Тёмный

केहि दिन सम्पर्क बिहिन इन्जिनियरिङ अध्ययन गर्दै गरेकि स्नेहा लामिछाने हराउनुको रहस्य यस्तो रहेछ । 

Arjun bhusal official
Подписаться 148 тыс.
Просмотров 135 тыс.
50% 1

You Can Connect With us Here
heylink.me/Arj... केहि दिन सम्पर्क बिहिन इन्जिनियरिङ अध्ययन गर्दै गरेकि स्नेहा लामिछाने हराउनुको रहस्य यस्तो रहेछ ।

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 328   
@ambikabhujel592
@ambikabhujel592 4 месяца назад
लौ यो बैनिको कुरा मलाई चाँई बिस्वासलागेन है 🤗
@premapandey217
@premapandey217 4 месяца назад
यो नानिको कुरामा एउटा पनि सत्यता लागेन।धेरै कुरा चपाएर लुकाएर बोलेकी छन है।कुरा र सत्यता अर्कै हो जस्तो लाग्यो।
@user-ck7vh9wz5j
@user-ck7vh9wz5j 4 месяца назад
चित्तबुझ्दो जवाफ लागेन , केहि न केहि छ रहस्य,एक पटक डाक्टरकोमा लान पर्छ नानीलाई
@nanurai4728
@nanurai4728 4 месяца назад
तेइतनी होउ अचम्मै
@ramchhetri2890
@ramchhetri2890 4 месяца назад
जे होस यी नानी यसरी बुझ्की र अन्जान देखिन्छिन तर पनि भित्री रहस्य हुन सक्छ मेडिकल चेक गराउनुपर्छ। त्यहाँबाट अनुसन्धान गरेर संका निर्मूल हुन्छ।
@premapandey217
@premapandey217 4 месяца назад
कस्तो सोच आउँछ हो यती सानो उमेरमा पनि।हामी त यो उमेरमा घर देखि बाहिर निस्किन पनि डर लाग्थियो त।
@chhabiraskoti5514
@chhabiraskoti5514 3 месяца назад
Hoin momi babasg nabaseko vayer hola ni
@krishnaaryal1431
@krishnaaryal1431 3 месяца назад
येस्तो समस्याहरु मिडिया मा नल्याई दिन नै राम्रो होला अर्जुन सर ।सबैको सोचाइ हजुर जस्तो हुदैन सर ।
@sureshkhatri2915
@sureshkhatri2915 4 месяца назад
यो बहिनी भेटियको मा खुसी लाग्यो तर सत्य कुरा लुकायर बोलेको छ सत्य कुरा पत्ता लगाउन पर्छ उ गय भनेको ठाउ ठाउको सि सि क्यामेरा चेक गर्यो भने बास्तबिक पत्ता लाग्छ पुरै झुट बोलेको छ
@Tootsonly
@Tootsonly 4 месяца назад
Patta lagayer k garne hora hajurle 😅
@laxmirai6586
@laxmirai6586 4 месяца назад
जे भए पनि नानी भेटियो खुशी लाग्यो । अब आमाबाबाको मन कहिल्यै नदुखाउनु नानी ।GOD BLESS YOU ❤❤❤❤
@sumitathukari4759
@sumitathukari4759 4 месяца назад
जवाफ चित्त बुझ्दो त अाएन तर फेला परयो यही नै ठूलो कुरा हो।
@niranchapagain3314
@niranchapagain3314 4 месяца назад
केहि न केहि कुरा लुकाएको जस्तो लाग्यो केहि समस्या ले डिप्रेस भएको होकि जुन उन ले खुल्न नचाहि रहेकि छिन्🤔🤔🤔🤔
@user-ub9gl5up7c
@user-ub9gl5up7c 4 месяца назад
पत्याउन सकिएन ब्वाइफ्रेन्ड संग रमाइलो 😅😅😅
@shanuthapa6065
@shanuthapa6065 4 месяца назад
😅😅😅
@gitalimbu8567
@gitalimbu8567 4 месяца назад
