Тёмный

केटाकेटी हराउने सबैभन्दा पुरानो बजार || GORKHE ILAM || Historical Market of ilam || 

PURVI BLUES
Подписаться 774 тыс.
Просмотров 112 тыс.
50% 1

केटाकेटी हराउने इलामको सबैभन्दा पुरानो बजार । Gorkhe Bajar of ilam is the oldest market place of the Region. We tried to figure out Ancient hostory of oldest market of ilam.
Network Partnet Websurfer
Please watch our other videos
सुन लुकाएको डाडाँ
• सुन लुकेको डाडाँ || ओख...
पोकली ओखलढुंगा
• बनझाँक्री खेल्ने गाउँ ...
बडिमालिका सुदुरपश्चिम
• The Extreme Trek To Ba...

Опубликовано:

 

20 сен 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 381   
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 месяцев назад
पुर्वी व्लुएस निरन्तर हेर्ने र धेरै मन पराउने जति लाइक गर्नुस है।
@Shreya-me3ni
@Shreya-me3ni 10 месяцев назад
👍️👍️👍️
@gjungkhanal4075
@gjungkhanal4075 10 месяцев назад
मलाइ नि सरै पन पर्छ है
@jkbista2064
@jkbista2064 10 месяцев назад
म नियमित हेर्ने गर्दछु
@jkbista2064
@jkbista2064 10 месяцев назад
पुर्वी ब्लुस नियमित हेर्नेहरु र मन पराउनेहरु सबै यता हाजिर हौ है।
@Mr.D_Official
@Mr.D_Official 10 месяцев назад
Always😅
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 месяцев назад
सचिन सरको फ्यान जति हजिर गर्नुस है। र वहाको हर यात्रा सधै भगवानले रक्षा गरून्।
@Shreya-me3ni
@Shreya-me3ni 10 месяцев назад
🖐️🖐️🖐️
@tamupasang2603
@tamupasang2603 10 месяцев назад
म र तपाईं उस्तै रहेछ म पनि निरन्तर हेर्ने गर्छु अनि सचिन सर को भ्वाइस धेरै मन पर्छ ❤️❤️🙏🙏🙏
@lokeshbogatibogati9189
@lokeshbogatibogati9189 10 месяцев назад
धेरै जसो फ्यान मध्य म पनि एउटा हो ।।
@prameshchettri2289
@prameshchettri2289 10 месяцев назад
@RB00756
@RB00756 10 месяцев назад
*प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !नेपालको पर्यटन प्रवर्द्धन र विकास गर्न ऊंहाहरू प्रयास धेरै महत्वपूर्ण छ |❤❤*
@thardsqure4856
@thardsqure4856 10 месяцев назад
😘
@jayaramthapa970
@jayaramthapa970 10 месяцев назад
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏🙏❤️🇳🇵🇳🇵
@bajarangchaudhary660
@bajarangchaudhary660 10 месяцев назад
ईलाम (कन्याम )को भिडियोहरु कति धेरै देखे होला जुन तपाईंको मिठो बोली पुरानो ऐतिहासिक कुरा हरु देखाउदा को माज्ज नै छुट्टै हुन्छ धन्यवाद सचिन सर हामी प्रदेश बाट देख्दा पनि आफै घुमे जस्तो लाग्छ
@suryaghising8114
@suryaghising8114 10 месяцев назад
धेरै पटक घुमे कन्याम, पसुपती नगर र इलाम मंगलाबारे धेरै पटक महिनौंसम्म बसे तर यतिका जानकारी पाएको थिइनँ । जानकारी मुलक एपिसोडका लागी धन्यवाद ।
@user-xk4kf4lz1u
@user-xk4kf4lz1u 10 месяцев назад
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले अझै राम्रो गर्दै जानू शुभकामना छ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ ❤धेरै धेरै माया सबै तिमीहरूलाई भगवानले सधै आशिर्वाद दियोन 🙏👍️🇳🇵
@natureselfie
@natureselfie 10 месяцев назад
जिन्दगीमा एक चोटि नपुगी नभएको इलामको कन्याम गएर मज्जाले धित मरुन्जेल घुम्न मन छ। गोर्खे बजारको इतिहासले अचम्मै बनायो। यस्ता ठाउँहरू नेपालमा प्रसस्त छन् हाम्रो पाइला मात्रै नपुगेको र सुन्नमा नआएका कति पाए ओझेलमा रहेका कुराहरू सम्पदा हरु इतिहासको उजागर गर्ने धर्म तपाईं हरुले बोक्नु भएको छ। ❤❤
@rudraghimire1175
@rudraghimire1175 10 месяцев назад
हजारौ आन्दोलन कारि सिक्छक ले सिक्नु जरुरि छ्।सिमित तलब ,घर ,बेबार सबै ।।।।पर्यट्न प्रबन्द मा सर को योग्दान को कदर्।
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 10 месяцев назад
अति अतिनै सुन्दर राम्रो धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 10 месяцев назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रोसँग देखाएको राम्रो सुन्दर प्राकृतिक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य घरमै बसेर आफैं पुगेर देखे जस्तो अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@premsapkota3698
@premsapkota3698 10 месяцев назад
म इलामेलाई पनि गोर्खे मजाले घुमाइदिनु भएकोमा सचिन सरलाइ मुरी मुरी धन्यवाद । अब गजुरमुखीको आशा राखेको छु है सचिन सर !
