Тёмный

मारवाडीबाट गौशाला धर्मशाला खोस्दै बालेन, किन बने मन्त्री बाधक ? मोही हौँ भन्दै मारवाडी पुगे अदालत 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 703 тыс.
50% 1

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#pashupatinath #madabari #balen #sudankirati #gausaladharmasala
#khabaranwesan #dhirajbasnet #primetimestelevision #primetimeshd
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@premkhadka3248
@premkhadka3248 Год назад
अतिउत्तम कार्य गर्नखोजेकोमा वार्ड अध्यक्षलाई हार्दिक धन्यवाद ।यो कार्य गरेरै छोड्नु होला जनता साथमा छन्।
@HemRaj-kk9jd
@HemRaj-kk9jd Год назад
झ्वाम पार्ने हरु लाई अब निन्द्र लाग्दैन देस को सम्पती झ्वाम पार्ने हरु लाई छोड्नु हुदैन जय बालेन्🙏🙏🙋🙋🙋💐💐💐💐
@keshavkatwal2753
@keshavkatwal2753 Год назад
पशुपतीनाथको कोषका पदाधिकारीहरू वा सेवामा सम्बद्ध सबै कोट टाईसुटमा होईन धार्मिक बस्त्रमा हुनुपर्छ ।
@tekbahadurmagar6976
@tekbahadurmagar6976 Год назад
हे भगवान महानगरपालिका को सम्पत्ति कीन छाड्दैन भारतीय धोती हरुले तुरुन्त छोड बालेन सरलाई काम विकास गर्न दे
@rajutamang-rs1rr
@rajutamang-rs1rr 8 месяцев назад
100% Right
@scanrco228
@scanrco228 7 месяцев назад
Gausala Dharmsala jasto Sasto Sakahari khana Balen le dila?? Hami terai ka Nepali hru dherai jaso Vegetarian hunxau. Hami lae KTM ma sakahari sasto khana khojna dherai gadho ra mahango hunxa
@mandeepgurung6446
@mandeepgurung6446 Год назад
मेयर बालेन शाहले यो काम गर्नै पर्छ, बालेन शाह जिन्दाबाद्💐👍️☝️
@nirmalabharati4487
@nirmalabharati4487 11 месяцев назад
🙏🕉️🌞🌜💐🪔🙏🙋jay jay balen sir bijya vava hjr KO ❤️🙋
@purnimathakuri5486
@purnimathakuri5486 Год назад
तत्कालीन समयमा जो भयो त्यो आज पनि कायम हुनुपर्छ भन्ने कहाँ लेखिएको छ? नेपालको सम्पत्ति हो त्यहाँ राज्यले हस्तक्षेप गरि समग्र देशको हितमा प्रयोग गर्नुपर्छ,नकि कुनै एक वर्ग समुदायलाई मनपरि गर्नदिने!! का.न.पा.ले संचालन गरेमा एकदम राम्रो❤❤
@jhyaunkiri987
@jhyaunkiri987 Год назад
मारवाणीलाई राजस्थान नै लखेटनु पर्छ नेपालको सम्पत्ति जम्मै इनिहरुको हातमा छ " बालेन्द्र शाह"👍👍👍👍👍👍
@haridahal7480
@haridahal7480 Год назад
Ho yo bhanda aanya kehi huna sakdaina.
