Тёмный

केटा मान्छेको जात भर्खरकि देखेपछि यति छिट्टै सिमा नाघ्छन, खत्रा दोहोरी । ०७५.१२.१२ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 716 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#LiveDohori

Развлечения

Опубликовано:

 

25 мар 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 829   
@narayansapkota1499
@narayansapkota1499 5 лет назад
खिमाको हासो संगै इन्द्रेणि मनपराउनुहुने सबैलाई नमस्कार !
@suminagurung8881
@suminagurung8881 5 лет назад
Dohori ta yasto hunu parxa sabai family sagai basyar harna Milne wow Kati ramro xa
@tejinmagar2281
@tejinmagar2281 5 лет назад
Malai man parne singer khadga garbuja sarai ramailo ramro lagyo
@Aya_entertainment_
@Aya_entertainment_ 5 лет назад
*धेरै राम्रो छ पुराना गितहरु मौलाउदै गाको छ खुशी लाग्यो*
@upendrabista2035
@upendrabista2035 5 лет назад
मलाइत इन्णेणी हेरेर बस्नु हुने सम्पूर्ण साथी हरुलाइ मेरो तर्फ बाट पनी सुभकामनाब्यक्त गर्दछु र यो गीत मलाइत अतीनै मन पयो
@Abhivlogmyagdi
@Abhivlogmyagdi 5 лет назад
खडक गरेबूर्जा दाई का फ्यान हरू यता हाजीर हुम है
@basantarantijapun3054
@basantarantijapun3054 5 лет назад
Garbuja
@hirakhadka640
@hirakhadka640 5 лет назад
N
@samundrakhadka8330
@samundrakhadka8330 5 лет назад
👏👏👏
@dineshgharti5077
@dineshgharti5077 4 года назад
Dherai ramro
@mohankunwar9266
@mohankunwar9266 4 года назад
@@basantarantijapun3054 ko
@diludangi
@diludangi 5 лет назад
आज फेरी ईन्द्रेनी मा झर्न मन लाग्यो.. कृण्ण दाईको थोरै कमेन्ट गर्न मन लाग्यो.. कहीले पनी नथाक्ने कोहो भनी खोज्दा.. खुशी लाग्छ सबजनाले कृण्ण दाईलाई रोज्दा. मलम बन्छन कृण्ण दाजु दुःखारीको घाउमा.. पुगी छाडछन बिपत्ति आईपरेको ठाउमा.. जयहोस कृण्ण दाईको.....
@kamalkami6650
@kamalkami6650 5 лет назад
Sarai ramro lagyo daju ra bainiko sor
@ganeshamagar2842
@ganeshamagar2842 5 лет назад
गर्बुजा दाइ अनि खिमा दिज्जु को दोहरी सुनेर धेरै खुशी लाग्यो सलाम छ
@sonamlama4006
@sonamlama4006 5 лет назад
आहा यो होनी नेपाली भनेर गर्व गर्ने कार्यक्रम सलुट छ इन्द्रेणी टीम लाई कति राम्रो गीत सारै मन छुटो भावुक बनायो
@gurungkoxora9625
@gurungkoxora9625 5 лет назад
भिम पौडेललाई miss गर्ने जति यता हाजिर गरै है को को रैछौं।।
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
हजुर नमस्कार म पनि हुँ है भिमको गीत मन पराउने
@tikaramsubedi8210
@tikaramsubedi8210 Год назад
देशका कला संस्कृती जाेगउने कलकारहरू सँधै अमर रहिरहनु
@amritbudhachhetri111
@amritbudhachhetri111 5 лет назад
मलाई मन पर्ने गायक आदरणीय दाजु खड्ग गर्बुजाको दोहोरी सुन्न पाइयो सारै खुसी लाग्यो।
@subasrana7820
@subasrana7820 5 лет назад
कर्म थुलो आशिर्बाद भन्दा नि ,,,,अति नै मर्मिक शब्द खडक गर्बुजा दाजु सङै खिमा sis को पनि उत्तिकै उत्कृष्ट दोहोरी आजको solut छ सम्पुर्ण इन्द्रनि unit मा👍️👍️👍️👍️
@gopalbaral2047
@gopalbaral2047 5 лет назад
धेरै राम्रो राम्रो भाका छ खडका गरबुजा सरकाे मलाई नि पुरै सुन पाय हुनथेव जस्तो लागेछ फेरि फेरि ईनदे्णिमा अाउनु हाेला सबै दरसकहरुमा नमन अब लक्षिमि नेपानि दिदि लउनुस् न कृरिसन सर
@sijanshrestha6601
@sijanshrestha6601 5 лет назад
खडका गर्बुजा दाजु को गित ! फुर्के रिबन फरर सम्झी सम्झी म कति रुने हो माया सरर ,, यो गित सारै मन पर्छ अहिले कसरी पाउन सकिन्छ???