@gjungkhanal4075
@gjungkhanal4075 10 месяцев назад
हाम्रो बाँके मा पनि छ सुन्दर ठाउँ मन्दिर डाँडाँ को धेरै माथी कुनै दिन जानु पर्यो सर तेता नि सन्तनेसोर महादेव को मन्दिर हो अति सुन्दर छ जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@keshavpokhrel553
@keshavpokhrel553 10 месяцев назад
अत्याधिक राम्रो इलाम अनि यस्मा अवस्थित पुरानो गोर्खे बजार ।
@yagyachaudhary189
@yagyachaudhary189 10 месяцев назад
हाम्रो नेपाल पनि कुनै स्वर्ग भन्दा कम छैन 😱 म हजुरको सबै भिडियो आउने बित्तिकै हेरिन्छ सर धेरै मन पर्छ मलाई 🥰🥰❤️
@dipendraghising2809
@dipendraghising2809 10 месяцев назад
कस्तो रोचक कुरा , त्यो पनि हामीलाई थाहै नभएको ! झापा बाट कत्ति चैं टाढा रहेछ र , समय मिले म पनि एकपटक अबस्री पुग्ने कोसिस गर्ने छु ।
@Gopasharma-uy8qm
@Gopasharma-uy8qm 10 месяцев назад
तपाईं सुर्योदयको।तीन तले झरना आउनु होस।सारै राम्रो छ
@plimbu100
@plimbu100 10 месяцев назад
सर म तपाईको नियमित दर्शक हु लगभग २ बर्ष देखी सबै श्रृंखलाहरु हेरीरहेको छु र हरिरहने छु साथै आउदा दिनहरुमा ताप्लेजुङ जिल्लामा अवस्थित फक्ताङलुङ साथै तीम्बुङ पोखरीको दृश्य अवलोकन गर्न पाउने आशामा छु धन्यवाद।
@saritaadhikari8154
@saritaadhikari8154 9 месяцев назад
आज सम्म नछुटाइ हजुरहरुको भिडियो हेर्ने मै होकि? सारै मन्पर्छ हजुरको भनाइ आफै गयको जस्तो लाग्छ। मलाइ पनि एस्तै घुम्न मन पर्छ तर के गर्नु
@pb9916-c8s
@pb9916-c8s 10 месяцев назад
गोरखेको ठाउ पनि हेर्न पाईयों ।नामत सुनेको पनि थिएन । सारैनै राम्रो ठाउ रहेछ ।हाम्रो पुवऀमा धेरैनै रमाईलो स्थानहरु रहेकाछन ।🇳🇵
@mespangrai5240
@mespangrai5240 10 месяцев назад
Gorkhe ra tes thaau baare jaanakari saarai raamro laagyo!
