Тёмный

खिमा रोका ले मिन के सी लाइ पहिला लभ परेको थियो तर छुट्यो भने पछि indreni studio मा हङ्गमा मच्चियो HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 1,6 млн
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 964   
@sherbahadurrana9820
@sherbahadurrana9820 6 лет назад
एउटी खिमा थिईन्,, सबैले अाखाँ लाउछिन्😂😂 गार्हो छ हौ मलाई😁😁😁 अाजभोलि अझै रमाइलो हुदै अाएको छ स्टुडियोको ईण्द्रेणी कार्यक्रम, बाजागाजा सहित पाहुनाको स्वागत एकदमै राम्रो लाउछ।। जय होस् सबैको✌✌✌ Love U Krishna Dai💔💘💞
@surenkhanal2786
@surenkhanal2786 6 лет назад
मीन के सि को हुन्छु यहि दशै मा एस्को असर नपरोस् कसै मा सहि थियो यो टुक्का खिमा जि को अरु पनि सबै राम्रो थियो मिठो लोक दोहोरी को लागि पुरै टिम लाई धन्यवाद
@ritubhatta671
@ritubhatta671 6 лет назад
Odde h yoghurt c, yyyuioe
@gomabhandari5993
@gomabhandari5993 6 лет назад
भाइ सन्चै हुनुहुन्छ?ल है अब बुहारीलाई धेरैले आँखा लाइसके अब बुहारीलाई कसरी जोगाउने हो डर लाग्न थालिसकको ल है बेलैमा विचार गर्नु होला कति रमाइलो भएको हो कति हेरे पनि धित न मार्ने
@bishalthapa3073
@bishalthapa3073 5 лет назад
Sher Bahadur Rana hasauxah sher bahadur le 😂😂😂😊
@biswashkc8450
@biswashkc8450 5 лет назад
Sher Bahadur Rana sai
@थिङलामाराज
खिमा रोका ले असाध्यै राम्रो गाउनुहुन्छ तर आज यति उत्कृष्ट दोहोरि जवाफ आउनुको पछाडि टीका सानू को साथ छ पक्कै। मीन सर को त कुरै नगरम। अति नै राम्रो ।
@dineshkumarlama
@dineshkumarlama 6 лет назад
मिन के सी साच्चै अब्बल दोहोरी गायक रहेछन सलाम छ मेरो यि प्रतिभावान कलाकारलाई।
@dulraj5914
@dulraj5914 6 лет назад
आहा दोहरी जति सुने तेति राम्रो
@villagernepalese4825
@villagernepalese4825 6 лет назад
जमनाको चलेको कलाकार।।त्यहीँ भएर त अमेरिका छिरेनि।।जे होस सहयोगी मन रहेछ।।गर्व गर्ने लायक हुनुहुँदोरहेछ।
@binodshrestha1163
@binodshrestha1163 5 лет назад
Gorkhali Jo parnu vo
@deepakmagar2056
@deepakmagar2056 5 лет назад
verry good job Krishna sir
@imansinghmuktan4883
@imansinghmuktan4883 5 лет назад
Gorkhali group
@thamitek7330
@thamitek7330 5 лет назад
वा हेर्दा हेर्दै रातिको 2:00 बजेछ धेरै राम्रो बिदेशमा नेपाल बिर्साउने खिमा र क्रिश्ण छन र हामि छाै😍😍😍😍😍धन्यबाद abc news & indreni
@manbahadurmagar607
@manbahadurmagar607 5 лет назад
मीन सरले एक्दम ध्यान सङग सुन्नु भएकोमा मलाई पनि अलि आस्चर्या लाग्यो किनकी सायद मलाइ लाग्छ प्राय समुदाय बाइज अनुसार सहयोग आएर होला तर जे जस्तो भय पनि अनेकतालाइ एकतामा जोद्ने इन्द्रेणी तीम,कलाकार मीन सर लगायतका सम्पुर्ण सहयोगी दातालाइ मन देखी सलाम छ यस्ले निरन्तरता पावस धन्यवाद।
@देबेन्द्रसाइलो
खिमा रोका को मुस्कान नइ दामी छ यार तेहि भएर इन्द्रेणी हेर्ने गर्छु म त हाहाहाहाहाहा। इन्द्रेणी युणित का सम्पुर्ण मा तिमलाइ धन्यवाद धेरै रमाइलो लाइभ हेर्न पाउँदा सबै बिर्सिन्छु म त हाल साउदी बात !!!
