Тёмный

केपी शर्मा ओली ४५औं प्रधानमन्त्री, सोमबार शपथ, ४ महिना मै ओली सरकार चट् ! 

Sagarmatha TV
Подписаться 610 тыс.
Просмотров 5 тыс.
50% 1

संविधान संसोधनलाई प्रमुख एजेण्डा बनाएर सत्ता सहयात्रा सुरु गरेका नेकपा एमाले र नेपाली कांग्रेंसले वर्तमान समिकरणलाई आगामी निर्वाचन सम्म लैजाने अठोट गरेका छन् । संविधानमा देखिएका केही त्रुटिलाई समाधान गर्दै ८४ सालमा हुने निर्वाचनपछि राजनीतिक स्थायित्व हुने गरी समाधान खोज्ने गरी प्रमुख दुई दलले खाका तयार पारेका छन् । तर दुई दलको सहकार्यलाई शंकाको दृष्टिले हेरेका माओवादी नेताले नयाँ समिकरणले राजनीतिक निकास नदिने, संविधान संसोधनलाई आफू माथी लागेका भ्रष्टचारको दाग छोप्ने बहाना बनाएको भन्दै यो समिकरण दुई दलको स्वार्थ नमिल्दा बीचैमा भाँडिने दाबी गरेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2   
@ishwarineupane7663
@ishwarineupane7663 Месяц назад
अब यो समिकरण टिकेन र बिचैमा टु्ट्यो भने एमाले कांग्रेस मात्र हैन ब्यबस्था नै समाप्त हुन्छ। 😊
@bhairabbasnet5607
@bhairabbasnet5607 Месяц назад
Halko goru 2otai balio bhaya halo bhachinxa k
Далее
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,4 млн