Тёмный

सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour 

PURVI BLUES
Подписаться 800 тыс.
Просмотров 261 тыс.
50% 1

म्याग्दीको खानी खन्ने गाउँ । Bhakimli Village of Myagdi inhabitant of Magar and Chantyal. Chantyal used to Perform mining to extract copper.
Please watch our other videos
Village in 2 districts (Badamtar)
• इलामभित्र झापा ॥ एउटा ...
Maiyung- Mundhum Trail Part 1
• घोडाले राज्य गर्ने मैय...
Maiyung Hill Beautiful Scenery Part 2
• हिमालको काखमा गोठको जी...
Bhojpur Taksar
• भोजपुरको पैसा छाप्ने ग...
Bhojpur Dingla Tour
• Bhojpur Dingla || नेपा...
Dhankuta Vlog
• Dhankuta Vlog || भेडेट...
Sankhuwasabha Num Arun 3rd
• संखुवासभा VLOG || धरान...

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 315   
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Год назад
अनौठो भिडियो.... तर मजेदार नै ....!🏖️🏖️🏖️🏖️ लु अब मस्त भिडियो हेर्न समय प्रारम्भ भयो..🏖️🏖️🏖️🏖️🏖️🇳🇵
@lalpun2200
@lalpun2200 Год назад
अति राम्रो रिपोर्टिंग गर्ने तरिका सुनौ सुनौ लागि रहने धेरै धेरै धन्यवाद रिपोर्टिंग टिम सबै लाई !!
@brtbharat7089
@brtbharat7089 Год назад
हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ सचिन सर घर मै बसेर हाम्रो यति सुन्दर नेपाल का गाउ ठाउ हेर्दा वा
@bimalofficial84
@bimalofficial84 Год назад
Kati sundar xa nepal❤
@toyaniroula9066
@toyaniroula9066 Год назад
Nice video
@hemrai635
@hemrai635 Год назад
बेलढुङगा सारै राम्रो ठाँऊ। धन्यबाद सचिन सर सुन्दर ठाऊको दृश्य अवलोकन गराइदिएकोमा
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Год назад
आहा मनै लोभ्याउने दृश्य ❤️ सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल 🇳🇵🙏
@rajansherdorpali2699
@rajansherdorpali2699 Год назад
बेलढुङ्गा साँच्चै मनमोहक रहेछ ।
@balkumarirana
@balkumarirana Год назад
हृदय देखि नै नमन साथै धेरै धेरै धन्यवाद हजुरहरुलाई म्याग्दि भकिम्ली रहेको परिवेशलाई अवलोकन गरि सम्पूर्ण माझ पुयाईदिनु भएकोमा ❤️ from Bhakimali
@ganeshdhami2079
@ganeshdhami2079 Год назад
सचिन दाइकाे भ्लग र अझै अावाजकाे फ्यान जति यता मज्जाले हाजिर है 🙌🙌🙌🙏
@rihanpun7263
@rihanpun7263 Год назад
सर्व प्रथम त सचिन दाई लक्ष्मी दाई लाई अन्तर आत्मा बाटै दस औंला जोडी नमस्कार तपाईँ मह जोडी गर्दा हामी घरमै बोसर नेपाल घुम्न पाएका छौ तपाईँ हरु ले बनाएको भिडियो पृथक छ अनी एकदमै मन पर्छ यस्तरी आफ्नो पाइला अगाडि बढाई राखनु साथ सोपथ हामी दिराखने छौ मलाई गर्भ लक्छ हामी नेपाली भएर पनि नेपाल राम्रो सँग घुम्न पाएको छैनौं ता की मा तपाईँ को भिडियो को माध्यम घुम्न पाएको छू खुसी लक्छ अझै त तपाईँ को जादुमय स्वर क्या गजब लाक्छ यसै माथि बायाग्रुण्ड music खुब। आनन्द
