Тёмный

कुलमानलाई र्‍याखर्‍याख्ती पारेपछि खम्बा भएर उभिए अमरेश: कांग्रेस एमालेलाई कुलमानले मुटु हल्लिने जवाफ 

Onlinetv Nepal
Подписаться 1,9 млн
Просмотров 95 тыс.
50% 1

Опубликовано:

 

16 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 479   
@Tmglok
@Tmglok 2 месяца назад
कुल मान सर जनता तपाईंको साथमा छ❤👍️🙏🙏🙏
@narayanthapa2949
@narayanthapa2949 2 месяца назад
सलाम छ । कुलमान घिसिङ सर लाइ कोहि संग झुकने होइना हामि छौ जना बासिन्दा।
@hbrai
@hbrai 2 месяца назад
सलाम छ कुलमान सर।
@yubrajgharti7959Yubraj
@yubrajgharti7959Yubraj 2 месяца назад
कुलमान जिन्दावाद
@bharatkhatri6332
@bharatkhatri6332 2 месяца назад
यदि कुलमानलाई बिदुत प्रार्धिकरण बाट हटाई यो भने! उखााने केपि ओलिलाई जन्ताले सिङदरबार बाट घिसारेर रोडमा ल्याएर जलाउनु पर्छ! त्यसको लागि म आफ्नो ज्यान दिन तयाएर छु 🇳🇵नेपाल आमाको छोरो हु! कुनै नेताको कार्यकर्ता र पाटि को झोले होईन ! देश रास्ट्र🙏❤️
@ilovenepal9444
@ilovenepal9444 2 месяца назад
You are right
@QwertyQwerty-bd3tm
@QwertyQwerty-bd3tm 2 месяца назад
Ladaina ho. Pahila pani hatako ho. Masu bhat ma bikcha janata
@suryakhatrii447
@suryakhatrii447 2 месяца назад
100% ठिक कुरा गर्नु भयो केपि चोर दलाल न 1
@suryakhatrii447
@suryakhatrii447 2 месяца назад
100% ठिक कुरा गर्नु भयो केपि चोर दलाल न 1
@Footx111
@Footx111 2 месяца назад
100% right aba desko nimti neta hoina janta nai aghi badne aisakekox
@tamangk
@tamangk 2 месяца назад
देशद्राेहि ब्यापारीहरुलाई लखेटेर क्रान्ति गरेर देखाउने बेला आयाे।
@necessaryitems2441
@necessaryitems2441 2 месяца назад
चोर, डाँका र भ्रष्टाचारीको निर्देशन मान्न जरुरी छैन कुलमान जी ! हामी तपाईंको साथमा हामी छौं ।
@CharankamalKc
@CharankamalKc 2 месяца назад
समस्या त आउछ तर नतिर्ने तरिकाले गरेको खेल हो ।
@OnlinetvNepal2015
@OnlinetvNepal2015 2 месяца назад
कांग्रेस एमालेले कुलमानलाई र्‍याखर्‍याख्ती पारेपछि खम्बा भएर उभिए अमरेश: बाघ झैँ गर्जिए कुलमान, दिए मुखतोडको जवाफ....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XRJDnG7VAP4.html
@BheemMogar
@BheemMogar 2 месяца назад
माननीय कुल्मान घिसिङ जि तपाईंको साथमा हामी जनता छम❤❤❤
@makarlimbu8049
@makarlimbu8049 2 месяца назад
केपिको भुतहरु केपिपट्टि बोल्ने झोले समिती अब ७० कडोडे जस्तो समितीमा पठायेपछि कुरै सकियोनी
@lamsaljagannath5374
@lamsaljagannath5374 2 месяца назад
नेपाल आमाको सच्चा ईमानदार ब्याक्ती कुलमान घिसिङ लाई विद्युत प्राधिकरण बाट हटाइउने खेल खेलेको हुन् सक्छ भ्रष्टाचारी काङ्ग्रेस र एमाले लाई नेपाली जनताले चिन्न साह्रै जरुरी छ!!🙏🇳🇵
@chandrashahi9046
@chandrashahi9046 2 месяца назад
देशकाे पक्षमा दिनु भएको अभिव्यक्ति का लागि अमरेश र कुलमान ज्युलाइ सम्मान व्यक्त गर्दै ।जय नेपाल ।