@SundarNepal2042
@SundarNepal2042 5 лет назад
खड्ग गर्बुजा र सबै टिम लाई धन्यवाद लोक गित लाई यसरी नै माया गर्ने सबै नेपाली लाई अभिवादन
@Garbuja
@Garbuja 5 лет назад
खड्ग गर्बुजा दाजुकाे ठुलाे फ्यान🙏🙏🙏🇳🇵🇳🇵🇳🇵लाईक कमेन्ट गर्नुहुने सम्पूर्ण दर्शकहरुमा नमन🙏🙏🙏
@yambudhathokimagarmyagdima4211
पुरानो म युवा हुदा को यो गित धेरै मार्मिक छ ।पहिला को धेरै याद आयो । बधाइ छ खिमा & खड्का दाइ मिना दिदी बधाइ छ
@bellchand9237
@bellchand9237 Год назад
जगदीश नेपाली 😂
@bharatdhamala8852
@bharatdhamala8852 5 лет назад
आहा खड्ग गर्बुजा दाजु को स्वर सदाबहार।कती मीठो। सुन् को जन्तर मया को बोली मा हो जादु मन्तर!! ❤️❤️❤️
@rajunepalinepali8472
@rajunepalinepali8472 5 лет назад
dhami
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
कात्ति रमाइलो हो के इन्द्रेणी कार्यक्रम जाउ जाउ लाग्ने
@rameshmagar2591
@rameshmagar2591 5 лет назад
इन्द्रेणी कार्यक्रमका सम्पूर्ण तिमहरूलाई सर्बप्रथम त नमस्कार गर्न चाहे र इन्द्रेणी कार्यक्रम चलाएर बस्नु भएका कृष्ण करेल दाजुलाई धेरै ,धेरै धन्यवाद इन्द्रेणी कार्यक्रम चलाएर झलमल्ल पारि दिनु भको छ सधैं भरि यसरी नै इन्द्रेणी बत्ती झैं झलमल्ल बलि रहोस् कहिल्यै पनि ननिभोस र कृष्ण दाजु हजुर सङग दोहोरी खेलेको हेर्न खुब मन पर्छ मलाई त अनि खिमा रोका जि को हासो नै सारै मन पर्छ मलाई त गित झन भनै पर्दैन मन्छे पनि राम्री हासो पनि राम्रो बोली पनि राम्रो सोर त झन कत्ति राम्रो कत्ति मत इन्द्रेणी कार्यक्रम कहिले पनि नछुताईकन हेर्छु
@djahahagsgsgg6309
@djahahagsgsgg6309 5 лет назад
कृष्ण बैनी काे सारङ्गि कतागयाे हात खालि भयाे,हात खालि नराख्नुहाेस मेराे अनुराेध कतार बाट
@dilshakhaa5451
@dilshakhaa5451 4 года назад
Nice soongs to
@mannmagar1951
@mannmagar1951 5 лет назад
खिमा जि तपाई एकदमै भाग्यमानी बैनी बन्नु भएकोमा मेरो तर्फबाट धेरै धेरै धन्यवाद।
@sujanthapa5171
@sujanthapa5171 5 лет назад
होल Unit इन्द्रेणी tim लाई अग्रिम नमस्कार साथै गर्बुजा दाजु लाई सलाम
@user-mo6lb2ih4w
@user-mo6lb2ih4w 5 лет назад
एक चोटि अझै ल्याउनु होला खडक गर्वुजा लाई ।।। उहाका गित अझै कति मार्मिक छन ।।।
@dinagrg4950
@dinagrg4950 5 лет назад
सते बचन
@bimalbhushal4230
@bimalbhushal4230 5 лет назад
गर्बुजा दाईको अति मिठो स्वर मोलिक गीत हरु धन्यबाद छ हजुर लाई ।।
@shusilkhatri9003
@shusilkhatri9003 5 лет назад
दाजु र बहिनिको सम्बन्ध सफल र प्रगाढ होस दुबैजना लाई शुभकामना
@ramjalikhammagar5753
@ramjalikhammagar5753 5 лет назад
खडग दादाको गितको शब्द लय मन छुने👌👌
@user-xi7bd6re3t
@user-xi7bd6re3t 5 лет назад
कालजयी मौलिक गीतका सर्जक गाएक खड्क दाजुलाई सलाम अनि ईन्देनी टिमलाई पनि सम्झना
@ganeshgurung3036
