Тёмный

बालेन हिटलर कि अभिमन्यु !? ओली-रवि बटारिनुको अन्तर्य । शक्ति जमाउँदै राप्रपा ! - TO THE POINT 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 79 тыс.
50% 1

बालेन हिटलर कि अभिमन्यु !? ओली-रवि बटारिनुको अन्तर्य । शक्ति जमाउँदै राप्रपा ! - TO THE POINT
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint

Опубликовано:

 

19 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 253   
@pokhrelitaranga8266
@pokhrelitaranga8266 7 дней назад
बालेन शाह - नेपाल आमाका सच्चा सुपुत्र हुन् ,राष्ट्रद्रोहीहरु उनिदेखी आत्तिएका छन् , नेपाली जनताले बालेन ज्युलाई सक्दो सहयोग र समर्थन गर्नु पर्छ |
@user-kd5le9xp8w
@user-kd5le9xp8w 7 дней назад
100% TRUE
@user-cz6nr9xv2s
@user-cz6nr9xv2s 7 дней назад
म गृहमन्त्री भयकाे भय लाठि हैन गाेलि ठाेकने अादेश दिन्थिय अमरेश सिह र शाहा लाई जुता काे माला लायर कालाे माेसाे दलेर काठमाडौं काे परिक्रमा गराउने पर्ने
@jashodaacharya9586
@jashodaacharya9586 7 дней назад
नेपालका नेतालाई चैने चाही हिटलर नै हो भट्टीमा हालेर पोल्नु पार्ने । वालेन नेपाल आमाका एक मात्र सच्चा सपुत हुन नमन छ वालेनकी अमालाई
@puspaghimire283
@puspaghimire283 7 дней назад
येस्ता भ्रस्ट नेताहरु लाई आर्यघाट लादै आगो लाउदै गर्नुपर्छ अब जनता उठ्नु पर्छ म अमेरिका बाट
@Krisha_79
@Krisha_79 7 дней назад
बालेन एक कदम पनि पछि नहटुन् हामी साथमा छाैं, जनता साथमा छन्।
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 7 дней назад
बालेन शाह नेपाल आमा का सक्चा सपूत हुन❤
@nishashrestha7509
@nishashrestha7509 7 дней назад
सबै दलाल भ्रष्ट माफिया नेता झोले कार्यकर्ता एकतिर बालेन एकतिर जीत बालेन कै हुन्छ 🙏🇳🇵🇳🇵🇳🇵
@BhimBista-gr8rg
@BhimBista-gr8rg 7 дней назад
एकलौटी ढंगले नै चलाउन पाउनुपर्छ । नगरपालिका हरूलाई माथि उठाउन पर्छ भने... कवाडीलाई मधेस र विहार सँग मात्र नजोडौँ । सडकपेटीको विजनेस हटाएजस्तै कवाड विजनेस पनि हटाउँदा हुन्छ ।
@krishnabasnet8236
@krishnabasnet8236 7 дней назад
मेलम्ची पार्टी हरूको दुहूनो गाइ बन्यो, डाका नेता हरू लाइ जेल न हाले सम्म काठमाण्डौले मेलम्ची को पानी खानपाँउदैन।
@KabitaGurung-go8qr
@KabitaGurung-go8qr 6 дней назад
गृहमन्त्री रवि लाम्छाने किन मौन ? केही विकास गर्न का लागि विनाश पक्कै हुन्छ तर राजधानी भित्र कबाडी सङ्कलन केन्द्र कदापि राख्न दिनु हुँदैन। जय बालेन ✊
@nakulkumarojha8857
@nakulkumarojha8857 7 дней назад
आजको युगको हिटलर हो बालेन,सामन्तिहरु यो कुरा मान्दैन
@muncaromania3053
@muncaromania3053 7 дней назад