@laxmandeuba1356
@laxmandeuba1356 6 лет назад
Wow wow wow सररररररररर सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना
@kumarramtel132
@kumarramtel132 6 лет назад
कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।।plz plz
@vishaldailakiemuskan8616
@vishaldailakiemuskan8616 5 лет назад
आजको कार्यक्रम सारै रमाइलो लाग्यो खीमा जिको दोहोरी
@tekrana4228
@tekrana4228 5 лет назад
अति रमाईलो लाग्यो ,सामुहिक अभिनन्दन झनै उत्कृष्ट भएछ धन्नेबाद सन्चालक ज्यु ।
@सन्तोषकान्छोमगर
प्यारि खिमाको फ्यान एता हाजिर गरम ल ।
@bhupendramagar7195
@bhupendramagar7195 6 лет назад
खिमा संघ एक चोटी दोहोरी गाउने ठुलो रहर छ।
@mitralalpoudel93
@mitralalpoudel93 6 лет назад
Ok
@mahabubvlogs412
@mahabubvlogs412 6 лет назад
✋✋✋
@bhupalthapa274
@bhupalthapa274 6 лет назад
Knio
@devendrakunwar2315
@devendrakunwar2315 5 лет назад
Ramro la x.
@paraskoirala449
@paraskoirala449 3 года назад
दामी दामी सबै कलाकार उत्कृष्ट । इन्द्रेणी को उदेश्य नि राम्रो।
@ishworaghamal3639
@ishworaghamal3639 5 лет назад
कति राम्रो दाेहाेरि खेल्नु भयाे मीन के सि ले हजुर लाई धेरै ..धन्य वाद र खिमा बैनि लाई पनि 👌💖💖
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 6 лет назад
हेर्न सुरु गरे है दुबई बाट ।सार्है मन पर्छ इन्द्रेणी कार्यक्रम ।नहेरी निद्रा नै लाग्दैन ।
@dhanab.k.5630
@dhanab.k.5630 6 лет назад
इन्द्रेनी मा यो आजाको कार्यक्रममा रहनु भयको कृष्ण कडेल दाइ नारायण रायमाझी दाई अनि सबै अग्रज कलाकार ज्यु हरु सबैमा नमस्ते धेरै रमैलो र खुशी लग्यो आजको दोहोरी सुन्नपाउँदा तर अत्को तिर बिरामी हरेक रोग्ले च्यापेका बिमारि हरुको लाई देख्दा दुख लाग्छ, दाई मेरो तर्फ बाटा इन्द्रेनी कोषमा जम्म गर्नको लागि 100$ केही समय पछि पठाउने छु,✌✌ सबै इन्द्रेनी परिवार लाई भगवान्ले रक्ष गरून्,🌹🌹🌹🌹🌹🌹🌹✌✊
@nabinshrestha4170
@nabinshrestha4170 5 лет назад
Dance dami x hai
@dhurbadhital5241
@dhurbadhital5241 3 года назад
नाच चाहिँ रबड स्टायलिस पाे छ त, बिभिद प्रतिभाकाे डबलि हाे ईन्द्रेणि , सम्पूर्ण सहयाेगि हात र मनहरुलाई ह्दयदेखिनै सादुवाद छ, आजकाे गीति कार्यक्रम सारै उल्लसमय रहयाे सबैलाई धन्यवाद छ।
@shibabhattarai2545
@shibabhattarai2545 6 лет назад
Wow दामी रमाइलो इन्द्रेनी कार्यक्रम धन्यवाद छ सबै टीम लाई सहयोगी सबै मा सलाम छ
@dineshbk3932
@dineshbk3932 5 лет назад
आउ दम दार छ दोहोरी
@योमायाँकोसंन्सार
सम्पुर्ण ईन्द्रेणी टिम लगायत खिमा लबली र मीन सर लाई साथै बिशेश कृष्ण दाजु लाई पनि दुई हात जोडि नमस्कार हाल म साउदी अरब दम्मम बाट हेर्दै छु । अत्ति रमाइलो गर्नु भको रैछ फेरि पनि मन मुटु देखि नाई धन्यवाद ल सबैलाई
@buddhigrg6219
@buddhigrg6219 6 лет назад
wow ..indreni Namaste सम्पुर्ण इन्द्रेणी टिम लगायत इन्द्रेणी हेरिरहनु हुने मित्र- बन्धु हरु लाई आज पनि धेरै मज्जा आउने भो गाठ्ठे
@devugahamagar7371
@devugahamagar7371 6 лет назад
सर्ब प्रथम ईन्द्रेणी परिवार लगाएत उपस्थित सबै जना मा नमस्कार। आज मिन के सी र खिमा रोका मगरनी को डोरी धेरै रमाईलो लाग्यो।धन्य बाद।
