यस्तै-यस्तै भिडियोको लागि SUBSCRIBE पनि गर्न नभुल्नुहोला ।
Namaste!
Welcome to @KanchhiKitchen
Today, we have a video of slightly different but in fact Kanchhi's own lifestyle. This video story can match not only the story of the Kanchhi's but also all the Kanchhi's living in different rural areas of Nepal.
The video shows Kanchhi waking up in the morning with some important things to do. The video covers everything from milking buffaloes to cooking and feeding the family at home. Please comment on how you feel about Kanchhi's lifestyle as shown in the video.
Note: Masaura is sun-dried vegetable balls made with a combination of various or single minced vegetables with black lentils.
नमस्कार !
तपाईहरुलाई कान्छीकिचनमा स्वागत छ ।
आज भने हामिहरुले कान्छीको यर्थाथ आफ्नै जिवनशैलीलाई भिडियोमा उतारर्ने कोशिश गरेका छौ । यो भिडियो कथा कान्छीको मात्र नभई सबै नेपालका विभिन्न ग्रामिण भेगमा रहेका हरेका कान्छिसँग मेल खान सक्छ ।
भिडियोमा कान्छीको विहान उठेसँगै गर्ने केहि महत्वपूर्ण कामहरुलाई देखाईएको छ । दैलो पोत्ने अनि भैसी दुहुने देखि घरको परिवारलाई खाना पकाएर खुवाएको सम्म भिडियोमा समावेश गरिएको छ । हजुरहरुलाई कान्छीको जिवनशैली कस्तो लाग्यो कमेन्ट गरेर बताउनुहोला ।
#villagehousewife #masaurarecipe #nepaliflavour
6 окт 2024