@keshangsherpa8040
@keshangsherpa8040 2 месяца назад
कुलमान सरको लागि यो जनताले लर्छ।
@oneman2043
@oneman2043 2 месяца назад
यो मुजि नेताहरू सामु कहिले नझुक्नुहोस कुलमान ज्यू🙏
@VisionNVibes
@VisionNVibes 2 месяца назад
खुरुक्क तिर्नु पर्ने पैसा तिरे भै गयो नि के को रोइलो हो ? कि अब नेपाली जनताले नै पैसा उठाउन आउनु पर्यो ? विभिन्न बहाना बाजी लगाएर देशलाइ ऋणात्मक बनाउने व्यवसायी नेपालमा चाहिदैन तिर्न नसके उद्योग बन्द गरे भयो अरुले नै चलाउछ।
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 2 месяца назад
कुरुक्क तिर्नुपर्छ बिजुलीको केही नत्र भने हामी जनताहरू पनि सोर माफीहरू
@thapathapa7728
@thapathapa7728 2 месяца назад
Salam Xa Kulman Sir Agadi Badnu Janta Tapaiko Sathma Xa
@saru613
@saru613 2 месяца назад
हामी गरिबको लगानी हो विद्युत पैस लिनु पर्छ
@Mr.raduhang
@Mr.raduhang 2 месяца назад
यो एमाले देशकै घाटक पार्टी हो यसलाई तह लाउन जनता सजग बनौँ।😡😡
@anusandhanmagar1738
@anusandhanmagar1738 2 месяца назад
काँग्रेस र एमाले
@bimalkhadka8562
@bimalkhadka8562 2 месяца назад
य,मा,ले नभनउ हजुर के,पि दलाल नै हाे,,,,याे उखाने यमाले बाट बाहिरूनु पछ,,,,
@dilipshahi1122
@dilipshahi1122 2 месяца назад
एमाले को नियत के हो पहिला पनि थाहा भएकै हो झनै छर्लङ्ग पादै छ आफै एमाले को राजनिति नियत देश र जनता को लागि घातक छ
@tekkhatri9875
@tekkhatri9875 2 месяца назад
जय कुलमान सर जय जनता
@sumanlama9485
@sumanlama9485 2 месяца назад
कुलमान घिसिङ जिन्दावाद 🙏🙏🙏💯 अरु मुला भरौटे हरु मुर्दावाद खाते हरु ...😡😡😡
@Mr.raduhang
@Mr.raduhang 2 месяца назад
यो चोरहरुलाई लखेट्नै पर्ने देखिन्छ ।😡😡
@tamangk
@tamangk 2 месяца назад
कुलमान घिसिङले ब्यापारीहरुबाट 5-6 अरब खाइदिएकाे भए याे विवाद हुने नै थिएन। देशकाे उन्नतितिर लागे । देशको लागि रातदिन खटिएको कुलमानलाई सहयोग गर्नुकाे सट्टा सबैले घेरिरहेकाे छ। थुइक्क भ्रष्टाचारीहरु।
@mrjames7295
@mrjames7295 2 месяца назад
तिर्नु पर्दैन भन्दै मा सुख पाइन्छ र?
@shubharaj274
@shubharaj274 2 месяца назад
प्रधानमन्त्री भनेको निर्देशन दिने मात्र हो?
@prahaladthapa7961
@prahaladthapa7961 2 месяца назад
राजेन्द्र लिङ्देनले भने झै केही जनताको पसिना चोरको तर्क सुनौ , छर्लङ् छ ।
@khotangrai2367
@khotangrai2367 2 месяца назад
अब कुल्मान्ले नाफा गरेको देखियो यो केपिको छोर बोल्दाईछ मिलि जुलि खाने हो र कुल्मान्लाई हटौने सलोलाई एम डि बनाउने हो?
@MohanGandharba
@MohanGandharba 2 месяца назад
यो बत्तिको पैसा नतिरे सम्म लाईन जोडनै हुन्न कुलमान सर तपाईं हात्ती हो लम्किदै रहनु यी कुकुर हुन भुक्दै रहन्छन्।
@GopalSubbed
@GopalSubbed 2 месяца назад
Good.Amresh.Jiu.Good.Kulman.Sir.Salam.Xa
@laxmiprasadghimire7666
@laxmiprasadghimire7666 2 месяца назад
जय राष्ट्र जय जनता ! जसरीसुकै तिराउँ !!