नानी पढाइले गर्दा हो भने पढाई परिवर्तन गर्नु केही बिग्रेको छैन ! नानीको सुन्दर भबिस्यको शुभकामना
@kalpanasharma-fw7uo
@kalpanasharma-fw7uo 4 месяца назад
यसरी सकुशल भेट्टाउनू भएको र जानकारी गराउनु भएको मा धन्यवाद अर्जुन भाइ
@anjukoirala355
@anjukoirala355 4 месяца назад
कति राम्रि नानि त्यति राम्राे बिषय पढेकाे मान्छे मन लगाएर पढ नानि केहि भएर मन बिग्रेकाे हाेला ।
@prajwolacharya7119
@prajwolacharya7119 4 месяца назад
बच्चा बच्चि मा यस्तो सोच बेलाबेला आउने गर्छ तसर्थ बच्चालाई बुझौ उमेरलाइ बुझौ सबैले बाउआमा जस्तै छोराछोरी हुनुपर्छ भन्ने छैन उनिहरुलाई साथि बनाएर अगाडि बढाउनुस् ।❤
@benjubabashrestha618
@benjubabashrestha618 4 месяца назад
स्नेहा धन्यवाद! पास्ट इज पास्ट, बाकि तपाइलाई सफल जिवनकाे शुभकामना❤️🙏
@raikirat3067
@raikirat3067 4 месяца назад
झुट नबोल बैनी सत्ते कुरा बोल तिम्लाई सबैले support गर्ने छ,घर्बाट पेल्छ भने पनि नडराउ समाजले सहयोग गर्ने छ,
@shantakhadka6651
@shantakhadka6651 4 месяца назад
डिप्रेसन जस्ताे छ राम्राे डक्टरकाे खाचाे छ नानीलाई
@Natra422
@Natra422 4 месяца назад
केबुद्वि अाकाे धन्न बचेछ याे नानि❤❤
@narayennarayen5413
@narayennarayen5413 4 месяца назад
Bau aamako man xoraxore mathe xora xoreko man dhunga ra mudo mathe sad 😢bau aamale enjeenir samma padaya ko ra aauaamale deako maya nabujne kasto budde ?😢😢😢
@mamatamagar174
@mamatamagar174 4 месяца назад
यो केटी कोही केटा सगँ बसे को हुनु पर्छ ।यस्को जवाफ नै चित्त बुझेन ।
@user-dd1it4tr8v
@user-dd1it4tr8v 4 месяца назад
केटा सितै बसेकी भए पनि तिम्रो के टाउको दुख्यो त??😊😊
@narayennarayen5413
@narayennarayen5413 4 месяца назад
Kasto thado jawaf deake xe janmadene bauaama lai yateko ruhayara lukne kt pakki k ta sanga katai kothama pakki basike hunuprxa ​@@user-dd1it4tr8v
@jamuna_Adhikari
@jamuna_Adhikari 4 месяца назад
सोच कति महा हो थुक्क हाम्रो नेपालको मान्छे को सोच 🤨
@Radheka542
@Radheka542 4 месяца назад
Yo didi herda ta padelekheko sixit jasto dekhinu hunxa soch chai kasto gireko xi thu eauta kt vayera arko kt lai yesari Kasto girauna sakeko xi xi Kasto soch yo didi ko yehi arop tapai satye hunda hundai kasaile lagayo vani k hunxa? Afno baine didi ko barema pani sochnu yesto ghatiya aarop lagauda Kasto hunxa feel garnu……
@susmitasunuwarsus1090
@susmitasunuwarsus1090 4 месяца назад
​@@Radheka5427 din pagal manxe Matra basxa tesari bato bato ma..afaile navoge ni yatikai tha hunxa bf Sanga baseko vanera.
