Тёмный

कृष्ण दमाईको भागवत प्रबचन |Krishna Damai Maharaj | 

Apurba Media
Подписаться 200 тыс.
Просмотров 309 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला ।
यो च्यानल अपुर्व मिडिया प्रा.लि.को आधिकारिक च्यानल हो । यसमा अपुर्व मिडियाद्धारा सञ्चालित आजको प्रेस डटकमका भिडियो सहित अन्य भिडियोहरु उपलब्ध हुनेछन् । यहाँ अपलोड भएका भिडियोहरु बिना अनुमति डाउनलोड गरेर कहिँ कतै प्रयोग गरिएको पाइएमा कानुनी कारबाही गरिनेछ । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हो ।
#ApurbaMedia #krishnadamai

Опубликовано:

 

9 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 717   
@aryalsuresh6522
@aryalsuresh6522 Месяц назад
यो खुशीको खबर सामाजिक सञ्जालमा देखेर उहाँको प्रवचन सुन्न RU-vid मा आउने जति यता ।
@user-fk1dg6tf9j
@user-fk1dg6tf9j 28 дней назад
म नि उहाँकै मुखार बिन्द बाट सुन पाउदा खुसी लागो
@chetnarayangyawali9567
@chetnarayangyawali9567 Месяц назад
जातले होईन ज्ञानले ब्राह्मण हुने लाई सलाम छ।
@DRS0713
@DRS0713 Месяц назад
ब्राह्मण hoina bahun hola ब्राह्मण tw jat nai hola ni hjr
@kamalakhadka9737
@kamalakhadka9737 Месяц назад
सत्य।
@user-sq6rw3rx1f
@user-sq6rw3rx1f Месяц назад
​@@DRS0713अध्ययन गर्न जरुरी छ। गालि गर्न खोज्दा कसलाई गर्ने? बाहुन:- कर्मकाण्ड गर्ने , ज्ञानको अध्ययन गर्ने , अध्ययन गरे अनुसार मार्गचित्र कोरेर सोही अनुसार पेशागत रूपमा काम गर्ने। जो कोही पनि बाहुन बन्न सक्छ। बाउन:- नश्ल हो, बंश हो, जन्मको आधारमा हुन्छ। ब्राह्मण:- ज्ञानको भण्डार, बिचार, बुद्धि, शिर, ब्रह्म ज्ञान हासिल गरिसकेका ब्यक्ति, जो कोही पनि बन्न सक्छ ज्ञान र आचरणको आधारमा। ऋषि:- आधुनिक भाषामा बैज्ञानिक, scientist, यो पनि जो कोही बन्न सक्छ।
@MohanaThapa
@MohanaThapa Месяц назад
एप लो लो लोिुुु
@rajchhetri8681
@rajchhetri8681 Месяц назад
Giyan le naie Braman hune ho
@loopsandhoofs7662
@loopsandhoofs7662 Месяц назад
हामी सबै जातजातिका नेपाली एक भएर हातमा हात मिलाउँदै लाग्यौं भने हाम्रो देश र धर्म जोगाउन सक्छौ
@sharadashahi2529
@sharadashahi2529 Месяц назад
जात्ले होइन ज्ञान्ले ब्रह्ममण हुनेलाइ सम्मान छ 🙏🙏🙏
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
म एक छेत्रीको छोरो हो , तर म श्री कृष्ण दमाई गुरु जिउ को पबित्र पाउ मा प्रणाम गर्न चाहान्छु❤ हिन्दु धर्म मा काहीँ पनि छुवाछूत गर्नु पर्छ भनेर लेखेको छैन। मान्छे ले अग्यानता र मुर्खता को कारण ले छुवाछूत गरेका हुन।
@yamunaolipun4922
@yamunaolipun4922 Месяц назад
दमिनिकी छोरी बिहे गर भाइ!
@Aham--Brahmasmi
@Aham--Brahmasmi Месяц назад
​@@yamunaolipun4922किन र ?
@Harshamana
@Harshamana Месяц назад
Sbai biagreko ngo INGO bidesiko dollaree harule garda hoooo aba deshbata yiniharulai khedauuu tespachi 4 jaaat 36 barnale fulneechha yo desh
@janakbartaula1940
@janakbartaula1940 Месяц назад
बिगत देखि आज सम्म मै हु भन्ने सामन्ती दले झोलेहरुले समाजको आफ्नो स्वार्थमा अगुवाई गर्दाको परिणाम नै जातीय विभेद हुन गयको हो
@ShantaDahal-gq5mb
@ShantaDahal-gq5mb Месяц назад
​@@yamunaolipun4922तपाईंको परिवारमा तपाईं सहित कतिजनाले गर्नु भएको छ ?