@ganeshgurung3036 5 лет назад
इन्द्रेणी नहेरि सुत्न मन नै लाग्दैन । हाल साउदी बाट । घर तनहुँ । इन्द्रेणी कार्यक्रम कहिले आउछ भन्दै youtube मा कुरि रहने मै हु । म जस्तै youtube मा इन्द्रेणी कुरि रहने को को हुनुहुन्छ ? 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 कृष्ण सर,हाम्रा अग्रज कलाकार राजु परियार र देवि घर्ती को स्वर मा रहेको गीत (फूल मा मौरी डुल्ने बेलामा कोदो रोप्दा लाएको पिरती छुट्यो तोरी फुल्ने बेलामा) प्रस्तुत गराउन लाउनु है ।▶️▶️▶️▶️▶️▶️▶️
@homanathupadhya8171
@homanathupadhya8171 5 лет назад
खड्का दाजु आवाज सुनि राख्न मन लाग्यो
@robertkhadka2270
@robertkhadka2270 4 года назад
आज हेर्ने कोको छौ ,
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 4 года назад
सलामछ खड्ग गरबुजा ज्यूलाइ ऐती धेरै मोटो खड्ग दाईको स्वरता जादुमय छ यार एस्तो अनसाशित खिमा नानीलाई खड्ग दाईले फस्टमै जिसकाको अली ठिक होईन किनकी खिमाता छोरीको उमेरमा छंन खड्ग गरबुजा दाईको ता
@surendramagar6538
@surendramagar6538 5 лет назад
येदि खिमाले बाहुनसङ्ग बिहे गर्योभने म लास्टै रिसाउछु है guys??🤣
@bhalakajirai3609
@bhalakajirai3609 3 года назад
जसको गीत सुनेपनि सुन्नुस् तर नेपाली मौलिकता भएको गीत सुनिदिनुस् । सलाम खड्ग दाइ ।
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार सुभ रात्री ल है आज छिट्टो आयो इन्द्रेणि ल है आउनुहोस् साथीहरु इन्द्रेणि हेरेर दिनभरको थकान मेट्न सकिन्छ आज खीमा बहिनीको गीत असाध्यै राम्रो हुन्छ इन्द्रेणि टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणि टिम सबैको जय जय जय होस इन्द्रेणि मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌👌👌👍👍👍👌
@dipakbasnet3111
@dipakbasnet3111 5 лет назад
namaskar didi hjr aaramae hunuhunchh
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@dipakbasnet3111 हजुर नमस्कार सन्चै हुनुहुन्छ म पनि ठिकै छु
@pramikarokaya9886
@pramikarokaya9886 5 лет назад
@Goma Bhandari नमस्कार दिज्जु सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु दिज्जु अनि हजुर किन आउन छोड्नु भएको इन्द्रेणी मा
@dipakbasnet3111
@dipakbasnet3111 5 лет назад
@@gomabhandari5993 ma pani thik xu didi hjr
@hemantakunwar4312
@hemantakunwar4312 5 лет назад
goma didi namaste aaramai hunuhunxa
@Jhapendragrg
@Jhapendragrg 5 лет назад
सर्बप्रथम ! इन्द्रेणी परिवार लगयत उपस्थित, सम्पुर्ण लोक संगीतका पारखी मनहरुलाई हार्दिक नमन ! साथै अत्यन्तै मिठो स्वर का धनी,लोक गायक आदर्णिय खड्का गर्बुज दाईको यो मौलिक लोक भाका तथा वहाँको कालजाई गितहरु जती सुने पनि सुनी राखौ जस्तो लाग्ने, र खिमा बैनी सँगको दोहोरी पनि मिठो गाउनु भयो ,आज को पस्तुति एकदमै राम्रो लाग्यो धेरै धेरै धन्यवाद !