@nayan_Adhikari2
@nayan_Adhikari2 4 месяца назад
मलाई नि यस्तै हुन्छ बाटैबाटो हिड्यौ जस्तो यो मानसिक तनाबले हुन्छ ।😥😥😥😥😥😥😥
@Healing312
@Healing312 4 месяца назад
मुखले झुट ओकल्दै छ तर भित्र बाट सत्य निस्कन नसकेर उकुस मुकुस भइरहेको देख्छु।। She is Hiding Something ।।
@rajendrasapkota-rasa4993
@rajendrasapkota-rasa4993 4 месяца назад
Good to see You are back. You can now guide your peers too. Safety first. Keep communicating with your friends.
@Uttamdhk
@Uttamdhk 4 месяца назад
फटाह बच्ची। घरमा जानै मन नहुने डराउने नि हुन्छ? यसरी आफ्नै खुसिले बेपत्ता भैदिदा घरमा आमाबुबालाई के असर पर्छ? आफ्नो लागि मात्रै सोचेर हुन्छ?
@YamJugjali-od5cn
@YamJugjali-od5cn 4 месяца назад
Kati ramro kam garnu hunxa Arjun vai, ❤❤❤❤❤❤❤❤
@anantaadhikari6979
@anantaadhikari6979 4 месяца назад
माहा फटाहा अति लापरवाही सांचो कुरा लुकाएर नौटंकी गरेको जस्तो लाग्यो !
@biswashbibas8574
@biswashbibas8574 4 месяца назад
100%
@rabinkhadka6810
@rabinkhadka6810 4 месяца назад
Koi saga pakkai katai baseko huna sakxa kura lukai lukai pani mathi ovano vaki xan
@user-jo9ni3gr2o
@user-jo9ni3gr2o 4 месяца назад
आम सोच भन्दा फरक सोच , आम मन भन्दा फरक मन रआम मान्छे भन्दा अलिकति फरक मान्छेले यस्तो गर्दछ ! यो अवस्थामा परिवारबाट भरपुर माया दिनुपर्छ , भरपुर !! म पनि यसैगरी बरालिएको थिएँ ।
@narayennarayen5413
@narayennarayen5413 4 месяца назад
Teme ne dhannai pagal hudahudai umkiko rixau 😅
@ashmamagar8246
@ashmamagar8246 4 месяца назад
धेरै पढ्यो भने बौलाउछन भन्थे हो रहेछ। छोरिहरुलाई समय मै बिहे गर्दिएर सुम्पिदिए, घर गरेर खान्छन्। कुरा सुन्दा पनि रिस उठेर आउने।। यदि जे बोलेको छ त्यो सत्य हो भने
@pawankarki3086
@pawankarki3086 4 месяца назад
सत्यतथ्य अब 2/3 महिनामा महसुस हुन्छ ! जे हो नानी ह्याप्पी छिन
@dilgrgnepal
@dilgrgnepal 3 месяца назад
Well done bro, you did found her god bless you & her
@sagarmatha_8848
@sagarmatha_8848 4 месяца назад
RU-vidr हरु लाई पैसा भय पुग्ने यो नानीको future सित केहि मतलब छैन । मिडियामा ल्याउनु के को बाध्यता थियोे Mr .Arjun bhusal जि
@pramilapandey949
@pramilapandey949 4 месяца назад
Thanks God ! Bad news sunaparena , Parents if possible have to take time with Doctors for her betterment treatment and counseling. Love you Nani❤️❤️ all the best
@narendrapandey8055
@narendrapandey8055 4 месяца назад
Dhannebad sneha r Arjun bhusal jiu lai m dubai bat ♥️
@ritamaiyasuwal4762
@ritamaiyasuwal4762 4 месяца назад
पिडा छ, सुनाउन नसकिएको अवस्थामा हुनुहुन्छ सायद। तर जिवन संघर्ष को शुरूवातमा धेरै दुःख भोगेकी छिन्। तर सकारात्मक सोच राख्दै जिवनमा संघर्ष गर्छु भनेर अघि बढेकी छिन्। धेरै धेरै माया बहिनी जिवनमा केहि गरेर देखाउने छिन यिनले ।
@dawalama9518
@dawalama9518 4 месяца назад