यो अम्रेश सिङ सान्सद ले नै अरु नेता सङ मिलेर कबाडी वाला हरुलाइ भड्काको जस्तो लाग्यो। काठमाण्डु लाई कबाडी किन चहियो? १०/१५ रु दियेर १००० को सामान लान्छन इनि हरु ले।
@umeshjoshi9849
@umeshjoshi9849 7 дней назад
सहि हो ।चित्तबुझ्दो बिश्लेशन। धन्यबाद।
@narendrapandey8055
@narendrapandey8055 7 дней назад
Balen Hitlar bai hun yo desle yestsi mancxe chahiyo yo nepalma Patrakar Rajeeb jiu❤❤
@parkiramesh9443
@parkiramesh9443 7 дней назад
कुलङगार हरुलाई जति भने नि केई लाग्दैन , लाज पचेका नकचारा हरुलाई जे भने नि लाज लाग्दैन , ईनका सात पुस्ता लाई किरा परुन ईनका सन्तान कैले सफल नहुन दुनियामा न भेको बिमारि लागोस , 2•5करोड जनताको सराप लागोस ,
@santoshison4431
@santoshison4431 7 дней назад
😊
@user-dy3tg1cg2p
@user-dy3tg1cg2p 7 дней назад
दमदार प्रस्तुति 👍👍💥💥
@indrakhati3465
@indrakhati3465 7 дней назад
एक दम सहि कुरा हो राजिब सर ❤❤🙏🙏🇳🇵🇳🇵
@user-bl5vz2xh4n
@user-bl5vz2xh4n 7 дней назад
याे अमरेश कुमार सिंह पनि डाका रैछ।।
@urmilakc1728
@urmilakc1728 7 дней назад
राजिब सर हजुरलाइ सलाम
@subhdrasingh4603
@subhdrasingh4603 7 дней назад
उत्कृष्ट प्रस्तुति
@dilipshrestha3735
@dilipshrestha3735 7 дней назад
बेवकुफ अमरेश कुराे बुझ्दैन।😅😅😅
@saru__rana
@saru__rana 7 дней назад
जेहो सत्य बोल्नुहुन्छ राजिब जि जय होस् ❤
@basudevchaulagain2216
@basudevchaulagain2216 5 дней назад
सत्य तथ्य सार्वजनिक गर्ने राजिब सरलाई धन्यवाद छ,जयहोस।
@dilipshrestha3735
@dilipshrestha3735 7 дней назад
बालेनकाे घर अगाडि सबै कवाड थुपारी देउ म आएर सबै कवाडी बेची दिन्छु।😂😂😂😂
@dilipshrestha3735
@dilipshrestha3735 7 дней назад
त्याे महास्वाँठ किन मुसुमुसु मुस्कुराउँछ हँ।😮😮😮😮
@saru__rana
@saru__rana 7 дней назад
इ कबाडी धोती हरुलाइ आआफ्नो गृह जिल्लामा भगाइ देउ यो अम्रेस भन्ने धोतिले लैजान्छ इ कबाडी ले भोट दिने भनेकै अम्रेस एस्तै एस्तै लाई हो
@user-fs5f
@user-fs5f 7 дней назад
बालेन प्रिथिबीनारायण शाह हुन्
@narayankarki5769
@narayankarki5769 7 дней назад
मिडिया ज्यु हामीलाई ❤प्रेम बानिय सर पनि चाहियो
@JptUpdate
@JptUpdate 7 дней назад
बालेन लाई बलिको बोको बनाउँने दाउमा एमाले को “बा” नै लागेको छ । काम गर्न चाहनेलाई बाईपास गर्न कसरी ब्वाँशाहरु बेफिक्री लागि पर्दा रहेछन् भन्ने यो ज्वलन्त उदाहरण हो ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e 7 дней назад
Teo baa vanney sungur ko xauro laai goli thoknu parcha
@deenanathacharya2743
@deenanathacharya2743 6 дней назад
हो त नि बजेट केवल धनुषा झापा ,गोरखा र मन्त्रीको मनोमानी गरेर स्वीकृत गराउन सकृय छन्।शीर्ष नेताहरु र मन्त्रीहरुले आफ्नो नैतिकता गुमाई सकेका छन् ।
@narayanneupane8324