@Milan-dk4lr
@Milan-dk4lr 8 месяцев назад
Yes hataunu parxa😢😢😂😮😅
@RShrestha-k8s
@RShrestha-k8s 7 месяцев назад
सहि कुरा ।
@pramodmahat2017
@pramodmahat2017 11 месяцев назад
पशुपतिको जग्गा धार्मिक क्षेत्र कहिले पनि मोहि हुनसक्दैन,कुनै पनि संघ संस्थाले भाडामा चाहि लिन पाइन्छ।ॐ नमः शिवाय हर हर महादेव!🇳🇵🇳🇵
@deependra729
@deependra729 Год назад
मारवाडीलाइ त लखेट्नु पर्छ साले चोर हरु हो यो मारवाडी हरु । यसमा जालो धेरै लामो छ जस्तो छ। धेरै पैसाको खेल हुन सक्छ छानविन हुनुपर्छ।
@AmarRajbanshi-z3f
@AmarRajbanshi-z3f 8 месяцев назад
❤❤
@NischanBabu
@NischanBabu 6 месяцев назад
मेयर बालेन शाहा को अगाडि पैसा को पावर चल्दैन ढुक्क हुनुपर्छ हामी नेपाली हरु।।।
@MadanKunwar-c6l
@MadanKunwar-c6l 6 месяцев назад
EO randiko chora haru ley bidas ko compeny pane sab Khai sakachan randika baan harulai lakhatna parcha😮
@sushil7567
@sushil7567 10 месяцев назад
माडबारी पालैपालो मारी।जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय बालेन ज्ञानेन्द्र शाहीलाई साथछ ❤❤
@gopaldangi7723
@gopaldangi7723 Год назад
पार्टी र नेता , प्रधानमन्त्री र मन्त्री लुटेरा हुन यस्ता ब्यक्तिबाट देशकाे बिकाश र जनताकाे प्रगति हुनेवालाछैना , त्यसकारण मेहर बालेन शाहाले कदम चालनुपर्छ ।
@narayanneupane6453
@narayanneupane6453 10 месяцев назад
यिनीहरू ले बालेनको शुसूले नाक सफा गरेहुन्छ गन्ध थाहा पाउथेकि
@prabinthapamagar3634
@prabinthapamagar3634 5 месяцев назад
गाैसला धर्मशाला बिसयमा सुपथ तरीकाले प्रस्ट गरीदिनु पर्छ मन्त्रि सुदन किराँती र कर्मचारीहरूले
@HALEYYSH
@HALEYYSH Год назад
यो धर्मशालाकोब्यवस्थित गर्नन सके महानगरपालिकाको महान काम हुनेछ
@jiwanath4547
@jiwanath4547 Год назад
right
@sameertamang8193
@sameertamang8193 Год назад
चोरलाई भोट दियौ पछि चोर्यो भन्यौ व्यापारीलाई भोट दियौ पछि देश बेच्यौ भन्यौ ।
@Dipendra-ql5cz
@Dipendra-ql5cz 4 месяца назад
Hi ni miQa​@@sameertamang8193
@sarusilwal6699
@sarusilwal6699 10 месяцев назад
महानगरकाे याे कामले छिट्टै नै साकार रुप पाओस ताकि नेपाल सरकारकाे सम्पत्ति नेपाल सरकार कै मातहतमा आओस.... जय हाेस बालेन शाहकाे ...
@TLucck
@TLucck Год назад
सम्पूर्ण मा आग्रह छ। यो मिशन लाई सफल बनाऊ।जय देश जय बालेन्।
@spsmom7857
@spsmom7857 8 месяцев назад
सरकारी जग्गा मन्दीरको जग्गामा कहीले पनी मोही हुदैन र हुनुहुदैन, तत्कालीन हटाउ बालेन।
@surendrashahi6743
@surendrashahi6743 7 месяцев назад
Really
@hemlalkhanal17
@hemlalkhanal17 Год назад
अति सुन्दर कार्य । तत्काल गर्नुहोला ।
@Keshabsharma-g7s
@Keshabsharma-g7s 7 месяцев назад
जसरी हुन्छ यी मारवाडि डाँका हरुलाई लखेटेर देखाउनुपर्छ मेयर बालेन र मन्त्री सुदन किराँतीले साहस दखाउनु पर्छ।
@bambahadurbambaha2072
@bambahadurbambaha2072 Год назад
लखेट्नु पर्छ भाई बालेन!!मारबाडीलाई kikaaut गर्नु पर्छ
@sitapandeya5270
@sitapandeya5270 7 месяцев назад
ऐकदम सहि खुसिलागे अबल ल मनछुने खबर
@Ususjs1969
@Ususjs1969 Год назад
याे मारवाडी नामको भारतीय को कारण देस कंगाल भइसक्यो यिनीहरूले नेताहरुलाई किनेर आफूअनुकूल नियम बनाएका छन्।
@kuntitiwari890
@kuntitiwari890 Год назад
Sudan Pani tehi vastrachari ho
@tejtamu3579
@tejtamu3579 Год назад
​औऔकअअअऔऔशशश🎉अऔऔऔऔऔऔऔऔऔ🎉🎉🎉 करें
@dilbahadurthapa1291
@dilbahadurthapa1291 Год назад
Neta chor nai beki sakapachi k garnu
@PratikKhadka-x5r
@PratikKhadka-x5r Год назад
सहि हाे
@janukaraut8472
@janukaraut8472 Год назад
सुदन देश बनाउने काममा किन आना कानी
@mishreethapa3702
@mishreethapa3702 Год назад
सहि गरे जय बालेन जय पशुपति नाथ ।
@AnupPradhan-m5z
@AnupPradhan-m5z Год назад
Good Job balen i love your work. हाम्रो देशमा बालेन जस्तै सोच सबै नेताहरुको हुने हो भने देशको मुहार नै बदलिने थियो ।
@kathmandu64
@kathmandu64 Год назад
HOOOO ABA HUDAI CHA, LAI EEEE CANGERESY, COMMUNESTY GADHA KE PARTY KA NETA HARU LAI GOLI HANE PACHI HAMRO DESH BANCH . NATRA HAMI HARU INDIAN KO SLAVES HUNU TIRA JANCHA, INDIAN KO DASI ( SLAVE ) HUNU MAN CHA NEPALI HARU HO???
