Тёмный
No video :(

नेदरल्याण्ड्स देखि आफुलाइ जन्मदिने परिवार खोज्न नेपाल आएकि उहालाइ मेरो छोरि हो भन्दै एक आमा आउनुभयो। 

Arjun bhusal official
Подписаться 144 тыс.
Просмотров 791 тыс.
50% 1

You Can Connect With us Here
heylink.me/Arj... नेदरल्याण्ड्स देखि आफुलाइ जन्मदिने परिवार खोज्न नेपाल आएकि उहालाइ मेरो छोरि हो भन्दै एक आमा आउनुभयो।

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@manitarai3569
@manitarai3569 3 месяца назад
सारै खुसि पनि लाग्यो आँसु पनि आयो कस्तो होला छोरी आमा खोज्दै आमा छोरी खोज्दै भगवान दुबै जाना को आफ्नो भेाटई दिनु मिलाई दिनु 🙏🙏🙏🙏💐💐🌺🌹🌺🌹
@gayatripudasaini3888
@gayatripudasaini3888 3 месяца назад
आमाकाे पीडा सुन्दा त माया लाग्याे बिचरा उहाँ नै छाेरी हुनुहाेस् जस्ताे लाग्छ तर पुर्ण विश्वासकाे लागि D.N.A.test गर्याे भने सबैभन्दा उत्तम हुन्छ हाेला अर्जुन बाबु🙏💐
@shivanepal4169
@shivanepal4169 3 месяца назад
नाक रअाेठ मिल्छ सायद यहि अामाकाे छाेरी हुनु पर्छ।
@purnagurung4286
@purnagurung4286 3 месяца назад
Bichara nanile amalai kasari mayale hereko
@ArjunTamang-qw2ws
@ArjunTamang-qw2ws 3 месяца назад
Sampati painxa bhanera ama banana khojeko ho ki amaile,
@yesodhashrestha8385
@yesodhashrestha8385 3 месяца назад
यो आमा लाटी होइन अति बाठी हुनुहुँदो रहेछ।
@ghanalaxamidahal3620
@ghanalaxamidahal3620 3 месяца назад
यो डि एन ए परिक्षण गर्नु नै उचित हुन्छ नत्र मानिसले हरेक योजना बनाउन पनि सक्छन है अर्जुन बाबु बिचार गरेर मात्र जिम्मा लागाउनु होला
@rameshkc4802
@rameshkc4802 3 месяца назад
अहिले सम्मको सबै भन्दा मन छुने अनि राम्रो काम लाग्यो यो।जसरी नि आमा र छोरिको घर परिवार भेटाइदिनु होला।
@user-ud5eh3yo7r
@user-ud5eh3yo7r 3 месяца назад
नाकको टुप्पो त मिलेको छ।❤बाहिर पठाउन कागजमा अर्कै बाबा आमा बनाको पनि हुनसक्छ।
@SurendraKarki-jh7ow
@SurendraKarki-jh7ow 3 месяца назад
आमाको नाम सीता चालिसे हो कि होइन
@BalBahadur-mx8iz
@BalBahadur-mx8iz 3 месяца назад
​@@SurendraKarki-jh7owppp
@johnraya2853
@johnraya2853 3 месяца назад
यो अनुहार हेरेर अनुमान को आधार मा कुरा गर्नु भन्दा सिधै DNA test गर्नुपर्छ कुरा नै खतम।
@nokhiramoli3665
@nokhiramoli3665 3 месяца назад
यकदम सहि सुझाब दिनु भाे हजुर लाई धन्यवाद छ।
@user-so8sn5nj2n
@user-so8sn5nj2n 3 месяца назад
यो आमा को छोरी होइन जस्तो लाग्छ जस्तो लाग्छ।
@sabinakhadka2063
@sabinakhadka2063 3 месяца назад
​. 0
@kauwa420
@kauwa420 3 месяца назад
Yo budilai kasaile thagna patha jasto chha
@kauwa420
@kauwa420 3 месяца назад
Yo budi thag gyangko jati chha
@thaparam6118
@thaparam6118 3 месяца назад
100% उहाँ आमा कै छोरि हो नाक सब्भन्दा पैला मिले को देखिन्छ बिचरा पुलुक पुलुक हेर्दै छ क्या आँसु झरेयो मेरो बिते को आमा लाई येसरी खोज्न मिल्ने भा मनि आमा खोज्न हिन्ने थे कठै मान्छे को जिन्दगि
@sabinxettri4651
@sabinxettri4651 3 месяца назад
Bolekai varmani vayena janmeko kurai mileko xaina baru DNA test garda ramro holani sir
@user-yo7jt5wr9j
@user-yo7jt5wr9j 3 месяца назад
छोराछोरी को अनुहार मा बाबा आमा दुबैको रुप भेटिन्छ त्येसैले सबै त भन्न सकिएन नाक चाहिँ आमाकै छ आमा पनि आफ्नु सन्तान को लागि उत्तिकै तड्पिनु भको छ आमाको आसु पुछ्न कै लागि भएनी उहाँकै छोरी पुष्ठि भैदिए हुन्थ्यो 🙏🙏🙏🙏🙏
