Тёмный

केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli 

Anand Khabar
Подписаться 55 тыс.
Просмотров 216 тыс.
50% 1

केपी ओली समेत ३ छक्क पर्ने संसदमा गृहमन्त्रि रमेश लेखकको सम्बोधन, प्रचण्डलाई दिए कडा दनक || KP Oli
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#kpoli #today_news #samsadlive
Email: coolboysnepal@gmail.com

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 632   
@anandkahabar
@anandkahabar 2 месяца назад
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@HappyBambooForest-fn7nv
@HappyBambooForest-fn7nv 2 месяца назад
E naya video
@RupakDarshan
@RupakDarshan 2 месяца назад
Kashri dalali gareara khanea vannea shikaunea cyanal ho ta😂😂😂 dalali gareara khanea jholea Lai Khushi ko khaber😂
@sitaramtimsina80
@sitaramtimsina80 2 месяца назад
ुउउउउ उउउउउउउउ उइउइउ हुन्छ उउउउउउउउउउउ उउउ😊😊😊😊
@SureshTamang-od4hv
@SureshTamang-od4hv 2 месяца назад
फेरि एउटा ३ करोड नेपाली जनताको क्यान्सर राेग बाैलायाे केपी र शेरे सरकार हार्दिक श्रद्धाञ्जली 👊👊👊
@bhabishrish6382
@bhabishrish6382 2 месяца назад
Griha mantri jyu pahila vrasht charilai karbai garnu paryo tyasapaxi balla sabidhan sanshodhan gar
@badanrai6434
@badanrai6434 2 месяца назад
भ्रष्टाचार जोगाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाको हो अनि भ्रष्टको नाईकेलाई सम्मान गर्नु परो भन्नु परोनी र अर्को कुरा सरकारमा रहने नरहने भोलिको दिनमा थाहा हुन्छ
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 месяца назад
सघिँय सरकार अहिले देशले भएको महसुस गरेका छैनन्। धेरै गफ नहाने हुन्छ यस्ता रमेश लेखक जस्ता ले छि।
@indrasunuwarrai4470
@indrasunuwarrai4470 2 месяца назад
तिमी गृहमन्त्री भएको छअाे भ्रष्टाचारि अर्जुलाइ जेल हालेर जनताकाे सामु बहादुरि देखाअाे न लेखक खालि अाेलिकाे बचाउ गरेर भाषण नगर ।
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 2 месяца назад
Gedo sakxa yo Randi KO xora haru le Kam garnai sakdaina chor haru matra ho
@mahabir566
@mahabir566 2 месяца назад
के हि हुदैन
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 месяца назад
अपराधि,भ्रष्टाचारीकाे संरक्षक रमेश लेखक,राष्ट्रघाति र जनद्राेहि र कुशासन् काे मूल व्यक्ति रहिछ जस्ताे लाग्याे।
@guidebirshaofficial8863
@guidebirshaofficial8863 2 месяца назад
तिमिहरुको सस्कार सस्कृती नैतिकता भनेको भ्रष्टाचारी चोख्याउने बाहेक हुनेवाला केही छैन्😡😡😡
@sudeep_c4
@sudeep_c4 2 месяца назад
Kahile kahi ramro pani soch damna
@milanchand5431
@milanchand5431 2 месяца назад
जय स्वाभिमान जय घन्टि जय रबि सर
@bidhyaadhikari8477
@bidhyaadhikari8477 2 месяца назад
यिनिहरूलाई त जिउदै कात्रो अोडाएर टु.............. पारेर पोल्न लादा देश र जनताले पनि सुख पाउने थिए
@PurnaPurnasaud
@PurnaPurnasaud 2 месяца назад
सबै चोरहरु हौ अहिलेसम्म के ख्यासेर देखाएयौ आफ्नो पुस्तौ सम्म धन आर्जन गर्न बाहेक देश र जनताका लागि केहि देखिएन!😢
@shantabdrbudha7620
@shantabdrbudha7620 2 месяца назад
भुकगधा भक्ने ठाउपाइस चाेेर हरु समय अायपछि तेराे घाँटी तेहि राेस्टमभित्रै काट्ने दिन दिन नआअाेस गरेरतदेखा
@brahmadevmahato7410
@brahmadevmahato7410 2 месяца назад
धन्यवाद र सुभकामना 🌹🌹
@netralalbhattarai2636
@netralalbhattarai2636 2 месяца назад
देशले हेर्दैछ जनताले हेर्दै छन भ्रस्टाचार ले कति प्रसय पाउछ कति चोखिन्छन या ........।
@sherthagunna-n2q
@sherthagunna-n2q 2 месяца назад
खरो विश्लेषण गृहमन्त्री ज्यू
@damberpoudel6387
@damberpoudel6387 2 месяца назад
भ्रष्टाचारलाई कानुनी मान्यता दिनु नयॅा समीकरणको उद्देश्य हो।
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