@ajayabohara9125
@ajayabohara9125 5 лет назад
खिमा दिदि को हासो र मुस्कान मन पराऊने को को हुनुहुन्छ
@rabinkarki2930
@rabinkarki2930 5 лет назад
Me
@thammagar1924
@thammagar1924 5 лет назад
hajir voko xu ma pani
@meenathapa2637
@meenathapa2637 5 лет назад
ramro xa
@rabinkarki2930
@rabinkarki2930 5 лет назад
@@meenathapa2637 p
@rabindrashrestha2435
@rabindrashrestha2435 5 лет назад
Me
@baburana1473
@baburana1473 5 лет назад
ईन्द्रेणी कार्यक्रम काे फ्यान हरु जति यता हाजिर हुम्म त मित्र हरु !!
@vishnukancha1018
@vishnukancha1018 5 лет назад
ल खिमा नानू लाई नयाँ दाजु काे अाशिर्बाद सधा सधा लागि रहाेश ,र सम्पूर्ण ईन्द्रेणी टिम लाई हार्दिक नमन छ है ,,,,
@mailibabuji2238
@mailibabuji2238 5 лет назад
दर्शन नमस्ते इन्द्रेणीमा सबैजनालाइ, सुन्दर छ, अझै पनि जुङ्गाको रेखी। मनै भुल्छ, खडग दाइको स्वर देखि। जय इन्द्रेणी।।
@narayanadhikari1576
@narayanadhikari1576 5 лет назад
साच्चिकै यस्ता प्रतिभालाई कदर गर्नुपर्छ हामीले खड्क गर्भुजा दाइलाइ सलाम छ्
@pramilabasnet502
@pramilabasnet502 5 лет назад
गर्जबु दाइले कत्तिराम्रो गाको हो सारै रमाइलो भयो आजत
@phanilthapamagarthapamagar2049
के गरनु दाजु मान्छे बुदो भयनी मन बुदो नहुदो रैछ रमाइलो छ आजको दोहोरी खडक दाजु र खिमा मैयाको
@bhimbharadhawaja8330
@bhimbharadhawaja8330 5 лет назад
आहा कति मिठो गित तपाईं हामिले बचाइ राख्न जरुरी छ अग्रज बाटो हामी पनि लागौ सस्कार नै हो
@user-um8xk6vo1i
@user-um8xk6vo1i 5 лет назад
पुरानो भाका सुन्दा कता कता बाला पनको याद आयो ! सायद लोक प्रेमी भयर होला । इन्द्रेणी नछुटाई हेर्ने गर्छु
@amritshrestha797
@amritshrestha797 5 лет назад
निकै नै खत्रा दाेहाेरी हेर्न पाउदा साह्रै राम्रो लाग्छ
@gynendraneupane3977
@gynendraneupane3977 5 лет назад
आज सम्मकै उत्कृष्ट कार्यक्रम लाग्यो ।खड्ग दाजु को आवाज मै जादु छ ।
@darlamithapamagar7827
@darlamithapamagar7827 5 лет назад
इन्द्रेणी कार्यक्रम मन पराउनि र खिमा बहिनीको हाँसो मन पराउनी जति हाजिर हुनु है
@liladharpoudel5267
@liladharpoudel5267 5 лет назад
खिमापनि खारिएकी कलाकार हुन। खड्ग दाईसँग जोडतोडका साथ अन्तसम्म बनिरहिन, जुन ठूलो कुरा हो। साथै, नयाँ दाइ पाएकोमा हार्दिक बधाई पनि ल!