@SunitaPanta-ul5ry
@SunitaPanta-ul5ry 3 месяца назад
छोरी चै आमाकै हो❤अनुहर दुरुस्त छ ,टाउके हरुले गलत लेखेर बिदेशिको हातमा सुम्पेको हुनु पर्छ
@anjanaadhikari6896
@anjanaadhikari6896 3 месяца назад
Malai ni testai lagxa
@Srijanarijal3349
@Srijanarijal3349 3 месяца назад
Hoin Lagele pani ta dekyo hola ni katro bachha lagdai chu bhaner..Document wrong cha bhannu parne ni ta galat bhaye
@amitbral7511
@amitbral7511 3 месяца назад
Sem fesh milxa hai
@bemlabemla9842
@bemlabemla9842 3 месяца назад
Right🙏🙏
@Jagdishvlog798
@Jagdishvlog798 3 месяца назад
Huna sakxa bidesh pathauda hospital card chahine bayakole yasto huna sakxa
@chudamanisapkota19
@chudamanisapkota19 3 месяца назад
आखिर आफ्नो रगत खोजेर यो समुन्द्र यो भबसागरमा आफ्नो आमाले छोरी र छोरीले आमा पाउन सफल हुनु भयो भने उहाँको पीडित परिवारलाई मात्रै होइन साराका सारा लाई धन्य भगवान विशेष धन्यवाद आजको संजाललाई भनिने छ❤ आशा गरौं भाइ अर्जुनले सबै विकल्प लागादा राम्रो मेडिकल पनि जाँच गर्दा झनै राम्रो
@user-xc5sq2kq5b
@user-xc5sq2kq5b 3 месяца назад
True media.i salut
@nettv5621
@nettv5621 3 месяца назад
पक्कै वहाँ आमाकै छोरी हो। किनकी यी नानीको सम्पूर्ण चेहरा वहाँ आमा संग ठ्याक्कै मिल्छ। नभए डि.एन. ए. टेस्ट गरेपनी थाहा भई हाल्छ नि। जसरी भएपनि यी नानीको आमा बाबु पत्ता लागेर भेट होस हामी भगवान सँग प्रार्थना गर्दछौ। आमा तपाई कै छोरी हो लगेर राख्नुस।
@dilliramram3311
@dilliramram3311 3 месяца назад
अनूहार मिलेर मात्र हूँदैन अर्जून दाई अलि बिचार पूरायर मात्र अगाडी बढ्नु होला
@Be-rainMagar
@Be-rainMagar 3 месяца назад
भगवानले रक्षा गरून्!!! बिछोडिएको परिवार एक बन्न सकुन। ❤🎉
@sitapoudel2763
@sitapoudel2763 3 месяца назад
आमासँग अनुहार चाहिँ मिलेजस्तो लाग्यो । तर भगवान जाने सहि परिवारको पहिचान हुनु पर्यो।
@user-vf1bw5oi9y
@user-vf1bw5oi9y 3 месяца назад
आमा सँगै मिल्छ फेस
@gracera3551
@gracera3551 3 месяца назад
Looks same face Better check DNA.
@user-ex9vn1xj5l
@user-ex9vn1xj5l 3 месяца назад
भाइ काे जय जय ❤❤❤
@Supriya54222
@Supriya54222 3 месяца назад
आमा सँग फेस मिलेको छ भगवान जाने प्रभु
@khagaprasadsubedi4000
@khagaprasadsubedi4000 3 месяца назад
हुन त आफ्नो खुन ले तान्छ नत्र सारै सानो को कुरा रछ DNA टेस्ट गरेर हेर्नु पनि पर्छ
@nirmalagautam9076
@nirmalagautam9076 3 месяца назад
बच्चादेखी हराएका सन्तान बर्सौँपछी आफ्ना आमाबुबा खोज्दै आउँछन् तर एकै भेगमा बसेका सन्तान बिसौँ वर्षदेखि आमालाई सत्रु बराबर ठानेर हो वा सौतेनी आमा र बाबुको राम्रो शिक्षा पाएर हो वा कसैको दबाबमा परेर हो सम्पर्क विहीन भएको अवस्था छ।
@durgabhujel2484
@durgabhujel2484 3 месяца назад
आफ्नो छुटिएको सन्तान भेट्नु अति राम्रो हो । ति नेदरल्यान्ड चेली सग कागत प्रमाण मिलेन , दाहाल, चालिसे अझै खोजी कार्य राम्रो होस परिवार भेटियोस DNA गर्दा हुन्छ कि । लोभी पापी सन्सार छ ।
@yurajyuraj5124
@yurajyuraj5124 3 месяца назад
दिदीको परिवारसंग मिलन होश्❤
@06Himaloli
@06Himaloli 3 месяца назад
आमा र यी दिदीले जोडेका हातहरू छुटेनन् ,निकै भावुक बनायो यो दृश्यले।😢😢😢
@khambubohara6723
@khambubohara6723 3 месяца назад
yes boss.
