सद्गुरुको आधिकारिक नेपाली यू-ट्यूब च्यानलमा स्वागत छ !
यस च्यानलमा सद्गुरुको ज्ञान, विवेक, हास्य र अन्तर्दृष्टिले भरिपूर्ण भिडियोहरू हेर्न सक्नुहुन्छ, जसलाई नेपालीमा डब गरिएको हो । एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि अथक रूपमा काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ । जीवनका प्रक्रियाहरूमा रहेको महारथ अनि उहाँको भित्री आयामको गहन अनुभवको अभिव्यक्ति स्वरूप संसारैभरि लाखौँ मानिसहरूलाई आनन्दको मार्गमा दीक्षित गरिएको छ । सद्गुरुको प्रयास भनेको एक समावेशी संस्कृति निर्माण गर्नु हो, जुन विश्वमा शान्ति एवं सौहार्दता स्थापित गर्ने आधार हो ।
भगवानलाई कस्ले बवनायाे/Artistsले/अार्टिष्ट केहाे/तपैं हामी जाेकाेहिपनि हुनशक्दछ/=जन्मेपछी मृत्युनिश्चीत छ याे कन्सेप्ट मनुष्यमात्रैशंँग छ अरु पाराणीसँग छैंन/वाबाष्तबवमा/
impressive. we really appreicate for such wonderful and knowledgeable video that can help to overcome a problem of every people. we also have some information related to the problem on our video below. ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-DxQnKhRY20w.html