ थुक्क ।
@tmgbdr68
@tmgbdr68 10 месяцев назад
यस्तो जनता ले कहान्छ्न किनकि यस्तो चोर खुनी पापी भ्रस्टाचार मत्तिहिन देश बेचुवा लाई भोट् दिने को हो त भेडो जनता ।
@mailasunar394
@mailasunar394 10 месяцев назад
सेखर कोईराला जी कपाल फुलेर सेतै भैसक्यो देऊवाकै मोलेर बहस
@reyzdangol3784
@reyzdangol3784 10 месяцев назад
के को डुब्छ राज्य ? २० अर्ब पछि उठाय पनी हुन्छ नी , ब्यापार छैनन् । बरू बख्यौता बांकी को शेयन नै लीय हुन्छ। पछी सबै उद्योग सरकार को माठहत मा आउछ । समाजबाद उन्मुख राजनीति गर्न गतीलो समयको मौका को फाईदा उठाउनु पर्ने । 3:30 😅😅😅😅
@jeevanthapa3663
@jeevanthapa3663 10 месяцев назад
good
@baburamniroula2710
@baburamniroula2710 10 месяцев назад
जिउँदै काटेर चुक र नुन लगाउदै तिर्छस कि तिर्दैनस भन्नु पर्ने अनिमात्र तिर्छन्
@RosanTamang-rk9vp
@RosanTamang-rk9vp 10 месяцев назад
२४ घन्टा मा १८ घन्टा सम्म हो बात्ति नबल्ने प्रचण्ड को पलो मा
@user-zb3hk6od7j
@user-zb3hk6od7j 10 месяцев назад
हामी गरिबको घरमा चाहिँ पाँच सय रुपैया विद्युत महसुल तिर्न रहदा पनि लाइन काट्ने अनि धनी बर्गहरुको चाहिँ अरबौ नतिर्दा पनि उनिहरुकै रहच गहच कठै मेरो देस
@siddharthashakya7122
@siddharthashakya7122 10 месяцев назад
बत्तीको पैसा सिंहदरबारले तिर्छ कि तिर्दैन? जनता जान्न चाहन्छ कुलमान संग
@ganeshbhusal2686
@ganeshbhusal2686 10 месяцев назад
प्रचंडले भ्रऱटचार गरी बिस अरब बिधुत बधुत प्राधीकरण बाट खांदैछ
@balkrishnadahal6341
@balkrishnadahal6341 10 месяцев назад
य चाेर देश माराहाे याे देश तिम्रा बाबुकाे सम्पतिहाे गरपब जनताले प्राधिकरणकाे रकम तिर्नु पर्ने ठुला ठुला उध्धाेग चलाउने ले तिर्नु पर्ने हाे याे देश मारा सरकार बिरुध्ध आन्दाेलन गर्नु पर्छ यिनी उध्धाेग हरुले कि चुनाब खर्च यी चाेर हरुलाइ दियकाे हुनु पर्छ हाेला यस्ता यस्ता हरु लाई हाे खुकुरि हान्नु पर्ने केप्रधिकरण प्रधान मन्त्रिले चलाउने हाेकि कुलमा भन्ने फटाहालेहाे य देश माराहाे हाेस गर हाेस गर
@Bayambu.K
@Bayambu.K 10 месяцев назад
माओवादी ०८४ मा स्वाहा
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u 10 месяцев назад
Kulman lae rajename denu par ki pura poisa uthaunu parx
@saymbahadurbc8442
@saymbahadurbc8442 10 месяцев назад
जब समान येस्तो चाेर जेन मारा सरकार हु्नछ तब समन हामाे देशमा केही हुनेवाला छना😮😮😮
@premrijal4913
@premrijal4913 10 месяцев назад
पर्चन्ने हो यति त गर्नै परो नि।।।
@nabarajbhantana6504
@nabarajbhantana6504 10 месяцев назад
Nikai ramro patrika journalist
@mukundapaudel7687
@mukundapaudel7687 10 месяцев назад
प्रधान्मंत्री भएर यस्ता काम गर्ने ?
@basantashrestha8404
@basantashrestha8404 10 месяцев назад
Achetan prani 🙂 vanne janawor kun hola?kripaya comments garnuhola. I LOVE THE NATION ❤🇳🇵
@FREEDOMCREATER12
@FREEDOMCREATER12 10 месяцев назад
प्रचण्ड चोर मुर्दाबाद!
@shyamdas8506
@shyamdas8506 10 месяцев назад
सबै खराब कामको जरो प्रचंड नै हुन
@laxmishrestha6681
@laxmishrestha6681 10 месяцев назад
Ahba Raja Ahunu Parcha Nepal Ma
@prakashshrestha5882
@prakashshrestha5882 10 месяцев назад
येस्मा हाम्रो प्रश्न : सर्ब साधारण जनताले बिधुत महिना को महसुल नतिर्दा , line नै काटि दिन्छ बिधूत प्राधिकरण ले , तर येति धेरै पैसा बकेउता हुने गरि उध्यॊग पति हरु लाइ किन बाँकि राखेको होला ? यो सोच्नु पर्ने प्रश्न छ !!! यो कुलमान घिसिङ्ग कै लापरबाही भनेर बुझ्न गार्हो छैन !!! This is the absolute failure of Kulman Ghising's management. How come if an individual customer does not pay his monthly electricity bill, his line gets disconnected, but why they did not do the same thing to the industrialists when their dues piled up so huge that is making impossible to recover now.
@minbdrdhimal
@minbdrdhimal 10 месяцев назад
देश दुबाउने ठुला भनाउदाले सास्ती सानालाइ।
@khagendraadhikari8957
@khagendraadhikari8957 10 месяцев назад
सब कमाउन आयेका हुन हौ,,
@sjp421
@sjp421 10 месяцев назад
ढाका भन्ने डाका हो त्यसको कुरा सुन्नु हुदैन
@anilnepal1647
@anilnepal1647 10 месяцев назад
Kulman ghising bata kulangharman ghising nabannuhos kulman ji
@khumasubedi529
@khumasubedi529 10 месяцев назад
जुन जाेगि आए पनि कानै चिरेकाे भने झैं पाे भयाे,
@devbaha4959
@devbaha4959 10 месяцев назад
देश कलङ्क बनाउने प्रचण्ड कहिले हत्या हिङसा कहिलेकाहि देशकाे ढुकुटि लुतेर अातङकारि सरकार
@Mr.OnionIsHere
@Mr.OnionIsHere 10 месяцев назад
kunae desh ma gayer ma nepali ho bhanna pani laj lagna thalisakyo
@tsongbasherpa
@tsongbasherpa 10 месяцев назад
Rabi ko pache gayo bhane young gerneration pani rbi dai bhandye des kattam . Rabi joder Balen R harka ko support garum
Далее
2DROTS vs RISENHAHA! КУБОК ФИФЕРОВ 2 ТУР
11:31