सरकार र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसल पूनः सतहमा आएको छ । उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई विगत ४ वर्षमा भए गरेका सबै काम, सहमति सम्झौता लगायतका विषयमा १५ बुँदै विवरण माग्दै स्पष्टिकरण मागेको हो ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
8 окт 2024