@indrashah9052
@indrashah9052 5 лет назад
इन्द्रेणी हेर्ने जति सबै को ध्यान जति डान्सर बहिनी तिरै छ
@ekmagar4072
@ekmagar4072 4 года назад
खड्ग गर्बुजा दाजुको स्वरले नलोभिने नेपाली मन हरु सायद कमै होलान। मादल सङग खेलेको गला र हार्मोनियम सङग खेलेको गलामा धेरै फरक पर्छ।
@Ksavkhadka1
@Ksavkhadka1 5 лет назад
Kati mitho shor daaju ko 😍😍❤️😂👏👏👌
@UJJAL2684
@UJJAL2684 5 лет назад
झोर्ले सम्पुर्ण लाई सुरु गरे हेर्न।दुबै देखि।ओहो कति मिठो हो सारै मन परेउ
@lokkarki3321
@lokkarki3321 5 лет назад
खिमा जि को मुस्कान नै मीठो छ
@prakashnepali1922
@prakashnepali1922 5 лет назад
यो पावल सरको मुरलिको धुनले कसम 12 घन्टाको duty गरेर आको थकाइ मिटाइ दिन्छ भन्या कति लामो कति मिठो धुन धन्यवाद पावल जि thanku so much all indreani team
@bindushrestha6099
@bindushrestha6099 5 лет назад
गीत त धेरै सुनिन्छ तर गरबुजा जी को मिठो स्वर सुमधुर आवाज मा अत्यन्तै राम्रो र मन पर्यो धन्यवाद छ दुवै टीमलाई 👌👌👌👏👏👏👍
@proff1714
@proff1714 4 года назад
Ati ramro laya ati ati mitho geet bahut bahut dhanyabad
@lilagaihre419
@lilagaihre419 5 лет назад
खड्ग गर्बुजा जिउदो‌ ईतिहास हो उहाको गित साहै राम्रो छ
@dildeubabogati6871
@dildeubabogati6871 5 лет назад
सम्पुर्ण आदरणीय लोकप्रिय मित्रहरू मा नमस्ते सुरु गरियो इन्द्रेणी हेर्न आउनुहोस् हेर्न हजुर हरु पनि है
@ashminab7886
@ashminab7886 5 лет назад
खिमा बैनी यौटा दाइ ले बिश्वास गरेर हजुर लाई बैनी बनाउनु भयको छ।बिस्वास घात नगर्नु होला।सारै राम्रो खडग दाइको गीत।
@parakashxfff8169
@parakashxfff8169 5 лет назад
Namestea inderni unit lie ane khadgha dai ko khima ko lok dhorre sarie mon pary sabilie dhanyea badh mo nimeat darsak huu inderni ko
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 лет назад
आदरणीय खडग गर्भुजा दाजु भाउजु अनि इन्द्रेणी समुह र लमजुङको धम्फू बा लगायत सबैलाई हृदय देखि सम्मान अनि सलाम छ है यो कतारको मरुभूमिबाट? सारै रमाइलो लाग्दै छ यो गजबको इन्द्रेणी संकृति कार्यक्रम हेर्दाहेर्दै धेरै कुरा पनि जानियो अनि माया पनि लाग्दै छ?