Gala futne gari dinu parne bau aamalai Katro tensan deko yo so niyat thik lagen
@bhupalreule6065
@bhupalreule6065 4 месяца назад
कुलतमा फसेको पो छ कि यो नानि
@naryanlamichhane8231
@naryanlamichhane8231 4 месяца назад
उहाँ भेटिएको मा धेरै खुशी लायो 🙏
@sitasubedi981
@sitasubedi981 4 месяца назад
केही न केही त भएको यो ननि लाइ चितवन आएर नि आफ्नो घर नआएको किन होला नि आफ्नो परिवार तेति तड्पिता नि अरु ले के भन्छ होला भन्नी हो त
@anjudhungana6518
@anjudhungana6518 4 месяца назад
नानी भेटिनु भयाे धेरै खुसी लाग्यो।
@prembhujel9839
@prembhujel9839 4 месяца назад
उम......नानी को अनुहार हेर्दा केहि न केही चिन्ता परेको जस्तो लाग्यो 🙏🙏🙏
@krishnadevkota7972
@krishnadevkota7972 4 месяца назад
हावा बोलिरहेकि छन यी नानीले। मोबाईल अफ गरेर गायब ???मैले पताईन है ।अरु आफ्नो कुरा हो ।
@thomsunjui
@thomsunjui 4 месяца назад
यो केटी चाहिँ पक्कै केटा सग लसपस भयर पेग्नेट भयर हिडिछ होला
@mithuupadhya150
@mithuupadhya150 4 месяца назад
Satya kura ho
@mukundadhungana902
@mukundadhungana902 4 месяца назад
यथार्थ अर्कै छ जस्तो लाग्छ बुज्न जरुरि छ
@sp-sp18
@sp-sp18 4 месяца назад
Kasto ramro sanga sodhnu bhako… nani lai naramro nabhanau… manche ko mind divert huncha…. Khi thulo haina … aafno aama buwa sanga janus ani apology garnus tara you are fine nani. Work hard don’t care anyone. Doctor ko ma jau and check up gara health is very important nani.
@BuddhiGrg-o4p
@BuddhiGrg-o4p 4 месяца назад
बनझाक्री ले लग्यो भन्या भए झन गजब हुन्थ्यो नानि🤣🤣
@user-fw4fl7kl6e
@user-fw4fl7kl6e 4 месяца назад
Um k hai
@rhitaagrg1250
@rhitaagrg1250 4 месяца назад
I think she's going through a depression. Parents le ekchoti doctor sanga check up garaye best huncha.
@sandhyagiri4483
@sandhyagiri4483 4 месяца назад
अचम्म,,,कुरा लाग्याे मलाईत ईन्जिनियर पढ्दै गरेकाे मान्छे,,,पनि कस्ताे साेच🤔
@user-pw1ef2gv2q
@user-pw1ef2gv2q 4 месяца назад
जेसुकै गलत गरेपनी सम्पर्क विहिन नबन्नु अबदेखी
@udayabikrambohara6130
@udayabikrambohara6130 4 месяца назад
रत्तिभर सत्यता लागेन स्नेहाको भनाईमा,यसरी यतिका दिन सम्म हरायकी वा हरायको नाटक रच्ने स्नेहाले हाँसी हाँसी बोल्दै गर्दा वास्तविकता झल्किंदैन।डिप्रेशन भयका मान्छेको अनुहारमा यस्तो चम्किलोपन कुनै हालतमा देखिंदैन,जति हाँस्ने खुशी हुने कोशिस गरे पनि अनुहारले त्यो छोप्न सक्दैन।केहि न केही रहस्य पक्कै छ.....यत्तिकी शिक्षित नानी र यो उमेरका मान्छे यसरी हराउछन र डराउछन भनेर म कुनै हालतमा विश्वास गर्न सकिन है।बिचार सबैको आफ्नो आफ्नो हो......यतिका दिन सम्म समयानुसार खानपिन नहुनु निद्रा पुरा नहुनु घरबाहिर/सम्पर्क बिहिन भयको ब्यक्तिको अनुहारमा यस्तो हसमुख हुनै सम्दैन।धन्यवाद
@dipeshpoudel7130
@dipeshpoudel7130 3 месяца назад