@dambergurung6235
@dambergurung6235 9 месяцев назад
देश नेताले मात्र बिगारेको चाहि पक्कै होइन मुख्या एजेन्ट नै कर्मचारिहरु हो।यो देश लुटुवा मारबडिलाइ किनारा लघाउनै पर्छ।
@krishnathapa3373
@krishnathapa3373 Год назад
भारतीयहरु कसरी नेपालको मोहि भए?कसरी यिनिहरुलाइ बंशजको नागरिकता कस्ले दियो?आज यिनिहरुले यो रवाफ देखाउदैछ्न भोलि हामीलाई यो देशबाट लखेटनेछ्न।
@mechanicalmns883
@mechanicalmns883 Год назад
Myanmar ma ni byapar kabja gareko karan lakheteka rahechhan burmeli le.....
@NiMobile-io8io
@NiMobile-io8io 11 месяцев назад
Bi
@ManbahadurWelser
@ManbahadurWelser Год назад
❤ दिमाग बुद्दिलेलद्नुपर्नेथाउमा हजुरलद्नुस मुदेबल मुदेबुद्दिलगाउनुपर्नेथाउमा हामी धाइकरोदजनता हजुरकोपक्छेमाछ बालेनसरजी अगिबद्नुस
@deepakacharya8003
@deepakacharya8003 Год назад
यो देशको जिउदो भगवान भनेको बालेन हुन अरु चोर नेताहरू स्वार्थी र सामन्ती हुन
@LaxmiMaya-o4o
@LaxmiMaya-o4o 8 месяцев назад
Hi❤
@jeevankhatri4058
@jeevankhatri4058 10 месяцев назад
Great hajur 🙏🏻💞🙏🏻💞🙏🏻💞
@hirabissho1618
@hirabissho1618 Год назад
मारवाडी लाई हटाएर नेपाली पुजारी राख्नु पर्छ , र पुजा सब अाम जनताहरुको लागि बिना शुल्क बनाउनु पर्छ , सबै जनताले बालेन को साथ दिउ , ❤️✌️✌️✌️✌️
@bhairajamaharjan8758
@bhairajamaharjan8758 8 месяцев назад
धर्म को नाम मा धन्धाभईरहेको होनी यस्मा बालेन शाह यो कदम चाल्नुभयको यमदम राम्रो यो कामसफल गर्नैपर्छ
@skpskp8837
@skpskp8837 Год назад
बालेन् र वडा अध्यक्ष मिलेर अगि बढन् पर्छ यस्ता मान्छे लाई देश निकाला गर्नु पर्छ
@MilanRai-s1p
@MilanRai-s1p 8 месяцев назад
पशुपती क्षेत्रमा रहेको गौशाला र धर्म शालामा माडवारिहरूको आफ्ना मनमोजी हाली मुहाली हुनु हुँदैन बलेन शाहको पाईला एकदम राम्रो छ।
@ShankardevEntertainment
@ShankardevEntertainment Год назад
गौशाला मात्रै हैन पुरै पशुपति क्षेत्र मारवाडीको कब्जामा छ हाम्रो देशको संपदा अरुको कब्जामा हुनु भनेको हाम्रो संपदालाई अपहरण गर्नु हो बालेनको यो कदम सफल भयो भने अपहरणमा परेकी आमा अपहरण मुक्त भएको महसुुस हुने छ जय होस बालेन जय महानगरपालिका 🙏🙏
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 8 месяцев назад
धेरै राम्रो गर्नुभएको छ बालेन्शाहा ले जेय गर्नु हुन्छ सहि गर्नु हुन्छ जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत नगर
@khagendraghodasaini6915
@khagendraghodasaini6915 Год назад
चोर मारवाडी समूह यिनिहरुलाई लखेट्नुनु पर्छ।
@prabinthapamagar3634
@prabinthapamagar3634 9 месяцев назад