@sanupulami6392
@sanupulami6392 Месяц назад
म चाहन्छ कृष्ण दमाई गुरुलाई हरेक कर्मकाण्डमा सहभागी गराइयोस।मान्छे जातले होइन ज्ञान र शास्त्र अध्ययनले ब्राह्मण हुन्छन् ।सलाम छ ।
@ShantaDahal-gq5mb
@ShantaDahal-gq5mb Месяц назад
शुरुआत आफै बाट गरौ । परिवर्तन सम्भव छ ।
@HimalAcharya-rh9zc
@HimalAcharya-rh9zc Месяц назад
म आचार्य हु मलाइ धैरै खुशी लाग्यो हजुरलाइ सुनेर हामी सबैको नेपाली हिन्दु एक हुनुपर्छ हिन्दु भित्र सानो ठुलो जात हुनुहुदैन
@LIGHT-u6n
@LIGHT-u6n Месяц назад
घोर आपत्तिजनक दुष्कर्म भो।अब हिन्दु धर्म सक्किने भो।दलितलाई यसरी ब्राम्हण बनाएर बाहुनहरुको टाउको माथी चढाउनु हिन्दु धर्म विरोधी काम भो।हिन्दु शास्त्र विरोधी कर्म भयो यो। अब हिन्दुहरु माथी ठूलो विपत्ति आईलाग्ने संकेत चिन्ह हो यो।ठूलो निन्दनीय काम हो यो ,दलितलाई यसरी बाहुनहरुको टाउको माथी चढाउने।अब हिन्दु धर्म पतन हुने संकेत हो यो।।घोर निन्दनीय काम भयो।पुरै हिन्दु देउता भगवान र शास्त्रलाई टेक्ने काम भयो यो त।अशुभ हुनेछ अब यसरी हिन्दु शास्त्र विरोधी काम गर्दा।
@rimbasyal3746
@rimbasyal3746 18 дней назад
अति खुशी लाग्यो आचार्य कृष्ण दमै ज्यु को जय होस।
@Prashant-n6g
@Prashant-n6g Месяц назад
जय पशुपतिनाथ जय श्री राम जय श्री कृष्ण दमाई महाराज जी हजुर लाई देखेर मेराे मनमा खुसीको सिमनानै छैन 🎉🎉🎉🎉🎉 अझै 2चार जना जाग्नु पर्छ
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
हिन्दु धर्म का काहीँ पनि छुवाछूत गर्नु भनेर भनेको छैन। परापुर्ब काल मा जन्म ले हैन कर्म ले ब्राह्मण बन्थियो । जस्ले ग्यान लिएर अरु लाई ग्यान बाडेर सहि मार्ग मा हिड्ने बाटो देखाइ दिनथियो त्यो नै ब्राह्मण हुन्थिओ । ❤श्री कृष्ण दमाई गुरु जिउ को जय होस❤ वहाँ लाई काेटी काेटी पाउ मा नमन छ।❤
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Месяц назад
पाशुपत छेत्रमा कोटिहोम, हार्दिक धन्यबाद! मानव सेवा फाउन्डेसन जसले आध्यात्मिक छेत्रमा एउटा अतुलनीय, एतिहासिक र नमुना काम गरेर देखाएको छ! कार्यक्रम सबै नै उत्कृष्ट छ्न विशेषत: सनातन वैदिक हिन्दु धर्मका कथा बाचिका प्रतिभा देबि प्रती हामी गर्व गर्छौ। उहाँ भारत जस्तो एक अरब भन्दा बढी जनता भएको देशमा मुल्यांकन गर्दा उहा भारत कै मुल्यांकन गर्दा तेस्रो कथा बाचिकामा पर्नु हुन्छ। नेपाली चेली देबि प्रतिभाको नामले भारतमा कमाएको यो प्रख्याति देख्दा गर्वले छाति फुलेको छ। जस्ले हाम्रो शिर उच्च बनेको छ। आध्यात्मिक हिसाबले हेर्ने हो भने नेपाल बिस्वो कै एउटा नमुना रास्ट्र हो जहाँ पौराणिक काल , लाखौं करोडौं बर्स देखि देबि-देवता, ऋषि-मुनि, योगि, तपस्वीले राज गरेको ठाउँ हो! जहा वैदिक सनतन धर्मको शुरूवात भएको स्थान हो! जहाँ ऋषि ब्यासको जन्म नै यहि नेपालमा भयो। जसले चार बेदको सिर्जना गरे! सामबेद, अथर्व बेद र रिगबेद जस्ता धार्मिक ग्रन्थ मानव जातिहरुलाई जीवन संचालन गर्न एक रामबाण ज्ञानका भन्डार छोडेका छन। यसरी नेपाल एउटा आध्यात्मिक स्थल भएको हुदा यहाको नागगरिक नेपालको सुपुत्रीले अन्तर्राष्ट्रिय छेत्रमा आद्यात्मिक ग्यान कथाको रुपमा बाचन गर्दै हिडेकी छिन त बिग्रो ? के उनले मन गढन्ते कथा भन्दै मलाइ यति दिनु पर्यो, उत्ति दिनुपर्यो भन्दै हिडेकि छैनन! ज- जस्ले जत्ती दान गरे आफ्नो स्वोइच्छा, बिबेकले एउटा nobel cause असाहाय हरुकोलागि (छोरीको घर), जेष्ठ नागरिक घर, टुहुरा बालाबालिकाको लागि (मामाघर)अर्पण गरे! सन्कलित रकममा त्यसमा अलिकति बचाएर कसैको पारिश्रमिक दिनु के गल्ती भो?अझै कतिले त स्वोय: सेवक भएर पनि काम गरेका रहेछन। खालिपेट र नाङो शरिरले सधैं धर्म गर्न पनि सकिदैन नि! भारतमा नेपालीको पहिचान; नेपाली भनेको दरवान (बहादुर), पाले, कुल्ली काम गर्ने भनेर अहिले पनि चिनिन्छ। लाखौ नेपालीहरु विशेष गरेर पश्चिम् नेपालको अदिकाम्स पुरुसहरु भारतमा तल्लो स्तरमै रोजगारिको लागि लर्को लागेको देखिन्छ! अझै पनि कत्ती नेपालि जान्छन् भन्ने हाम्रो सरकार सङ डाटा छैन! तरपनि उहा आफ्नै देश भित्र मठ मन्दिर जानआउन यत्तिका body guard किन चाहिन्छ होला र भन्ने लाग्छ। हुनत बढी भिडले च्यापिने थिचिने डर त हुन्छ नै! तैपनी आफ्नो देशमा यो त अलि बढी ताम झाम भयो कि भन्ने लागेको हो। कि! कसो? तर भारतमा भने ठिकै छ । जहाँ जनसख्यको आधारमा बढी धक्का धक्की हुन्छ! मानिस किचिएर, पिसिएर धेरै दुर्घटना भएका छन। तर यहा प्रतिभा देवि जि त आफ्नै देश कि सुपुत्री हुन नि उहाँलाई वा उहाको ब्यबस्थापन गर्ने समुहलाइ असुरक्षित लाग्यो कि?! त्यसैले देबि प्रतिभा जिको बिसयमा रोइलो किन गर्नु? प्रतीभा जि,नेपाल कि मुल कि मात्र होइनन उनी त शत प्रतिसत नेपाली नागरिक र उनक ३ पुस्ते अझै जिवित हुनु हुन्छ! त्यसरी आफ्नै हिरालाइ नचिनेर अवमुलयन नगरौ! भारतले रत्न चिनेर बडिगार्ड सम्म दिएको छ तर हामी भने.....! त्यस्तै नेपाली राधिका दास( भागवत मन्जरी) उनी पनि बिस्वोको चार भासमा सनातन वैदिक धर्म अध्यात्म ग्यान सम्बन्धि प्रवचन कथा भजन सुनाउनु हुन्छ! त्यसैले अहिले हाम्रा यी आध्यात्मिक नारी रत्नहरु प्रती गर्व गर्दै सम्मान गरौ!!!