उसको शब्दमा त्यस्तो भार छैन। आफ्नो परिवारलाई बेचैन पारेर जानूको उपकुक्त कारण होईन यो।
@sangaysherpa146
@sangaysherpa146 4 месяца назад
लट्टे दज्यु वा झुल्फी केटोले चिलीम परेको हुना सक्छ अरु केहि होईन,
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l 4 месяца назад
कुनचाहिँ सँग हिडेकि कुरा मिलेन अनि नाटक रचिन याे उमेर नै यस्तै हाे
@siruacharya2953
@siruacharya2953 4 месяца назад
यो कुरामा सबै न्यायाधीश नबनिदिये राम्रो हुन्छ जस्तो लाग्छ मलाइ।येस्ले झुठो बोल्दै छे भन्नुपर्दैन ।सत्य झुट जे भए पनि सबैलाई प्रचार गर्नु पर्दैन होला त।उस्को बुवा आमा लाई भने भैगयोनी?उस्लाइ के भकोछ नराम्रोकमेन्ट गरेर डिप्रेसनमा पुराउनु पर्दैन होला त?बिचारा बुवाआमालाइ भेट्दा कति खुसी भाकोहोलान।
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku 4 месяца назад
बढी बाठि भयर जज नगरे हुन्छ,अरुको जिन्दगिमा सके माया र सम्मान गर्नुहोस, नसके अरुलाइ डसने काम छोडनु , नडराउनु बैनी अब आफुलाइ सम्माल्न कोसिस गर्नुहोस
@samsungsunu5789
@samsungsunu5789 4 месяца назад
झुट बोलेकि छिन नानि केही रहस्य 🤗छ है
@nayan_Adhikari2
@nayan_Adhikari2 4 месяца назад
म यो बैनी को अभिभावक लाई बैनिको साथी जस्तो बनी दिएर बैनिको गुनासो सुन्ने प्रयास गर्नु ताकी भोलि नानिले नराम्रो कदम न उठाओस
@sitakarki1809
@sitakarki1809 3 месяца назад
💞💞💞💞💞 safaltako subkamana bahini ramrari padara desko safalxori bannu💞💞💞💞💞💞💞🌹🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺
@b2himdung
@b2himdung 4 месяца назад
यो केटीले १००% झुट बोली रहेछ, पक्कै केटा संग लागेको हुनु पर्छ तर सकुशल पाउनु नै सबै भन्दा ठुलो कुरा हो। सबै बाबा आमा हरूले केही सिकौ र सजक हुन जरूरी छ।
@dipikapun10
@dipikapun10 4 месяца назад
उहाँ भेटिनु भयो धेरै खुसी लायो 😊
@praehmpp4479
@praehmpp4479 4 месяца назад
गल्ती भएको ठहर नहोस साक्षात् स्वरूप आउने दिन बौलाहि नबन् इन्जिनियर पढेको दिमाग लाजमर्दो भो बदनाम भयो भनेर दुःखी नबन् सतर्क बा आमा रोयको देख्नु नपारोस्।
@SANJIPDHAKAL147
@SANJIPDHAKAL147 3 месяца назад
Good work❤❤ dai
@sumansubba6389
@sumansubba6389 4 месяца назад
तुरुन्तै मेडिकल चेक गराउनु सबै पर्दाफास हुन्छ।।।
@DevakiGautam17
@DevakiGautam17 4 месяца назад
आरुको धेरै चासो नगर नाना थरि नभन नानिको आमा बुबा लाइकति खुसियाली छाएको होला आफ्नो बच्चा हराएको के हुन्थ्यो होला मनैत हो कतिखेर के हुन्छ थाहाँ नै हुन्
@puzabist4849
@puzabist4849 4 месяца назад
Herda kheri innocent dekhinx sis khi kura lukayr boli rax natr ytro din haraun jsto sukai dar lagen basn sakinn k ysto halatle pachi dherai garo hunx sis
@bhojrajgiri4092
@bhojrajgiri4092 4 месяца назад
अलिकति डाउट लागेको छ यो नानिको बोलिमा अझै पछि केहि खोल्दै आउछ कि तर जे भयनि सकुशल भेटिन येसैमा ठुलो कुरा हो मेरो भाइ
@samjhanamagar-lw4iv
@samjhanamagar-lw4iv 4 месяца назад