@karunbk6906
@karunbk6906 Год назад
एकदमै राम्रो छ पुर्वी ब्लुज को यो कार्य अब यसमा स्थानिय खाना को पनि प्रचार गर्दा झन सुन मा सुगन्ध हुन्छ है ताकी हामी जस्ता दर्शक लाई भोलि घुम्न जादा झन सजिलो हुन्छ है ।म हाल दुबई बाट
@pramodrana918
@pramodrana918 Год назад
हजुर को भिडियो निकै मनमोहक र बचन एक दमै सुमधुर स्वर तथा प्रकृतिको सुन्दरताले मनलाई अन्नदित बनाउ छ
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
अती सुन्दर सफा हेरदै मन लोभिने स्थानहरू।यस्तो ठाउमा पर्यटन भित्रयाउन स्थानीय बासी जनप्रतिनिधि र सरकार पक्षले राम्रो भुमिका हुनुका साथै धेरै प्रचारप्रसार गराउनु जरुरत छ।स्वर्ग छ हाम्रो नेपाल।
@bhismakarki10
@bhismakarki10 Год назад
wow अति सुन्दर अनि रमणीय स्थान हेर्नू पाउँदा अत्यन्तै हर्सित भएको छु यहाको भिडियो अनि तपाईं को आवाज अत्यन्तै मिठा पुर्ण छ राम्रो लाग्छ ।
@binodrai816
@binodrai816 9 месяцев назад
कति मज्जाको गाउँ रहेछ साएत भाग्यले दिए
@tilakthapamgr
@tilakthapamgr Год назад
धेरै धेरै धन्यवाद सचिन सर हाम्रो मगर हरुको ससकार सस्कृती उथन र प्रचर प्रसार मा तेवा पुर्याकोमा
@saranlimbu8707
@saranlimbu8707 Год назад
प्रत्येक बिहिवार अपलोड हुने हजुरको भ्लग म नछुट्याइ हेर्ने गर्छु सारै आनन्द आउछ सचिन सर्🙏🙏
@PremmangerManger-wg4ou
@PremmangerManger-wg4ou 3 месяца назад
Sarai ramailo bhakimle gawn fheri pani herne paw yeshto thaw ❤❤❤❤👍👍🙏🙏
@premmangar7015
@premmangar7015 Год назад
सचिन जयु र हजुरको टोलीलाइ धेरै धेरै धनयबाद हजुरले गाउँ बसतिको रामरो रामरो घरहरु तयहाका रिती रिवाज र संकृतिहरु सारै मन मुगद गराउने फेरि पनि हेरन पाउ है 🙏
@harkaentertainment
@harkaentertainment Год назад
नमस्कार सबै जनालाइ ।यस कार्यक्रम सारै उत्कृष्ट छ।अहिले सम्म कुनै भाग छुटाएको छैन। देश विदेसमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हजुरहरुले हेरेर साथ दिनु होला।हजुर हरुलाइ बुवा-आमाको आशिर्वाद सधै रहिरहोस कामना गर्दछु🙏।
@binoddawadi4008
@binoddawadi4008 Год назад
सचिन दाई मान्छे हँसिलो बोली फरासिलो सारै राम्रो लाग्छ मान्छे पनि vlog पनि wow प्रत्येक episode हेर्ने गर्छु धेरै मन पर्छ आन्तरिक तथा बाह्य पर्यटक प्रबंधन गर्न यो प्रतेक vlog ले धेरै भूमिका खेलेको हुनु पर्छ मेरो विचारमा🤔🤔🙏🙏 background music wow❤️❤️
@lamasvlognepal
@lamasvlognepal Год назад
Babal dami daju! video graphic pani paila bhanda khatra cha.big fan ♥ ❤
@rairam6851
@rairam6851 Год назад