रबि लामिछाने जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@balkumarrai7325
@balkumarrai7325 2 месяца назад
धेरै नभुक आर्जु र के पि लाइ मन्त्री त के सामसद हुने पनि नैतिक्त्ता छैन।
@jillaptheeng3426
@jillaptheeng3426 2 месяца назад
भ्रष्ट हरु मुस्कुराउँदै छ है गाईज
@RamPathak-l9q
@RamPathak-l9q 2 месяца назад
लाजै नभै बोल्छौ नि भ्रष्टाचारको खाता खोलिने भय पछि सरकार ढालेर चोरैचोर्को भेला भकाछौ पालै पालो भाशण गर जनताले कुरा बुजिसकेका छन
@yubrajtamang8456
@yubrajtamang8456 2 месяца назад
जति ठुलो कुरा गरेपनी रबिले जति मात्रै गरेर देखाउ भ्रस्स्ताको नाइके हो।
@BiRbahadurdhamiDhami-ct9zo
@BiRbahadurdhamiDhami-ct9zo 2 месяца назад
भरष्टाचार बचाउने गठबन्धन सरकार को अब बिस्वासको लाग्दैन।
@IndraThapa-tr8cx
@IndraThapa-tr8cx 2 месяца назад
हाल सम्म यि नेता हरू के गरे भ्रष्ट,परिवारबाद,बाहेक अरू नौलो काम केही
@risingpalpa734
@risingpalpa734 2 месяца назад
छ्या मलाइ यसकाे बाेलि मन परेन
@jhalnathkunwar8343
@jhalnathkunwar8343 2 месяца назад
जय रबि जय देश्🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@bibasgauli1779
@bibasgauli1779 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 2 месяца назад
सहि कुर। म।ह।मत्रिहरु चै कस्ले चुनेक। होल।न
@ChuriGaming
@ChuriGaming 2 месяца назад
लेखक धेर नभुक,तहिले खनेकाे खालटाेमा अाफहि खसछस लेखिराख,हावा कुरा नगर,कामगर
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 месяца назад
रमेश लेखक हार्दिक श्रद्धाञ्जली
@bijaykarki3311
@bijaykarki3311 2 месяца назад
सधै सहमति गरदै जाउ गरनेत केहिहोइन बोलिमा दमछैन
@shivapanthee1774
@shivapanthee1774 2 месяца назад
नातक गरेका छौ देश दुबाउन। भाउजुको नाम जोडीए पछि सब नतमस्तक।
@SagarDhakal-g5z
@SagarDhakal-g5z 2 месяца назад
अब त लाज पनि लजाउने बेला भयो भ्रष्टाचारको पराकाष्ठा नाघिसक्यो!!!!
@ShreetiRmagar
@ShreetiRmagar 2 месяца назад
चोर बोलेको फिटिक्कै सुहाएन 😡😡😡😡
@MitralalGiri-u4r
@MitralalGiri-u4r 2 месяца назад
नेपाली काङ्ग्रेसका गृहमन्त्रीरमेश लेखकज्यू आज हामी नेपाली कांग्रेस कार्यकर्ताको आशा र भरोसा जागेको छ rustm मा बोलेअनुसार देश र जनताको काममा नचुक्नु होला। जय नेपाल
@SukTamang-g8q
@SukTamang-g8q 2 месяца назад
देशको आवश्यकता जनताले सोचेको गृहमन्त्री रमेश लेखक ज्यू🎉🎉🎉🎉
@bhuwansinggurung303
@bhuwansinggurung303 2 месяца назад
एस्तै गोरुलाइ मन्तिरी दिनु पनि माहा पाप हो
@krishnaneupane6541
@krishnaneupane6541 2 месяца назад
अब देश लुट्न सजिलो हुन्छ लुटु लुट दुई ठुला दल
@padamgiri1259
@padamgiri1259 2 месяца назад
Damdar speech
@krishna198928
@krishna198928 2 месяца назад
अग्रजले जे गरे पनि ठिक हो भन्दै ताली ठोक्ने सम्पुर्ण झोलेहरुलाई हार्दिक श्रद्धाञ्जली ।।
@princejoshi4113
@princejoshi4113 2 месяца назад
जय रास्ट बाद
@prakashshrestha6014
@prakashshrestha6014 2 месяца назад
याे रमेस सरकाे भाषण मा दम छ है दम दर भाषण सुनिरहदा देउवा सर मुसुमुसु हासि रहेका छन । वा लेखक सर काे भाषण त 1000% दामदार नै रहेछ ।
@babustha1708
@babustha1708 2 месяца назад
यो कस्ले गर्दा भयो सत्तामा हुदा मतलब छैन सत्ता बहिर हुदा मतलब छ रा स्व पा लाई
@AtaryaJoshi
@AtaryaJoshi 2 месяца назад
Very good
@karnasinghgurung9734
@karnasinghgurung9734 2 месяца назад
रमेश लेखक निरोडमा किन हेर्दै अदेश किन गर्नु भएन समसद म कुर झै भुकेर हुन्छ
@ganeshparki7222
@ganeshparki7222 2 месяца назад
सरकार काहाँ छ म लाईत छ जस्तो लाग्दैन महसुस पनि भयो काे छैन ।
@dineshthapa3723
@dineshthapa3723 2 месяца назад
सरकार फर्किन्छ भनेर जान्ने मान्छे जनता को हो ? राजनितिक पार्टी को ? हामी आहिले बुझ्ने नेपाल के रैछ ??