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 лет назад
मेरो मन पर्ने कलाकार खड्का दाजु
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 лет назад
मत पछाडी आउदै छु राजा अगाडि बड्नु हजुर
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 лет назад
हा हा हा आजा कता बिजि हुनु भयो र बरै
@shobhakarbudhathoki5900
@shobhakarbudhathoki5900 5 лет назад
@@user-so6ht7zn5k मुन्द्रेको कमेडी कलप ले गर्दा राजा
@krishnabc3804
@krishnabc3804 5 лет назад
सर्वप्रथम त ईन्द्रेणी टिमलाई नमस्कार म हाल कामको सिलसिलामा भारत चेन्नेई छु ईन्द्रेणी कार्यक्रमको नियमित स्रोता हुँ सफलताको शुभकामना ।।।।
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 лет назад
टिका सानु र श्याम राना अनि टिका सानु र मान सिङ खडका राखेर प्रोग्राम लियाउनु कृष्ण सर love you all team
@karkibhai2526
@karkibhai2526 5 лет назад
इन्द्रेणी टिम र इन्द्रेणी हेरि बस्ने सबैलाई अनि इन्द्रेणी studio अाउने हुने सबैलाई नम्स्कर कृष्ण सरकाे परगतीलाई सलास अनि Adhikari chiranjivi जि ले भनुभएकाे कुरा मिलाउनु पर्यो कृष्ण सर
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
असाध्यै दमदार लायो दोहोरि त्यही माथी खिमा बहिनिको मुस्कानले झन चमत्कार देखिएको छ ईन्द्रेणीमा अनि पुरानो अग्रज कलाकार खडग ग्रभुजाको दर्सन
@rajendradevkota8328
@rajendradevkota8328 5 лет назад
गित भनेको यस्तो हुनुपर्छ कति मिथो सोर अनि शब्द बधाइ छ इन्द्रेनि होल उनित लाई अनि खद्क गर्बुजा दाइलाइ
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 лет назад
बास्तबमा एसरी गाउदा धेरै राम्रो लाग्यो उचित शब्द जोकि समाज र सिङ्गो नेपाली संगीतलाई प्रभावित बनाउने शब्द मा दोहोरी गाउदा एकदमै रमाईलो लाग्यो ती अश्लील कुरा हरु लाई छोड्नु पर्छ सलाम छ खड्ग दाइ र धन्यवाद इन्द्रेणी टिम लाई
@dambarsamal8149
@dambarsamal8149 5 лет назад
Atinai ramro vaka gaunuvayo sarai khushi lagyo sampurna upasthita manuvab harulai redya dikhenai namaskar. .
@user-zs7id7vf9c
@user-zs7id7vf9c 5 лет назад
म्याग्देली अग्रज कलाकार दाज्यु भाउजू लगायत इन्द्रेणी सपरिवार हार्दिक नमस्कार 🙏🙏🙏
@karkiji3180
@karkiji3180 5 лет назад
सर्ब प्रथम त इन्द्रेणी कार्यक्रमलाइ नमस्कार आज भने अलि ढिलो भयो तैपनि ढिलै भए पनि इन्द्रेणी कार्यक्रम हेर्न आय
@anjanmagar806
@anjanmagar806 5 лет назад
पुर्ण श्रेष्ठ ज्यु ले खिमा बहिनी लाई आज देखि आफ्नो बहिनी बनाउनु भयो मलाइ आज सम्म को सबै भन्दा खुशी लाग्यो यो देखेर खिमा बैनी उहाँ लाई निराश न गरि दिनु होला, भन्दै सबै इन्द्रेणी टिम लाई मेरो सलाम छ ?
