Тёмный

के खाने र कति घण्टा सुत्ने | Tips to Eat Right & Sleep Less For Students । Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 28 тыс.
Просмотров 2,5 тыс.
50% 1

#sadhguru #quotes #nepali #sleep #food #health #students #सद्गुरु
हामीले के खान्छौं त्यसले हाम्रो निद्रा र हाम्रो क्षमतामा कसरी प्रभाव पार्छ भन्ने बारे व्याख्या गर्नुहुन्छ। उहाँले कस्तो प्रकारको खानाले विद्यार्थीलाई सतर्क, केन्द्रित र फोकस रहन मद्दत गर्न सक्छ भनेर पनि सद्‌गुरुले सुझाव दिनुहुन्छ।
English video link: • Tips to Eat Right & Sl...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru....

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4   
@Tbbkmathbabu1
@Tbbkmathbabu1 2 дня назад
Sadhguru 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@amitbhandarichintan9228
@amitbhandarichintan9228 День назад
Sadhguru 🙏🙏
@santoshkarki3582
@santoshkarki3582 2 дня назад
❤❤❤🙏🙏🙏
@devn.yadavnep3106
@devn.yadavnep3106 День назад
आफ्नो राशिकोे प्रतिक चिन्ह अंकित गराइएको प्राणीहरूको हत्याहिंसा अझै गर्नु हुँदैन होईन भनें ग्रह दशाले सताई रहन्छन्... पाप भक्षण नगरेको अती उत्तम हुनेछ... शात्विक अथवा शुद्ध शाकाहारी जिवन शैली अपनाऔं... जय श्री पशुपतिनाथ सदाशिव शम्भु महांकाल उमामहेश्वर विश्वेश्वर विश्वम्भर विश्वनाथ आदित्यनाथ रामेश्वर सर्वेश्वर चन्द्रशेखर सोमनाथ रघुनाथ दीनानाथ जगदिश्वर योगेश्वर वासुकीनाथ गोरखनाथ मत्स्येन्द्रनाथ मुक्तिनाथ वैद्यनाथ सर्वनाथ कैलाशपति देव आदि देव महादेव शत्यम् शिवम् शुन्दरम् नित्यम् सनातनम् 🚩🔱🚩🔱🚩🔱
Далее
@ItsMamix учу делать сигму😎
00:12
Просмотров 705 тыс.