@narayanneupane8324 7 дней назад
चोर हरु लाई जेल मा कोचनु पर्छ
@hirabudhathoki3002
@hirabudhathoki3002 7 дней назад
दैनिक उपभोग्य वस्तु खानेपानी ,बिजुली जस्तो कुरा आमजनता सङ्ग मासिक महसुल लिएर खानेपानी ,बिजुली २४ घण्टा दिन नसक्ने सरकार छ कि छैन।मात्र सरकार बनाउने ,भत्काउने मा नेताहरूलाई भ्याइ नभ्याइ छ।जनताको आवस्यकता स्वास्थ्य ,शिक्षा ,सुरक्षा ,उद्योग ,कृषि ,ब्यापार ,सडक लाई बिकास गर्ने रकम नाममात्रको छ।७० प्रतिशत तलब भत्ता सवारी खाजा बिदेश भ्रमण ,उपचार अन्य भैपरि आउने खर्च मै सकिन्छ ।बाकि ३० प्रतिशत स्थानीय बिकासका नाउमा नेताकै आफन्तको डोजर लाउदैमा सकियला।अनि नेता कर्मचारीको मिलेमतोमा कागजमा काम देखाएर बजेट सकिएको उदाहरण धेरै होलान् ।नेताकार्यकर्ता मन्त्री कर्मचारी ,छोराछोरी ,आफन्त तल देखि माथि सम्म पाल्दा पाल्दै बजेट सिद्दिन्छ।अनि वैदेशिक ऋण ल्यायो त्यस्ले पनि पुग्दैन ।नेता मन्त्री कर्मचारी र तिनका परिवार धनि भए आमजनता गरिब,रोजगारका लागि बिदेश जाने लहर चल्यो।सेट्टिङ्गमा कतिदिन देश चलाउने ।
@madanshahi7642
@madanshahi7642 5 дней назад
राप्रपा सहि छ। दलाल व्यवस्था खारेज हुनै पर्छ।
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 6 дней назад
जय बालेन्👍️👍️🇳🇵🇳🇵
@IshwarShrestha-in5qz
@IshwarShrestha-in5qz 7 дней назад
शुद्ध नेपाली शब्द बोल्न नजान्नी पनि नेपालको सांसद हुँदो रहेछ।
@bharatghale7880
@bharatghale7880 6 дней назад
100%sahi vannu vayo sir salute xa TO THE POINT TEAM LAI
@AshishDevkota345
@AshishDevkota345 7 дней назад
Missing My girlfriend who died on jestha due to bone cancer❤️😥
@urmilakc1728
@urmilakc1728 7 дней назад
खाएहजुर लाए सबै देसलुटेरखाए हजुले कतिरामो्कुरा सहिछ इनेतालाइ लाजलागदैन कति सुनाउनु
@khadkasundas3315
@khadkasundas3315 7 дней назад
1 dam sahi Rajiv sir 👍🙏🇳🇵🙏
@user-cp1du6ez6g
@user-cp1du6ez6g 7 дней назад
100% Correct
@sternalgamer1461
@sternalgamer1461 6 дней назад
बालेन शाहलाई केही भयो भने सबै जनताहरू मिलेर अमरेस कुमार र त्यो शाहलाई लौरोले पिटेर भगाउनुपर्छ
@AmbikaThapa-nt7wm
@AmbikaThapa-nt7wm 6 дней назад
कवाडीहरु मदेशबाट आएका हुन,सायद त्यसैले होला मदेशी सांसद द्वय चिच्याउनु भएको होला।
@nishashrestha7509
@nishashrestha7509 7 дней назад
बालेन प्रति गर्ब छ सत् सत् नमन मेयर साब बालेन प्रति 🙏👌🇳🇵🇳🇵
@Era854
@Era854 6 дней назад
यी कबाडीहरू र यिनको पक्ष लिने नेता मधेसी मूलको होइनन भारतीय हुन्
@rajupaudel6189
@rajupaudel6189 6 дней назад
रास्वपा सकियो रबि को कारण
@lamaraju5118
@lamaraju5118 6 дней назад
हाम्रो देशको नेता नै कबाडी छ भने कबाडी शहर भित्र राख्नु कुन ठूलो कुरा भयो र..?