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Месяц назад
ॐ नम:शिवाय! हर! हर! महादेव!! जय! शम्भो भोलेनाथ!!! देशमा सनातन वैदिक हिन्दु धर्म कायम गर्दै ॐकार परिवारलाई रक्षा गरि बिस्वोमा हरेक धर्ममा सहिष्णुता रहोस भन्ने मानवलाइ सद्बुद्दी प्रदान गरून्!!!
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Месяц назад
हाम्रो जात- भात के?? नेपाल बिस्वोको एक सुन्दर र शान्त र समृद्द बन्दै गएको देश हो। हाम्रो समाज, के नेवार? के बाहुन? के मगर? के छेत्री? को हिन्दु? को मुसलमान? को क्रिश्चियन ? हामी एक अर्कोलाई भेदभाव नगरी मिलेर बसेको समजलाइ भाड्न नखोज भाइ! होस गर बरु तिम्रो आफ्नै किरात अस्तित्वलाई मान मर्यादा र सम्मान गर! म आफू ठकुरी हु तर म सबै जात जातीको सस्कृती पर्वलाइ हृदय देखि नै सम्मान गर्छु र आफुलाइ विभिन्न जात जातीको सस्कृती, परम्परा भएको देश भनेर बिस्वोमा चिनिएको मेरो देश नेपाल प्रती उच्च गर्व गर्छु!!अब जात जातिको कुरा नगरौ!! म " ठकुरी/ बाहुन/ छेत्री/ लिम्बु / शेर्पा/ कामी /दमाई ........आदि " हु। तेन्जिङ नोर्गेलाई हामी नसम्झिएको छ र ? पासाङ लाह्मु दिदिलाई सम्झिदा हाम्रो छाति गर्बले नफुल्ने हो र ? राष्ट्रिय गान राईले लेख्यो क्षेत्रि बाहुनले लेखेन भनेर हामिले सयौं थुङ्गा भनेर नगाएको छ र? दयाहाङ दाईको फिल्मको तारिफ नगर्ने केही देखेको छौ?मदेशको छोरो पहिलो राष्टपति भए,हामिले खुसी मनाएकै हो। मिरा राईले फ्रान्समा अल्ट्रा रेस जित्दा खुसियाली मनएकै हो । अनिल गुरुङले नेपालका लागि गोल ठोक्दा हामि सबै उफ्रिए कै हो । मेहेबुब आलमले विकेट लिएनै पिच्छे हामी खुसिले चिच्याए कै हो। शेष घलेको सफलतामा हामी खुसि नभएको हो र ? कर्ण साक्यको किताब अनि जिबनबाट हामी ले प्रेरणा नलिने काम गरेको हो र? पाईलट बिजय लामा प्रति हाम्रो सम्मान नभएको हो र?तिलक राम थारु म्याराथुनमा पदक जित्दा हामिे खुसियालि नमनाएको हो र ? अनि यो जात जातिको कुरा कहाँबाट आयो? हामी सबै जात मिलेर बसेको ठाउमा क्षेत्रि बाहुनले अरु जात लाई सम्मान गर्दैन भन्ने कुरा कहाँ बाट आयो ? बाहुनले अधिकार दिएन्न भन्ने कुरा कहा बाट आयो? बिजय दाइलाइ हवाइ जहाज उडाउन जातले छोक्यो र? जातिय राज्य दिन्छु भन्ने युरोपेली संस्था संग पैसा खाएर हामी नेपाली-नेपाली बिच फाटो ल्याउनेलाइ बहिष्कार गरौ..... जातिय अथवा एक समुदायको आघारमा होइन सिङ्गो देशको सम्पदाको आधारमा प्रदेसको नामाकरण गरौ।।
@Aham--Brahmasmi
@Aham--Brahmasmi Месяц назад
वाह ! कति सुन्दर विचार ! जीवनमा यसको पालन पनि पक्कै गर्नुहुन्छ होला ! तपाईँको जय होस् ! 🌺🙏​@@sachinkhadka7847
@joshrasaili9539
@joshrasaili9539 Месяц назад
कुनै बनावती नभै आत्मा देखि बिना तयारी पहिलो चोटि धेरै उत्कृष्ट बाचन गर्नुभएको छ गुरु जि कृष्ण महाराज 🙏धेरै राम्रो लाग्यो हिन्दु मा कुनै विभेद हुनुहुदैन कर्मले श्रेष्ठ हुने हो जातले होइन जातले कोहि सानो कोहि ठुलो हुदैन जय पशुपतिनाथ जय नेपाल 🇳🇵🇳🇵🕉️🕉️🙏
@srijanakoirala6763
@srijanakoirala6763 Месяц назад
कृष्ण दमाईँलाई मेरो पनि नमन छ दमाईँको छोराले प्रथम पटक ब्यासमा बसेर जे उच्चारण गर्नुपर्थ्यो त्यो गर्नुभएको छ । धार्मिक ब्यक्ति त्यो हो जस्ले धार्मिक कुरा गर्छ चाहे त्यो दलित होस् वा उच्च जातको । जस्ले पढ्यो सन्सार चिन्यो पण्डित बन्यो जो उच्च जातको भएर पनि दलित स्वाभावको छ थर मात्र उच्च भएर के गर्नु ? कृष्ण दलित भएर पनि हामी आजिवन नपुग्ने ब्यासमा बसेर आफ्नो कुरा सुनाउनुभो जय होस् कृष्ण गुरुको पहिलो उदाहरण
@Aham--Brahmasmi
@Aham--Brahmasmi Месяц назад
उत्तम विचार ! हजारको जय होस् ! 🌺🙏
@RavishPatel-q2t
@RavishPatel-q2t Месяц назад
राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन। भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ। दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्: १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ। २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन। ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन। ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ। ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।
@Nirmal-rr2vd
@Nirmal-rr2vd 29 дней назад
५००० वर्ष अघि महाभारत कालमा नै किराँत भनेर चिनिएका नेपालको ऐतिहासिक जातिहरुको विषयमा भन्दै गर्दा अलिक अध्ययन गर्नु जरुरि छ मित्र। तपाईं हामीले विना तथ्य टिप्पणी गर्दा सामाजिक रुपमा अप्रिय लाग्दैन भन्न सकिन्न। मित्र
@Nirmal-rr2vd
@Nirmal-rr2vd 29 дней назад
र पटेलजी तपाईंको मनसाय के हो स्पष्ट चाहिँ भएन। तर अझै खोज गर्नु अनुरोध छ।
@RavishPatel-q2t
@RavishPatel-q2t 29 дней назад