@makardhojkc1042
@makardhojkc1042 5 лет назад
अाहा कति राम्राे कति मिठाे हाे ।। खड्ग सर हजुरलाइ धेरै धरै सम्झना अनि हार्दिक नमन छ है ।
@PSangayTamang
@PSangayTamang 5 лет назад
I love you mongarni...u rocks the indreni Show
@basanthsinghbista6391
@basanthsinghbista6391 4 года назад
Om Jay shiri Kirshanna big salute Khadak Garbhuja Daju Kirshanna many respect love saty safe & healthy tqsm all helping hands
@gokulbhandari3471
@gokulbhandari3471 5 лет назад
धेरै राम्रो अाजाकाे दाेहाेरि खिमा दिदीले हार्नु भयाे हाे सबैलाई 🙏🙏🙏🙏🙏 छ
@villagernepalese4825
@villagernepalese4825 5 лет назад
खड्ग दाईका यी गित सुनेर बैँस जवान जान लाग्यो,सबैभन्दा धेरै सुन्ने यानीमाया र सोलेडाँडा काट्यो मुँयालु यस्तैयस्तै अतिनै मन पर्छ,आज त खिमा सिस सँग रमाईलो दोहोरी पनि,सायदै लोकगित संगितमा धेरै भाग्यमानी भयौ खिमा बहिनी खड्ग दाईसँग दोहोरी गाउन पाउनुमा।।बबाल राम्रो लाग्यो,त्यति साह्रो चाहिँ नभन्या भा हुने,थुक त निलिन्न क हेहे..love you all👉️danu kunwar
@onom9540
@onom9540 5 лет назад
कति मिठो खड्ग गर्बुजा को स्वर
@buddhibandit9074
@buddhibandit9074 4 года назад
Kahbhjomuralidhuna
@premthagunna2196
@premthagunna2196 5 лет назад
आहाँ खर्भुजा दाई को त्यो स्वर कहिलेपनि नबिर्सिने खालको छ । सलाम दाई हजुर लाई।।
@mr.samarth5187
@mr.samarth5187 5 лет назад
खर्भुजा होइन मित्र गर्भुजा हो
@premthagunna2196
@premthagunna2196 5 лет назад
ram singh rawat सम्झाई दिनु भयो धन्यबाद छ मित्र ।
@anjeshshahi967
@anjeshshahi967 5 лет назад
Ma ta kheema jee ko muskan ko ekdum fida ho 😍😍😍😍😍😍
@manjumayasyangtan5826
@manjumayasyangtan5826 5 лет назад
Khadh dhai ko bolim ra harek songs m chai jadhumantara yo song dherai dherai man parni ho sarai suni thiyo dhai yo song chai. Khima bahini ko dohori chai sarai man parx hae malai chai Dr sabh ni makhai ni barai hahaha khusi lagx Dr jiu haruni dohori ko parakhi Krishn dhai ko jadhu ho yo
@premnepali7180
@premnepali7180 5 лет назад
मायाको बोली भन्दा पनि खड्ग दाइको आवाजमा जादु मन्तर छ
@gurungnepalese6287
@gurungnepalese6287 5 лет назад
दर्सन नमस्कार गर्बुजा दाजु अनि इन्द्रेणी टिम स परिवार सबै लाई
@muktalamichhane9338
@muktalamichhane9338 4 года назад
सारै राम्रो लागियाे फेरि पनि बाेलाउनु दाईलाई
@bhimuthapa7213
@bhimuthapa7213 5 лет назад
अति मीठो गीत खड्ग दाजु र खिमा बैनी को चैट चैट अब हेर्न सुरु गरियो यो बिरानो मरुभुमी को ठाउँ बाट एक्छिन डिउटी रोकेर
@aaratidongol9005
@aaratidongol9005 5 лет назад
33
@dhananjaythapa3541
@dhananjaythapa3541 5 лет назад
धेरै राम्रो छ इन्र्देणी कार्यक्रम मलाई धेरै मन पर्छ ।
@garneshsharma3812
@garneshsharma3812 5 лет назад
dhery ramro ani kati ramailo...vo..
@phurpalama8491
@phurpalama8491 5 лет назад
kati mitho dohori ho jati hero teti herna man lagne
@rameshale2836
@rameshale2836 3 года назад
Aaha!!! Kati mitho geet sunko jantara.. 20/25 saal aaghi ko yaad aayo..
@kiranranamagar3322
@kiranranamagar3322 5 лет назад
तरुनी पाएपछि त बुढा को पनि जोस खुब आउदो रैछ दिन भरी नाच्नु भो गाठे!