@binodbastakoti3328
@binodbastakoti3328 3 месяца назад
सहि
@yujalrai1196
@yujalrai1196 3 месяца назад
छोराछोरी को माया त सिरिप आमा लाई मात्र थाहा हुन्छ।
@SabitraKhatri-mp2pj
@SabitraKhatri-mp2pj 3 месяца назад
शर हजुर ले कति राम्रो काम गर्नुहुन्छ धेरै धेरै धन्यावाद शर
@arjunlama4195
@arjunlama4195 3 месяца назад
पैसाको लोभमा त्यो बेलाको सम्बन्धित बालगृहको मान्छेले तलमाथि गरेर लेखेको हुनुपर्छ ताकी पछि उसको परिवारले नभेटोस् भनेर
@sumitathukari4759
@sumitathukari4759 3 месяца назад
ठूलो भएसि किन दिएको भन्छ भनेर कतै यक्सेप गर्न सजिलो हुन्छ भनेर हस्पिटलमा जन्मेको र 10 दिनको बनाएर कागज बनाको हैछ किकसो होला है। जे होस यहाँहरू हैन भने नि दुवैको परिवार मिलन होस
@user-pk7fv9ox7s
@user-pk7fv9ox7s 3 месяца назад
🎉🎉 f my f 🎉 😢 v R
@RamKrishnaBaniya-ml4qc
@RamKrishnaBaniya-ml4qc 3 месяца назад
यो परिवार पैसा सम्पत्ति को लागि हो यहि बुढि र परिवार लाइ दोषी कारबाही हुनुपर्छ
@namastehongkong876
@namastehongkong876 3 месяца назад
अनुहार मिलेको छ। आमा छोरी नै हुनुपर्छ
@biswashbibas8574
@biswashbibas8574 3 месяца назад
यो सन्सार स्वार्थी छ आमा कतै लालच मा पारेर आउनु भएको होइन बिचार गर्नु होला अर्जुन सर
@pratimapokhrel5386
@pratimapokhrel5386 3 месяца назад
Kasto negetive tapai ??
@biswashbibas8574
@biswashbibas8574 3 месяца назад
@@pratimapokhrel5386 negative sochera vaneko hoena sister aama laai respect xa aafno santan ko maya ma tadpera basnu vayako xa ma bujxu aama lai mero respect xa🙏aama ko r uha sister ko kunai katai milna gayana 🙏🙏❣️
@KabitaSubedi-nb2dj
@KabitaSubedi-nb2dj 3 месяца назад
हुनसक्छ आमा छाेरि भगवान परिवार संग मिलाईदिनु❤
@user-hf7qk3ku6w
@user-hf7qk3ku6w 2 месяца назад
धन्यवाद अर्जुन भुसाल जी खोजीको लागी🙏🙏
@AnuradhaGrg
@AnuradhaGrg 3 месяца назад
बिचरा आमा को मन कति महान हुन ❤ छिटै परिवार भेट होस 😮 मान्छे किन बेज त पहिला बाट नै भको रहेछ नेपाल मा ❤
@tulsi7491
@tulsi7491 3 месяца назад
नेदरल्याण्डको परिवार संग साचो कुरा के हाे बुझाै न सत्य तत्थ❤
@bobsharma652
@bobsharma652 3 месяца назад
No, uni heru ley baby liyera goyo, Nepal sarkar ley baby ko family ko kunai record rakheko xaina, Netherland ko parents saga kunai record xaina
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s 3 месяца назад
डकुमेन्ट मिलेन अर्जुन सर,राम्रो जांचबुझ गर्नुयर्छ,
@shankarmijar7697
@shankarmijar7697 3 месяца назад
100% आमा छोरी नै हुन,,यसमा कुनै सन्कोच छैन
@sunitabhandari9779
@sunitabhandari9779 3 месяца назад
नानि १०दिनको बच्चा बिदेसियको ले कसरी नेपाली बाेल्न सकिन यो कुरा बुझ्नुपर्छ।
@salonmagar9186
@salonmagar9186 3 месяца назад
Vasa ko sikna sakx ni sikyo hola online Tira
@yatrikarai4216
@yatrikarai4216 3 месяца назад
सानो बच्चा हुँदा नाम त गृह आफैले नाम राखिदिन्थ्यो जस्तो लाग्यो। किन कि म पनि त्यही हुर्केको हु।❤❤❤
@dipashrestha9410
@dipashrestha9410 3 месяца назад
Hola sayed meroni dd ko 2i xori haru rakhekore ktm thulo varyang balgiriha ma aaja vanda 20-22 barsa agadi ko kura ahile kaxa tha xaina sanaima lageko re thulo nani chahi 2years ko ra sano chai 6-7month ko hola sayed euta naniko name chai sanjita gurung ho jasto lagxa arko chai tha vayena jilla morang bata lageko baba ko name chai dambar bahadur gurung ho nani haru ko.kohi kasaiko life ma yo milna gaye samparka garnu hola.