@TilakNeupane-c4s
@TilakNeupane-c4s 2 месяца назад
Ramesh ji uv store og nolej tq Ur briffing
@DebakBasnet
@DebakBasnet 2 месяца назад
जति कथा सुनायनी जनताले मुल्यांकन गरिराछ यति कुरा याद होसकि जति पनि चुनाव भयो त्यो यौटा जनता खेलाउने खेल भयो तर अब 84 को चुनाब तेस्तो हुने छैन इतिहासमा कैले नबिर्सिने हुने छ
@sanketgurung2816
@sanketgurung2816 2 месяца назад
जनता ले त बुझी सक्यो बाउ आमा ले proud feel गर्यो होला। कि बाउआमा छैन ।
@SkKhatri-m9l
@SkKhatri-m9l 2 месяца назад
Good 👍👍👍
@passangdawa5618
@passangdawa5618 2 месяца назад
खाउ भ्रष्टाचार हरु मिले रो देश
@keshavajinger659
@keshavajinger659 2 месяца назад
यिनी गृहमन्त्री भएको मन परेको छैन तिमी गृहमन्त्री बन्न लायक मान्छे होइनौं
@khambasingkhadhka4153
@khambasingkhadhka4153 2 месяца назад
नाङ्गै हुदा पनि कसरी यसरी बोल्न सकेको होला ? हामी आमजनतालाई थाहा छ त तिमीहरु सबै भ्रष्ट हौ भन्ने कसरी तिमीहरु मिलेउ भन्नेपनी थाहा छ भाउजू जेल जाने र उखाने गु खाने जेल जाने देखेपछि रातारात यसो गरेका हैनौँ?
@pemalama9527
@pemalama9527 2 месяца назад
खोया
@brahmadevmahato7410
@brahmadevmahato7410 2 месяца назад
धन्यवाद र सुभकामना 🌹🌹 10:40
@SuvanMiya-q8g
@SuvanMiya-q8g 2 месяца назад
सहिहो अाफनो लागि मात्त्र लडेको जनताको लागि केही गरेको देखियेन
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
सबैभन्दा एक नम्बरमा मान्छे जनताले बुझ्नुपर्ने अब यो पार्टी त्यो पार्टी कसले
@rajendrasapkota-f5m
@rajendrasapkota-f5m 2 месяца назад
प्रतक्ष निर्वाचीत कार्य कारी राष्ट्र पति सिस्टम नै अैलेको सधैक‍ो लागि स्थाई सरकारको आधार स्तम्भ हो सबै भ्रष्टाचार विरोधिलाई चेतना भया,,,,
@ShivalalBhurtel
@ShivalalBhurtel 2 месяца назад
Jay.rabi
@PremSingh-nk9yr
@PremSingh-nk9yr 2 месяца назад
Good luck ❤❤❤
@GLO943
@GLO943 2 месяца назад
जाठाहरु कति भुकेको मुजि काम गरेर देखान देश रोईरहेको छ नेपाली आमा रोईरहेकि छिन अलिकति लाज घिन डर नि लाग्दैन तिमिहरुलाई कति भुक्छ्स काम गर काम देश धेरै पछाडी गैसक्यो पायको मौकालाई नगुमाउन राम्रो काम गर 😠😠😠
@तुलसाखालिङ-छ4ग
@तुलसाखालिङ-छ4ग 2 месяца назад
जनतालाइ अब भ्रममा नराखे हुन्छ ।
@lovenature9982
@lovenature9982 2 месяца назад
सुगौली सन्धि अनुसार पस्छिम नेपालको सिमाना महाकाली नदि ले छुटाइएको हो भन्ने इतिहासले भन्छ तर अहिले भारतको सिमाना कहाँ पुगी सक्यो, यो बारेमा कसले बोल्ने,कठै मेरो देश को नेताहरू
@nirutashrestha3613
@nirutashrestha3613 2 месяца назад
यो गद्दार भुक्नुचै धेरै भुक्छ तर कामचै केही लछरपाटो लाउदैन
@netrathapaliya8998
@netrathapaliya8998 2 месяца назад
केपि ओलिले पानिखाएर मुत्नेघाटी करायो तमुजि नेपाली जनताको लागी क्यानसर होस जाँ जतिबोलेनि