@ajaykaucha9435
@ajaykaucha9435 2 месяца назад
जय कुलमान जि 👍👍👍
@birsingale5380
@birsingale5380 2 месяца назад
जय कुलमान
@BedkumariSapkota
@BedkumariSapkota 2 месяца назад
समितिमा सबै झोले भएसी सक्किगो नि ।
@Arun-nm8ng
@Arun-nm8ng 2 месяца назад
सबै जनता कुलमानको विवेकपूर्ण कामहरुको समर्थक।
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh 2 месяца назад
कुलमान जि जनता हजुर को साथ मा छन
@yograjnirola9
@yograjnirola9 2 месяца назад
तिर्दै न तिर्ने अनि गिजेल्दै जाने अनि मन्त्री व्यापारीकै प्रबक्ता बन्ने कठै मेरो देश
@sumanthapa4258
@sumanthapa4258 2 месяца назад
कुलमान सर, खुट्टा कमाउने हाेईन, तपाईंको साथमा जनता छ ।
@dhanbhadurkunwar1942
@dhanbhadurkunwar1942 2 месяца назад
70कराेड गाेकुल बास्केटा
@khusbaral3651
@khusbaral3651 2 месяца назад
अब केपी ओली लाई टुडिखेलमा लगेर आगो लगाउने हो हामी जनता मिलेर
@NareshShrestha-g9u
@NareshShrestha-g9u 2 месяца назад
बिल तिर्नु नपर्ने भन्ने यो सरकारलाई ८४ मा जनताहरुले देखाउनु पर्छ ।
@arthamansyangbo2350
@arthamansyangbo2350 2 месяца назад
कुल्म मन सिर यो पर्सेन खनेहरुको कुर मन्नु पर्दैन हजुर ❤❤❤❤❤❤❤❤
@dambarsinghbhat1753
@dambarsinghbhat1753 2 месяца назад
कुलमान हिरो हो बाकी सबै चोर हुन घिसिङ लाई हटाउने कोसिस नगर
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 2 месяца назад
कुलमान लाइ बाहुनहरुले सिध्याउन खोज्दैछ।
@chakgurung3175
@chakgurung3175 2 месяца назад
Kulman jii you are saying absolutely Right points 👉
@nimbahadurthapa5938
@nimbahadurthapa5938 2 месяца назад
गुड कुलमान सर
@TilakTilak-d5o
@TilakTilak-d5o 2 месяца назад
Good luck kulman sir
@ranjanbajracharya3491
@ranjanbajracharya3491 2 месяца назад
किन हो किन यि नेताहरुको कुरा सुन्न अनुहार हेर्न मन लाग्न छोडिसकेको छ।टक्ले अनि कपाल फुलेका जुंगा पालेका नेताहरु त झनै रिस उठ्छ हो कहिले सक्किन्छ होला । फटाहा नेताहरु भष्ट्रचारी नेताहरु भकाभक माथि जिउदो मान्छेले कसैले भेट्न नसक्ने गरी गै दिए हुन्थ्यो नि।
@ramrocopybanepa5732
@ramrocopybanepa5732 2 месяца назад
कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु ! कुलमानलाई छोएर हेर राँणीका वानहरु !
@RajuBhadur-t5m
@RajuBhadur-t5m 2 месяца назад
Good job kulman sir agadi badnuhos hami hjr ko saath m chhau Jai nepal
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 2 месяца назад
🎉🎉🎉🎉🎉जय कुलमान ज्यू कानून को पालना गर्नुस आदेश होईन । 🎉🎉🎉🎉🎉🎉
@prembahadurhukpa.chongbang851
@prembahadurhukpa.chongbang851 2 месяца назад
Good Amresh sir🙏🙏👍
@sanulama6190
@sanulama6190 2 месяца назад
यो एमाले कंग्रेस देश को लागि दमिरा वइरस हो
@RaiDhruba-rx5sr
@RaiDhruba-rx5sr 2 месяца назад
इनिहरुको चरीत्र हेर्दा हाइना को समूह भन्दा कम छैन. एउटा कुल मानलाई चारतिरबाट आक्रमण गरिरहेका छ्न.