@naranaryal5124
@naranaryal5124 3 года назад
आज मीन के सी चेतन कार्की साथै नारायण रायमाझी सर हरु लाई देखदा खुशी लाग्यो ।नमस्कार इन्द्रेणी परिवारलाई ।जय नेपाल
@manojnepal1748
@manojnepal1748 5 лет назад
बासुरी को धुन ले साचिकै मन्त्र्मुग्ध बनाइ दिन्छ 😍😍
@manbahadurmagar607
@manbahadurmagar607 5 лет назад
वा वा खीमा रोका, मैले माने क्या राम्रो क्षमतावान एक्दम राम्रो लाग्यो अनि मीन सर पनि।
@dharmarajmagar1579
@dharmarajmagar1579 6 лет назад
खिमा दिदी ले आज त आगो नै बाल्नु भयो नि सधै यस्तै गाउनु होला ।।।
@khembahadurthapa2858
@khembahadurthapa2858 6 лет назад
Khima Roka Magar
@jitthapa6336
@jitthapa6336 5 лет назад
ramro lagyo khimako lok dohari ni saharai mn parxa molai best ....
@deepaktimilsina8171
@deepaktimilsina8171 6 лет назад
ब्राफ्रे!!बाफ! के सारो कडा दोहोरी भयो आजको !! चेतन बुवाको आशीर्वाद इन्द्रेणी सधै लागोस।।।जय इन्द्रेणी ।।।।
@bibashbroo5518
@bibashbroo5518 5 лет назад
Nicr
@bishnubishnuprasad1062
@bishnubishnuprasad1062 5 лет назад
Kina didi tapae ko muskan dekhe paxi ma kkkk vvvya
@tankneupane5247
@tankneupane5247 2 года назад
@@bibashbroo5518 pĺĺ0
@maheshlamichhane7889
@maheshlamichhane7889 5 лет назад
आहा कति रमाइलो मेरो प्यारो मीन दाजु के. सि. अनि इन्द्रेणी टिम सुखदुःख मा हसाउने दु:ख कष्ट परेको मान्छे उदार गर्ने बिदेश मा बसेर सहयोग गर्नुहुने सम्पुर्ण मन मुटु हरु लाई हार्दिक शुभकामना (जय गोर्खाली)..
@mcpro5426
@mcpro5426 Год назад
Щ
@mpmagarofficial6122
@mpmagarofficial6122 5 лет назад
तिमिसङ मिल्दैन दिल त्यहि कुनामा बसेर थुक निल ! ! सलाम कलाकार मिन केसि र खिमा रोकालाइ।अनि धन्यवाद krishna दाइ अनि इन्द्रेनी तिमलाइ।।।
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
मीन केसी ज्युलाई हृदय देखि नै सलाम छ
@Dynamic840
@Dynamic840 5 лет назад
आदरणीय मीन केसि दाइ र खिमा को दोहोरी इन्द्रेनी को सबैभन्दा राम्रो लाग्यो । क्या दोहोरी विशय प्रसङ्ग को सटिक टिप्पणी छ । 💕
@डाफेमुनाल
@डाफेमुनाल 5 лет назад
आदरणिय प्यारा मिन केसी दाजु सफलताको हार्दीक हार्दीक मंगलमय शुभ कामना l
@gopalacharya6730
@gopalacharya6730 6 лет назад
Dherai ramro lagyo aajko program super 👍👍
@bansingbnsing2423
@bansingbnsing2423 5 лет назад
बागलुङ कि हुन खिमा जि ल बधाई छ यसतै अगि बददै जानुहाेला इनरनि तिमसबैलाइ नमस्कार साहरै रमाइलो लायाे
@bibaslimbu6880
@bibaslimbu6880 6 лет назад
ईन्द्रेणि A B C news, भनेको, नेपाली समाजको मुल खामबा हुन्/
@ushakalikot2589
@ushakalikot2589 6 лет назад
Good
@jiwanlama8995
@jiwanlama8995 4 года назад
honi sahi kura garnu vo hjr le
@sambegg-magar7139
@sambegg-magar7139 6 лет назад
जति हेर्यो त्यति हेरौं हेरौं लाग्ने इन्द्रेणी कार्यक्रम
@loklmbu6432
@loklmbu6432 6 лет назад
Well done khima baini ramro gaunu bhayo aba dhekhi Ma tapaiko great fan vayeko chu.
