Тёмный

कुलमानलाई फसाउन एमाले अघिअघि कांग्रेस पछिपछि ? २२ अर्वको खेल कसले कसरी खेल्दैछ ?deepak giri 

Serofero । सेरोफेरो
Подписаться 32 тыс.
Просмотров 5 тыс.
50% 1

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 37   
@itsmeindra4057
@itsmeindra4057 Месяц назад
यसको शैली हेर्दा भ्रष्टाचारलाई उन्मुक्ति दिने र उधोगिहरुको भाशा को गन्द आउच ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Месяц назад
यदि उधोगिले उपभोग गरेको विधुत को रकम तिर्नु नपर्ने हो भने आम नेपाली जनताले पनि अब नतिर्दा भयो भन्ने बुझ्दा हुन्छ।
@amritkandel1866
@amritkandel1866 Месяц назад
लामो गफ जति गरे पनि एमाले र काङ्ग्रेस मिलेर कुलमानलाई हराउन खोजेका हुन्।यिनिहरु ब्यापारिको पक्ष्यमा छन् अब हाम्ले पनि सबै मिलेर कसैले बिल नतिरौ।
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y Месяц назад
अब, कुलमानले लुकाएर राखेको TOD मिटरको डिटेल सार्वजनिक हुनु पर्छ, र सोही आधारमा उद्योगहरुले महशुल बुझाउनु पर्छ।
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i Месяц назад
बोलि राज्यको पैसा उठाउन पर्छ भन्न केले रोकेको !
@tappersing3367
@tappersing3367 Месяц назад
यस्ता भ्रष्टाचारी संग वार्ता गर्नु समय नास ल म लागे ।
@davidkhadka7304
@davidkhadka7304 Месяц назад
एदी यो व्यापारी हरु ले पैसा देना भनी म पनि विद्युत को पैसा कैले दिन्न
@mohanshrestha7210
@mohanshrestha7210 Месяц назад
सबै कमिसनकाे खेल मिलेर खाने भागबन्डा गर्ने
@rabirai9764
@rabirai9764 Месяц назад
बिषयगत संसदिय समितिमा बस्ने सबै मान्छेहरुले सम्पति सार्वजनिक गरेर सम्पति शुद्धीकरण आयोगमा अभिलेख राखि निजहरुको पदावधि समाप्त भए पछि पुनः सम्पति सार्वजनिक गरिनु पर्छ / अबिलम्ब यो संसदिय लेखा समितिका पदाधिकारीहरुले सार्वजनिक गरोस किन कि यो समितिका सभापति लगायतका सदस्यहरुको बोलि र ब्यवहार शंकाजनक देखिन्छ
@khilgurung9800
@khilgurung9800 Месяц назад
कुलमान लाई सहयोग गर्नु छैन । अदालत ले टाइम लिने अनी के गर्नु कुलमान ले
@mohanshrestha7210
@mohanshrestha7210 Месяц назад
काले काले मिलेर खाने भाले काङ्ग्रेस एमाले
@sudiprajbhusal9054
@sudiprajbhusal9054 Месяц назад
मित्रहरु यो ब्यापारीको बिषय होइन यो त गिरीबन्धु, टिकापुर,भुटानी शरणार्थी जस्ता ठुला काड्ड लाइ डाइभट गर्नलाइ यो खेल हाे
@dilliram6586
@dilliram6586 Месяц назад
2064 सालमा 2 तिहाई बहुमत नपुगे पनि त्यतिकै बहुमत अहिलेको अवस्थामा माओवादिले पायो भने देश 5 वर्षमै हरेक क्षेत्रहरुमा नाफामा जान्छ र समृद्धिको बाटोमा अगाडि बढ्छ। किनकि पछिल्लो डेढ वर्षमा माओवादिको नेतृत्वमा भएको कामकामकारबाहीले यो सब बताउँछ✊
@user-ob3di1oz3t
@user-ob3di1oz3t Месяц назад
😂😂😂😂 घिनलाग्दो राजनीतिकले देशको दुर्दशा अझै कति पर्छ खै आबुत लाज पनि लजाऊछ यो अनुहार देखदा शाऐद 😂😂
@SarmilaSubedi-hm7kr
@SarmilaSubedi-hm7kr Месяц назад
एमाले र काङ्ग्रेस लुटेर खाने पल्केका पाटी हुन राम्रो गर्नेलाई कहिले अगाडि बडेको देख्न सक्दैनन् कुलमान नभएको भए अहिलेसम्म लोडसेडिङ नै हुन्थियो नेपालमा
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
टोटल रकम 22 अरब होरे प्रचण्डले केबिनेट बाट निर्णय गरेर 16 अरब छुट दिएकोकुरा आएकोछ सत्यतथ्य के हो दङ्गाली जन्तुका महान नेता जनप्रतिनिधि जोउ
@lokgurung7325
@lokgurung7325 Месяц назад
Kp rest in peace
@user-ek4pp8lu6m
@user-ek4pp8lu6m Месяц назад
Hahaha 😂😂😂😂😂
@gagankirat5314
@gagankirat5314 Месяц назад
72Salko bill 69salko md lai thaha hola ni?😊
@yagyakc9135
@yagyakc9135 Месяц назад
Asta la nepal kaya
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y Месяц назад
बोल्ने तरिका अलि सुधार्नुपर्ने देखियो पत्रकार महोदय, तर आशय ठीक छ है !
@birbaldang5214
@birbaldang5214 Месяц назад
Mero chetraka hun deepak giri kulman ghising sahi hun bhanera purai dang basi le lagayet banki 76 jilla le bhanyaxan paxi naparnu kulman ko aaudaixa 84 feri
@AanandaRamdangol
@AanandaRamdangol Месяц назад
Yo feri kun chai vrasta chari ayera karako
@BishnuSapkota-bs7gt
@BishnuSapkota-bs7gt Месяц назад
काँग्रेस एमाले mha chur
@user-ce2tx1wb6w
@user-ce2tx1wb6w Месяц назад
Hio kasto choir kura garchas dhukhee janta ko line kata nabolnu aile chhor kura gardy chas
@NagendraRayamajhi
@NagendraRayamajhi Месяц назад
Jati batti use garikoxa bill anusar poisa pay garana kina guf matra gariko k amale ra kangris melira bebasayalai jogauna khojiko ho??? Yadi ho vane timiharuko nepali jantale vata hanna naparos hoseyar vastachari ho abo sabai nepallai thaha vayo timiharu kasto ho vanera
@ramkrishnarai1479
@ramkrishnarai1479 Месяц назад
Kera ko xanbin? Abo ko qshan kamisan ma
@rajugurung5340
@rajugurung5340 Месяц назад
Thuka ta muge haru lai lage 6eena xixixi
@bikashshrestha2503
@bikashshrestha2503 Месяц назад
Naradmuni patrakar
@sumanthapa5244
@sumanthapa5244 Месяц назад
84 मा यस्ता भ्रष्ट खातेहरुकाे राजनिति त सकिन्छ सकिन्छ भ्रष्ट पाटिकाे भ्रष्ट डाका सम्सद,तलाइ चुनाव जितार पठाकाे यहि बाेल्नलाइ हाे
@keshgurung2058
@keshgurung2058 Месяц назад
Kukur chup lage jholay Rip........jaya ghising❤❤❤
@user-fj9hu4kc5y
@user-fj9hu4kc5y Месяц назад
बोल्ने तरिका अलि सुधार्नुपर्ने देखियो पत्रकार महोदय, तर आशय ठीक छ है !
Далее
Новый хит Люси Чеботиной 😍
00:33
आयो है ओली-राज । POWER NEWS
33:16