@@Nirmal-rr2vd कसरी शरणार्थी राय, लिम्बूहरू किरात बने: राय र लिम्बू समुदायहरूको इतिहास शरणार्थीको रूपमा सुरु भएको हो, तर उनीहरूले आफ्नो पहिचानलाई फेरि परिभाषित गरेर आफैंलाई किरातको रूपमा प्रस्तुत गरेका छन्। राय र लिम्बूहरूले विभिन्न समुदायहरूको स्क्रिप्ट, भाषा, पहिरन, र पहिचान चोरेर आफूलाई किरातको रूपमा स्थापीत गरे। सिचुवानबाट सुरु भएको यात्रा: राय र लिम्बूहरूको उत्पत्ति चीनको सिचुवान क्षेत्रबाट भएको हो। सातौं शताब्दीमा, यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रतिर आएका थिए। तिनीहरूले त्यहाँ आफ्नो अस्तित्व जोगाउन संघर्ष गरे। तेरौं शताब्दीमा मंगोल आक्रमणबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। यो प्रवास कुनै सजिलो थिएन; यसले उनीहरूलाई विभिन्न सांस्कृतिक प्रभावहरूलाई आत्मसात गर्न बाध्य पार्यो। नेपाल र सिक्किममा शरण: १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। नेपालमा उनीहरूलाई सेन राजाहरूले शरण दिए। सेन राजाहरूले पूर्वी नेपालमा तिनीहरूलाई बसोबास गर्न अनुमति दिए। सिक्किममा पनि, लेप्चा समुदायले उनीहरूलाई शरण दियो। तर यो शरण अवस्था लामो समयसम्म रहन सकेन। लिम्बूहरूमा शक्ति प्राप्त गर्ने लालसा देखियो र उनीहरूले सेन राजाहरूको हत्या गरे। यसको परिणामस्वरूप, गोरखाहरूले हस्तक्षेप गर्नुपर्‍यो र क्षेत्रमा पुनःशान्ति कायम गर्नुपर्‍यो।सांस्कृतिक चोखचोख र नयाँ पहिचानको निर्माण: राय र लिम्बूहरूले आफ्नो नयाँ ठेगानामा बसाइँ सरेपछि, तिनीहरूले आसपासका संस्कृतिहरूबाट तत्वहरू चोरेर आफ्नो पहिचानलाई पुनःपरिभाषित गरे। भोटिया लिपि: लिम्बूहरूले भोटिया लिपिबाट धेरै तत्वहरू लिएर आफ्नो लिपि विकास गरे। यसले तिनीहरूलाई अलग भाषिक पहिचान स्थापित गर्न मद्दत गर्‍यो, यद्यपि यो लिपिको जरा भोटिया संस्कृतिमा रहेको थियो। किरात उपाधि भिल समुदायबाट: "किरात" शब्द ऐतिहासिक रूपमा भिल समुदायसँग सम्बन्धित थियो। राय र लिम्बूहरूले यो उपाधि अपनाएर आफूलाई किरातको रूपमा पुनःब्राण्ड गरे। किरात पहिचानको यो चोखचोखले तिनीहरूलाई पुरानो र सम्मानित वंशको रूपमा प्रस्तुत गर्‍यो। राय थर दनुवार समुदायबाट: राय थर, जुन अहिले राय समुदायसँग सम्बन्धित छ, दनुवार समुदायबाट अपनाइएको मानिन्छ। यस थरलाई आत्मसात गरेर, रायहरूले आफूलाई अलग जातीय समूहको रूपमा स्थापीत गरे। गोरखाहरूको विश्वासघात र बेलायतीहरूको मनपर्ने:राय र लिम्बूहरूको इतिहास विश्वासघातको कथा हो। गोरखाहरूलाई धोका दिएर, तिनीहरूले सिक्किमका शरणदाताहरूको पनि विरोध गरे। तर, लिम्बूहरूले बेलायती उपनिवेशवादहरूसँग मिलेर आफ्नो शक्ति बलियो बनाए। लिम्बूहरूलाई बेलायतीहरूले गोर्खा सेनामा भर्ती गरे, जसले तिनीहरूको सैनिक शक्ति र राजनीतिक प्रभावलाई मजबुत बनायो। दार्जिलिङ र कालिम्पोङमा इतिहासको पुनःलेखन: बेलायतीहरूको संरक्षण पाएपछि, राय र लिम्बूहरूले दार्जिलिङ र कालिम्पोङ पहाडहरूमा आफ्नो इतिहासलाई पुनःलेखन गर्न थाले। तिनीहरूले आफूलाई मौलिक किरातका रूपमा प्रस्तुत गरे, जसले किरात उपाधिको वास्तविक उत्पत्तिलाई धुमिल बनायो। चेम्जोङको किरात पहिचानबारेको अनुसन्धानले राय र लिम्बूहरूको आधुनिक पहिचानलाई पुनः परिभाषित गर्‍यो। साथै, यो प्रयास सिक्किमको परम्परागत शक्तिहरूलाई कमजोर पार्न मद्दत गर्‍यो, जसले गर्दा सिक्किमको राजतन्त्रलाई कमजोर बनायो।
@user-ly7lf6jg7m
@user-ly7lf6jg7m Месяц назад
कोटिकोटि नमसकार गुरू देब यो जात भेनेको चहि दुई मात्र हुनछ पुरूस र महिला हो गुरू हजुर लाई कोटिकोटि पणनाम छ 🙏🙏❤❤🎉🎉🙏🙏
@saraswatibistasbofficialgo234
@saraswatibistasbofficialgo234 Месяц назад
यो प्रवचन देखेर धेरै खुसी लाग्यो। सनातन हिन्दू धर्मलाई नराम्रो भन्ने हरुलाई यसले राम्रै जवाफ दिएको छ।हिन्दू धर्म मा असमानता होइन सबै लाई समेटेर समानता लाई बाटो देखाउँछ भन्ने संदेश दिएको छ।
@santoshacharya2012
@santoshacharya2012 Месяц назад
हार्दिक नमन आचार्य कृष्ण जि महाराज!🙏🙏🙏🙏🕉
@uttamrimal927
@uttamrimal927 Месяц назад
❤❤❤🎉
@acharyaji7005
@acharyaji7005 Месяц назад
एक दलित ले आचार्य गरेर सनातनधर्मले पुनर्जन्म लिए को आभास भएको छ। यसै सय जना दलित आचार्य भएको दिन सबै पाखन्डी पाखा लाग्ने छन् र सनातन धर्म अटल रहनेछ। जय होस् कृष्ण तिम्रो।।
@ptmanojprashadsastri941
@ptmanojprashadsastri941 14 дней назад
Punar janma Haina ..yo Kali ko antya hudai xa ....aba ho saachai kaliyug. laageko😢
@acharyaji7005
@acharyaji7005 14 дней назад
@@ptmanojprashadsastri941 मलाई त अब धर्मको रक्षा होला जस्तो देखिन्छ किनकी ब्राह्मणले कसाइको काम दारु बिक्री वेश्यालय सञ्चालन गरेको अवस्थामा एक दलितले त्यो जिम्मेवारी वहन गरेको देख्दा त कलिको अन्त्य होइन सतियुगको प्रारम्भ भएको हो कि.....