मेरो देश नेपाल अति सुन्दर हजुर लाई धेरै धेरै धन्यवाद हल मलेसिया बाट हेर्दै छु हजुर को भिडियो
@pb9916-c8s
@pb9916-c8s Год назад
आती सुन्दर गाउं रहेछ भक्किमली सचिन भाई ।
@beenuchhantyal5493
@beenuchhantyal5493 Год назад
भकिम्ली हो ni hjr💖💖💖 Thankyou fr cmnt
@tambahadurnepali6272
@tambahadurnepali6272 Год назад
नमस्ते हजुर लाई खुसि लाज्ञ
@muskaanregmi8752
@muskaanregmi8752 Год назад
कामको सिलसिला मा पुगेको ठाउँ आज फ़ेरि देक्न पैयो धेरै परिबर्तन भएको रैछ,20बर्स पय्ले घुमेको ठाउँ धनयबाद सचिन सर
@sherchanentertainment5393
@sherchanentertainment5393 Год назад
सचिन ज्यू धन्यबाद मेरो जिल्लाको एक गाउँको भिडियो बनाई दिनु भाको मा म यूके बाट हेर्दै छु पछिल्लो समयमा पूर्वी व्लुस लाई हरेक भिडियो नछुटाएर हेर्दै आई रहेको छु तपाईको भिडियो गुणस्तरिय छ अनि तपाईको कमेन्ट्रि गर्ने शैली पनि धेरै राम्रो छ । टंक शेरचन हाल यूके
@kamalpun2406
@kamalpun2406 Год назад
मेरो गाऊ बिशेष बेलढुग्गा कस्तो लाग्यो घुम्न आऊनुहोला टंकजी कमल पुन भकिम्ली
@inuppun5855
@inuppun5855 Год назад
सचिन सरको बोल्ने शैली प्रस्तुतिले नै भिडियो हेर्न तानिहाल्छ झनै मनै लोभ्याउने दृश्य विभिन्न सुन्दर ठाउहरु हेर्न पाउँदा खुसिको सिमा नै छैन 😍
@rabinachhantyal6000
@rabinachhantyal6000 Год назад
❤❤aafnai gau Ghar Farkina man layo dherai maya ani dherai samjhana mero gau
@anantaghimire5483
@anantaghimire5483 Год назад
अति नै सुन्दर गाउँ भकिम्ले भिडियो हेरेर मनै खुसी भयो
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
साँच्चै हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा नै हो रहेछ, हामी भैतिक रुपमा पुग्न नसकेपनि यहाको Video हेर्दा हामी पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ। सचिन सर र Purbeli Blues team लाई धेरै धरै धन्यबाद!!🙏🏻🙏🏻🙏🏻 जय नेपाल🇳🇵🇳🇵🇳🇵
@achyutmahat5027
@achyutmahat5027 Год назад
ढिलै भयनि हेर्न सुरुगरिय‍ो सचिन भाइ 🙏🙏
@rochettri9431
@rochettri9431 Год назад
Kati ramro Gau rahechha, Sarai Sundar lagyo.
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@gajbahadurgurung7049
@gajbahadurgurung7049 Год назад
Sarai ramailo lagyo janme ko Gau ko yad ayo god bless you sir
@aveerachhetri5024
@aveerachhetri5024 Год назад
वाउ अति सुन्दर गाऊ ❤लव नेपाल🇳🇵
@lomafeurma9744
@lomafeurma9744 Год назад
धन्यवाद सचिन ज्यु मेरो गाऊ र त्यहा रहेको पर्यटनमा सम्भवाना वोकेका स्थलहरू तपाईको लोकप्रिय च्यानल वात प्रसारण हुदा एकदमै खुसी छु।
@sandiprai4790
@sandiprai4790 Год назад
Hjrharule naya thau herne batabaran milaidinu vayekoma sarei dhanyabad hjrko all teamlai...
