हामीले जाने सम्मकाे ज्ञानका कुराहरु तपाईंहरूलाई दिने गरेका छाैँ ।हजुरहरुलाई के कस्तो लाग्छ सल्लाह सुजाव दिनु हाेला अनि लाईक कमेन्ट सियर र SUBSCRIBED पनि गर्न नभुल्नु हाेला धन्यवाद ।
ma Baglung ho aile japanma chu gharma kasaile kulko ramro sanga puja garna mandainan maile kasari garu vandinu na jaya shree vagawati kali he kul debata raxya garidinu hos 🙏🏾🙏🏾🙏🏾🙏🏾♥️🍎♥️🙏🏾
गुरु जि मेरो घर मा त न त कुलको पुजा गरेको देख्छु न त मैले भन्दा मत्लब गर्दैन अनि मैले के गर्न सक्छु मेरो बुवा आमा र हजुर आमा लाई कुनै मत्ल्ब छैन मेरो कुनाइ काम बन्दैन के गर्नु मैले न त भाइ नाइ भनेको मान्छन