@tamangk
@tamangk Месяц назад
धेरै राम्रो छ। अब देखि श्राद्द पनि दमाई कामीले गर्नुपर्छ र गराउनुपर्छ। बल्ल जातीय विभेद अन्त्य हुन्छ
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
सहि भन्नू भो हजुर ले ।
@yakrajadk7632
@yakrajadk7632 Месяц назад
Kasle kun jat le garne vanda pani jasle tyo bidhaa ma padxan tesle nai garne ho ..tara yaha ta pandit ko xorole raksi masu je pani ghicheni tyo pandit nai hune ra tesle nai karma kand garne lai badalnu parxa
@tamangk
@tamangk Месяц назад
@@yakrajadk7632 नापिस्। केही न कहि का ठगहरुले महयज्ञ गर्दै करोडौं कुम्ल्याएकाे देखेको छु। विधा सिधा केही हाेइन, थर चाहिँ उपाध्याय भित्र परे हुनेरहेछ।
@BedNath-jr4wh
@BedNath-jr4wh Месяц назад
😊😊 8:42 😊 8:42 ... . B. ​. Oʻ84@@yakrajadk7632
@astro.indra66
@astro.indra66 Месяц назад
आफ्नो श्राद्द आफ्नै जात ले गराउदा राम्रो नि आफ्नो जात को पन्डित ले जस्तो कि हाम्रो कुमाल हरुले बाहुन पन्डित बोलाउदैन जन्म कर्म मृत्यु सबै कर्मा कुमाल आफैले नै गर्छन त
@devikarai5754
@devikarai5754 29 дней назад
गुरूदेव कोटी कोटी प्रनाम 🙏🙏💐💐🥰🥰
@shambhurajacharya8972
@shambhurajacharya8972 Месяц назад
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। -कविशिरोमणि लेखनाथ पौड्याल
@laxmipaneru7738
@laxmipaneru7738 Месяц назад
याेग्यस्थान बिषेमान सानालेपनि पाउछ कृष्णका तटकाे ढुङ्गाे देवता कहलाउछ ।
@user-fo6po1rq6y
@user-fo6po1rq6y Месяц назад
खै के भन्नू कस्तो खाले ज्ञान पाएर आएको हो महाराज र देवी हरु ।कोहि भन्छ गोरुको मनपर्ने भोजन मयुर कोहि कविशिरोमणी लेखनाथ पौडेलको कवितालाई सिद्दिचरण श्रेष्ठको कविता भन्छ। कस्तो कस्तो खालको महा ज्ञानी हरु होला ????स्कुल टप र के के जाति भन्छ सामान्य ज्ञान पनि नभएको मान्छेलाई महाज्ञानी कसरी भन्नू?????