@Nepali-897fitnes
@Nepali-897fitnes 3 месяца назад
😢😢😢😢😢
@Likhu_12
@Likhu_12 3 месяца назад
४ वर्षको बच्चालाई आफ्नो परिवार र विगत केही थाहा हुनुपर्ने नि।
@santoshtamang5094
@santoshtamang5094 3 месяца назад
20/22 बर्ष अगाडीको बच्चा अहिलेको बच्चाहरु जस्तो ट्यालेन्ट कहाँ हुन्छ र 4/5 बर्षको केहि याद नै हुदैन नि​@@Likhu_12
@Sanovairai
@Sanovairai 3 месяца назад
शान्ति चालिसे दिदीकाे अभिभावक प्राप्त गर्ने अथक चाहाना/ आतुरता/ व्यग्रता देख्दा सबैलाई निकै भावुक बनाएको छ। यो उसको संघर्षमा भगवान निरीह नबनाेस। आमाले पनि भेटुन र यो दिदीले पनि।😭😭
@sharadaparajuli7479
@sharadaparajuli7479 3 месяца назад
अनुहार हेर्दा स्याम छ ।हुनु पर्छ ठगले ठगेकाे हाे फेस उहीँ छ
@rainrain1816
@rainrain1816 3 месяца назад
कागज मा त फरक परेको छ।तर यो बैज्ञानिक युग मा d n a जाच गर्दा आमा छोरी होकि होईन सत्य तत्थ्य पत्ता लागी हल्छनी।
@mankumaribudha1463
@mankumaribudha1463 3 месяца назад
आमा छोरी को मिलन भाको छिट्टै हेर्न पाम बगवान 🙏🙏🙏🙏
@RambahadurBudathoki-ot6qc
@RambahadurBudathoki-ot6qc 3 месяца назад
@premadhikari3885
@premadhikari3885 3 месяца назад
सबै कुरा सुन्दा संका लाग्छ ,मन्थलिमा जन्मेकाे भन्छिन बुढि आमा रेकर्डमा वीर हस्पिटलमा जन्मेकाे रेकर्ड देखिन्छ ।DNA जाँच आबस्यक छ ।
@nirmalabista5692
@nirmalabista5692 3 месяца назад
लिखित्मा गल्ती पनि हुन सक्छ है, बिचरा आमा 😘
@shikhagandrama6969
@shikhagandrama6969 3 месяца назад
आमा सग निदार मुख नाक same melxa hai🙏❤️👏
@fashiontailornepal4129
@fashiontailornepal4129 3 месяца назад
त्यो जमनामा नेपाली नाग्रीता त मनलाग्दी बनाइ दिन्थ्यो सरकार ले झन यो दिदीलाई त बिदेशीलाई बेचेको ठुले टाउके हरु मिलेर आफ्नै मन लाग्दी पेपर बनाइ दियो होलानी जे भयेनी आमा सङ्ग अनुहार चाहिँ मिले जस्तो लाग्यो आमाले छोरी पाओस सान्ती ले आमा आफ्नो परिवार पाओस ❤
@user-of2ul1gu6h
@user-of2ul1gu6h 3 месяца назад
Teita ama. Ko. Kura. Maa. Dam. Xa. Paper. Mata. J. Pani. Lekhna. Milyoni. Hau. Baru. Woha. Xori. Lai. Tha. Navayera. Huna. Sakxa. Npl. Maa paper j. Pani. Lekhi. Dinxa. Vanera. Bujhaunu. Pani. Paryo ni. Hau
@parbatapaudel7672
@parbatapaudel7672 3 месяца назад
अनुहार, हातका औंला छाला को रङ सबै मिल्छ ।
@khimarana8287
@khimarana8287 3 месяца назад
😢दिदिको परिवार सङ्ग भेट होस❤❤🙏🇳🇵
@ramupreti7753
@ramupreti7753 3 месяца назад
Face milcha ani nose pani 👍
@ONEPIECEFAN931
@ONEPIECEFAN931 3 месяца назад
अरु दिदि हरु लाइ पनि हेरेर पनि था हुन्छ।।।अरु दिदि को अनुहार सङ पनि मिल्छ भने हुन सक्छ आमा छोरि
@ramadhakal7634
@ramadhakal7634 3 месяца назад
बालमन्दिरले बेच्नकालागि झुट बाेलेर बेचेकाे हुन शक्छहै
@dipkarki3146
@dipkarki3146 3 месяца назад
यो १००% यही आमाको छोरी हुनपर्छ पहिला पहिलाको टाउकेहरुले विदेशमा लगेर बेच्नको लागि १० दिनको भनेर झुटो कागज बनाएर लगेको हुन सक्छ त्यो जमानामा
