दिनकै एउटै कुरा कति बोलेको कहिले काहीँ अन्तर्राष्ट्रिय बारे पनि बोल्नुन हो डा साब इजरायलले हमासको चिफ मारिसको सारा बिस्वको ध्यान मध्यपुर्ब तिर छ तपाईं भने दिनकै बालेन भनेको छ प्रचण्ड भनेको छ केपि भनेको आरजु देउवा भनेको छ कहिलेकाही बिग्यको जस्तो कुरा पनि गरिदिनुसन !
Hello Prof Saheb. House haina...Home bhannu paryo kya. These two words bear different meanings. I live at my home, not house. Hope you would take me positively. Nathe na bhannu hola hai.
डा. साव धेरै अन्तरवार्ता पनि न दिनु होला । एउटै कुरा धेरै भयो- हजुरको वौद्धिकतामा ख्याँ लाग्ला? आफ्नो ब्यक्तित्वमा बस्नुहोला- नत्र हल्का भईन्छ क्या । यतिकुरा पनि मैले भन्दिनु पर्ने??
नेपालको ब्राह्मण वादीहरुले रोटि बेटी, ब्राह्मण दाजुभाइ अथवा ब्राह्मण वाद र हिन्दुत्वको नाउँमा एक दिन नेपाललाई ईन्डियाको हातमा 1000% सुम्पिन्छन?? हिन्दुत्व र ब्राह्मण वादको नाउँमा बाहुनहरुले पशुपति र नेपालको अर्थतन्त्र ईन्डियाको हातमा सुम्पी सके अब नेपाल सुम्पिन बाकी छ??
रिटाइर्ड जिबन शोतन्त्र तरिकाले जुन देश मा गएर बसे पनि त्यो उन्को निजी इत्छा हो । खोके बुडा लाई टाउको किन दुखाइ हो के ? बोल्दा बोल्दा बुडाको दिमाग ले काम गर्न नै छाडेको हो कि क्या हो !! अत्ती दिन्छ यार ब्रो ले ।
yo manxe paila thikai thyo, tara hijo aja khattam hudai gairaxa, sayed rabi lamichhane le rastriya sabha ya kunai desh ambessdor nabanai dera ho, aile baulaidaixa
तापाईको नजरम सबै खराब अनि बोल्ने मात्रै होत हजुर लौन अगाडि आउनोस नेपालमा विश्लेषक मध्ये तपाईँ एक नम्बरमा पर्नुहुन्छ अहिलेसम्म कति बोल्नुभयो कति विश्लेषण गर्नुभयो नतिजा खै त के भयो
Teti khera kurtipurko janta chai ko ho ni gorkha ko manchhe haru matra Nepali thiyo ra media ma bolna payo vanera je paye tehi bolna milx yesta manche haru feri budigibi re feri media pani kastho media ho feri
प्रा.डा कसरी भयो यो मान्छे ? यति निच सोचाइ भको मान्छे ?जैले जिब्रो चपाएर कुरो गर्छ , समाबेसि समानताको कुरो गर्यो हुम्ल जुम्लाको गरिब बाहुन र काठमाडौको धनी दलितको तुलना गर्छ , अरे यार ktm को हुम्लाको बाहुन सग हुम्लाकै दलितको तुलना गरि हेर्नू पर्यो नि , बाहुनवाद हो यो किन नभनेको ? 😂
Hello Everest Nepal Dr Kc ko interview lininai vaye once a month Linus hjur, Dr sap ko sadai eutai kura k sunnu?? Uhi Rabi lamichhane kina sarkaar ko gayeko? Ki Oli 14 yrs jail baseko, ani bariyata,yogdan/ yogyata, budoko vanai sunda lagxa Amale, congress, maobadi bata naye yuba khojeka hunki??, Bt hamile dekhna filhal Npl ma kasaile kehi garx vani Rabi le garxaki vanni lagx