नानि को आमा लाई धेरै धेरै धन्यवाद सेलुट छ आफुले नसक्ने अवस्थामा कम से बाल मन्दिर त राखि दियो धेरै नै राम्रो भएकोले छोरीलाई सुख शान्ती मिलेको छ आमा छोरीको पुनर्मिलन होस् ❤🎉 फलोस्-फुलोस् हे पशुपतिनाथ रक्षा गरुन् ❤❤❤❤❤🎉🎉🎉🎉🎉
छिट्टै भेट होस नानु को परीवारलाई पशुपतीनाथ को किर्पा होस🙏🙏 अर्जुन भाईलाई हार्दीक नमन🙏🙏 हुनेलाई आमा कति धेरै भएको छ …? भाई वहां नानु को आमा बाबा को भेट गराऊन धेरै पर्यास गर्नु भको छ छिट्टै नै भेट होस हजुर मर्फत नै🙏🙏
Ya baulai fulmala lagayara samman garnu parxa ho?k Aama ko matrai hat hunxa harek kura ma?hamro jasto garibi deshma mahila pidit ani kamauna nadine sadhai khumchyara rakhne bandhan vhitra badhne dherai kura bata banchit garai bihe gari dine ya purusle bihe gari lane ani bachcha janmayara alapatra parne tespaxi k lagxa?kunai upaya na bhaya kasle k garna sakxa?tyo bauko galti xa bises dosi bau hunxa?palna rakhna samahalna nasaknele Kina family jamma garnu?jatai dosi mahilai dinxa yo samaj Tara purus jati dosi mahila hudainan,aruko jindagi barbad parne yasari bewarise banaune papi bau ho😠aafno kartbya ani vhumika nivhaunu pardaina?janmayara vhagne ya xodne garna milxa?chori manxelai sabai tira bata sahaj xaina bujhnu xaina je pani lekhne?
मेरो अंकल हराउनु भाको 25 वर्ष भयो कहा हुनुहुन्छ थाहा पतो छैन जान चाई Himachal जान्छु भनेर जानु भाको हो ज्योतिषी हेराउँदा घर जम गरेर बसेर भन्नु हुन्छ कसरी खोज्ने हो
यो दशदिनको भन्नेकुरामा म पटक्कै सहमत छैन,उनैले भनेकै छन कि मेरो एउटा दिदि वा दाजु हुनुन्थ्यो अनि कसरी दस दिनको बच्चालाई थाहा हुन्छ ? आफ्नो दाइ वा दिदि भएको कुरा??
अैले मेरो छोरी हो भन्दै आउने ले उनी नेपाल आउनु भन्दा अगाडी खोजी गरेका थिए कि थिएनन आफ्नो छोरी काहा कुन अवस्था मा छन होला भनेर यती का बर्ष सम्म दश दिन को बच्चा छाडनु पर्ने कस्तो खालको बाध्यता हो गिट्टी कुटेर पनी हुर्काउन सकिन्छ नि आफुले जन्म दिएका आफ्ना सन्तान लाइ
हाम्रो समाजमा यस्ता बेइमानीहरु बाक्लैछ्न।आमा बाउ छ्न!बाउ आमाको माया ममता महत्व साफै छैन।आफ्नो छोरा बुहारी नाति नातिनी सङ बस्न मनलाग्ने बृद्द,बृद्धअबश्थाका बाउ आमालाई बृद्दा आश्रममा लगेर छोडी फर्केर घर आउछ्न।यस्ता उदाहरण पशुपतिमा पाइन्छ।आफ्नो आउ आमाको महत्व बुझ्नेले आकाश जमिनको फराक नेदरल्याण्ड बाट खोज्न आउनु भएकी शान्ति चालिसेले छिट्टै बाउ आमा भेटियोस शुभकामना छ चेलिलाई।
लक्ष्मीलाई आफ्नो परिवार लाई भेट हुन् आग्रह चिन्ता नलि बस्नु जसरी नि परिवार मिलोस् अनि अस्ति आमा मिल्यो भनेको अझै पत्ता लागेको छैन मत भेटियो लागेको अस्ति ममी हुँ भन्दै कति खुसी सबै जना भेटिन्छ दुःखी नहुनु लक्ष्मी।
Arjun sir ma euta kura hajur lai bhanna chahan chu.. Netherland Bata aunu bhayeko Didi ko real aama baba sanga malaunu hola.. kasaile ta bidesh baseko Manche bhanera paisa ko laagi Pani Mero chori ho bhanchan sir.. DNA check Ra aru k k hunchan pramaad tyo garai dinu hola