@milanchhetri6164
@milanchhetri6164 2 месяца назад
अति सुन्दर धेरै धेरै धन्यबाद हामीले भिडियो हेर्न पाइयो।❤❤❤❤
@PravashChettri-zi4wh
@PravashChettri-zi4wh 9 месяцев назад
म सिक्किमबाट पनि सधैं हेर्ने गर्दछु।
@santoshbudhathoki1124
@santoshbudhathoki1124 10 месяцев назад
रमाइलो लाग्छ अझै एक पावर हाउस भएको ठाउँ जानू भएन छ सायद कसैले जानकारी दिएनन होला साथै धाप बाट बायाँ जादा जोग्माइ शनिशरे हुँदै नयाबजार पुगिने थियो आफ्नो ठाउँ पनि पुग्नु भएछ खुसी र रमाइलो लाग्यो
@nilimashrestha414
@nilimashrestha414 10 месяцев назад
मेरो प्यारो माईति गाऊँ।धेरै धेरै धन्यवाद purvi blue teamlai
@user-dy3ms1ni1h
@user-dy3ms1ni1h 10 месяцев назад
Big fan सचिन भाइ अब तेरथुमकाे ह्यत्रुङ झर्ना काे भिडियाे हर्ने मन छ
@user-hc2rr2qd8c
@user-hc2rr2qd8c 10 месяцев назад
सचिन सर साच्चै तपाइले हामिलाइ भिडियोको मार्फत धेरै ठाउँ घुमाउनु हुन्छ तपाइलाइ सधै यात्राको शुभकामना
@sandipkumar336
@sandipkumar336 10 месяцев назад
अति सुन्दर शान्त विशाल ठाउ सचिन सर हजुर लाई सफलता को शुभकामना धेरै धेरै यती धेरै मेहनत गरेर हजुर ले भिडियो बनाएर हाल्नु हुन्छ सर हामी बिदेशी लाई धेरै नैं हौसला प्राप्त गरेको मा कुन शब्द ले हजुर लाई धन्यबाद ज्ञापन गरौ अझै अगाडी बढ्न हजुर लाई आग्रह गर्दछु
@nabinrajbhandari7539
@nabinrajbhandari7539 10 месяцев назад
Pahila halka herne garthe aajkaal ta purbi blues mahabharat ko episode jastai herna thaliyo ....yeti ramro lagyo time pass sangai desh ko kuna herne mauka milyo ....saxhin neupane jiu lai kanyam ilam ma choto vetera bole ko thiye 8 month agadi hola ......dherai dherai danyabaad yo team lai dherai agadi jawos .....salute xha ahile ta purbi blues ko team mero sathi ra afnai jasto lagna thaleko ch great great greT hridaya batai dherai dhanyabaad .......jati prasansa garepani thakdina
@monnasubba5259
@monnasubba5259 10 месяцев назад
हजुरलाइ thank you so much 🎉🎉🎉 मेरो जन्मभूमि देkhai दिनु vayeko ma म Kathmandu bata 🎉🎉🎉🎉
@bharatthapa7667
@bharatthapa7667 10 месяцев назад
विगत 2 महीना देखी म पनि प्रत्येक बिहीबार आउने भाग हरु लगातार हेर्ने गरेको छु
@manaythevibe
@manaythevibe 10 месяцев назад
इलाममेलि हरुले यता like गर्नु होला
@PremMagar-rz5pf
@PremMagar-rz5pf 10 месяцев назад
सचिन सर र लक्ष्मी सरलाई धन्यवाद है।
@ujjwalchowdhury6241
@ujjwalchowdhury6241 10 месяцев назад
Very informative and interesting video sir, please share some more such videos of eastern Nepal.
@purnimachettri4175
@purnimachettri4175 10 месяцев назад
Aja dhilo bhaiyo Bhai ho yo thao ma mo pheri Sachin sir tapai ko kripa leai puge jasto lagyo purvi blues laidherai dhanyavad
@minbahadurthapa8154
@minbahadurthapa8154 9 месяцев назад
सुन्दर ठाउ ,रमाइलाे प्रस्तुति ।
@DhirajGaming732
@DhirajGaming732 10 месяцев назад
नेपालका विभिन्न ठाउहरु video मार्फत देखाउनु भएकोमा पुर्वी भिउज टिमलाई धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ।
@bheshrajpradhan6005
@bheshrajpradhan6005 10 месяцев назад
Brother big respect hajur la expose garne vide ma kasto clearly location meaning wow your the best ever discovery nepal and Nepali couture keep going
@chhetrivivek3879
@chhetrivivek3879 10 месяцев назад
32:55 Bijoynagar, Arunachal Pradesh,India Aaunuhos Harmro Gorkheli Community Bas Garnu Hunxa. Love From Assam, India
@RamThapa-eh5wk
@RamThapa-eh5wk 10 месяцев назад
देख्न र सुन्न नसकेका अथवा लुकेर बसेका इतिहास लाई उजागर गर्ने गरेकोमा सलाम छ हजुरलाइ।सुदुर्पशिममा बसेर सुदुर पुर्बको कथा सुन्दा आफुनै घुमे जस्तै भयो।यसरि नै आगामि दिनहरुमा पनि तपाइका पाइलाहरु अबिरल रुपमा आगाडि बडिरहुन।पशुपतिनाथले रक्षा गरुन।best of luck sir.....