@ViratBhatt
@ViratBhatt Год назад
great job sir...xittai Nepal ko number 1 youtube chanel vayeko dekhna pau
@danielpun2636
@danielpun2636 Год назад
Oho yo bhakimli gau sarai ramroo
@sudhirdajurai
@sudhirdajurai Год назад
कत्ती रमाइलो गाउँ रहेछ
@simupoon2503
@simupoon2503 Год назад
म्याग्दीको सुन्दर दृश्य हेरेर नतमष्टक भए धन्यवाद
@gitagurung3122
@gitagurung3122 Год назад
Good evening to the entire team of this channel l am from Darjeeling thanks for showing us the beautiful and natural scenery and villages. नेपाल मा धेरै सुन्दर ठाउँहरू र गाउँहरू रहेछ मलाई साह्रै मन परयो।
@yanpoudel6991
@yanpoudel6991 Год назад
आहा कति सुनदर मेरो देश नेपाल
@manjubhusal60
@manjubhusal60 Год назад
मैले हरेक कार्यक्रम हेर्छु खुबै मन पर्छ आनन्द आउँछ अनि लक्ष्मी सरको चकचक वहा म कपिलवस्तुबाट हेर्दै छु सचिन सर 🙏🙏🙏🙏
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Год назад
एउटा सुन्दर अर्गानिक गाँउको सुन्दरता हेर्न पाईयो। हार्दिक धन्यवाद सचिन दाइ लाई यति मीठो भिडियो को लागि।👏👏❣️❣️
@dhirendraneupane3776
@dhirendraneupane3776 Год назад
मअछाम बाट हाल मुम्बई शहर देखि बन्धु
@sunilrai5239
@sunilrai5239 Год назад
साँच्चै कति धेरै मेहनत गर्नुहुन्छ सचिन सर बिहीबार आउँदा आनन्द लाग्छ । अति सुन्दर नेपाल त्यसै मगर बस्ती ।
@depthapa2347
@depthapa2347 Год назад
अतेन्तै खुशी लागियो आफनो जन्म भुमी यसरी हेरन पाउँदा ।
@amarthapa2475
@amarthapa2475 Год назад
O ho aja tw mero shasurali gau vakimli janu vayaxa shabai teem lai naman xa
@premmayajugjali4612
@premmayajugjali4612 Год назад
भकिम्लि सुनेको थिय तर युतेबमा देख्नपाईयो खुसिलाग्यो रमाईलो रहेछ थाउ हाम्रो बिम तिर पनि जानुस्न सर
@3212-v5wअनिश
@3212-v5wअनिश Год назад
आहा !! आज त आफु मगर भएर होला मगर बस्ति कै vdo हेर्न पाउदा निकै खुसि लाग्यो sachin sir❣️❣️❣️❣️❣️
@RNsafal510
@RNsafal510 Год назад
सचिन बाबु म सधैं तिम्रो कायक्रम हेर्छु मलाई असध्य मन पर्छ यसरी नै सधैं हाली रहनु - यम प्रसाद र पवित्रा दहाल (गाडागल्ली)
@narchhantyal9116
@narchhantyal9116 Год назад
आज भोकिम्ली को सेरोफेरो देखाइ दिनु भएको मा मिदिया कर्मी भाइ र साथिहरुलाइ धन्यबाद
@ramgurung4276
@ramgurung4276 Год назад
आहा आसेदै राम्रोछ हजूर को भीडीयो भाई, ( यूरोप ) देखी
@jethodahal3799
@jethodahal3799 Год назад
हजुरको भिडियो हेर्दाको मजा नै छुट्टै छ।। ढिलै भएपनि सबै भिडियो हेरेको छु।। एति सुन्दर भिडियो बनाउने हजुरहरू सम्पूर्णमा हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@aayuandaabishkar9466
@aayuandaabishkar9466 Год назад
सारै राम्रो दृश्य धन्यवाद सर।
@dilbahadurlimboo2262
@dilbahadurlimboo2262 Год назад
तपाईं हरु को भिडियो म सधैं हेरने गर्छु राम्रो लाग्छ 🎉 बंगाल ,भारत बाट,
@munnekajimagar5403
@munnekajimagar5403 Год назад
हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद
@johnidevson5937
@johnidevson5937 Год назад
सारै राम्रो लाग्दैछ्।म हेर्न थालेको धेरै भाको छैन तर पुराना एपिसोड हेर्दैछु नया त छदै छ्।एपिसोड नं चै पहिलानै देखिने गरि राख्नु भए म जस्तो पछि हेर्नेलाइ सजिलो हुन्थियो कि।सारै राम्रो काम फेरि पनि धन्यवाद
@dharmajitdame6feettamang338
dame hajur video 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@ishworgautam2331
@ishworgautam2331 Год назад
नपुगेपनि पुगेकाे अनुभूति भयाे मलाई,thanku so so much .