@thankunwar3446
@thankunwar3446 3 месяца назад
अर्जुन जि यो कार्यको लागि धन्यवाद तर गलत नाता कायम नहोस है
@मातृभुमी
@मातृभुमी 3 месяца назад
यिनी लाई राम्रोसँग चिन्छु । बिगत २ दशक देखी कुपोन्डोल स्थित होटलमा बस्ने पाहुनाको रूपमा हामीले नेपाली बैनी भनेर चिन्थियौ ।यिनी नानी बेला बेलामा घुम्न आउथिन ।
@nitaraut3710
@nitaraut3710 3 месяца назад
छिट्टै आमा छिरिको मिलन होस❤️❤️❤️❤️❤️
@kamanamagar1822
@kamanamagar1822 3 месяца назад
सन्तानप्रति आमाको प्रेम पृथक हुन्छ ।
@rajudai8107
@rajudai8107 3 месяца назад
दिदी कि आमा नै हुनु हुन्छ सर 100% अनुहार सेम छ
@harikoirala8439
@harikoirala8439 3 месяца назад
डा. जगदीश घिमिरेकि श्रीमती हुनुपर्छ दुर्गा घिमिरे
@lalbilla896
@lalbilla896 3 месяца назад
आमाको कुरा पनि केही मिल्छ । तर dna test गर्दा हुन्छ । होला आमाको पनि चित्ता बुझ्छ ।
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 3 месяца назад
याे कस्ताे संयाेग काेही आमा खाेज्दै, काेही छाेरी खाेज्दै ! धेरै भाव विभाेर बनायाे । मेराे प्रार्थना छ : मेरा दयालु सामर्थी अनि अति महान परमेश्वर पिता येशू ख्रीष्ट तपाईंले आशिष् दिनु हाेस् । छाेरीले आमा र आमाले छाेरी भेट्न सक्नुहाेस् । आमेन !❤❤❤❤❤ याे टिमलाई धेरै धेरै धन्यबाद !❤❤❤❤❤
@bobsharma652
@bobsharma652 3 месяца назад
Yes face and nose shape is matching, may be this is true mother and daughter
@fzre5di300
@fzre5di300 3 месяца назад
अर्जुन सर लाई सम्मान 🙏🙏
@bhimbdrpulami8078
@bhimbdrpulami8078 3 месяца назад
सबैजनालाई नमस्कार यो बिषय गम्भीर छ जस्ले हेण्डओभर गर्दा प्रकृया मिलाउन उमेर,बुवा आमा बच्चाको नाम केही फेक बनाएको हुन सक्छ सम्बन्धीतब्यक्तीले नभेटोस् भने, यश बिषयमा गम्भीर सेन्सर हुन जरुरी छ बालगृह ,बालगृहका प्रतिनिधि हेणड ओभर गर्ने ब्यक्ती लगेर जाने ब्यक्तीहरु एकै ठाउमा राखेर छलफल गर्नुपर्छ।कतै न कतै रहस्य छ अर्जुन सर हजुरको अर्जुन दृष्टि लगाउनु होला ।सकेसम्म यिनै आमा छोरी भए राम्रो जय पशुपतीनाथ जयदेवी भगवती माता।
@user-mm2fq2ui3q
@user-mm2fq2ui3q 3 месяца назад
अनुहार मिलेको छ ।ठाउँ को नाम पनि मिल्दो जुल्दो छ ब्लड डियाने चेक गरेर नी था हाँ हुन्छ हाेला नी ।आमाले छोरी भेटोस छोरीले आमा आफन्त भेटोस् भगवानले यनि हरुको मिलान गराउन🙏
@saraswotithing2830
@saraswotithing2830 3 месяца назад
DNA Garda Patta lagxa Arjun vusal sir
@minathakuri1812
@minathakuri1812 Месяц назад
डकुमेन्ट जे पनि बनाउन सक्छन् बिदेश मा हरेक काम मा डकुमेन्ट पेश गर्नु पर्छ ।आमा कै सन्तान हुन पनि सक्छन् DNA तेस्ट गर्नु होला ।।।
@user-zf3kf6qp6y
@user-zf3kf6qp6y 3 месяца назад
याे बैनिकाे परिबार छिटाे भन्दा भेटियाेस भगबान
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 3 месяца назад
दुई महिना मा लगेको बच्चाले नेपाली बोल्दैन यिनी चार बर्सको हुदानै गएको ले उनी नेपाली बोलेकी हुन यिनिकै छोरी हुन!