@bimanepal3048
@bimanepal3048 7 дней назад
Right
@user-tu8dd7ob9t
@user-tu8dd7ob9t 6 дней назад
Salam Xa Rajiv Sir Akdam Sai Kuroho Hajur Jay Nepal Salam
@rupeshshiwakoti3559
@rupeshshiwakoti3559 7 дней назад
धन्यवाद राजिव सर
@snshah5273
@snshah5273 7 дней назад
श्री ५ बालेन्द्र वीर विक्रम शाह देव
@ramchandrahumagain1741
@ramchandrahumagain1741 7 дней назад
धितोपत्र बोर्डको अध्यक्ष रिक्त कति समय सम्म राख्न मिल्छ प्रचण्ड ज्यू?
@bimaladhikari9388
@bimaladhikari9388 4 дня назад
पुराना दल भन्दा भन्दा, नयाँ दल पनि पुरानै दल जस्तो हुन लाको देखेर दुख लाग्छ ।
@RitaKC-lh5vc
@RitaKC-lh5vc 6 дней назад
Hamro balen good balen love you balen ❤❤❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🏻🙏🏻🙏🏻🙏🏻
@user-vb7jj9yh1h
@user-vb7jj9yh1h 7 дней назад
मेयर बालेन हिटलर हैन अभिमन्यु हुन किनकि वहाँद्वारा जनप्रतिनिधिको वास्तविक कार्य-कर्तव्य उदाहरण भएको छ।
@rajuthapa8790
@rajuthapa8790 6 дней назад
सांसद सिंगको पुनर्जन्म भएको होईनरहेछ ।
@pantramprasad8395
@pantramprasad8395 7 дней назад
Balen is write we come soon Nepal Balen is write ,we change soon and we are strong
@Dipandrasubedi-sr1lg
@Dipandrasubedi-sr1lg 6 дней назад
दमदार कुरा मेलम्ची
@sternalgamer1461
@sternalgamer1461 6 дней назад
जय बालेन
@jaybudo4101
@jaybudo4101 6 дней назад
Good job balen sir
@ALONE-Universe...
@ALONE-Universe... 7 дней назад
असल कार्य बालेन पक्ष या दलाल दलहरुको पक्षमा ... सफलताको शुभकामना सुनिता डंगोल ज्यु, 🙏🙏
@dibashrajonta9343
@dibashrajonta9343 6 дней назад
Chhanmin garnu parni rabi ji kina chup lagni ki sangatko fal milyoo. Dhanyabad to the point lai
@Birsinghtamang297
@Birsinghtamang297 7 дней назад
मेलम्चीलाई सरकारले गरेका वचन रोयल्टीको कुरा पूरा नभएसम्म काठमाडौ पानी पुग्छ भनी सपना नदेखे हुन्छ।
@user-xr1uw8ou9x
@user-xr1uw8ou9x 7 дней назад
यो योजना अनन्तकाल सम्म नेपाल का प्रधान मंन्त्रि हरुको राजनिति गर्ने प्रेरणाको श्रोत बन्नेछ । तसर्थ पानी नअायपनि यस्को बिरोध गर्नहुन्न । जयहोशनेपाल सरकार ।
@dilliramgiri524
@dilliramgiri524 7 дней назад
balan is real hero. Jay balan jindabad balan sha
@user-se6gz8xr5o
@user-se6gz8xr5o 7 дней назад
यस्तो हेर्दा नेपाल लाई जोगाउन गारो छ, केन्द्रीय सरकार नै खराब भएपछी के गर्ने, देश चुर्लुम्मा ऋण मा दुबेको छ, देशको लागी अलि राम्रो गर्छु भन्ने हरुलाई चौतर्फी घेराबन्धी। के खोजेका होलान नेपालका दानबहरुले। जय लिङ्ग्देन
@jaybudo4101
@jaybudo4101 6 дней назад
Good job raprpa
@gaharbudathoki782
@gaharbudathoki782 7 дней назад