@mukeshshahi8624
@mukeshshahi8624 10 месяцев назад
Gorkhe ko Itihaas# sunda dherai Man pariyo# thanks Sachin bhai k Damak jhapa ko pani Itihaas# Bujhne kosish garnu hunxa🤔
@anmolroshan4641
@anmolroshan4641 10 месяцев назад
रोचक र रमाइलो कुरा हेर्न अनि सुन्न पाइयो धन्यवाद 🙏🙏
@narayanprasadsapkota3312
@narayanprasadsapkota3312 8 месяцев назад
सचिन भाइ , धेरै धेरै धन्यवाद। मेरो मूल घर, गोरखे नंबर २ , मकर्जुंग हो ....अहिले सूर्योदय नगरपालिका भाको छ । जागीर खाँदै, भारत मा बसेको ५० वर्ष भयो . Every Dashain we reach our home in Makarjung (The beautiful village between Rishimode and Gorkhe Dhaap). You took us to our heaven today. कर्मै फुटेर इंडिया बस्नु परेको हो, भाई ले धुरुक्कै रुवाउनु भयो ...आंसु आयो भाइ ! धेरै धेरै धन्यवाद ! I have forwarded your channel link to all my relatives and friends today !
@indrakumarbhatta2866
@indrakumarbhatta2866 10 месяцев назад
पर्यटन प्रवर्द्धनको निम्ति देशलाइ पुर्याएको योगदान दिने एउटा नमुना टिम पुर्बी ब्लुज टिमलाइ हृदय देखि सलाम छ
@SukrajSomuVlogs
@SukrajSomuVlogs 10 месяцев назад
आज आफनै गाउँको भिडियो हेर्न पाउदा सारै खुशी लाग्यो ॥❤❤❤
@easternhodophile-vlog1996
@easternhodophile-vlog1996 10 месяцев назад
निकै राम्राे छ, हजुर हरु लाई धन्यबाद। मेराे घर ईलाम हाल मलेशिया वटा, अव काे क्रम्म भिडियो पाँचथर जिल्लाको पनि ल्याउनु पर्यो सचिन सर।
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 10 месяцев назад
सुन्दर।लुकेकाे ईतिहास समेत प्रकट भाे। शुभकामना ।
@kavitadevikunwar9984
@kavitadevikunwar9984 9 месяцев назад
namaskar hajur hajurko yo vidiyo geda aati ramro lagx slamx hajur lai
@jeevan_Gurung
@jeevan_Gurung 10 месяцев назад
Dherai dherai dhanyabat sir ilam lai dher maya garnu hunxa ilamko praya sabai tham ko video banai saknu vayo jasma hamro gauo pani parna safal vayo (rong6 jhandi dada)❤🙏
@jkbista2064
@jkbista2064 10 месяцев назад
हाम्रो पुर्व हेर्न पाउँदा पुर्व गए जस्तै लाग्यो।रोल्पाबाट
@razendra2011
@razendra2011 10 месяцев назад
तपाईँको यो कार्यक्रम अत्यधिक राम्रो छ, म सपरिवार सँधै नछुटाई कन हेर्छु। यसमा मेरो एउटा सानो सुझाव छ।तपाईँ जुनजुन ठाँउ जानु हुन्छ ती ठाँउको र हिँडेको रुट समेत देखिने गरी गुगल वा अरु कुनै म्यापमा समेत देखाइदिनु भए सुनमा सुगन्ध हुने थियो।
@Palmu222
@Palmu222 10 месяцев назад
Have a great safe journey Purvi blues team Lai Sachin sir jogmai sanichare tira ni niskanu hai padam tamang ghising ko Ghar ma janu hola chiya Pani khayera janu hai🙏🙏🙏
@futuristicyt8461
@futuristicyt8461 10 месяцев назад
म पनी सधैं हेर्ने गर्छु साह्रै मनपर्छ
@sunilrai746
@sunilrai746 10 месяцев назад
पुर्बी ब्लुएस को नियमित दर्सक हु ओखल्ढुङ्गा पुग्नु भयो पोकली झर्ना पनि जानू भयो एकपटक सेप्ली झर्ना र कन्या दह पनि जानुहुन अनुरोध गर्छु 🙏🙏🙏 म हाल झापा सनिश्चरे पुर्खोउली गाउँ ओखलढुंगा
@shankardhungana9951