@roilagroup
@roilagroup Год назад
ThankYou ❣️🙏 Sachin sir ❣️ Visit Vakimli lots of love from Vakimli myagdi ❣️
@hemlalsapkota5590
@hemlalsapkota5590 Год назад
भिडीयो सार्है राम्रो लाग्यो । हाम्रो कला संस्कृति त ठिकै हो तर हाम्रो भू गर्भमा रहेका खानीहरुको बारेमा यसरी भिडीयो उजागर गर्नु राम्रो होईन । किनभने अहीले बिश्वका देशहरु र हाम्रो देशको राजनैतिक परिस्थिती खिचातानी अनी हामी नेपालीहरुको पैसा सबैकुरा हो भन्ने मानसीकताले गर्दा भोली हाम्रा सन्ततीहरुले नेपाल देश पनि थियो भन्ने कुरा महसुस गर्न नपाउन पनि सक्छन । यो मेरो ब्यक्तिगत बिचार हो बॉंकी तपाईको बिचार..🙏🕉🇳🇵🌴🌴🌿
@puranlimbu244
@puranlimbu244 Год назад
म गाउले लाई गाउँ नै प्यारो ❤️🙏लभ फ्रम धनकुटा नाउ मलेसिया
@gopalsunarvloge6633
@gopalsunarvloge6633 Год назад
कुर्दा कुर्दा हैरन भयो
@mohansharma4723
@mohansharma4723 Год назад
I love purvi blues Introducing new beautiful place which are under shadow......
@jitkoaawaj1708
@jitkoaawaj1708 Год назад
सचिन सर नमस्कार ! तपाईं लगायत, तपाईँका टिमले देशका बिभिन्न ठाँउहरुमा गएर बनाएको भिडियोहरु मेरो मनले अतिनै रुचि मानेर हेर्ने र मनोरञ्जन लिने गर्दछ । आज साँच्चीकै म जन्मे, खेले हुर्केको अति सुन्दर रमणीय ठाँउ बेनी नगरपालिका भकिम्ली -३, म्याग्दी को सबै दृश्यावली देखाइदिनु भएकोमा धेरै धेरै आभारी छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै नयाँ नौलो , रोचक साथै सुन्दर ठाँउहरुको विदेशी भूमीबाट दृश्यचित्रमा रमाउने अपेक्षा गर्दछु । धन्यवाद ।। नमस्कार 🙏🙏
@pritimagar9113
@pritimagar9113 Год назад
Beautiful village, watching from Korea,,,
@sushilalama3085
@sushilalama3085 9 месяцев назад
Heart warming place and people, dhanyabd Sachin jeu Laxman jeu and team for an entertaining and interesting video 🙏🙏
@dinapokhrel7353
@dinapokhrel7353 Год назад
धेरै शिक्षा मुलक छ।अनि रोचक र रमाइलो
@lokeshbogatibogati9189
@lokeshbogatibogati9189 Год назад
अती सुन्दर बस्ती ।।
@hemprasadrai9111
@hemprasadrai9111 Год назад
Vakimli gaon aeta sunder gaun ko avalokan garayera khusi tulaidenu vakoma Sachinji lai dhanyabad cha. I hope more such vlogs in future.
@krishnapaini0.1
@krishnapaini0.1 Год назад
Hjrko sabda ma fida vaya sir❤️❤️
@nabindada1695
@nabindada1695 Год назад
Finally aafno thau dekhna paiyoo aajw.!😊🙏🏻dhanneywad.!
@prakashthapa5274
@prakashthapa5274 Год назад
sarai ramailo xa mero sasurali mygdi❤😊
@jeevankhadaka1105
@jeevankhadaka1105 Год назад
Aaha
@namgaonps15
@namgaonps15 Год назад
घर बसेर नेपाल देखे जस्तो कुरा नगर हौ भन्थे कुनै समयमा, तर मैले चै साँच्चै नै घर बसेर नै नेपाल घुमी सकें। मलाई यो मौका दिनु हुने सचिन भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। 🙏🙏
@dharmadhakal5793
@dharmadhakal5793 Год назад
Tapaiko vidio bata ma khushi xu tapaiko you tube herera bhujung samma puge
@ramesharpanthami1983
@ramesharpanthami1983 Год назад
यस च्यानल बाट भएका सबै vedio नछुटाई हेर्दै आएको छु आफु पुग्न नसकेनि vedio हेर्दा त्यहि पुगेको जस्तो हुने रहेछ good luck all team 🙏🙏
@jamunagaire4373
@jamunagaire4373 Год назад