अहिले सम्म कुनैपनि राज्यले नगरेकाे काम मेयर बालेन सरले गर्न लागिपर्नु भईराख्नु भाकाेछ यस्मा हामी धेरै खुशिछाै
@prakashshrestha304
@prakashshrestha304 Год назад
अब अदालतले ईमानदार भएर हस्तक्षेप गरेर गौशाला धर्मशाला काठमाडौ महानगरपालिकालाई छिटोभन्दा छिटो हस्तान्तरण गर्न सहयोग गर्नुपर्छ।
@DhanPrasad-i7y
@DhanPrasad-i7y 11 месяцев назад
# यस्तो हालीमुहाली भैरहंदा, पनि यो भन्दा पहिलाका अधिकारिहुले केहेरेरा, बसेकाथिय!! सबै!! लुत धन्दा माब्यस्त!! भयर होला आफुखुसिले येस्तो भवनहरु बनाउने कस्को मीले मतोमा भयो!! आब बालेन्को दोजर लगाउनुपर्दछा!!
@BomDhan
@BomDhan 10 месяцев назад
Kok
@balkumarikerung
@balkumarikerung Месяц назад
Wqqa7ewsesses§ssßsße​@@DhanPrasad-i7y
@MohanKhadka-pv6ic
@MohanKhadka-pv6ic 19 дней назад
Lol n 9pm 9ib guess​@@BomDhan
@shashikumarbhatta1478
@shashikumarbhatta1478 10 месяцев назад
मारवाडी ले लुटेको संपत्ति सबै राष्ट्रियकरण गरी भारत लखेटौ ।
@purushottampant1887
@purushottampant1887 Год назад
भारतबाट आएर पसुपती हडपेर लुटगरेर बसेका छन ।यीनलाई छोड्नै हुदैन न छोड बालेन शाहा ।
@user-urmilathapa
@user-urmilathapa 11 месяцев назад
माहानगर ले चलाउनु पर्यो मारूडी धोतिको राज भयो बालेन दाई अब काम गराै सबै जन्ता तपाईको साथँ छन् बालेन दाई
@dronarajpahimlimbu4944
@dronarajpahimlimbu4944 Год назад
गोलि डोक्नु पर्छ अब यो मारवाडी हरु लाई नत्र नेपाल नेपाल रहने छैन ! खतरा सङ्गकेत दिदैछ नेपाली ले छिटो बुज्नु जरुरी छ !
@shankarkarki7651
@shankarkarki7651 11 месяцев назад
जिन्दाबाद र धन्यबाद बालेन
@ritaacharya9983
@ritaacharya9983 Год назад
very good यो त हुनै पर्छ ,धेरै अगाडि यो भवन सरकारिकरण गरेर यसबाट अाएको रकम देश बिकाशमा लगाउनु पर्छ ।
@itsmeminarai
@itsmeminarai 9 месяцев назад
बालेन् साहाको निण्येमा मपनि सहमत्छु
@parbeshmagar7754
@parbeshmagar7754 Год назад
जय बालेन्🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋
@yambahadurthapa7540
@yambahadurthapa7540 Год назад
धेरै राम्राे काम सफलताको शुभकामना बालेन साहा ❤😂🎉😢😮😅😊
@ArjunGajmer-b8m
@ArjunGajmer-b8m Год назад
पशुपति जस्तो विश्व प्रसिद्ध धार्मिक तिर्थस्थल पूरा भारतीय हरु को कब्जामा छ यसमा महानगर को ध्यानाकर्षण होस।
@Shree-iw2fd
@Shree-iw2fd 3 месяца назад
नि see
@vishnukumarkumar8249
@vishnukumarkumar8249 9 месяцев назад
Very good news sar hajurlai pani naman xa sar 🇳🇵🙏
@gopalgurung7616
@gopalgurung7616 Год назад
यो धनी पुर्जा हेर्दा भर्खर बनाको जस्तो छ यो मारेले ,!!