@pawankumarneupane3657
@pawankumarneupane3657 Месяц назад
yo thik ho tara damai guru le siddhi charan sherestha le bhannubhayo
@HimanshiJoshi-ss1ek
@HimanshiJoshi-ss1ek 29 дней назад
@@user-fo6po1rq6ytai tw gayan xaina maha gyani
@kishorsapkota8918
@kishorsapkota8918 Месяц назад
एक दम नै खुसी लाग्यो। यहाँ धेरै बाहुन छन ब्राम्हण कम छन। तपाईं ब्राम्हण हुनु भएछ । अब तपाइको नेतृत्व मा दलित भनिएका लाई सस्कृत पढाएर ब्राह्मण बनाउने अभियान मा लाग्नु पर्छ।
@gorkhaman3785
@gorkhaman3785 Месяц назад
🙏🙏🙏 ॐ नमो भगबते बासुदेबाय नम: ॐ नम शिबाय
@jamansingh5772
@jamansingh5772 29 дней назад
Hardik naman gurujiu❤🙏♥️🙏
@jeevanbasnet4505
@jeevanbasnet4505 Месяц назад
Jai Shambhoo
@ramharikarki1905
@ramharikarki1905 27 дней назад
पशुपतिनाथ मन्दिरमा आयाेजित काेटीहाेम महायज्ञ कार्यले जातीय नश्लबाद भुकेर हाम्रो परंपरागत सनातन हिन्दु धर्म माथि प्रहार गर्ने हरुलाई राम्रो सवक सिकाएको छ । धन्यवाद उहाँ कृष्ण दामाईलाई याे अबसर प्रदानकर्ता सबैलाई ।🙏🙏
@devoteesharma3886
@devoteesharma3886 29 дней назад
Iam very proud of him…and Iam literary crying when I saw him on this place!!Much respect 🙏🙏🙏
@heerarajan5656
@heerarajan5656 9 дней назад
Very nice proud off u Krishna guruji
@nirmalapoudel4355
@nirmalapoudel4355 28 дней назад
Jaya pasupati nathki ❤❤
@ramchandrapokharel1876
@ramchandrapokharel1876 Месяц назад
हिन्दु धर्मले कसैलाई बिभेद गरेकाे छैन , तत्कालिन समयमा सासकले कार्य बिभाजन जिम्मेवारी दिएकाे र पछि बिेस्तारै समाजमा खण्डित गर्ने र विभेद गर्ने कार्य गर्य गर्याे , अब याे कुकर्म अान्त्य गर्नुपर्छ। ❤❤ जय कृण्ण दमाई गुरुदेव 🙏🙏
@gopirampaiyar1799
@gopirampaiyar1799 29 дней назад
Hara Hara mahadev🙏🙏🙏
@funkbudhaagurung9649
@funkbudhaagurung9649 Месяц назад
Damai, bahun, newar, Gurung , rai, limbu … bhanda pani … hami Pahela nepali 🇳🇵 ho … jainepal
@sachinkhadka7847
@sachinkhadka7847 Месяц назад
हजुर को उच्च बिचार❤
@kishorkunwar2213
@kishorkunwar2213 Месяц назад
❤❤❤❤❤
@user-tg1qf8hc8r
@user-tg1qf8hc8r Месяц назад
Sahikura❤❤
@funkbudhaagurung9649
@funkbudhaagurung9649 Месяц назад
@@sachinkhadka7847 dhanyabaad n namaste Sabai lai
@RavishPatel-q2t
@RavishPatel-q2t Месяц назад
राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन। भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ। दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्: १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ। २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन। ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन। ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ। ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।
@chandrikamgt592
@chandrikamgt592 Месяц назад
Jay Sambhu
@bahadurnambahadur2547
@bahadurnambahadur2547 Месяц назад
🇳🇵🌹पस्पती नाथकोजय गुरु 🙏
@manojkarki2527
@manojkarki2527 Месяц назад
यो ऐतिहासिकता लागी आचार्य कृष्ण दमाई गुरूजी, आयोजक र सकल भक्तजनहरूमा हार्दिक शुभकामना । बाहुन मात्रै पुरोहित हुने प्रथाबाट माथी उठेर ‘ब्रम्ह जानति ब्राम्हण’लाई व्यवहारीक रूपमै लागु गरौं । शास्त्र ज्ञान र विज्ञताका आधारमा पण्डित-पुरोहित सर्वजातीय हुनु युग सापेक्ष हो ।
@Aham--Brahmasmi
@Aham--Brahmasmi Месяц назад
कति सुन्दर दृष्टिकोण ! सबैले सर्वप्रथम आफैँबाट व्यवहार बदलेर सुरु गरौँ ! हाम्रो कलङ्क पखालौँ ! 🌺🙏
@tejnathkandel8838
@tejnathkandel8838 Месяц назад
Ati sundar ar sandharwik prsansaniy r itihasik 🙏🔔☀️🕉️🎁👋
@s.bkarki7386
@s.bkarki7386 28 дней назад
आहा गुरुदेव
@madhavsigdel9682
@madhavsigdel9682 Месяц назад
Hardik Naman Maharaj Ji!!!
@user-tm8kd3vh5l
@user-tm8kd3vh5l Месяц назад
Om jay mahakal 🙏🌹
@nilamgharti1758
@nilamgharti1758 Месяц назад
Radhey Radhey❤❤
@user-ld3jc6jf1u
@user-ld3jc6jf1u 28 дней назад
अति राम्रो बाचन शहर धनेबाद।
@suyalthapa3951
@suyalthapa3951 Месяц назад
जात ले सानो ठुलो होइन जस्ले बेद शास्त्र मा ज्ञान् लिन्छन् तेहि ठुलो हो उहाँ लाई म नमन गर्द्छु🙏🙏🌹🌹🌹
@manojpardeshi6939
@manojpardeshi6939 Месяц назад
मनिस ठुलो दिल ले हुन्छ जातले हुदैन !उच्च सम्मान छ कृष्ण गुरु जि लाई 🧘🧘🙏🙏🙏
@anushbc4360
@anushbc4360 Месяц назад
कृष्ण दमाईको भागवत प्रबचन
@राजगर्नेनीति
haina yo comment le kina yati dherai like paayo? Tmle k settting milaayau Anush?
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
​@@राजगर्नेनीतिजति धेरै लाइक र कमेन्ट आए नि केही हुँदैन न खान मिल्छ न लगाउन
@muktinathsiwakoti6986
@muktinathsiwakoti6986 Месяц назад
हो यसरी ज्ञान लिएर अगि बढ्ने हो, रिस गर्नेहरु नै हुन नासिएर जाने,वहाले अपनाएको बाटोलाई सम्मान छ🙏🙏।।
@lilaNepali-up3um
@lilaNepali-up3um Месяц назад
खुसी लाग्यो हाम्रो दलित समुदाय बाटो पनि पण्डित हामीलाई छुवाछुत धेरै गर्थे अब हामी सबै एक हौँ। जात भनेको नारी पुरुष मात्र हो जय गुरुदेव जय पशुपतिनाथ 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌻🌻🌻🌻🌻
@rabinphuyal4562
@rabinphuyal4562 29 дней назад
तपाई ज्ञान प्राप्त गरेर गुरु हुनु भयो ।।म तपाई लाई प्रणाम गर्दछु। तर के भन्न्य येस्तो ।दमाई दमाई के भान्या🤔🤔। अब गुरु भैसक्नु भयो ।।ज्ञान बड्दै हुन्नु जात हैन।। गुरु लाई मेरो नमन्🙏🙏
@manman-mq9oq
@manman-mq9oq Месяц назад
यस्तै राम्रै प्रयास गर्दै जाने हो भने हिन्दू धर्म छाड्नु पर्ने छैन।सम्पुर्ण आयोजकमा अनि गूरुमा कोटि कोटि नमन्।
@user-ic1kn1mg5u
@user-ic1kn1mg5u 28 дней назад
ॐ ॐॐ
@user-lt8jv3nt8n
@user-lt8jv3nt8n Месяц назад
La sabaiko Jay hos
@suryakhadka3925
@suryakhadka3925 Месяц назад
पहिलो व्यासपीठ हो कृष्ण गुरुको, यति भव्य र सभ्य प्रस्तुतिले चिनारी वृहत बनाएको छ । परन्तु अभ्यास अझै बाक्लिदै जाँदा प्रवचन अरु सशक्त र पूष्ट स्रोत ज्ञान कुन्जमा शिखर पुग्नेछ । अव भागवत कथा बाचन सुरू गर्नु पर्यो कृष्ण गुरु ।
@indiraghimire493
@indiraghimire493 Месяц назад
Radhe radhe guruji 🎉🎉
@dipaklamichhane1230
@dipaklamichhane1230 Месяц назад
गर्भ को कुरा, गणतन्त्र को सबैभन्दा उत्कृष्ट उपहार।
@tracgo
@tracgo Месяц назад
जय कोटीहोमको ❤❤
@mayagiri1880
@mayagiri1880 Месяц назад
Radhe Radhe guru 🙏🙏❤️♥️🌹🌹 !! Dhrmoh Lai jat bat hune hajur 🙏🙏 !! Ho ni guru Shai vonu vo 🙏🙏❤️❤️❤️🎉🎉
@bishnupariyar936
@bishnupariyar936 Месяц назад
Krishna ji maharaj namaskar hajur maharaj vayeko dekhera malai dherai khusi lagyo.