@loveforever-vq3il
@loveforever-vq3il 6 лет назад
नेपाली संगीतका सबै हस्ती र जिउदो इतिहास बोक्नु हुने सबै हस्तीहरु एउटै आगनमा देखाई दिनु भएकोमा कृष्ण भाई र ईन्द्णीको सबै टिमलाई धेरै धेरै धन्यबाद 👍🏼🙏🏼❤️😋
@uhadabkarki7731
@uhadabkarki7731 6 лет назад
सुरुगरियो इन्द्रेणी हेर्नलाइ सम्पुर्नलाइ नमस्कार म साउदी देखि
@harkathapa817
@harkathapa817 5 лет назад
अाज धेरै खुसि लागछ कृष्ण खिमा दिदी कति मिथाे गाउनु हुन्छ सारै मन परछ इन्द्रेणी सम्पूर्ण तिमलाइ सम्झिकाे छु🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@RajKumar-rt7ux
@RajKumar-rt7ux 5 лет назад
खिमा बैनी को दोहोरी सारोमन पर्छ हार्ने भनेसी जान्दै नजानी सारो खरो गित गाउनु हुन्छ मेरो फेबरेट गाइका हो खिमा बैनी
@anushmalifestyles3466
@anushmalifestyles3466 3 года назад
वहुप्रतिभाशाली आदरणीय चेतनकार्की प्रति हार्दिक श्रद्दाञ्जली । वैकुण्ठवास हाेस ।
@kapilkhadka3252
@kapilkhadka3252 5 лет назад
हाम्रो आदरणीय दाजु मीन के,सि को र खिमा को गीत जति सुने नि धित मरेन ।
@damodarpaudel1053
@damodarpaudel1053 6 лет назад
सराहनीय काम गरेको छ कार्यक्रम ले नेपालीको कला संस्कृति जोगाउन आझै एस्तै पर्गती गर्दै जावोस मेरो सुभकामना छ ।
@kisanban7099
@kisanban7099 6 лет назад
मीन के सि सर काे खिमा बहिनी काे दाेहाेरी राम्रो छ बुवा काे गित राम्रो छ इन्देणी परिवार सबै कलाकार लाई नमस्कार छ रमाइलो भयाे कृष्ण सर
@shovatamang4517
@shovatamang4517 5 лет назад
यो इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद है सर्बप्रथम त कृष्ण दाइलाइ
@sagarchhettri3295
@sagarchhettri3295 6 лет назад
Waa waa derai maja aayo dhanyabad sampurna agraj uncle dai haru .ani whole indreni team lai..
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 6 лет назад
आज त खिमाले स्टेजमा आगो नै बालिन अहिलेसम्मकै दमदार प्रस्तुति लाग्यो आज त खिमा रोकाले प्रस्तुति पनि तेतिकै राम्रो , मुस्कान र हासोको त झन कुरै नगरौ आज कहाँबाट आयो खिमालाई यस्तो अहिलेसम्मकै उत्कृष्ट प्रस्तुति सारै रमाइलो छ आजको कार्यक्रम ।मीन दाईको पनि अति उत्कृष्ट छ प्रस्तुति ।
@hirarana3558
@hirarana3558 6 лет назад
Wow indreni .. sarbapartham ta sabailai namaskar dhanneyd xa sabailai ani indreni teamlai yastai pragati gardai janu......