@nargurung9307
@nargurung9307 2 месяца назад
संसद राजनितिक थलाे बनाकाछन् गुगुईठेहरुले
@nareshrai6827
@nareshrai6827 2 месяца назад
चोरलाई चौतारा भनेको यही हो।
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
अब दुई वर्ष रबिले यो प्रधानमन्त्री भएको मान्छेको आँखाको छारो बलेर केही थिएन। अब तेरो बाउ ससुराल तिमीहरु
@kumarpakhrin557
@kumarpakhrin557 2 месяца назад
एस्तो भासण गर्न जान्नेले के गर्न नजान्ला ,नेपालमा जस्तो नेता सन्सारमा कतै छैनहोला ,तर पनि नेपाल किन बिक्सित देश भएन ,एस्तो नेताको देशमा जापानको मान्छे काम खोज्न आउन पर्ने हो तर तर तर
@KushalDahal-j9x
@KushalDahal-j9x 2 месяца назад
While we need new leadership, real change starts with us. Stay, build, and innovate. Your skills and dedication are crucial for our nation’s progress. Engage in community initiatives, support accountable leaders, and demand transparency. Consider the power we hold collectively. Every effort to stay and improve our nation adds to a brighter future for all. Let’s transform our frustrations into progress, guided by the resilience of our ancestors and our unity as a people. Believe in Nepal, believe in each other, and together, we can achieve the stability and prosperity we desire. Jai Nepal!
@GhanshyamNepal-wl6dv
@GhanshyamNepal-wl6dv 2 месяца назад
बंगलादेश काे जस्तै समय न आउला भन्न सकिन्न हो
@asimrawat
@asimrawat 2 месяца назад
यो फुलेतो बौलाएर आको जस्तो छ त ।😢
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 2 месяца назад
छिटोभन्दा निर्मला लाई न्याय दे त्यो पनि लेखक को आफ्नै जिल्ला कि छोरि
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw 2 месяца назад
तेराे अनुहार देख्दा पनि जनता अगति पर्छ
@TikaramRai-jn8wj
@TikaramRai-jn8wj 2 месяца назад
हाहाहाहा यो सरकार कत्ति महिना लागि हो 😂😂😄😄😄
@MrHeaven2010
@MrHeaven2010 2 месяца назад
सिद्धान्त नै अलग भएको पार्टिहरुको गठ्बन्धनको सर्कार बनाएर काम छैन! सिधाकुरा कुर्सी को खेल मात्र हो
@Gp_Rai
@Gp_Rai 2 месяца назад
यिनीको भासण सुन्दा चाडै नेपाली को मुहार फेर्ने रहेछ
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 месяца назад
गफ मात्रै हाे धेरै फुर्ती गरे भने जागिर खाइदेलान
@purnapulami4814
@purnapulami4814 2 месяца назад
हार्दिक श्रद्धाञ्जली 😢😢😢
@indramalla8844
@indramalla8844 2 месяца назад
गठबन्धनकाे धागाे कहिले चुट्छ ?
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 месяца назад
छि यो खाते भ्रष्टाचारि गृहमन्त्री हुनुसुहाएन 🙄🙄🙄
@BhimBahadurPunmagar-jg9gu
@BhimBahadurPunmagar-jg9gu 2 месяца назад
यिनी अनुहार्हरु माट्टिने दिन कहिले आउला ?