@Srijanarijal3349
@Srijanarijal3349 3 месяца назад
Dhat jpt Mero chora 3ma pathda nepal bata lyako ta Nepali boldain. Jpt kura na garnu
@gitaoli321
@gitaoli321 3 месяца назад
फेस त मिल्छ तर २ महिनामा गएकाे कसरी नेपाली बाेल्याे आमाले पढ्न राखेकाे भन्नुहुन्छ 10 दिनकाे बच्चा कसले पढाउन राख्छ कुरै मिलेन
@tulashiregmi268
@tulashiregmi268 3 месяца назад
विदेशमा छँदा उहॉ जस्तै तर अलि ठुलो उमेरको नेपाली दाई संग छिमेकमा बसो बास गरेको कुरा छ तामङ दाई हुनुहुन्थ्यो भन्दै छन। अर्कों कुरा धेरै पटक नेपाल जॉदै आउँदै गरेको र भाषा सिकेको कुरा आएको छ त….।
@devikamoktan-qh2np
@devikamoktan-qh2np 3 месяца назад
Yo bainee ko arko Nepali dai theyo ou sanga Nepali sekeko tyi dai le nai uslai suggestion deko “ timi Nepali ho aphno Nepali pariwar khojnu hos” vanera salla deko vancha. Oahilo interview hernu hos. 🙏
@swastikabhandari4403
@swastikabhandari4403 3 месяца назад
Ho ho
@debakineupane1701
@debakineupane1701 3 месяца назад
कुरो मिलेन आमोइ को फेस मिलेको छ फेरि
@minabhalami6531
@minabhalami6531 3 месяца назад
मलाई त रुन मन लायो यो नानीले आमाको हात माथि हात थपेको देखेर
@user-oq6vc3hq2v
@user-oq6vc3hq2v 3 месяца назад
Maile ni tehi bhanna khojeko
@RajkumarSubba-il9wb
@RajkumarSubba-il9wb 3 месяца назад
face ta 100% right xa pakkei huna sakxa
@maheshmahesh-bq7ry
@maheshmahesh-bq7ry 3 месяца назад
रगतको डल्लोहो आफ्नो आफ्नै नै हुन्छ प्राई प्राईनै हून्छ
@gayatridahal8671
@gayatridahal8671 3 месяца назад
आमाको कुरा अलिक मिलेक जस्तो लागेन उहाँले ४ बर्षमा राखेको भन्नुभएको छ।उहाँ फेरि दाहाल त्यो बहिनी चालिसे यो कुर कतै बाट मिलेको छैन है अर्जुन भाइ बिचार गर्नुस है..... आमाको कुरा खासै मिलेको जस्तो चाहिँ मिलेको छैन अर्जुन भाइ....
@kisnadhakal9368
@kisnadhakal9368 3 месяца назад
दुई महिना मा लगेको बचा ले नेपाली नबिल्न पर्ने अलि अलि बोल्नु हुन्छ
@jyotitamang8220
@jyotitamang8220 3 месяца назад
Paila nepal aauda nepali vaasa sike ko re k.ani yo didi sangai arko 6,7 barsako kta lai ni xora banayara lageko re ho tyo daile haami nepani ho haamro ghar nepal ho vaniran thyo re k
@justiceforeveryone8327
@justiceforeveryone8327 3 месяца назад
हिजो पन्चायत कालमा यस्ता घेरै ,fake काम हुने चलन थियो। 2036, सालमा नेपाली hospital मा जन्मिएका कोही पनि हुने थिएन।
@user-rp2ly8wf5k
@user-rp2ly8wf5k 3 месяца назад
यतिका बर्ष पहिलेको कुरा बिदेस पठाउनी भय पछि नाम थर अर्कै मिलायर पठा को पनि हुन सक्छ नि
@Likhu_12
@Likhu_12 3 месяца назад
नाम थर जे जे फरक परे पनि ४ वर्षको बच्चालाई आफ्नो परिवारको बारेमा पक्कै थाहा हुन्छनि । यिनलाई अरुले भनेर मात्रै म नेपाली हो भनेर थाहा पाएको रे ४ वर्षको बच्चालाई त अलिअलि थाहा भईहाल्छनि । लिएर जादाको फोटो त अर्को होइन होलानि।
@tankadani2893
@tankadani2893 3 месяца назад
यसो हामीले हेर्दा त अनुहार मिल्न जान्छ 90% हुन सक्छ अरु बाकि दिन हरुका अरु भिडियो हरु पनि हेर्ने आसा मा छौ
@shamiprai4340
@shamiprai4340 3 месяца назад
आमाको कुरा ठीकै लाग्यो तर DNA चेक गर्दा उत्तम होला कि।
@tikaramtiwari917
@tikaramtiwari917 3 месяца назад
१२ गते १० दिनको बच्चा हो भने ३ गते नै जन्मेको हुनुपर्छ अर्जुन जि।
@neetukarki9082
@neetukarki9082 3 месяца назад
अनुहार त मिल्छ हौ ।नाक फेस को मोहडा मिल्छ ।तर डकुमेन्ट मिलेन ।
@binduchettri2315
@binduchettri2315 3 месяца назад