Normal manxele yesto garnei sakdaina..dr checkup garauna parxa..katai depressed ta xaina
@rajeshgaire363
@rajeshgaire363 4 месяца назад
जवाफ मा खासै सत्यता देखिन मैले तर भेटिनँ त्यही कुरा मा खुसी भइदिए म परिवार को लागि
@shashijoshi1823
@shashijoshi1823 4 месяца назад
La thik x ahile j jasari base pani sakusal vitin but yedi ahile jhut bolin vane voli tesko parinam naramro aauna sakx nani ahile ni Satya bola bari thik hunx aba ramro padha 🎉🎉❤
@srssamyam1303
@srssamyam1303 4 месяца назад
एउटा झुट लुकाउन हजार झुट बोल्नु पर्छ वास्तविकता लुकाउन जोखिम मोल्नुपर्छ
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 4 месяца назад
कुरा बिसुवास लागेन याे बैनिकाे
@user-vc4gz1kx3k
@user-vc4gz1kx3k 4 месяца назад
मलाई यो बैनीको कुरा बिस्वास लागेन है
@sunitachapagain9941
@sunitachapagain9941 4 месяца назад
सकुसल भेटियो त्यहि खुसि लाग्यो।।।
@Enraylimso
@Enraylimso 4 месяца назад
पारिवारिक प्रेसर होला....
@jyotigrg3673
@jyotigrg3673 4 месяца назад
Good luck sir ❤❤❤
@NarendraMallaOfficial
@NarendraMallaOfficial 4 месяца назад
यो नानी को कुरा मलाई चाई सत्य लागेन है
@devaidee
@devaidee 4 месяца назад
Study ko pressure anxity or dispersion gayako huna skxa 😅😅
@narantimalsina4623
@narantimalsina4623 4 месяца назад
Very good work arjun jee❤❤❤❤❤❤
@prasnarai8019
@prasnarai8019 4 месяца назад
हावा नबोलन बैनी कता H,,, मा मस्त बसेउ अनि बाटोमा भन्छ यत्रो दिन बहिर नै बसेको भए त परिवार ले भेटिहाल्थे नि H,,, मा मस्त बसो अनि नाटक यार
@SonikrajTamu-es7cg
@SonikrajTamu-es7cg 4 месяца назад
यस्तो हुन् सक्छ ,:तर स्नेह ले केही कुरा लुकाएर गुम्साएर बोलेको जस्तो देखिन्छ , छोरी मान्छे लाई गाह्रो छ ,
@user-hc2ns3xp6u
@user-hc2ns3xp6u 4 месяца назад
धन्यवाद सर
@bikashneupane6463
@bikashneupane6463 4 месяца назад
उसले ठिकै बोल्दै छ तर उसलाई depression छ l एक दिन को गल्ति छुपाउन को लागि एस्तो हुन् सक्छ है l
@manmayarai7069
@manmayarai7069 4 месяца назад
भेटियो बैनि राम्रो हो एतिसिदा छ त बैनि
@rajkumargaha4398
@rajkumargaha4398 4 месяца назад
हराउनुको वास्तविक कारण खुलाको छैन है 1k भन्दा थोरै हुने साथिहरुले एक आपसमा सपोत गरौ है❤❤❤❤❤😂😂😂😂😂😂😂😂
@nareshrawal9037
@nareshrawal9037 4 месяца назад
एकाएक मान्छे कसरि हराउन सक्छ बिना कारण म अचम्म मा परे यी नानि कि मानसिक पिडा बाट ग्रस्त भएकी छिन् कि त अरु कुरा लुकाएर झुटो बोलेकी हुन् जे होस् उनि नै जानुन्
@sargamale7549
@sargamale7549 4 месяца назад
कुन केटासङ्ग बस्यो जोशमा अनि पछि के भनुम भनेर झनै जान मन लागेन झ्न्नै मन लागेन
@user-ny7oe3ky8w
@user-ny7oe3ky8w 4 месяца назад
झुठो कुरा
@ushalohani4308
@ushalohani4308 4 месяца назад
पत्रकार अर्जुन भुसाल साह्रै बुज्जकी हुनुहुँदो रहेछ! नानुलाई राम्रो counceling काे जरूरत छ! कृपया पहल गरिदिनु होला भुसाल ज्यू!