@user-tf4yl6so4y
@user-tf4yl6so4y Месяц назад
Hare ram hare krishna
@RamchandraGautam-tu9ez
@RamchandraGautam-tu9ez 29 дней назад
धेरै धेरै बधाई शुभकामना जय श्री राधे राधे
@bijayraghubanshi4697
@bijayraghubanshi4697 Месяц назад
कृष्ण दमाईलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।
@user-bk8mm1dp9e
@user-bk8mm1dp9e Месяц назад
जसले यो संस्कार सिकायो उस गुर लाई कोटी नम्मन् र सारै महान हुनू हुँदो रहेछ
@abhisekpoudel5085
@abhisekpoudel5085 Месяц назад
@rajankhatri2827
@rajankhatri2827 Месяц назад
Jaya guru dev❤❤❤❤❤
@KapilSharma-qj1kw
@KapilSharma-qj1kw Месяц назад
Kusse layo Jay ho hendu Samaj 🙏🙏🙏
@bhimgiri3788
@bhimgiri3788 Месяц назад
Jai shambhu har har Mahadew
@govindaesmali5160
@govindaesmali5160 Месяц назад
अब चाहिँ कोटीहोम कोटीहोम जस्तै लाग्यो।।।।।धेरै को मुख मा बुझो लाग्यो होला। जय कोटीहोम।।
@karunabhandari8624
@karunabhandari8624 29 дней назад
hardik samman x guru prati
@nikun6585
@nikun6585 Месяц назад
हो यसरी आफ्नो सनातन धर्मप्रति अगाध प्रेम हुने जुनसुकै जातको धर्म गुरुलाई सम्मान गरौ तब मात्र हाम्रो सनातन धर्म बाच्न सक्छ नत्र पश्चिमी धर्मले सक्नेछ !!!्😮😮😮😮😮
@namunapokhrel9209
@namunapokhrel9209 Месяц назад
Bahun Le ni naman garxa!!! Yo ho Hamro sanskriti!!! Haami hindu hau
@prk973
@prk973 Месяц назад
हामी सवै नेपाली हरु येक बयेरा बस्न येक दम जरुरी छ यो जात भात भदै गरे भनी देस मा कैले पनि बिकास हुदैना
@muraridhakal8075
@muraridhakal8075 Месяц назад
Congratulations Guru Jee
@rajneupane913
@rajneupane913 28 дней назад
महाराज जातले हुँदैन । पढेर ज्ञान ले गुरु महाराज हूने हो । नत्र महा हटेर म जस्तो राज मात्र हुनेछ ।
@Nischal_gaha18
@Nischal_gaha18 Месяц назад
हार्दिक नमन कृष्ण आचार्य दमाई महाराज...!!!🙏💝👑
@HarikrishnaBhattarai
@HarikrishnaBhattarai Месяц назад
सलाम छ आचार्य ज्युलाइ
@manojsah4396
@manojsah4396 Месяц назад
हरि ॐ जय श्री राधा कृष्ण जय जय हर हर महादेव जय जय पशुपति नाथ जय जय 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@rajendrathapa8628
@rajendrathapa8628 Месяц назад
मानिसको जात जन्मले होइन कर्मले हुन्छ जुन कुलमा जन्मेको भएपनि वेदको ज्ञानी ब्राम्हण हुन्छ,राधे राधे,जय सनातन धर्म कि जय!!!
@gyanprasadacharya1838
@gyanprasadacharya1838 Месяц назад
नमन गुरु हजुरको प्रबचनले सारा नेपालीमा सद्द बुद्धि आओस🙏🙏🙏
@user-zr3yp5yw5p
@user-zr3yp5yw5p Месяц назад
Jai Shri Radhe Radhe Gurudev 🙏🌹🙏 Hajur ko Gayan la Mahan Huñunxa 🌹🙏🌹
@suraz555
@suraz555 29 дней назад
त्यो मित्र परियार भन्ने कता छ यो हेरेर बाहुनको बिरोध गर। मित्र परियार जस्ता ठगले सोझा साझा दलित जनतालाई बारम्बार झुक्याउने काम गरेकोछ अब सजग हुनुहोला है दाजुभाइहरु।।। कृष्ण जि प्रणाम अझै प्रगतिको कामना।
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 29 дней назад
जयपशुपतीनाथ
@bindrakumarisinghthakuri5738
@bindrakumarisinghthakuri5738 Месяц назад
Manchheko Jat Manchhe matraho Damai Thakuri bhaneko thar ho sabai thar ma janam linu parchha
@Ramesh_Koirala_Official
@Ramesh_Koirala_Official Месяц назад
सारै खुसि लाग्याे गुरु कृष्ण जातले हैन पढाईले ब्राहमण हुदाेरहेछ भन्ने हजुरले प्रमाणित गरिदिनु भयाे र धर्मले सानाे ठुलाे जात बनाएकाे हैन , मानिसले बनाएकाे हाे ।
@LovePrem-l7v
@LovePrem-l7v Месяц назад
जय श्री पशुपतिनाथ बाबा जय श्री कृष्ण महाराज जय जगत जय देश जय नेपाल जय नेपाली❤️🙏🙏🙏🙏
@user-cm9ls2nk9u
@user-cm9ls2nk9u Месяц назад
Respect.pandit.krishba.damai.ju.naman.bhajan.r.bhagawat.katha.prabachan..dina.hardik anurodha.garchu you are.great.successful.like.a.moon.thanks.to..you.m.p.s
@khagendradahal2613
@khagendradahal2613 Месяц назад
krishna guruko aat ra himmatle aaj waha aacharya hunu bhaekoma wahalai salam chha.