Fesh ta durustai xa ni huna sakxa uhan Aama xori
@user-ye4gd3bl1w
@user-ye4gd3bl1w 3 месяца назад
बिचरा छोरिले आमा खोजिरहेको बेला आमाले छोरि खोजि रहनु भा छ भगवानले चाडै आमा छोरिको भेटगराई दिनुहोस् 🙏🙏❤️❤️
@puranBatala-cj7ed
@puranBatala-cj7ed 3 месяца назад
D N A चेक गर्दा भैगो नि छोठो छिटो निर्लय सर
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 3 месяца назад
एकचोटि त्यो लाने ढच परिवारलाई उ लान्दा कत्रो थियो भनेर बुझेपनि धेरै कुरा थाहा हुन्छ
@Dalbahadurtamang-oy7mz
@Dalbahadurtamang-oy7mz 3 месяца назад
यो बिल्कुल होईन उसको छोरी १० दिनको राखेको भन्दैछ उसले यी आमाले ४ बर्षाको छोरी पढ्न राखेको भनेको छ । यी नेदरल्यान्ड को sister सङ्ग भाको धन सम्पत्ति खाने योजना बनाको हो १००%
@saraswatisharma9699
@saraswatisharma9699 3 месяца назад
धन्यवाद सर हजुकाे काम धेरै राम्रो
@kalyankumarkarna220
@kalyankumarkarna220 3 месяца назад
Soooo heart touching incident. O God ! Eyes filled with tears.
@user-ix8pc6rh1l
@user-ix8pc6rh1l 3 месяца назад
आमासङ्ग अनुहा त मिल्यो तरपनि यसै भन्न सकिदैन ।हाम्रो नेपाली चेलीलाई आफ्नो परिवार मिलोस र आमाको आफ्नो छोरी भटियोस🙏🏾🙏🏾
@rekhagurung7743
@rekhagurung7743 3 месяца назад
पेैसाको चलखेल म बाल मन्दिरको काम हो यो नाम परिवर्तन गरेर बाच्चको ब्यपार गरेको हो अनुहार मिल्छ❤
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 месяца назад
Hanako 6ori hunter pakka
@shreyalamadong
@shreyalamadong 3 месяца назад
अनमोल के सी को जस्तो अनुहार मिल्ने अरुनि भेटिन्छ त भुवन के सी लाई दावी गर्दिउ?😀😀
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 3 месяца назад
Arjun vusal brother le dayrai ramro Kam garnu va ch. Dherai jana ko vetai dinu va ch .aama ko pani vetai dinu hunchki .bichara aama chori .
@Khumanbashyal
@Khumanbashyal 3 месяца назад
Really you are great Arjun sir Salute, I'am proud of you.
@purnamayalimbu9137
@purnamayalimbu9137 3 месяца назад
आमाको छोरी भेटियोस्,,,शान्तिको परिवार भेटियोस् 🙏भगवान
@LustInVG
@LustInVG 3 месяца назад
छोरीको आमा पनि भहेटिन पर्यो
@raharbahadur2248
@raharbahadur2248 3 месяца назад
अरजुन भुसाल नानी आमा सङ डियेनी टेस गरनु प्रछ है
@abindraadhikari123
@abindraadhikari123 3 месяца назад
नेपाली लाई नेपाल को माया कति लाग्दो रैछ ल! आमा को माया कस्तो हुदोरैछ 😢😢😢😢😢
@pujanchaulagai8914
@pujanchaulagai8914 3 месяца назад
सबैभन्दा भर्पर्दाेता डि यन य परिक्षण नै हाेकी
@kpSharma-lb6dl
@kpSharma-lb6dl 2 месяца назад
नमसकार अरजुन सर तर डियने टेस गरम था भैहाल्छ नी सर नमन छ मेरो सबैमा
@bharatbahadur392
@bharatbahadur392 3 месяца назад
😅उहाँ साच्चीकै छोरी त होलीन् नहोलिन् तर कस्तो अनुहार त मिल्दो जुल्दो देखियो है गाँठे,पुष्टि हुन बाँकी छ डकुमेन्ट मिलेको छैना अामाले भनेझै लेख्नेले एकातिर एकातिर लेखेकै रहेछ भने होकी होईना भनेर कुनै न कुनै माध्यमबाट पत्ता लाग्ला नै सक्कली परिवार संग छिट्टै नै पुनर्मिलन होस्🙏
@indrabahadurbasnet880
@indrabahadurbasnet880 3 месяца назад
o bhai sunkosi ga.pa ma bujhda ramro huncha ki
@ashokthapa535
@ashokthapa535 3 месяца назад
Sar Dna chek garnu sar
@gorkhaman3785
@gorkhaman3785 3 месяца назад
बच्चा लाई लैजान को लागी अस्पतालमा जन्मेको भनेर बनाए पक्कै । सानै उमेरको भनेर लैजान सजिलो हुन्छ भनेर जसरी मिल्छ त्यसै गरे फटाहा हरुले । पक्कै पनी यि आमाकै छोरी हुन् !