@archanalimbu5617
@archanalimbu5617 11 месяцев назад
Very good job 👏👏✊️✊️🎉🎉🎉
@chandrawanem487
@chandrawanem487 Год назад
यो मार्बाडी को नाम मा दलाल भारतियहरु लाई तुरुन्तै निकाल्नु पर्छ
@himaparajuli3492
@himaparajuli3492 Месяц назад
सहि हो ।माहानगरले नै चाऔन पर्छ कि धेरै बिथिति छ । युवा मन्तृ सुदन किराति ज्यु बालेनलाइ साथ दिन पर्छ । धर्मसालामा मोइ हो भन्न मिल्दैन ।
@tilakkhadka3980
@tilakkhadka3980 Год назад
मोहि होइन अहिलेसम्म मड्वारिले लुटेको सम्पति फिर्ता हुनुपर्छ
@SahadevShing
@SahadevShing 5 месяцев назад
Dherai dherai ramro kam
@nareshkarki288
@nareshkarki288 Год назад
प्रचण्ड केपी र देउबाले माडवारी लाई गाैसाला पनि बेच्नलागिसकेका रहेछन नत्र बालेनलाई साथ दिनुपर्ने हाेनि सरकारले भ्रष्टहरुले देस सखाब पारे
@tekendralimbu9847
@tekendralimbu9847 9 месяцев назад
yo चिक्ने सुधन किराँती लाई पर्यटन मन्त्री बाट हटाउनु पर्छ र मरुवाडिलाइ पनि त्यहा बाट लखेटनु पर्छ
@ShivShaktee
@ShivShaktee Год назад
यसरी मिलोमतो गरेर देश लुट्ने जति सबैलाई एक एक गरेर सर्बश्ब हरण सहित जन्म कैद गर्न आवश्यक छ। मन्तिरी हुन की मारवाडी सबलाई न्यायको दायरा मा ल्यउनै पर्छ। मारवाडीलाई देशवाट निकाल्नै पर्छ।
@jangbosherpa3457
@jangbosherpa3457 9 месяцев назад
धर्म भनेको नै तेस्तै हो यो देसको हिन्दु धर्म नै असल छ
@dipakmalla6091
@dipakmalla6091 Год назад
यो सुधन किराँती पनि पैसाको मोह मा फस्दै गएको देखिनछ।गफ मात्र धेरै पैसाको अगाडी कैसैको केही चल्दैन भान्ने प्रमाणित गर्दैछन किराँति।यी मड्वदी दलालहरुलाइ देश निकाला नगरे सम्म केही हुदैन।
@jograi4728
@jograi4728 11 месяцев назад
जै पशुपतिं नाथ शत्य एश्त्ये छुटायी दिनुहोस श्रीं पशुपति नाथ शत्येकों बिज्याहोस भगवान?
@saudkrishna9022
@saudkrishna9022 Год назад
यो त नेपाली हरुका लागि यक दमै ठुलो खुशीको कुरो हो जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵
@devbohara8145
@devbohara8145 10 месяцев назад
यो गौशला र पशुपति विकास कोष . काठमान्डौ महानगर पालिकाले चलाउन पर्छ जय बालेन जय महानगरपालिका
@bimalkarki8190
@bimalkarki8190 Год назад
यो देशमा कानुन भन्ने चिज यदि छ भने त्यस्को कार्यन्वयन होस धर्मको नाममा भएको लुट तन्त्रको अन्त्य गरियोस।
@bijaygurung1346
@bijaygurung1346 10 месяцев назад
Great job meyer saab❤❤❤❤❤❤❤
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
यो जग्गा मिलेभगत मा खाइ सकेको जस्तो लाग्यो । बालेन को यो यात्रा लाई सम्पूर्ण ले सहयोग गरौ
@thaparamesh4478
@thaparamesh4478 8 месяцев назад
यस्तै देश घाती मन्त्रिहरुले गर्दा हाम्रो देश को अवस्था गम्भीर बन्दै गइरहेको छ
@narendrapandey8055
@narendrapandey8055 Год назад
❤dhannebad patrakar jiulai M Dubaibat Dhiraj basnet jiu❤
@royalkingonlinetelevision4915
@royalkingonlinetelevision4915 10 месяцев назад
पशुपति धर्मशाला पशुपतिनाथको मन्दिरको मोही हो तर मारवाडी सेवा समितिको करार सनाप्त भैसकेकोले उनीहरु यो जग्गाको मोही कसरी भए?