@KedarGiri-f4z
@KedarGiri-f4z 2 месяца назад
प्रधान मन्त्री को निजि हो यो देस
@ChhamaShrestha-w6y
@ChhamaShrestha-w6y 2 месяца назад
चोरहरू अनेक अनेक पनि बोल्छ गर्छ कुलमानसर अधिक रहनु नेपाली जनताको लागि जरूरी हो।
@completenepal238
@completenepal238 2 месяца назад
कालो काग्रेस र एमालेले ठ्याक्कै रबि लामिछानेलाई झै काम गर्न नदिई एकोहोरो "सहकारी ठग"को लान्छना आरोप लगाएर खेदे झै कुलमानलाई पनि काम गर्न नदिई खेदने भए !
@balkrishnarai6403
@balkrishnarai6403 2 месяца назад
हामीले जब साम्म पुरानो पाटी र नेताहरु को पछि लाग्न छाड्दैनौं तब सम्म हामी र हाम्रो आउने भावी पुस्ता ले दुःख पाइराखेका हुन्छौं त्यसै ले हामी जनताले यिनीहरू लाई बहिष्कार गर्नुपर्छ। हाम्राे अगाडि भ्रष्टाचार लाई उन्मुक्ति दिदैनौं भन्ने अनि त्यहि ठग हरु चाहिँ अन्याय मा पर्यो भनेर सीधा सीधा उनीहरूको वकालत गर्छन् सांसद मा। यिनीहरूलाई थाहा भइसक्यो की जनता हरु भेडा हुन, हाम्रा भक्त हुन्, खाल्डो खनेर सुताउदा नि हामीलाई चै गलैँचा मा नै सुताको महसुस गर्छन् भन्ने यिनीहरूको मानसिकता भइसकेको छ। यिनीहरू जनताको भावना सँग र उनीहरूको मनोविज्ञान सँग कसरि खेल्नु पर्छ त्यो सब बुझेका छन्। त्यसैले नेताहरु को भाषण सुनेर, मक्ख पारेर अनावश्यक रुपमा ताली नपड्काउ। सबै ले स्वतन्त्र रूपमा पाटी सँङ्ग लगाव राख्नु पाउनु पर्छ तर त्यो पार्टीको नेता ले के भन्दै छ र के गर्दै छ नबुझी भाषण सुन्ने वित्तिकै ताली पड्काउने र समर्थन गर्ने काम नगरौं। भ्रष्ट नेताहरु भएकै कारण यहाँ तस्कर हरु देश लाई लुटि राखेका छन् र जनता को परिश्रम र पसिना खेर गैराखेको छ। उनीहरू ले आफ्नो अपराध बाट उन्मुक्ति पाइराखेका छन। हामी जनताहरु नेता र पार्टीको अन्धभक्त हुन छोडौ र जति नि भ्रष्ट काम गर्ने नेता र पार्टीलाई बहिष्कार गरौ। स्वतंत्र रूपमा पाटी र नेताको समर्थन गर्नुहोस जसले देश र जनताको हितका लागी काम गर्दैछन्। हाम्राे अगाडि भ्रष्टचारी लाई हामी सजाय दिएरै क्षाड्छौं भन्ने अनि कण्डो पछाडि त्यहि भ्रष्टचारी काे बचावट गर्दै हिड्ने याे खुलेआम गर्दै छन् नेताहरुले। हामीले उनीहरूको याे रणनीति लाई बुझौं, यिनीहरूले हामीलाई मुर्गा बनाउँदै छन। नेता हरुलाई कुनै जनताले राम्रा भनेका छैनन् सिवाय आफ्नो कार्यकर्ता बाहेक। टोले गुण्डा, अपराधी, आफ्नो कार्यकर्ता, भ्रष्टचारी बाहेक अरु कसैले नि यिनीहरू लाई सपोर्ट गरेका छैनन्। त्यसैले अब हामीले आँखा खोल्ने बेला भएको छ। जय नेपाल!
@kewaltamang9563
@kewaltamang9563 2 месяца назад
You are absolutely right points don't leave any one kul man sir if you leave then you will be problem later on you have to think very seriously about this matter
@ChhamaShrestha-w6y
@ChhamaShrestha-w6y 2 месяца назад
Great kulman
@krishnagautam6781
@krishnagautam6781 2 месяца назад
दुशासन को राज मा शकुनिहरु को रजगज। एक्लो कुलमान (दौर्पदि ) को रक्षार्थ कृषण बनेर नेपाली जनता एक दिन अबस्य आउने छन र सारा कौरव हरु को नास हुने निस्चित छ।
@girithapa7899
@girithapa7899 2 месяца назад
Good kulman ghising sir aafno aadanbata nahatnu jant timro asthma xa
@ramthapamagar5954
@ramthapamagar5954 2 месяца назад
अदालतले छिनिसकेको बिषय फेरि किन सासदमा प्रवेश पायो ए केपी मारबाडीको पार्टनर?
