Тёмный

केपी ओलि र देउवालाई अप्ठ्यारो पर्न सक्छ दशा लाग्छ, ओली देउवा र रविको सात्तो जाने अन्तर्वार्ता 

Sunaulo Nepal TV
Подписаться 953 тыс.
Просмотров 19 тыс.
50% 1

Опубликовано:

 

22 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 51   
@nirkumarrasaili8826
@nirkumarrasaili8826 2 месяца назад
साठ्ठी लाख लदितकाे साथ छ खगेन्द्र सर मुद्दा आजकाे आबासेक हाे
@tekbahadurnepali9683
@tekbahadurnepali9683 2 месяца назад
सर सलाम खगेन्द्र सुनार लाई सहि हो सर म नि छु है सर
@danbahadurjaigadi2627
@danbahadurjaigadi2627 2 месяца назад
सलाम छ
@otakurai9638
@otakurai9638 2 месяца назад
बधाई छ।
@NishaBk-dt7zm
@NishaBk-dt7zm 2 месяца назад
सहि कुरो दादा धन्यावाद❤❤❤❤
@ThaguGurung-fd2yy
@ThaguGurung-fd2yy 2 месяца назад
Jay rabi jay desh ❤❤❤
@vishnuprajapati1273
@vishnuprajapati1273 2 месяца назад
सहि हो सबै यो कुरालाई साथ दिनु पर्छ
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 2 месяца назад
( छुवाछुत कलङ्क हो) मान्छेठुलो जातले हुन्न, महानताले ठुलोबुछ। वाल्मीकि,गान्धी,अम्बेडकर्,मंहाँपुरुष थियबुझ।। ❤😂❤🎉❤😢❤😮❤😅 ❤
@GopalNepali-d7r
@GopalNepali-d7r 2 месяца назад
दलितहरुलाई बाेल्ने अधिकारकाे आन्दाेलन माआेबादिबाटसुरुभयकाेहाे अधिकारकाे लागि त्याग र सङ्घर्स गर्नु भयकाे छ यस्काेलागि धन्नेबाद छ।
@yabinpun
@yabinpun 2 месяца назад
दलित को होइन अब सिङगो नेपालीको पहिचान खोज्ने बेला हो
@BuddiramKami
@BuddiramKami 2 месяца назад
सहि हाे
@PurnaparshadAacharya
@PurnaparshadAacharya 2 месяца назад
राम्रो कुरा
@devendrabk5976
@devendrabk5976 2 месяца назад
Good 🎉
@RajenderKumar-m9v
@RajenderKumar-m9v 2 месяца назад
Sahi ho
@PhullbahadurLama
@PhullbahadurLama 2 месяца назад
मावोबादी संघर्ष मा सहिद भयका ती ब्यक्ति हरुको श्राब लागेको हो।दलितको यजेन्डालाइ मावोबादिले लियो भुइ मान्छेलाइ ओडा अद्द्यक्ष बनायो हरेक छेत्रमा दलित लाई समाबेश गर्ने नीति ल्यायो तर तिनै दलित ले मावोबादिलाइ अपहेलना गर्छन् गज्जब छ
@karishmajadhav235
@karishmajadhav235 2 месяца назад
Good ho hjr
@LokBahadur-q8g
@LokBahadur-q8g 2 месяца назад
Exactly 💯❤❤❤
@Ridervoolt
@Ridervoolt 2 месяца назад
Right
@jibanbika970
@jibanbika970 2 месяца назад
❤❤❤❤❤❤❤
@GopalSunami
@GopalSunami 2 месяца назад
Sahi kura
@ganeshsunar3434
@ganeshsunar3434 2 месяца назад
Good
@mannepalebadur6154
@mannepalebadur6154 2 месяца назад
Jai dhalihit
@toyotabhai6037
@toyotabhai6037 2 месяца назад
भाउजू
@ChampaKhatri-d6x
@ChampaKhatri-d6x 2 месяца назад
जब सम्म हामी नेपालीहरू दल र पार्टी भनेर बिभाजित हुन्छौ तब सम्म देश र जनताको लागी कुनै उपलब्धि हुनेवाला छैन राषट् र जनहितको लागी शक्ति संगठित गर्नुपर्छ जस्तो लाग्छ मलाइ
@thaqureearpan
@thaqureearpan 2 месяца назад
Tw pani thau ma gaya paxi tehe tw hola
@purnasingh4182
@purnasingh4182 2 месяца назад
केही चोरिन दलित हैन देशको लागि सोच हलला नगर
@jangarai2582
@jangarai2582 2 месяца назад
ईशवरले मानछे 2 जात बनाऊनु भयो। छोरा र छोरी। तर मानछे लाई दलित बनाऊने चै यही बाहुनहरू हुन