@kumarramtel132
@kumarramtel132 6 лет назад
कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोल।।plz plz
@रविराजअधिकारी
चेतन कार्की र मिन केशी नारायण रामजी विषेश कृष्ण दाई र खेमा राेका र सम्पूर्ण ईन्द्रेणी टिमलाई धन्यवाद 💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋
@dipthapa9128
@dipthapa9128 6 лет назад
सर्बप्रथम त किस्न सर लाई सलुत अनि इन्द्रेणी तिम लाई सफ्ल्ताको उक्तर उतर प्रगती को कामना सबैजना कति रमाईलो कार्यक्रम हेरेर रमाउदै छु 🌹🌹🌹💕
@dhillirokayal4669
@dhillirokayal4669 6 лет назад
हेरेर कहिल्यै धित नपुग्ने इन्देणी कार्यक्रम ,जदाै सबैलाई
@limbubishnu1630
@limbubishnu1630 5 лет назад
ख्याल रमाईलो हौ ईन्द्रेनिमा ।
@laxmanbk6373
@laxmanbk6373 5 лет назад
दाेहाेरि भनेकाे त यस्ताे पाे हुनु पर्छ जति हेरे नि हेरु लाहु जस्ताे
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
इन्द्रेणी लाई सयोग गर्ने सबै माहानभाब लाई धन्यबाद छ🙏🙏🙏
@birbahadurthapa1670
@birbahadurthapa1670 6 лет назад
मीन केसी र खिमा जिको दोहोरी मा धेरै आनन्द आयो सुन्न मा बधाई छ
@mgbishowbishow1018
@mgbishowbishow1018 6 лет назад
आहा आज त झनै रमाइलो रैछ आधा हेर्दै कमेन्ट हान्देको सम्पुर्ण ईन्द्रणि टिम लगाएत कलाकार र सम्पुर्ण ऊस्तिथ हरूमा मिठो सम्झना छ
@tamangdilbahadur6398
@tamangdilbahadur6398 6 лет назад
मिन केसी भाइ खिम बैनी लगाइत संपुण टिमलाई धेरै धेरै धन्यबाद धेरै राम्रो छ
@basnetrambahadur779
@basnetrambahadur779 5 лет назад
Good
@पुर्णतामाङ
नारायण रायमाझी दादा लाइ देख्न पाइयो र इन्द्रेणी हामि नेपाली को मुटु हो कति लाइ बचायो हिसाब छैन सम्पूर्ण लाइ सयोग को लागि अनुरोध छ सयोग का हात मन हरु मा धन्यवाद
@dambersubedi8784
@dambersubedi8784 6 лет назад
Woooooo dohori bhanako ta yasto po hunuparcha ta really enjoy I watch Tweys a day 🙏💕💕💕💕💕😍💕❤️💕❤️🙏
@arjunlungeli6023
@arjunlungeli6023 5 лет назад
Sarai ramailo lagyo hai molaitw..khima KO swor mitho lagxa k molaitw..beautifull khima..👌
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 лет назад
धेरै रमाइलो इन्द्रेणी टिम अति मन पर्छ खिमा रोका को मुस्कान त झनै मन पर्छ
@lalbahaduruparkoti4046
@lalbahaduruparkoti4046 6 лет назад
मेरा बाल्यकालदेखिकै सहपाठी अनन्य मित्र मीन के सि जिलाई आज इन्द्रेणीको दैलोमा बरिस्ठ सर्जक तथा गायक नारायण रायमाझी र चेतन कार्कीकासाथ देख्न पाउँदा धेरै खुशी लाग्यो।दमदार दोहोरी प्रस्तुतिको लागि धेरै धेरै बधाइ अनि यस्तै कला र सृजनाका साथ नेपाली लोक दोहोरिक्षेत्रलाई अमेरिकासम्म पुर्याएर गर्नुभएको अतुलनीय योगदान र सम्बर्द्धन अझै तेजिलो र चम्किलो बन्दै जाओस् ।समय पाउँदा यसरिनै अमेरिका नेपाल गर्ने गीत संगीतलाई अझै चम्काउने, हराभरा पार्ने र फैलाउने जोस जाँगर बढिरहोस्, धेरै धेरै शुभकामना !!!