@khakurelshanta
@khakurelshanta Год назад
चोररहरु ( मन्त्रि, पशुपति बिकाश कोष , प्रधान मन्त्री ) देश अझै लुट्न बाकी छ भनेर यसबारे केही नबोली लुटिरहेका छन् ।
@hastagurung1650
@hastagurung1650 Год назад
मारवाडीहरुले नेपालमा राज गरेर बसिरहेका रहेछ। नेपाली लाई लठुवा बनाई राख्या रहेछ,वा वा!!
@dilukarki6955
@dilukarki6955 Год назад
पशुपति क्षेत्र समिती लाई सोधपुछ किराते सुदन मन्त्रीले यो किन देखेर मौन??जय बालेन्द्र पहल गर्नु पर्छ्🙏🙏रोक्नु हुदैन !!
@Sarita-r2p
@Sarita-r2p 8 месяцев назад
यिसब माडवारिलाइ देशबाट लखेनुपरछ यो किराति गुखानेलाइ गोलि हानि मारनुपरछ जयदेश जय बालेन
@angsherpa4779
@angsherpa4779 Год назад
यो किरात पहिला ठिकै लाग्थ्यो अहिले यो पनि माडवाडी झै चोर रहेछ । यो माडवाडीलाइ हटाएर महानगरलाई दिनु पर्छ । नत्र किराँती पनि चलखेलमा छ भन्ने बुझ्नु पर्छ ।
@sagarmatha2186
@sagarmatha2186 Год назад
Goru ko masu khako jasto cha yo rai le bro.
@chakradhanrai6848
@chakradhanrai6848 Год назад
सहि हो
@biratduwadi
@biratduwadi 7 месяцев назад
अति राम्राे
@DevRaj_20M
@DevRaj_20M Год назад
सबै चोरहरुलाई खेदाउनु पर्छ ।
@shyamsundarshrestha4140
@shyamsundarshrestha4140 9 месяцев назад
काँ छौ ए शिव सेनाहरु।
@rameshshrestha6861
@rameshshrestha6861 Год назад
यि भ्रस्ट लाई लुट्न अनुमती चांहिदैन बोल्न चांहि अनुमती चांहिने
@ShivaPandey-tl5ey
@ShivaPandey-tl5ey 6 месяцев назад
गौशाला पशुपति को धर्मशाला माडवाडी संग खोस्नु पर्छ धर्मशाला बाट नेपाली लाई लुटेर सम्पति सबै ईन्डिया पुराएको छ यस्ता लाई नेपल बाट पनि लखेट् नु पर्छ!
@rukuguragain8891
@rukuguragain8891 Год назад
सबै जनतहरू सचेत हुन जरुरी भैसकयो
@dilaadi9601
@dilaadi9601 9 месяцев назад
100% सहि कुरा हो यो कुरा छिटो गर्नु पर्छ
@madanlamakhule7641
@madanlamakhule7641 Год назад
पसपतिको पुजारी नेपाली राख्दा भारतले गोपाल किरातीको मंत्रीपद खाईदिएको थियो - धर्मशाला कान्डले सुदन किरातीको पद धरापमा पर्न सक्छ
@archanalimbu5617
@archanalimbu5617 11 месяцев назад
Great job Balen sir❤❤👏 👍 🎉🎉
@keshabkuikel4857
@keshabkuikel4857 Год назад
देश चलाउन पुगेकाे सरकार मन्त्री पशुपति क्षेत्र बिकास काेषनै राष्ट्र जनताकाे हितबिपरितका बिदेशीका गाेठाला जस्तै देखिन्छन् ।
@yampun6822
@yampun6822 Год назад
get out madwari
@jaugurung5678
@jaugurung5678 4 месяца назад
ती मादवरी पनि लुतेरानै हो यीनिहरुलाइ त्यहबात उथाउनै आवस्यक छन ।मनत्रीहरु पनि चातने कुमल्याउने हुनसकछन देशलाइ माया गरनुहोस जये नेपाल जये मात्रीभुमी ।
@kanxo123
@kanxo123 Год назад
माहानगर लाई दिनु नै उचित हुन्छ ❤
@sudeshnaraibohora
@sudeshnaraibohora Год назад