@tulasijirel9280
@tulasijirel9280 2 месяца назад
Samsad ma uthako thiyo kura rsp ko pati le pahila hernu na ani bolnu bisrod garna matrai janeko hunxa
@ReshamSunuwar-e5q
@ReshamSunuwar-e5q 2 месяца назад
चोर नेता हरु आफ्नो लाई मात्र हेर्छन।सहि भनेको हुन खगेन्द्र ले।
@yashraaz6701
@yashraaz6701 2 месяца назад
यस्ता व्यक्तिले गर्दा दलितको अस्तित्व मेटिदैछ।।।
@prakashthagunna6112
@prakashthagunna6112 2 месяца назад
रबिको बारेमा बोल्ने समय आको छैन घाँस हरु उस्ले चान्स नै पाको छैन
@khabindrabishwakarma5526
@khabindrabishwakarma5526 2 месяца назад
अब दलित होइन मानब भयर जागनु परछ खगेंद्र सुनार लै साथ दिउ
@meghrajparajuli6283
@meghrajparajuli6283 2 месяца назад
Rajaka palama hiralal bi.ka .shishya mantri patak patak thiyota .
@sherbahadur1904
@sherbahadur1904 2 месяца назад
एक जना मन्त्री बन्ने कुन पाटी बन्ने हुन काङ्ग्रेस बाट कि एमाले बाट म त इ चोर र भस्ट्चारी पाटी बात जो किहि मन्त्री बनाउनु म चाहिँ समर्थन गर्दिन दाइ तपाई एक जना लाई मन्त्री बनाउन होइन सम्पुर्ण दलित को लागि लड्नु पर्छ
@nakuladhikari542
@nakuladhikari542 2 месяца назад
Kun vairal ho yo
@kajikasmina
@kajikasmina 2 месяца назад
Rabilai kina muchane k KP ra Sereko Name sanga
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 2 месяца назад
मेन कुरा भने के हो भने को गु ले दलित भयो र बनायो अनि तो गु चाहिँ को हो यो धर्ती को? तेसैले सब यो धर्ती का मनुसे हुम तेसैले 60 लाख ले अब बाङ्लादेश को भन्दा खतरा गरे पछि इ तीन टाउके गु हरुलाइ देस बाट हटाम सब मिलेर दलित सलित भने कुरा नै होइन इ धर्ती का बोज तीन टाउके गु हरु साफ गरुम सब ठिक हुन्छ !
@BuddiramKami
@BuddiramKami 2 месяца назад
याे पत्रकार पनि नबुझेकाे रहेछ
@jangarai2582
@jangarai2582 2 месяца назад
य सर। तपाई दलितको पकछे हो। ठिक तर किन बोलनु भयन। आरजु राणाले दलितको कोटा खांदा। कि राषटीय भाऊजु भनेर। छोडेको
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq 2 месяца назад
Aba balen ko leadership ma bidroha gayara mukti khojney ho
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 2 месяца назад
Dalit k ho
@HimalyanTiger-bp6uk
@HimalyanTiger-bp6uk 2 месяца назад
यो देशमा दलित लाई दलित नभनी अब सबै दलित लाई बाहुन छेत्री लेख्नलगाउ दलितको नाममा खर्च हुने बजेत भत्ता नेपाल सरकारलाई फाइदा हुनेछ
@BaburamMajkoti-o5c
@BaburamMajkoti-o5c Месяц назад
खगेन्द्र सुनार जिन्दाबाद
@purnabishwokarma
@purnabishwokarma 2 месяца назад
पतुरे पत्रकार प्रश्न गर्ने भएनतरिका
@susant81
@susant81 2 месяца назад
दलितको नाममा राजनीति गर्न आयो फेरी एउटा । अब दलित दलित नभन काम गरेर खान सिक आरक्षण त्यस्तो लाई दिईन्छ जो शारिरीक रूपमा असक्त हुन्छ । अब यहा सबैको समान हक र अधिकार छ योग्य छ भने जस्ले पनि काम पाउछ, दलित भनेर आफुले आफैलाई कमजोर देखाउने परम्पराको अन्त्य गर । यहाँ दलितको नाममा धेरै भुडी भर्नेहरू देखेका छौ हामीहरूले ।
@shadevrana2916
@shadevrana2916 2 месяца назад
Sahi ho
Далее
Paint Projects
00:17
Просмотров 4,1 млн