@HarkarajRai-u1z
@HarkarajRai-u1z 2 месяца назад
हे भगवन 🙏🙏🙏
@ramanshahi939
@ramanshahi939 2 месяца назад
सरकार ले जे पनि निर्णय गर्छ त्यो मानुन पर्छ भने जरूर छ कुलमान लाई जबर जस्ती निकाल्ने खोज भने जनता सडक आऊ छ
@tekrajlwr6508
@tekrajlwr6508 2 месяца назад
एमाले मुर्बाद
@jhalak24538
@jhalak24538 2 месяца назад
बिजुलीको उपयोग गरेपछि पैसा तिर्नैपर्छ। पैसा नतिराउन केपिबा का छाउराहरु लागिपरेका छन ।सिधै बुझिन्छ कि नितिगत भ्रष्टाचार गरेर खाने को रहेछ।
@LalaLalasunuwar
@LalaLalasunuwar 2 месяца назад
🎉कुलमानसर
@deepinfo9753
@deepinfo9753 2 месяца назад
Kulman ji is right
@gurungsitamaya1117
@gurungsitamaya1117 2 месяца назад
Keep it up kulman sir❤
@narbahadurpal1612
@narbahadurpal1612 2 месяца назад
चार बर्षसम्म बिद्धुत उपभोग गर्ने बिल नतिर्ने ईब्यापारी होईन ईनिहरु राज्य बिरोधी हुन। ई ब्यापारी हरुलाई कार्बाही भएको नपाली जनता हेर्न चाहन्छन ।
@manrai9509
@manrai9509 2 месяца назад
योउर्जामन्त्रीलेपनि उद्धोगीबाट धेरथोरैखानपाएजस्तो छ होईन र ??????????? किनचै माफदिनुपर्ने???????????? देशलूट्नेहरुभनेकै यस्तैहरुहुन् चोरनेताहरु थुक्क जनताको मतको दुर्उपयोगर्ने ।
@lilarai6814
@lilarai6814 2 месяца назад
एक दुई जना भ्रष्टचारि नेता हरु सङ्ग डराउदैन कुलमान घिसिङ
@sangedongtamang9741
@sangedongtamang9741 2 месяца назад
Jay kulman ghising
@Sunuwarvloges123
@Sunuwarvloges123 2 месяца назад
Good job kulman daju
@amritkhadka4477
@amritkhadka4477 Месяц назад
Kulman is right
@rajunayaju9343
@rajunayaju9343 2 месяца назад
यस्ता पातिको झोले को कुराबुझिरहनुपर्ने आओश्यक छैन आफ्नु निर्नयमा अदिग रहनु होला कुलमान ज्यु हजुर्ले राम्रो काम गर्नु भयकोमा हजुर लाई धन्यबाद
@user-Kabisha
@user-Kabisha 2 месяца назад
❤❤❤❤❤❤
@indraprasadrai5450
@indraprasadrai5450 2 месяца назад
उज्यालोको भगवानलाई अन्धकारको भुतहरुले तर्साउन खोजेछन ।
@LokbGurung
@LokbGurung 2 месяца назад
कस्ले मन्ने कस्ले नमन्ने त्यो पछी थाहा हुन्छ धेरै खोक्नु पर्दैन खबदार कुलमान लाई छोयो भने मात्र देशमा के के हुन्छ हेर्नू होला
@bishnusharma4068
@bishnusharma4068 2 месяца назад
जय कुलमान जी
@govindadhikari9138
@govindadhikari9138 2 месяца назад
❤❤❤❤ कुलमान लाई उल्टो प्रस्न गर्ने बेक्ती कदापी सहि छैनन।।कुल्मान जस्तो ईमान्दार बेक्ती कुनै बेक्ती छैन्न।।❤❤
@ujjwalshrestha8736
@ujjwalshrestha8736 2 месяца назад
व्यत्तिले नमान्ने संस्थाले मान्नु पर्ने आकाशमा नथुकौ।
@Manj-yx8zx
@Manj-yx8zx 2 месяца назад