@JitThapa-qt9bs
@JitThapa-qt9bs 2 месяца назад
Kale kale milerha khau vhale
@AsNew-zh1kn
@AsNew-zh1kn 2 месяца назад
सरकार बदलिरहन्छ सरकार भोलि अर्को हुन्छ भोलि केपी हुन्छ भोलि प्रचण्ड हुन्छ पर्सि के हुन्छ
@ShibaGaunle
@ShibaGaunle 2 месяца назад
यो मान्छेले घुमाएर तरिकाले भन्यो तर यी सबै नालायक नेता हरु हुन यसमा दुई मत छैन नत्र देश आज यसरी राेहिरहने थिएन हरेक क्षेत्रमा राजनीति र पार्टी व्यक्ति देश कंगाल
@urmilaacharya6854
@urmilaacharya6854 2 месяца назад
सबै चाेर है अारजु थुन पहिला
@bishnupoudel3593
@bishnupoudel3593 2 месяца назад
जन्ताले मन नपरायेको प्रधानमन्त्री र देस बेचुवा कालो काङ्रेश्को गृहमन्त्री लेखक
@HEMBAHADUR-i9n
@HEMBAHADUR-i9n 2 месяца назад
अाफ्नाे काण्ड लुकाउन मिलेका हाै भन्नेकुरा सबैलाई थाहा छ धेरै ढाकछाेप नगरेपनि हुन्छ
@AasishMagar-fv7iq
@AasishMagar-fv7iq 2 месяца назад
यो यहाँ बोल्नु भन्दा पहिले यस्को काल किन आएन होला भगवान
@bishowanathmahato-uv4kq
@bishowanathmahato-uv4kq 2 месяца назад
वोलेर मात्र हुँदैन,मन्त्रीज्यू।गरेर देखाउनुस।जन्तालाइ विश्वास दिलाउनुस।
@apremmagar8425
@apremmagar8425 2 месяца назад
अब म आउछु त मुजिहरुलाइ यो देश बाट लखेटछु लेखेर राख जतिबोलनुछ बोल कति खानुछ खा तिमिहरुको दिन गयो लेखेर राख
@GaganRawat-yi1ot
@GaganRawat-yi1ot 2 месяца назад
गफ मात्र हाेईन काम गर्नुहाेस मन्त्री ज्यु
@AshokBhattrai-v5m
@AshokBhattrai-v5m 2 месяца назад
He is capable for next priminister nc ko bilakshan prativa evebody should agree
@ShobhaSapkota-zy8ep
@ShobhaSapkota-zy8ep 2 месяца назад
मिलेर मिलाएर अदला बदली गरेर मिली मिली देश नङ्याउनुस।
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq 2 месяца назад
यस्ता अराश्ट्रतत्व देशद्रोही भस्मसुरहरुलाई देश जिम्मा लगाउने अन्धोहरुलाई धिक्कार छ !
@arjunpaudel4625
@arjunpaudel4625 2 месяца назад
Rip,,rip,,ripkp,,oli
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 месяца назад
muji khatechor haru tero bhasan ra Aasanle deshbandaina kam gareradekha
@BhimSingh-jw2ul
@BhimSingh-jw2ul 2 месяца назад
अलि ठुलो खोल्ती भएको कोत पयन्त लगाउनु होम मिनिस्टर भाउजुले फाइल लुकाउनु भन्दै हात्ती को छाप हाल्दिन आउछिन
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy 2 месяца назад
लेखक जी!कुरा त भित्ता पुरायर गरुनभयो तर स्वार्थ को ठेडी कान मा हालेको माओवादी मित्र हरुले कसरि सुनन सक्छन ? तपाईयेको कुरा बिरालो बाधेर बाहुनले श्राद्ध गरेजस्तो भयेन र?
@tekrana9374
@tekrana9374 2 месяца назад
धन्यवाद रमेस लेखक जी एमाले काँग्रेस को संयुक्त सरकार २०७९ पुष महिना मै बन्नुपर्ने थियो जसले गर्दा प्रचण्ड र रबिले लाभ उठाए । प्रचण्ड ले १८ महिनासम्म मनोरञ्जन गर्ने मौका पायो र लाभ पनि उठायो।
@ramprasadacharya8982
@ramprasadacharya8982 2 месяца назад
सरकार छैन किनभने कुनै पनि देशको सरकारले अपराधी हरलाई कारबाही गर्छ तर सरकारमारहेका ब्याक्ती हरु स्वयम् अपराध म सम्लन हुदैन ।भुटानी काण्डमा स्वम्म सरकार सम्लग्छ ।
@basantnagarjibikram4468
@basantnagarjibikram4468 2 месяца назад
त्यसैले हो गृहमन्त्री जिउ दलित लाई एउटा मन्त्री पनि न बनाएको
Далее