@shankardhungana9951 10 месяцев назад
Dami xa video, maile harek video Jamaica desh bata herxu khub mazza aauxa Sachin sir ra laxmi sir lai dhanyabad,
@Nikeshvlog403
@Nikeshvlog403 10 месяцев назад
Our village I love it Da mehelbote ko pani hai ❤❤❤
@ambikanepal9527
@ambikanepal9527 10 месяцев назад
सचिन सर पाँचथर को जोरपोखरि एकतिन मेमेङ हुदै तिनसिमाना फलोट सम्मको एउटा यात्रा गर्नुपर्यो चिवाभन्ज्याङ सन्दकपुर को त सक्नु भएछ यहा छौरि गोठमै होटलको आनन्द लिन सकिन्छ
@shishirthangamba7921
@shishirthangamba7921 10 месяцев назад
यस चोटि म ढिलो भए तर मेरो सम्मान सधैं सधैं 🎉
@krishnashrestha8479
@krishnashrestha8479 10 месяцев назад
तपाइँको भिडियाे क्वालिटि एक्दम राम्रो लाग्छ
@gangaramchettri8578
@gangaramchettri8578 10 месяцев назад
very impressive. yatra nirantar chali rahos ani video herna pai rahu. subhakamana
@rajiprisal328
@rajiprisal328 10 месяцев назад
Video dherai sundar ko sathai jankari mulak chha jasko dherai mahto hunchha hami yasta thauharu napugeta pani video marfat thauharuka barema thaha pauda dherai khusee lagchha aafno kamam nerantrta bhai rahos bhuna chahanchu Video super nice lagyo thank you so much both of you. Good luck.
@nepalisharma1345
@nepalisharma1345 10 месяцев назад
yo ta sir hamro najik ko gau po raixa khusi lago youtube ma ne dakhna paiyo
@ritamainali6319
@ritamainali6319 10 месяцев назад
आहा कति रमाइलो लाग्यो चिया बगान
@manishaghishing1521
@manishaghishing1521 10 месяцев назад
Sachin sir I am your Big fan lots of love❤🙏
@vishnuthapa2425
@vishnuthapa2425 10 месяцев назад
Good morning My favourite Sachin sir 💕🙏 very nice beautiful blogs ❤❤❤❤❤❤❤❤❤❤❤
@dangalimagar6127
@dangalimagar6127 10 месяцев назад
Regular viewer watching from now Qatar
@user-nh8up9nk1s
@user-nh8up9nk1s 10 месяцев назад
Gorkhe lai chinne mauka paiyo.Dhanyabaad.
@nabinkhewa5473
@nabinkhewa5473 10 месяцев назад
Dai hamro dhankuta ko dandabazar bhane ma aekchoti absesai janu hola hai ❤❤❤❤❤❤ Dami Laga xa hai hajur volg
@BANTAWAFILMS6
@BANTAWAFILMS6 10 месяцев назад
फिक्कलको अर्थ नेपालीमा चन्चल भनिन्छ यो कुइरेले राखिदिएको नाम हो रे,आन्तरिक कुराकानीमाचै फिक्कलको रुख पायिन्थ्यो भनिन्छ !अनि कन्यामको अर्थ कुइरो हुन्छ,यो सेर्पा भासामा पहिले कुनिङ हुँदै कन्याम भएको हो अत कुनिङको अर्थ कुइरो हो! यति छुटेको भनिदिए ❤❤❤❤❤❤❤
@nabinagirimaya3102
@nabinagirimaya3102 10 месяцев назад
सुन्दर मेरो नेपाल🥰🥰🙏
@roshilimbu181
@roshilimbu181 10 месяцев назад
Wow I am permanent resident of maijogmai but I didn't get any opportunity to visit Gorkhy . By seeing this vedio I feel I explored whole gotkhe . Thank you yo team.
@zombie-mg3td
@zombie-mg3td 9 месяцев назад
धेरै राम्रो लाग्यो
@mahendralimbu3083
@mahendralimbu3083 10 месяцев назад
Good job purvi bluj pariwar thanks 4 video.