लाल आयोगको प्रतिबेदन सिमित ब्यापारीको हितमा मात्रै होईन टिकापुर जग्गाको छिटोभन्दा छिटो कार्यन्वयन किन गरिन्न? कुलमानले भ्रष्ट ब्यापारीबाट बिधुत महसुल उठाउन खोज्दा हटाउने चलखेल गर्दै छ,जनताको साथ कुलमानलाइ छदैछ ।।।जय कुलमान।।।
@khemaryal4423
@khemaryal4423 2 месяца назад
नेताको शक्ति भए सर्वोच्च मा भनेर मिनाहा गर नत्र जनता संग एउटा कुरा भित्र भित्र अर्को कुरा कुलमान जी कर्मचारी हुन मन्त्री परिषद् बाट निर्णय गरेर देखाउ अनि हुन्छ ०८४
@laurevai7395
@laurevai7395 2 месяца назад
एमाले पार्टी खतरा
@kulMayapun-s7g
@kulMayapun-s7g 2 месяца назад
Salam x kulman ji you are great 👍👍👍👍👍👍👍
@JayLamsal-i6s
@JayLamsal-i6s 2 месяца назад
Good luck kulman
@PremSingh-nz6bi
@PremSingh-nz6bi 2 месяца назад
पैसा तिरमाचिक्ने साला हरु नेताहोईनौ तमरि आमा चिक्ने
@amirmagarvlog6224
@amirmagarvlog6224 2 месяца назад
जनता कुलमानको पक्षमा छ नेताहरु पाती र ब्यापारिको पक्षमा छ । कुलमान लाई समर्थन गर्ने युवा जनता सबै बिदेशमा छ नेपालामा झोलेहरु छ । त्यसैले त हो केपि कुलमान लाई हताउन चाहान्छ । झोलेहरु हात चाहान्छन बिदेशमा भाको युवाहरु रिसले भित्तामा टाउको थोक्काउन चाहान्छन ।।
@gobindatmg
@gobindatmg 2 месяца назад
big respect kulman
@indraraut2640
@indraraut2640 2 месяца назад
❤ Jaya kulman sir
@rahulghishing6942
@rahulghishing6942 2 месяца назад
प्रधान मन्त्रीले जेभन्यो तेइमान्नुपर्छ भनेर कइलेखेकोछ करोडौ अरबौ बिजुलिको बिल नतिर्ने अनि बिजुली जोड्देउ भनेर दबाब दिने
@angongdisherpa9787
@angongdisherpa9787 2 месяца назад
जय कुलमान👍👍👍
@KABIRISGOD-t5u
@KABIRISGOD-t5u 2 месяца назад
१महिना न तीरदा २५%अहिले पनी महसूल तिरन बाध्य छौ बिचार बिमरस गरौ ❤❤
@GirPun-td1wz
@GirPun-td1wz 2 месяца назад
Kulman sir yo bhate kkhate joleharu Sang katti najhuknuhos janta hjr ko sath xa
@bishnuthapa9860
@bishnuthapa9860 2 месяца назад
अम्रेस कुमार को मात्र कुरा सहि लाग्यो बाकी सबै चोरी खाने कुरा हो नेता नै चोर छन
@kamalapandit9832
@kamalapandit9832 2 месяца назад
एमालेले काग्रेसले जनताको लागी केही काम गरेनन चोरै चोर हुन यि
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 месяца назад
हैन भ्रष्ट्रचारीले भनेको नेपालीलाई हित नहुने छ मान्नु पर्ने कुन चोर हो प्रधानमन्त्रिले भनेको मान्नुपर्छ भन्ने।
@rajendrasapkota6330
@rajendrasapkota6330 2 месяца назад
चोरहरु जनताको सेवा गर्न गाको रे भ्रष्टाचारको मुल मुहान भनेको के पि पो रहिछ
Далее
Fake watermelon by Secret Vlog
00:16
Просмотров 4,6 млн
СТАЛ КВАДРОБЕРОМ
00:34
Просмотров 112 тыс.
The Future of Brawl Stars in 2025!
04:27
Просмотров 2,3 млн
Это было очень близко...
00:10
Просмотров 3,4 млн
Fake watermelon by Secret Vlog
00:16
Просмотров 4,6 млн