@kumarramtel132
@kumarramtel132 6 лет назад
कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।plz plz
@nischalsuvam832
@nischalsuvam832 5 лет назад
योस्तो हो दोहोरी भने को स्लाम छ मेरो सम्पुर्ण इन्देणि टिम लाइ
@narayansapkota1499
@narayansapkota1499 5 лет назад
थुइक्क हेर्दा हेर्दै सकियो वा खिमा
@हिराकेसि
@हिराकेसि 6 лет назад
खिमाको हासो नै को फ्यान मत कति दामी हासेको के सुपप ।।
@npido3818
@npido3818 6 лет назад
साचिनै बोब्बाल दोहोरी Miss you all Indeni tems
@नेत्रराजठटाल
आहा बबाल छ दोहोरी धन्यवाद आयोजक टिम लगायत कलाकार भाइ बोइनी लाइ
@tejbahadurshrestha7097
@tejbahadurshrestha7097 5 лет назад
खिमाको दोहोरि खरो छ
@yubrajlamichhane7864
@yubrajlamichhane7864 6 лет назад
धेरै पछि मिन के सि को स्वर सुन्न पाईयो खुसी लाग्यो
@ammarranamagar8979
@ammarranamagar8979 5 лет назад
मीन केसि र खिमाकाे दाेहाेरि बबाल रमाइलो भाे
@dineshkarki14
@dineshkarki14 6 лет назад
अती राम्रो धेरै राम्रो मन हुनेको धन छैन धन हुनेको मन छैन भनेझैं मेरो सहयोग चाहिँ इन्द्रेणी टिमको कार्यक्रम हेर्ने लाइक र कमेन्ट गर्ने
@bindushrestha6099
@bindushrestha6099 6 лет назад
Dhanyabad indrani group yasarinai hamesa agadi baddai gayko dekhna paeyos sadhaibhari
@sunilbohara9458
@sunilbohara9458 5 лет назад
खिमा लाई मान्नै पर्छ
@harigiri5778
@harigiri5778 6 лет назад
सम्पुर्ण इन्द्रेणी जति हेरेनी हेरुहेरु हुने इन्द्रेणी कारेकरम मेरो नमन
@kapilkshetri8377
@kapilkshetri8377 6 лет назад
यो दोहोरी सुन्दा यति आनन्द र रमाइलो लाग्योकी ब्यक्त गर्ने शब्दको अभाब छ मसङग
@bolerolerlombokutara2524
@bolerolerlombokutara2524 5 лет назад
खिमा जिको अदामा फिदा हुने जति हाजिर गर्म्त 😘😘😘😘
@manishchhetri1599
@manishchhetri1599 3 года назад
Timi fida hola Tara hami fida huna hoina git suneko ho
@narayang.c6933
@narayang.c6933 6 лет назад
कडा रैछ आजको दोहोरी।।। खिमा र मीन जि रक्स ईन्द्रेणी।।।
@milanrai430
@milanrai430 5 лет назад
Aaha kati ramailo dohori
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 лет назад
आहा मिन दाजीको कति मिठो दोहोरी।।
@sajantamang3462
@sajantamang3462 3 года назад
5ble you can get the 0😥😆
@laxmipoudel2442
@laxmipoudel2442 3 года назад
@@sajantamang3462 all g
@premikhadka9685
@premikhadka9685 3 года назад
@@sajantamang3462 ru00rup9 up up0000qqqqquq
@anuchhetri5042
@anuchhetri5042 5 лет назад
kati ramailo ho my fbrt inderni love u all inderani dohri singr haru ma india bati herchu akdam man parcha
@jonyson2912
@jonyson2912 6 лет назад
बब्बाल दोहोरी र लोक संस्कृती प्रतीको अधीक माया कहीले नहरावस अनी सम्मान छ बोस्तन अमेरिका प्रती
@surajadhikari3565
@surajadhikari3565 6 лет назад
वाह ईन्द्रेणी क्या दामी आज....दोहोरी आजसम्मकै सबैभन्दा उत्कृष्ट लाग्यो । मिन के सि दाजुलाई आत्मै देखि सम्मान छ ...!!!!
@nirdoshkhadkaharka9782
@nirdoshkhadkaharka9782 5 лет назад
धेरैले मन पराएको दोहोरी ।।।।।अनि नाच उस्तै
@bhuwanpandey9418
@bhuwanpandey9418 5 лет назад
Wow khima
@krishnabaruwal3811
@krishnabaruwal3811 5 лет назад
धेरै राम्रो छ यो प्रस्तुति जति सुन्यो तेति सुनुम सुनुम लाग्छ सम्पुर्ण टोलि लाई सफलता को सुभकामना 👌👌👌👌👌❤️❤️
@durgabahadurshohan6979
@durgabahadurshohan6979 5 лет назад
मीन केसि दाइको गीत चाइ हो 5 जाना ठिटिहरु मिल्दानी जित्न सकेनन मीन दाजुलाइ । मिन दाइको गीत सुन्नी रहर अझै थ्यो तर उहालाई टक्कर दिनसक्ने भयनन
@saritapunmagar7275
@saritapunmagar7275 5 лет назад
खिमा दिदी लभ यु....
