यो अन्तरबार्ता हेरे पछि लाग्यो हामी ले kp को अदभूत क्षमतालाई चिन्न सकेका रहेन्छौ। यो खुवीलाई देश बिकास र समृद्धि लगाउनुको विकल्प छैन। हजुर महान हुनु हुदो रहेछ। salute oli ..we are with u
संविधानलाई घरि घरि लात हान्ने, राष्ट्रपतिको पदको इज्जत गर्न नसक्ने, आफ्नै बहुमतको सरकार ढलाउने, भ्रस्टाचारीलाई प्रशय दिने , घुशखोरी , घमण्डी,अविवेकी पार्टीको नेतालाई पनि झोलेहरु राजनेता देखछन् बा।
मित्रलाई धन्यवाद! ब्रह्माण्डमा दुईवटा तत्त्व प्राप्ति हुने गर्दछ, एउटा original र अर्को duplicate, तसर्थ म हिजोको दिनमा सुनसरीको इनरुवाबाट original कम्युनिस्ट र original गणतन्त्रको सक्रिय भुमिका गर्दै आको थिए, आज म कुनै पनि पार्टीमा आबद्ध छैन, तर म original गणतन्त्रबादी हुँ, र यिनिहरु सबै duplicate गणतन्त्रबादी र duplicate कम्युनिस्टहरु हुन, यदि यिनिहरु original कम्युनिस्टबादी भैदिएको भए आज जनताहरुलाई नि:शुल्क उपचार र नि:शुल्क शिक्षा प्रदान गरिने थियो, तर यिनिहरुले यी कार्यान्वयन जनमानसमा ल्याउन सकेनन्, यिनिहरुलाई अझै पनि सुध्रिने धेरै अवसरहरु रहेका छ्न, र सुध्रिएर original कम्युनिस्ट original गणतन्त्रबादी बन्नको लागि अनुरोध र आग्रह गर्दछु, र original गणतन्त्र भित्र Right to recall, Right to reject र जनताहरुबाट प्रत्यक्ष निर्वाचितको प्राबधान र पालना हुनु पर्दछ। धन्यवाद!... "O"M´science
५ जना पत्रकार विजय जि जस्ता र ५ जना नेता के पि बा जस्ता भैदिए देश समृद्द हुन ५ बर्ष काफी छ। मनमा रहेका राजनितिक कौतुहलता र उत्सुक्ता मेटाईदिनु भएकोमा आभारी भए विजय जि 🙏
नेपाली नेताहरु सङ्ग लिएको अन्तरबार्ता मद्य्ये अत्याधिक मात्र हेरिन्छ र सूनिन्छ भने त्यो केपि ओलिको होला ।राजनैतिक बिचार र सिद्धान्त एक ठाउँ होला ब्यक्तिगत रूपमा अध्यन तर्कसंगत उदाहरणका साथ जवाफ दिन माहिर केपी ओलिको प्रशंसक सायद बिरोधि पनि होलान।
समकालीन प्रमुख नेता मध्यका नम्बर १ भन्न कुनै कन्जुस्याइँ लाग्दैन कमि कमजोरी जरुर छन् तर बौद्धिकता,वाक कला,दुरदर्शिता ,आत्मविश्वास ,भिजन वाव....धन्यवाद my favourite बिजय कुमार
नेपाल काे एक मात्र लोक प्रिय नेता , राट्रा प्रेमी देश प्रतिको वफादारी केपी ओली ज्यू हजुरलाई मेरो सलाम छ , आगामी चुनाव मा जीत अग्रिम सुभकामना , सारा लाई खुसी बनाउन सकिन जतिलाई खुसी बनाउनु भाको छ हरेक नेपालीको मन मुटु रगत हुनुहुन्छ तपाईं ।
वाउ अत्यन्त महत्वपूर्ण बसै केपी शर्मा ओली भने को एक नेता मात्र न भएर प्रधानमन्त्री मात्र न भएर नेपाली जनता को सबै भन्दा छाति जोगाउने एल मात्र केपी शर्मा ओली हुनुहुन्छ तर धेरै फटाहा हरु मिलेर खुट्टा तान्न कोसिस गरे पनि यो चुनावमा म हराउन पनि सक्छन तर आउँदो 19 महिना पछि फेरि हेर्नु पर्छ
अन्तरबार्ता हेरे बिजय सर को प्रश्न र केपि ओलि ज्यु को दृस्टान्त सहित को उत्तर ले मन प्रफुलित भए। यो स्थनिय चुनाबमा जित को अगृम सभकामना❤️ after watching this interview i watched all the comments below too then found the people with positive thought for him made me tears in my eyes❤️❤️
Hahele samma KP lai vot halnu va xaina ra sir fari Pani vot deniho KP kasto meta ho thaxa Ghar Ghara ma gas ko pip puraune ghada ho ra natak gaf jhut neta ho KP hajur lai k lagxa. KP think xa. ma vanxu KP kukur 1 ho sun lands 1
देशको नेता मध्येमा कम पढेको भनेको सुनेको थिए तर सबै भन्दा बौद्धिक दिमाख भएको नेतामा पो पर्नुहुने रहेछ दिमाख चै मान्नै पर्छ। बोल्ने शैली शब्द खेलाउन त मायुर नै हो मान्नै पर्छ।