भारतबाट अाएका यी चतुर माडवारी ब्यापारीहरुले नेपालीहरुको महान तीर्थधाम पशुपतिनाथको सबै अाम्दानी लुटि रहेकोछ।देशको शीर नै झुकाउने,अरु बिदेशीलाई पोस्ने काम नेताहरु भ्रष्ट भएर हो।देशलाई सिद्धाउने कुकर्म गर्न हिच्किचाउदैनन् नेता भनाउदाहरु।
@krishnathapa9069
@krishnathapa9069 Год назад
अब सुरुवात भयो मंत्री को असली परीक्षा
@gyanrajrai5008
@gyanrajrai5008 Год назад
ठिक भन्नुभयो
@ramharishrestha7836
@ramharishrestha7836 Год назад
यो नेपाली र नेपाल ठगेर अकुत धन कमाउने माडवारी नेपाल बाटै लखेट्नु पर्छ।देश बर्बाद पार्ने 60 प्रतिशत यो ठग मारवाडीहरुको ठूलो हात छ।
@aakalthapa6170
@aakalthapa6170 Год назад
सहि काममा नजर लगाउनु भएछ धेरै राम्रो ।
@bishnutamangbashanta9576
@bishnutamangbashanta9576 Год назад
मन्त्री किरातिलाई पद मुक्त गराउनु पाहेक अरु विकल्प देखिएन मैले । बालेन स्वयम मन्त्री बनेर यो प्रस्ताव लाई साकार आफै बनाउनु पर्‍यो । जय ग्रेटर नेपाल ।
@jesustommer-wj2xt
@jesustommer-wj2xt Год назад
माओबादीका मंत्री हरुले लुटन नपाऊने ठाँऊमा बोल्दैनन,
@PasangLama-lo3vg
@PasangLama-lo3vg Год назад
Very good job Balen Sir keep it up
@bimalalimbu1169
@bimalalimbu1169 Год назад
मेयर साहाव सलाम🌷🙏🌷 हाम्रो देशको सम्पतीमा अरूको हस्तक्षेप हुदैन्।अब मेयर साहाव यो काठमाण्डौ महानगर पालिकाको मात्र नभएर यो राष्ट्रको सम्पती हो। यस्को जग्रेणा गर्न तपाईलेठुलो भुमीका गर्नु भएकोमा सलाम छ। जय काठमाण्डौ🌷💪🌷 जय वालेन शाह🌷❤🙏❤🌷
@ramkumarshsh7339
@ramkumarshsh7339 Год назад
बालेनको उच्च कार्य प्रती सम्मान छ....
@veermalathapamala5021
@veermalathapamala5021 Год назад
बालेन जीऊ इना सब लाई जेल कोचार्नु पर्छ 😖😖😖😖😖😖😖
@nandub.k8401
@nandub.k8401 8 месяцев назад
काठमाडौं माहानगनर पालिका भित्र रहेका गौशाला धर्म शाला गुठी इस्थानिय सरकार को नियम अनुसार परिचालन हुनुपर्छ जनताको अधिकारहो अवैधानिक निर्णय खारेज गरन बालेन लाई जनता को अपिल छ
@Suzzanpariyar
@Suzzanpariyar Год назад
मारबाडि हरुलाइ देश निकाला नगरे सम्म नेपाल बन्दैन । सबै नेता हरु ,पाटिका ब्याक्ती हरु सबै मिलेका छन ।त्येसैले ढुक्क छन मारबाडि हरु 🖕
@rabitarokaha7646
@rabitarokaha7646 5 месяцев назад
अब कुनै पनि हालतमा माढवारीहरुलाइ नेपालबाटै हटाउनु पर्दछ।अदालतबाटै यो समस्या समाधान गर्नु पर्ने भयो माढवारीहरुलाइ हटाउनै पर्दछ।
@binodmahato253
@binodmahato253 Год назад
Great work sir janata ko lagi, Salam xa Balen sir
@bhupalsinghrai7723
@bhupalsinghrai7723 Год назад
Very good job Tks
Далее
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 3,5 млн
HA-HA-HA-HA 👫 #countryhumans
00:15
Просмотров 3,5 млн