दशैका लागि मुस्ताङ र पश्चिमका जिल्लाबाट पोखरामा ठुलो संख्यामा भेडाच्याङग्रा भित्रिएका छन् । मुस्ताङ लगायत विभिन्न हिमाली जिल्लाबाट ल्याइएका भेडा तथा च्याङग्राको मूल्य यसपटक भने सस्तिएको छ । कोरोना महामारी पछि उकालो लागेको भेडा च्याङग्राको मूल्य यो दशैमा १० हजारसम्म सस्तो भएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
8 окт 2024