@SPS-World
@SPS-World 6 лет назад
जिउदै मरेको देशमा ईन्द्रेणी हेरि पछि फेरि लोक संस्कृतिको निम्ति भए नि बाचौ कि भन्ने जोस जागेर आयो। लौ है लरिबरी लौ है ।
@lureyizzback4896
@lureyizzback4896 5 лет назад
Sai ho
@subashrana8642
@subashrana8642 5 лет назад
यति सब्बल रुपमा दोहरी गाउने मिन सर खिमा बुने दुबै जनालाइ मनै देखी सलिउट गर्न मन लाग्यो साथै इन्द्रेणी टिम कृष्ण कडेल सर नारायण रायमाझी सर पुजनिय चेतन कार्की बुवा लगायत होल टिम प्रती नमन प्रकट गर्द छु ।
@nawrajkafle9324
@nawrajkafle9324 6 лет назад
धेरै धेरै रमाइलो कार्यक्रम उपस्थिति सबैमा नमस्कार साथै हाेल ईन्द्रेणी टिमलाई विशेष धन्यवाद
@bhimthapa7009
@bhimthapa7009 5 лет назад
Indrani ko pragati ma badhai chha . Ra khima beta le ni nikkai pragati garechh. Sabai ko sumangal bhaus .
@narayanbhusal5733
@narayanbhusal5733 5 лет назад
ल ईन्देणिका फ्यान हरु यता हाजिर लगाम त 👈️
@jittamang5913
@jittamang5913 5 лет назад
Hello Abc Indhreni dohori dherai dherai ramro x min kc daju Gorkhali rahex Khushi lageuu
@sanusherpa1402
@sanusherpa1402 5 лет назад
मिन केसी सर कति मिठो सोर अनि कति राम्रो गाउनु भएको!!
@lohanikajiman2588
@lohanikajiman2588 6 лет назад
बधाइ तथा सुभ कामना छ सबै जाना मा सुरुमानै जोसिलो मन छुने गित सुन्न पाइयो खुसी लाग्यो
@khimugiri6972
@khimugiri6972 6 лет назад
Baba kho khimaji ajata dherai josinuvoni sarai ramailo lageyo
@माम्बातामाङ्ग
मेरो प्यरो इन्द्रेणी कायक्रम हेर्दै छु हल अहिले कुवेत बाट
@rajuregmi4925
@rajuregmi4925 5 лет назад
धेरै राम्रो लायो यो इन्द्रेणीमा खिमाको दोहोरी गित सुन्दा सुन्दै सारै आनन्द लायो कुवत्बाट हेर्दै छु
@chandrapmmagar2584
@chandrapmmagar2584 6 лет назад
Wowoo ramailo karekram.man xune tra dislike hanni kun ho hatma kira parosss...
@shakshyamaryal3096
@shakshyamaryal3096 5 лет назад
t\\ं!q
@poojanagila448
@poojanagila448 5 лет назад
माया त लाउने हाे हाहा धेरै रमाइलो छ
@पुर्णतामाङ
कृष्णा कडेल दाजु एक पटक सबै को अनुरोध छ पत्रकार रबि लामिछाने लाइ पनि एकपटक बोलाउनु होला धन्यवाद
@santoshniraula778
@santoshniraula778 5 лет назад
रबि दाईले सक्नु हुन्न होला साएद
@debmallathakuri981
@debmallathakuri981 6 лет назад
इन्द्रेणि मा अहिले सम्म कै उत्कृस्ट दोहोरि हो यो १० हेरिसके मैले खिमा र मिन दाई को यो दोहोरि कसम उफ Khima ko muskan sarai man parcha I love you khima really mis you ....
@omgurung4400
@omgurung4400 6 лет назад
चेतन कार्कि ज्यु लगागत सम्पुर्ण ईन्द्रेनि परिवरमा हार्दिक नमस्कार
Далее