हजुरहरूको अदलतनै भष्टचारीमा उनमुख बनेर लागी परेको देखीन्छन् नत्र घरपनी सफागर्नुपर्छ भनी घरको समान नपन्छाई घर सफाई हुदैन फेरी अदलतले देशको कानुनलाई मान्थ्यो भन्ने काठमण्डु राजधानीमा पियुने पानीमा सयौ बर्ष देखी लुट मचाहेर राजधानी बासीहरू लाई पियुने पानी रोकेकोमा तमाम मन्त्रीहरू लाई जेल नेल भोगाहेर पानी पिलाउनु पर्थ्यो तर चाइदोमा चै अदलतले आदेशनै गर्नु नसक्ने र जाहाचै गर्छु देशमा सुन्द्राता झल्काउछु भन्नेहरू माथीचै नगर्नु भन्दै आदेस गर्ने अभागी असक्क्षाम अदलतको कानुन र कारबाई कसरी मान्नेहोत
@urmilakc1728
@urmilakc1728 7 дней назад
बालेनले जेगरे सहिछ। हएहोसबालेन
@chakrachakra7509
@chakrachakra7509 7 дней назад
अब यो अम्रेश कु सिंह पनि बौलाहा भएछ म हुनु पर्ने त्यो झडबमा लात्ताले हानेर बारिको डिलमुनी पुराउथे जय बालेन
@romsingjali4454
@romsingjali4454 7 дней назад
यो हाम्रो नेपाल को नेस्नल भनिने चेनल पनि एउटा RU-vid को जस्तो खवर सम्त्रेशन हुन लगो होईन लागी सके कसरी हुन्छ देश को नाम विदेश मा यो धेरै बिचार गर्नी कुरा हो
@lokbahadurshahi2582
@lokbahadurshahi2582 7 дней назад
👍👍👍👍👍👍👍
@user-wh2zt2ci8r
@user-wh2zt2ci8r 6 дней назад
Rabi jaistai holani
@sameerlama5440
@sameerlama5440 7 дней назад
मेलम्ची खाेलामा पानीनै सुकिसक्याे अब आस नगरे हुन्छ !
@KashirajKhatri
@KashirajKhatri 6 дней назад
हामी ले पार्टी भनेर मरी हट्ये गुर्नु को परिणाम पनि हो
@user-js2ik3mt5e
@user-js2ik3mt5e 7 дней назад
Raa pra paa zindabaad🇳🇵🇳🇵❤❤
@mahendrakarki9468
@mahendrakarki9468 7 дней назад
अमेस कुमारको तालुमा प्रहरिको डन्ठा हानेको हेर्न मन छ ।।
@sternalgamer1461
@sternalgamer1461 6 дней назад
यो अमृत सिंहचुरलाई ठेगाना लगाउनुपर्नेछ क्या हो
@khadkasundas3315
@khadkasundas3315 7 дней назад
🙏🇳🇵🙏 Jai Balen 🙏🇳🇵🙏 Jai Nepal Aama 🙏🇳🇵🙏💥 Jai youba saqti 🙏🇳🇵🙏👈
@bidurdangal1785
@bidurdangal1785 7 дней назад
कवार्ड भन्ने बित्तिकै तराईबासीसँग मात्रै जोडिने नाम हो????
@dipendrabogati7086
@dipendrabogati7086 7 дней назад
Pride of our country Mayor balen shah 🙏 He is nation maker ❤
@BhimBista-gr8rg
@BhimBista-gr8rg 7 дней назад
17:37 अब अदालतले नै महानगर चलाओस् जे गर्दा नी अवरोध गर्ने???
@kamalrajsharma5389
@kamalrajsharma5389 6 дней назад
के हिट्लर र अभिमन्यु भनेको ? वेवकुफ!
@RajeshThapa-qu6ii
@RajeshThapa-qu6ii 4 дня назад
सुन अमृतसिङ त धोति होस् त्यो धोतिलाई भारतै लखेट्नुपर्छ के।
@phurpatamang1321
@phurpatamang1321 6 дней назад
Bhrastachari neta ko support kasaile nagarnu hola
@suryagurung9004
@suryagurung9004 7 дней назад
अम्रेस मलाई राम्रो लग्थेयो यो बकत्बेय पाछी ।उसको भित्री रहस्य उजाड भयो।
@ramchandrakarki8616
@ramchandrakarki8616 7 дней назад
best of luck balen.