@deepjyotigiri7844
@deepjyotigiri7844 3 месяца назад
जाे काेहि पनि नाते दार बन्न आउन सक्छन याे नेपाल हाे , मिठाेकाे जरा नराख्ने तिताेकाे फल नठुङ्ने बडा मतलवि छ याे संसार बिचार पुर्‍याउनु पर्दछ
@user-xi1jx4js5f
@user-xi1jx4js5f 25 дней назад
बिदेशमा❤अगरेजीमाकासटीग,गरौ❤❤❤❤❤❤❤❤
@binodratnashakya7463
@binodratnashakya7463 3 месяца назад
पापी र झुठा संसार, १० दिनकाे बच्चालाई बालमन्दिरमा राख्ने, ४४ वर्षकाे त्याेपनि नेडरल्याण्ड बाट आएकाे संग ठ्याक्कै मिल्छ भनी अनुमान गर्ने , सत्य तथ्य आवस् । वाह रे संसार
@chhabioli3929
@chhabioli3929 3 месяца назад
सफलता मिलोस आमा छोरी को मिलन गराउन।।।।सबै मा नमन शुभकामना
@govindaacharya3937
@govindaacharya3937 2 месяца назад
अब दुर्गा घिमिरे भन्ने ब्यक्ति जिबित छन भने उसैलाई राम्राेसङ्ग साेधपुछ गर्दा राम्राे हुनेछ ।अामाकाे भनाइमा मात्र उमेरमा फरक देखियकाेले थप अनुसन्धान गर्न अाश्यक देखिन्छ ।
@ganandrarai9380
@ganandrarai9380 3 месяца назад
Best wishes ❤🎉🎉 to all.
@ayubmiyaayubmiya2862
@ayubmiyaayubmiya2862 3 месяца назад
आमा संग अनुवार मिल्ने जस्तो देखिन्छ
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 3 месяца назад
DNA Test गर्न मिल्छ होला नि
@laxmighimire1683
@laxmighimire1683 3 месяца назад
Aamale ४ barsako rakheko bhannuhunxa
@sharadasherpa6936
@sharadasherpa6936 3 месяца назад
DNA check
@mayagiri1880
@mayagiri1880 3 месяца назад
New ko lagi thunku sir 🌹🙏🙏🌹🌹 ;; ho jasho lagx sir ? 🙏🥰💕♥️🎈🤞💐🎉🥰🥰🙏🙏 !!
@kulbahadursunuwar8236
@kulbahadursunuwar8236 3 месяца назад
अनुहार मिल्दोरहेछ।यी बुढिले कित्रे गरि बेचेकी हुन पनि सक्छिन।पापी नेपालिहरुले धेरै चेलिहरु बम्बैको खोटी देखि वाशिङ्ग डि सि सम्म पुराएछन।यी आमा छोरिनै हुन।❤❤❤।
@surendrarai510
@surendrarai510 3 месяца назад
मनिशा कोइराला दिदी जस्तै देख्छु❤❤❤
@raiamrita7061
@raiamrita7061 3 месяца назад
😅
@RamKrishnaBaniya-ml4qc
@RamKrishnaBaniya-ml4qc 3 месяца назад
10 बर्ष को नानि छोडि गाको अहिले यो बुढि आइमाई सम्पति को लोभमा यो बुढि को घरपरिवार छोराछोरी को सम्पत्ति खाने दाउ हो
@romnathchaulagain6408
@romnathchaulagain6408 3 месяца назад
के को सम्पत्ति भनेर कुरा गरेको
@sudanbk4587
@sudanbk4587 3 месяца назад
हे भगुवान जसरी हुन्छ इ दुबै जनाको आमा अनि छोरी भेटाइ दिनु 😭😰😰
@rajendrashrestha5189
@rajendrashrestha5189 2 месяца назад
Atulaniya manabiya Karya garne Arjun sir lagayat sampurna team lai Naman
@rajmaathur3281
@rajmaathur3281 3 месяца назад
DNA check is the best option... नेदरल्याण्ड जाने चक्कर मात्र हाेला। एउटा दाहाल अर्काे चालिसे त्यसकारण ठ्याकै भन्न सकिएन
@NmTrade-qs6tr
@NmTrade-qs6tr 3 месяца назад
Document ni fake Huna sakx kina ki bides ma bechxan ni tei vara
Далее
PEDRO PEDRO INSIDEOUT
00:10
Просмотров 2,4 млн
СЛАДКОЕЖКИ ПОЙМУТ😁@andrey.grechka
00:11