@user-ow2zk1sc8g
@user-ow2zk1sc8g Месяц назад
ॐ🎉❤🎉❤🎉❤
@madan5907
@madan5907 Месяц назад
धन्ने।बात।किरिस्न।गुरु।
@anantakshatriya3046
@anantakshatriya3046 Месяц назад
जन्मना जायते शुद्र: संस्कारात् द्विज् उच्यते। गुरु कृष्ण दमाई प्रति कोटी कोटी नमन अब निरन्तर हजुर को प्रवचन सुन्न पाईयोस।
@user-lq4ln4nb3n
@user-lq4ln4nb3n 29 дней назад
Radhe radhe
@user-xr3xz7gn4q
@user-xr3xz7gn4q Месяц назад
सम्मान छ आचार्य गुरु,श्री कृष्ण दमाई ज्युलाई जातले हो ज्ञान र अनुभवले महान हुने हो
@mitramagar8832
@mitramagar8832 Месяц назад
Wow! Great Guruji. God bless you
@prernabasnett3958
@prernabasnett3958 Месяц назад
Janminda sapai sudra hunchan Ani gyan prapta gareypachi bramha huncha. Jat ta mancheley banako ho Ani prameshwar ko Divya sristi ma hami sapai ek hww. Maharaj ko Charan ma koti pranam🙏
@RakeshShrestha-bb8np
@RakeshShrestha-bb8np Месяц назад
Jay shree ram
@sudipsinghsunar8972
@sudipsinghsunar8972 29 дней назад
जात धर्म सस्कृति को आधारमा हामी नेपाल आमा को एउटै कोखका सन्तान एक आपसमा नलडोैँ भेदभाव नगराैँ सन्सारको नमुना सुन्दर हाम्रो देश नेपाल डुब्न लागेको छ सबै मिलि बचाउँ । नकारात्मक सोच हटाउँ दिलमा एउटै नाम सजाउँ जय नेपाल🇳🇵 जय जननी 🙏🙏
@neeshamkhadka
@neeshamkhadka Месяц назад
दमाइ महाराज ❤❤❤ सनातनि हिन्दु जिन्दावाद ❤❤❤
@sujankarki1475
@sujankarki1475 Месяц назад
पुर्ण योग्य ब्याक्ती हुनु पर्छ केही फरक पर्दैन तर पैला योग्य बन ।
@munatamrakar5319
@munatamrakar5319 Месяц назад
ॐ जय श्री पशुपतिनाथ कोटि होम जय जय होस टाढा देखिन भय पनि आउन नसके पनि भगवान् 🙏🏵️🙏🌼🙏🌺🙏🌻🙏🌷🙏💐🙏🍇
@user-vv6wg9oh7g
@user-vv6wg9oh7g Месяц назад
Godko janma vaisakeko x new born new generation ho suruwat vyo yo suruwat garaune pasupati vagwanko aasim kripabata kasailai naxuttai godle aaja koti home ma yagya lagauna safal garnu hune sabai team lai salute salute for wahalai lyaune lai sabvnda salute hai aaja hajur sakchhayt vagwan banera aai dinu vkoma
@ashoksanjel3555
@ashoksanjel3555 Месяц назад
अाहा!अत्यन्तै सुन्दर सबैभन्दा ठुलो कुरा अध्ययन र तेसबाट प्रप्त ज्ञान.....तमसोमा ज्योतिगर्मयमा देखिएका ३ चेलि अनि यो कोटिहोममा पाल्नुभएका अाचार्य कृण्ण दमाई.....सलाम सलाम सलाम।जातिय विभेद्द कानुनिरुपमा दण्डनिय छ,जातिय विभेद्द मुर्दावाद।
@Aham--Brahmasmi
@Aham--Brahmasmi Месяц назад
कति राम्रो कुरा ! तपाईँको जस्तै चेतना सबैको भइदिए ! 🌺🙏
@AnuparkashBhattachan
@AnuparkashBhattachan 28 дней назад
Ma yakdam khusi xu hamro jat ko manxe Pani yati thulo aacharya vayara damai le k garna sakxa vanne haruko lagi dekhaunu vayako ma Krishna guru laii❤❤
@bishnumayabhandary6202
@bishnumayabhandary6202 Месяц назад
Jat bhaneko karma le nirupan gardaxa .pranam guru ji ❤❤
@komalbhatta6600
@komalbhatta6600 29 дней назад
Very well done krishna sir Please keep it up
@user-bk8mm1dp9e
@user-bk8mm1dp9e Месяц назад
जय सीता राम जय सीता राम
@user-hn4ej7xn4s
@user-hn4ej7xn4s Месяц назад
कोटि कोटि नमन गुरुदेव🙏🙏🙏
Далее
Они захватят этот мир🗿
00:48
Просмотров 614 тыс.
Shrimad Bhagwat By Narayan Pokharel 7
1:00:34
Просмотров 3,2 млн
Shrimad Bhagwat By Narayan Pokharel 06
57:10
Просмотров 2,1 млн
Shrimad Bhagwat By Narayan Pokharel 16
51:53
Просмотров 3,5 млн
Они захватят этот мир🗿
00:48
Просмотров 614 тыс.