Tyo thauma na puge Pani nikkai ramailo anuvab hunxa daju haru hajur harulai yekdami 🙏🙏🙏🙏🙏🙏🙏 Naman xa
@sanjiptimsina7136
@sanjiptimsina7136 Год назад
अत्यन्तै राम्रो दामि दाजु
@krishnakris4196
@krishnakris4196 Год назад
मलाई चाइ राम्रो लाग्यो नंया ठाँउ नया नंया जानकारी 🙏👍️👍️
@deepenadhikari8961
@deepenadhikari8961 Год назад
appriciate your work PURVI BLUES good to see such an amazing place
@alishathakuri2799
@alishathakuri2799 Год назад
Nepal ghumana nasakeni hjr ko video herera ramailo lagaxa malai
@dipakpun1056
@dipakpun1056 Год назад
Thank Uh So Much Exploring New Heaven........ Keep Up The Good Works...... 7:25
@rabinrai5925
@rabinrai5925 Год назад
भक्किमिलि गाउ को घरको बनावट चाहि अनौठो अनि राम्रो लाग्यो
@laxmigautamgyawali5571
@laxmigautamgyawali5571 Год назад
पूर्वी व्युज असाध्यै राम्रो कार्यक्रम हो ।घरमै बसेर नेपाल पुरै घुमेको अनुभुती हुन्छ ।अब पाल्पा ,अर्घाखाँची र गुल्मी गएको हेर्न मन छ।गुल्मीको रेसुङ्गा,अर्जुन डाँडा, कफी खेती हुने सिमिचौर,लगायत घुम्ने ठाउँ निकै छन् ।गुल्मीको बम्घाकोटबाट नेपालका धेरै जिल्लाका साथै भारतको गोरखपुर पनि देखिन्छ भन्ने गरिन्छ । अबको यात्रा तेतैतिरको होस् ।आफ्नो ठाउँ तपाईंको च्यानलबाट हेर्न मन छ।अन्य च्यानलबाट हेरे पनि तपाईंको च्यानल विशेष लाग्ने गर्छ।उत्तर उत्तर प्रगतिको कामना सँगै ,नेपालका सबै जिल्ला र गाउँ घुम्ने शुभकामना दिन चाहन्छु ।
@ajaydwal2331
@ajaydwal2331 Год назад
हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ a lot's love to purvi blue team and to Sachin sir from bajhangहाल‌ अहिले‌ India Bangalore बाट
@prakashbk4133
@prakashbk4133 Год назад
धन्यवाद सचीन सर
@narendrabk5248
@narendrabk5248 Год назад
M ni uhaharuko video na xutai Herne Garda xu Hal Malaysia bat 👌👌👌👌👌
@princepaudel5405
@princepaudel5405 Год назад
Ramro lagiyo dai thank you so much
@sanjivanrai2569
@sanjivanrai2569 Год назад
Sachchai सुन्दर ani man mahok दृश्य 🇳🇵🇳🇵🇳🇵
@worldpeace3753
@worldpeace3753 Год назад
Thank you for your information it’s very knowledgeable.
@amarmagar5841
@amarmagar5841 Год назад
ahaa super nice jay Nepal 🇳🇵 🙏🙏🙏
@indrapoudel6203
@indrapoudel6203 Год назад
भकिम्ली रमाइलो रहेछ तर राम्रा राम्रा घरहरू बेबारिसे भएको देख्दा नमज्जा पनि लाग्यो थातथलो छोडेर सहर तराई पस्ने बाध्यता हो की रहर ?चेन्नै बाट
@kesharbhujel5954
@kesharbhujel5954 Год назад
Best Vlogging of Nepal Thank you sachin sir, Laxmi SIr and Whole team .
@beenuchhantyal5493
@beenuchhantyal5493 Год назад
Thankyou 🙏so much Sir and PURVI BLUES team for Coming, Exploring and Showing our village Bhakimli. Great videography👍️ we enjoy your Description and keep it up. Thanks a lots.
@rahulofficial405
@rahulofficial405 Год назад
म कलम बनेर कसैको जिन्दगी लेखिदिन त नसकुल तर दुई शब्द कमेन्ट लेखेर हजुरको मेहेनत लाई सम्मान गर्न सक्छु जय नेपाल
@bajindrathapa2877
@bajindrathapa2877 Год назад
Wow kya ramro
@dilkumarithatal7908
@dilkumarithatal7908 Год назад
Beautiful place
Далее
POLI и Маша - Сигма бой
00:20
Просмотров 154 тыс.