जन्ता हरु लाई मेरो बिनम्र अनुरोध छ.. बेक्तिगत स्वार्थ हेरेर आफ्नो मतदान दुरुपयोग नागरिदिनु होला. देशको उनन्ति र सही लीडेर भएको पार्टी नेकपा एमाले लाई मतदान गरि आफ्नो मतदान को सही सदुपयोग गर्नु होला. धन्यबाद 🙏
Kp oli rajniti ma man napare pani inko life bata chai sachhai yuta self study is far better than college degree vanni gyan chai payinxa . Yo age ma yetro josh xa Tra hame youth sanai age ma har khanxau. Dherai ramro interview thank you bijay sir ❤️
सम्मानीय पूर्व प्रधानमन्त्री ज्यू र विजय सरको यो ईपिसोड हेर्दा निकै मज्जा आयो । दुबै जनाको हाँसो पनि त्यत्तिकै राम्रो । प्रश्न सोध्ने शैली र उत्तर दिने शैली पनि त्यत्तिकै राम्रो । दुवै जनाको जय होस । देश जतासुकै जाओस ।।
प्रखर क्षमतावान, हरेक विषयमा विद्धता भएको कुशल राजनीतिक, देशले पाएको साहसिक अनि महान नेता।। केपि बालाई देखेसि हेरेसि एउटा छुटटै इनर्जी प्राप्त हुन्छ। हरेक प्रश्नको कति तार्किक रूपमा उत्तर दिनुहुनछ केपि बा।। गजबको नेता 👍👍🙏🙏
OMG! The legend .. The one and only the kp oli ba..😎Really, only his name was enough .. His roar was higher than the lion..Anyway,i am happy that he looks more younger than before..jai nepal..🙏🙏🙏🙏
An incredible personality with a great understanding of a politics. Nepal Truly need leader like KP OLI. He is a true Nationalist leader only think of the country and only leader can unit the country and its people creat an unity for the country’s progress to the next level … Great interview 👍
केपि ओलि लाई आदर्श मान्नु नमान्नु एक कुरा हो तर एक अनुभबी शिक्षित र विश्व ज्ञान सम्बन्ध मा चासो राख्ने देश र जनता को हित सर्बोपरी राख्न सक्ने ब्याक्तित्व भने अबस्य हुनुनुहुन्छ साएद उहालाइ उहाका आसे पासे धुपौरे ले पो मिसगाइड गर्छन कि❤️❤️
I am very delighted watching this awesome interview, one of the best legends and talented leader of Nepal . I never ever missed his interview and speeches. Jay KP OLI.
Bijay sir is back with fabulous interview with the legendary personality KP Oli. There may be many if and buts but when it comes to a visionary leader ,its Oli. And I personally want to say so for other leaders also if they have capabilities to answer question in such a knowledgeable way as him. At last we all want our country to be prosperous and happy.
What an Interview !!! I don't know how fast it is passed. A lovely bounce-back of Bijay Kumar. The quality of the interview depends on the question of the interviewer. Lovely !!
He is an intellectual and one and only capable leader remaining to lead the country. Though yet not perfectly strong enough to be called strong leader he is better than all other present leaders. Bijay kumarji thanks for this show.
कसलाई अन्तर्वार्ता दिने कस्लाइ नदिने बिचार गर्नु पर्छ बास्तम्मै विजय सरलाइ मनै देखि श्रद्धासुमन सुरुमै मनकाे कुरा ल्याइदिनु भएकोमा र जस्ले आफुलाइ चाइनिज राजदुत सङ्ग जाेडेर आफ्नाे सङ्किर्ण तल्लाे स्तरकाे अफ्वा फैलाउने पत्रकारलाई नै आफ्नै निवासमा बाेलाएर अन्तर्वार्ता दिनेलाई!!
