यो कथा सत्य हो !कति मीठो सब्दमा कथा सुनाउनु भयो मेरो मन छोयो गुरु! बिन्ती छ आफ्नी प्रिय पत्निलाइ अगाल्नुस र फेरि हजुरको मान सम्मानलाइ बचाउनुस! फट्ट हेर्दा म मानव हु तर ममा पनि हरि भगवानको कृपा छ,याकी देबि लक्ष्मीको रुपमा प्रकट हुन्छु भगवानको मन्दिरमा भगवानको भक्ति भजनमा र लक्ष्यबत्ती प्रज्वलनको समयमा हस त हजुर राधे राधे
ॐ जय श्री गणेशाय नमो नमः🌺🌺🙏ॐ नमः शिवाय☘️☘️☘️🙏हर हर महादेव☘️☘️ॐ गौरी शंकाराय नमो नमः☘️☘️🙏ॐ उमा महेश्वराय नमो नमः🌺🌺ॐ लक्ष्मी नारायण नमो नमः🌺🙏जय श्री हरि🌺जय श्री कृष्ण 🌸राधे राधे 🌺🙏
❤❤🎉🎉❤❤ Jai Shree Krishna Radhe Radhe Jai Shree siyaram bhaktbatsal Bhagwanlai Koti Koti parnam arpan gardaxu suikar garnuhaeosh Bhagwan Jai guru Dev ❤❤🎉🎉❤❤🎉🎉
अत्यंत सुन्दर सान्दर्भिक दिब्य दृष्टान्त सहित को प्रस्तुति दिव्य हजुर को दिव्य हितकारी सन्देश गुरुदेव हजुर को । जय श्रीमन्नारायण जय श्री राम । ♥️🌺🌺🙏🙏🙏🌺🌺♥️