@laxmibista6687
@laxmibista6687 4 месяца назад
नाटकीय सन्तान ले गर्दा हामी अभिभावक ले पिडा भाेग्नु पर्ने हुन्छ बिर्सन्छन् यी यिनी जस्तै बुद्धि भएकाले गर्दा पढ्न पनि हराउनु पर्छ र ढाट्नु पनि सिसमा हुन्छ नि
@kshitiztimilsina9663
@kshitiztimilsina9663 4 месяца назад
Exam and study pressure may be the reason but she seems depressed 😔
@baburampaudel5478
@baburampaudel5478 4 месяца назад
नानू भेट्टिन धेरै राम्रो कुरो तर नानुले धेरै कुरा लुकाइन ।
@user-ze5vw6rz7u
@user-ze5vw6rz7u 4 месяца назад
इनि कसैसित पैला गयकि थिइन 2/4 दिन माेज गरिन अनि रहरमेटिय पछि फिर्ता अाइकि हुन।
@monicarai2651
@monicarai2651 4 месяца назад
Safalta ko kamana nanu❤
@minbahadurthapa8154
@minbahadurthapa8154 3 месяца назад
याे नानीले कतिपय कुरा लुकाएकाे आभास हुन्छ ।यिनी कुनै कारणले भागेकि पछि विभिन्न कारणले प्रकट भइन । यीनलाई प्रत्यक्ष ल्याउनुकाे करण वुझ्न सकिएन ।
@user-cb6su4kp7j
@user-cb6su4kp7j 4 месяца назад
Good job sir ❤❤❤❤
@hirarawat1941
@hirarawat1941 3 месяца назад
❤❤❤❤❤❤🎉🎉🎉
@neeshaneesha8566
@neeshaneesha8566 4 месяца назад
Valu
@kamalabhatta9772
@kamalabhatta9772 4 месяца назад
Kura ta khusi ho tar nani le aru kura khulera nagare jasto lago Aafu lai vayko sabai nalukai vannu par6 hai
@BistaKrushna
@BistaKrushna 4 месяца назад
इन्जिनियरको पढ्दै गरेको बहिनीले झुटा बोल्ने सत्य बोल्न सत्यको विजय हुन्छ तिम्रो सब कुरा एक पनि झुटा हो। एक सय लागेन तिमी बाटोमा
@dipakthapa2736
@dipakthapa2736 4 месяца назад
अब इन्जिनियर बनेर देखाउ नानु।यसरी घर छोडेर हिँड्दा कति चिन्ता लाग्यो होला आमा,बुवालाई।धन्न सकुसल भेटियौ।
@Mayashree123-g9n
@Mayashree123-g9n 4 месяца назад
चित्त बुझ्दाे कुरा अाएन यिनि बाट कि केटा संग गकाे हुनु पर्छ अरु कुनै कुरा छैन हेर्दा हेल्डि छिन् यस्ताे नि हुन्छ
@minakhadka8423
@minakhadka8423 4 месяца назад
मैले पनि पत्याइन कुरा त
Далее
OG Buda - Сабака (A.D.H.D)
02:19
Просмотров 127 тыс.