@user-cr7fn3gk6l
@user-cr7fn3gk6l 7 дней назад
यो अमरेश र प्रभु सक्कली मधेसी हुन भन्ने कुरामा शंका लागेर आउछ। सक्कली मधेसी भएको भए यस्तो बिकास बिरोधी अभिब्यक्ति दिने नै थिएन। यिनीहरु को नागरिकता राम्ररी छानबिन गर्नु पर्ने जस्तो लाग्छ।
@laxumansatyal224
@laxumansatyal224 7 дней назад
Dhikkr amarase😊
@jibanlama-fc8do
@jibanlama-fc8do 7 дней назад
काठमाडौं नगर बाट बलेन लाई खारेज गर्नु पर्छ
@munakarki5384
@munakarki5384 7 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 7 дней назад
जस्ले नियतबस बालेन सायमीको सत्कार्यमा अबरोध गर्न बखेडागरी ,षडयन्त्र गर्छ ,,भगबानले ,निश्चय पनि सजाय दिने छ छ छ छ,,, त्यस्ता ठगहरूको कुनै हालतमा भलो हुन्दैन हुन्दैन हुन्दैन,,,,
@bharatbasnet2810
@bharatbasnet2810 7 дней назад
पत्त्रकार जि! अपराधिको उपर अब बोलेर क्यि नहुने भो सक्येन! अब यिनिहरुलाइ भल्ला हनेर सिद्धाउने योजना मिलाउने काम गर्नु होस्न क्यि रहात मिल्दछ कि?
@yolkyolk1970
@yolkyolk1970 7 дней назад
नेपालका नेताहरुले नेपालको बिकास होस भनेर कहिल्यै सोचेन र सोच्दैन पनि। अनि केही गर्छु भन्ने नेताहरूलाई बलिको बोको बनाउने दाउमा छन। नेपाली जनता हो अबको आउने निर्वाचनमा नेपालको बिकास गर्न नचाहने नेताहरुलाई पत्ता साफ गर्नुपर्छ नत्र नेपाल भन्ने देशको नाम निशाना नै बिलिन हुनेछ।
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 7 дней назад
अब सम्साद भबन मा पेन्ति पनि खोल्छ यो डाक्टर भन्ने डाँका धोती ले।
@TimRajGurung
@TimRajGurung 7 дней назад
जय balen।
@jitenthapa8268
@jitenthapa8268 7 дней назад
यो देश काङ्ग्रेस एमालेको हातमा दिनु भन्दा आधा चीन आधा भारतलाई दिए हुन्छ।भेडा जनताले नेतृत्व परिबर्तन गर्न सकेनन।
@nabarajpuri3083
@nabarajpuri3083 7 дней назад
रवि बालेंन लाई असफल बनाऊन ठुला नेता हरु को चाल हो जनता बुझन जरुरी छ कबाड़ी लाई शहर भनदा बाहिर पुनर्स्थापित गर्दा पनी हुन छ त . shantapurna aandolan bhan6, polis lai Eta_Dhunga barsayako 6, yastai hun6 shantipurna aandolan??? म गृहमन्त्री भयकाे भय लाठि हैन गाेलि ठाेकने अादेश दिन्थिय अमरेश सिह र शाहा लाई जुता काे माला लायर कालाे माेसाे दलेर काठमाडौं काे परिक्रमा गराउने पर्ने,
@urmilakc1728
@urmilakc1728 7 дней назад
बाटो सानो बनाएर कबाडिनराख कतैमिलाउनलाइ मिलाउनुपछँ यो सँकतले केदेखाउछ देसमा फेरि आतँकको सँकेत सोजासाजा जनता होसियार गारोपलाँ अमरेस सिँ
@rameshpandey2631
@rameshpandey2631 7 дней назад
Help for Balen mair
@ramchandrahumagain1741
@ramchandrahumagain1741 7 дней назад
काठमाडाैं अस्तव्यस्त र भद्रगोल बनाउने नै मधेशी हुन् अव्यवस्थित तथा अस्वस्थ्य प्रतिष्पर्धा गरेर अन्य व्यवसायीलाइ नै धारासायी बनाउने यिनै हुन् त्यसैले यस्ता मधेशीलाई विस्थापन गर्नु पर्ने भएको छ अन्यथा सही तरिकाले काम गर्नु पर्यो।
Далее
Задержали в аэропорту
00:56
Просмотров 164 тыс.
СТРИМ ► Elden Ring - Shadow of the Erdtree #5
5:07:46