@user-vj3cf6wg3x
@user-vj3cf6wg3x 10 месяцев назад
भिडियो छोटो भो एकदम दामी मन पर्छ
@somsimakunwar1589
@somsimakunwar1589 10 месяцев назад
नवलपुर कावसोति फलफुल चोक देखि माथि कोईला पानी प‍खरी ताल हुँदै माहाराजथान तिर क‍ो पनि बनाउनु परेयो सचिन सर
@tumbewa665
@tumbewa665 10 месяцев назад
yes I'm also waching your vlok
@dipendrabudha7337
@dipendrabudha7337 10 месяцев назад
Nice Sir hjurhruko parivrmn 👍
@radhikarai9916
@radhikarai9916 10 месяцев назад
वाहा गोखे कति सुन्दर रहेद्द।
@anantaghimire5483
@anantaghimire5483 10 месяцев назад
अति सुन्दर ठाउँ
@topbahadurkarki6607
@topbahadurkarki6607 10 месяцев назад
रमणीय दृश❤️✊
@narayanpunmagar9211
@narayanpunmagar9211 10 месяцев назад
अति मज्जा लाग्छ यति रमाइला ठाउ को भिडियो हेर्दा 💗नजिकै बाट हेरिरहेको जस्तो लग्छ❤अझ यो दाइ को voice ले झन आनन्द😮❤
@user-tj6rn8bp8g
@user-tj6rn8bp8g 10 месяцев назад
चियाको बोट एउटा चिलाउनेको रुखभन्दा ठुलो हुन्छ। त्यसलाई उस्तै राखियो भने त्यो ठुलो रुख हुन्छ। हाम्रातिर सन् १८४०-४१ तिर रोपिएका चियाका रुखहरू छन्। दार्जिलिङ
@sambatrai1150
@sambatrai1150 10 месяцев назад
Pragati hudai jawos purvi bluse ko ma nirantar herne garxu npl huda dekhi hal pradesh koriabat herdai xu🙏
@tsheringongmubhutia8723
@tsheringongmubhutia8723 10 месяцев назад
Namaskar Sachin dai saraii dami keep it up
@sumanadhikari8377
@sumanadhikari8377 10 месяцев назад
Such a beautiful place ilam ❤😍 proud to be a ilameli
@snehchaudhary8803
@snehchaudhary8803 10 месяцев назад
traditional clean and green bazaar gorkhe illam
@Kiran-on3mr
@Kiran-on3mr 9 месяцев назад
video एकदमै राम्रो लाग्यो !
@tilakpunmagar8670
@tilakpunmagar8670 10 месяцев назад
मनै लोभाउने दृश्य आहा😱🇳🇵अदभूत ठाउँ
@ashlepcha9487
@ashlepcha9487 10 месяцев назад
bhai ekdam ramro affnu blogs haru always tara janai ramro hunay tiyo if u capture and show more with foodings on the way and bit slowly !
@tilakpun85241
@tilakpun85241 10 месяцев назад
Our country is really not less than heaven lots of love purvi blues team from Qatar 🇶🇦🇳🇵❤️save travel & take care you ❤️❤️
@buddhajunggurung649
@buddhajunggurung649 10 месяцев назад
गजब् एतिहासीक खोज
@SDR2024
@SDR2024 10 месяцев назад
रमाइलो र सुन्दर ❤❤शुभ रहोस #sdr2024
@satishrai8314
@satishrai8314 10 месяцев назад
Sachin sir dherai jankari mulak vedio dhanyabad ❤️👍👍
@amarray8163
@amarray8163 10 месяцев назад
Sir namaskar , tapai ko videos dherai ramro Cha...Jai nepal 💚💛❤️💐🙏
@madanshankar3497
@madanshankar3497 10 месяцев назад
सचिन अनि लक्ष्मि को प्रशम्शक ❤❤❤
@pradeepgurung-qw8ml
@pradeepgurung-qw8ml 4 месяца назад
very interesting information
@Shree_Pujan
@Shree_Pujan 10 месяцев назад
मेरो गाउँको ऐतिहासिक स्थानको भ्रमण गरिदिनु भएकोमा हार्दिक आभार🤗🤗
@Bp03prorider
@Bp03prorider 10 месяцев назад
मेरो कमेन्ट भाईरल हुन्छ होला है हजुरले लाइक गर्दिनु ल ❤❤❤
@Mr.D_Official
@Mr.D_Official 10 месяцев назад
Okay xa tw miss😂
@anikeeroy9650
@anikeeroy9650 10 месяцев назад
मलाइमात्र हैन सबैलाइ मन पर्ने सुन्दर इलाम
@tashilama2947
@tashilama2947 10 месяцев назад
Vlog haru sarai ramro chha, keep it up.
Далее
Как пронести Конфеты В ТЮРЬМУ
19:16