@baburamtamang4822
@baburamtamang4822 5 лет назад
आहा कति मिठो मुस्कान सहित खिमाको दोहरी Very Nice Sister
@laxmandeuba1356
@laxmandeuba1356 5 лет назад
सरररररररररररर सम्पूर्ण इन्द्रिय परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@JpsSnr
@JpsSnr 5 лет назад
सर्ब प्रथम इन्द्रेणी कार्यक्रम सन्चालक कृष्ण कडेल ज्यु लाई मेरो नमस्कार छ!र आज धेरै समय पछी को गीत संगितको सर्जक खडग गर्बुज र खिमा बहिनीको दोहोरी सुन्नु पाउदा अति नै खुसी लागेउ र सम्पुर्ण इन्द्रेणी युनिट र दर्सक स्रोतहरु मा धन्यवाद व्यक्त गर्दछु!हाल कुबेत बाट !
@indragharti7152
@indragharti7152 5 лет назад
Thanks indreni pariwar lai kharka daju ko git sunna paiyo dherai khusi xu
@surajbudhabudha2926
@surajbudhabudha2926 5 лет назад
दोहरी सुन्दा मन मा धेरै खुसी लाग्यो खडक गर्भुजा खिमा रोका मगर को
@mailasarumgr3421
@mailasarumgr3421 5 лет назад
म पनि नाच्दै छु यो दोहरी गित सुनेर धेरै राम्रो लाग्छ पुरानो git मन पर्छ,सबै इन्द्रेणी टिमलाई नमस्ते अल
@manigurung1469
@manigurung1469 5 лет назад
खिमा बहिनीको हासोले एउटा दाई पनि पाऊँनु भयो यसरी नै दाई बहिनीको संबन्धमा अरू हरूले पनि पाठ सिक्न सक्ने उदाहरणहरूको जन्म होस् दुबैलाई हार्दिक बधाई एवं शुभकामना । इन्द्रेणीले गरेको कृयाकलापहरूको बयन गर्ने शब्द छैन । कृष्ण कंडेल जी लगायत संपूर्ण टिमलाई हार्दिक बधाई एवं अझ उन्नती प्रगतिको शुभकामना । Mani Gurung UK.
@hirarana3558
@hirarana3558 5 лет назад
Kati ramailo lok dohori khadka kharbujako dhanneybad xa sabai lai
@sunitachhetri2241
@sunitachhetri2241 5 лет назад
Katie ramailo ho indreni karekarm thanks all indreni tim 👌👌👌👌👌👌👌
@kandelbishnuprasad5901
@kandelbishnuprasad5901 5 лет назад
ईन्द्रेणि काे हरेक कार्यक्रम मैले नछुटाई हेर्ने गर्छु। तर सहयाेग गर्नलाई सकेकाे छैन। कृण्ण दाजु याे कलियुगकाे साछत भगवान कृण्ण बनेर अाऊनु भय जस्ताे लाग्छ मलाई। ईन्द्रेणि टिम सबैलाई अभिबादन गर्दछु।
@vivasmagar
@vivasmagar 5 лет назад
Same here
@tapendradhami4363
@tapendradhami4363 5 лет назад
नमस्कार म इंडिया बाट हेरि रहेको छु यक दमै दामि लाग्छ यो कार्यक्रम
@hemantakandel2560
@hemantakandel2560 5 лет назад
Good evening everybody, Aba balla milyo time Indreni herni. Lau ladiyo falame bed mathi
@bbcbaglung
@bbcbaglung 5 лет назад
क्रिश्न दाजु खर्क दाजु मिना दिदी त कुरै नगरउ उहाँ हरु त तेसै नै महान कलाकार हुनु हुन्छ खिमा बैनी पनि अब परिपक्त हुँदै जानू भाछ मेरो मन पर्ने कारेक्रम इन्द्रेणी शु:भ कामना सबै इन्द्रेणी परिवार लाई 🇳🇵
@emrajgolewowverrynice5948
@emrajgolewowverrynice5948 5 лет назад
sampurna indreni timlae vitra hirdai dekhi namaskar ani aatinai ramailo karykarm ho yo
Далее