I am very delighted watching this awesome interview from UK, one of the best legends and talented leader of Nepal. I never ever missed his interview and speeches. Jay PK OLI.
अविवेकी, अज्ञानी, परिचालित र चेतै नभएको भए फरक कुरा हो तर अलिकति पनि आलोचनात्मक चेत भको मान्छेले चाहिँ केपी शर्मा ओली को निरपेक्ष विरोध/आलोचना गर्नै सक्दैन।।
अन्तर्वार्तामा उनको जवाफ दिने तरिका देखेर गजब लागछ उनको अध्ययनशीलता, गहिराई, हल्कापन, र हास्यको भावना, आध्यात्मिकता देखेर त म फ्यान भएको हुँ। नेपाली राजनीतिमा यतिको खुबि भएको नेता विरलै पाइन्छ!
Love him or hate him but you cannot deny his intellectual and depth of knowledge that he possess and is very rare to find among current political leaders of Nepal.
The bitter fact: नराम्रा मध्यका एउटा राम्रा छान्दा KP Oli को alternative अझै कोई नाई। आदरणीय विजय दाइ; कृष्ण प्र. भट्टराईको हजुर ठूलो शुभ चिन्तक हुनुहुन्छ /हुनुहुन्थ्यो ।हामी सबैलाई थाहै छ।उहाँ को पुष्पाञ्जलिमा हजुर भक्कानियर रोएको मलाई अझै सम्झना छ।उहाँले के भन्नुभयो भनेर त्यति उदाहरण दिइरहने पर्नै राजनेतै उहाँ हुनुहुँदैनथ्यो।त्यागि थिए होलान तर न Vision थियो न चतुरता । अनि लाल कृष्ण आणवानिका कुरा -भनाइ भनि जोडिरहनु भयो..world politics मा knowledge राख्ने हामी युवालाई त थाहै छ उ कस्तो मान्छे/ नेता हो भनेर अरू बुडापाकाहरूलाइ त अझै बढी थाह हुनुपर्छ बाबरी मस्जिद कान्डका मुख्य नाइके को हो र त्यसमा कत्ति मान्छे मारिए!भारतीय जनता पार्टीका कुनै पनि नेताका कुरा वा उदाहरण दिएर तपाईँआफ्नो बौद्धिकतालाई demean नगर्नुहोस्। BJP र त्यसका नेताहरू फकत् एउटा आतङ्कवादी सङ्गठन र त्यसका कार्यकर्ता मात्र हुन्
पत्रकार विजय सरको सान्दर्भिक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री केपी ओलीले दिनुभएको कोख्त्त तर्कले leadership मा हुनुपर्ने विज्ञता अदभुत देखिन्छ । यो interview साँच्चै हेर्न लायकको छ। हरेक नेपालीले बुझेर अमूल्य vote को प्रयोग गरौं।
जीवन कस्तो बनाउने , कसरी समाज काे अगाडि सामना गर्ने , हरेक कुराको जानकारी कसरी राख्ने , जीवन सहज बनाउँदा र अप्ठ्यारो बनाउँदा के फाईदा हुन्छ भन्ने कुरा काे लागि यो अन्तरवार्ता काफी 😍♥️!!
Thank you former PM KP Oli for giving the credit to Vladimir Lenin for that great saying..' sink with the principle or swim with the scroundals'... nothing against Vijay sir..but i learnt a lesson..I have seen Vijay sir using this prase several times but never giving the credit to it's due right to the right person who said it..it shows how easily we take things n say it.on the other hand KP sir shows how serious he is in using words from other person..but I love Vijay sir.. regular viewer of your works..👍👍
Very impressive interview with one of the very precious , brave competent knowledgeable and a patriotic leader of extraordinary vision KP Oli ba.No present government can compete his highly knowledgeable vision in each and every field of life. A genuine brilliant Chanakya of present Nepal.
सरकार एमालेकै हुने देखिन्छ बाहिय रूपमा , म काङ्ग्रेस समर्थन गर्ने मान्छे कहिलेकाही केपी ओलिको कुराले झसङ्ग बनाउछ यथार्थ केहो भने अब कुनै पार्टी विशेष भन्दा भिजन बोकेका मान्छे छान्नु पर्छ यदि देशको मुहार फेर्नु छ् भने,, पुरै कार्यक्रम हेरेर खुशी लाग्यो !!