जिन्दगीमा अनेक आरोह अवरोहका बीच स्कुल जान नपाएका तर पढ्ने हुटहुटीले गर्दा समाजले तोकेको उमेरको छेकबारलाई पन्छाएर कक्षा कोठामा क ख रा कोरिरहेका आमाहरुको कथा हो यो । हाम्रा आमाहरु, हजुरआमाहरु जसलाई पढ्ने रहर निकै थियो तर उहाँहरु हिँडेको बाटो घर-माईती मै सिमित रह्यो, कोरा कागजलाई पल्टाएर सारा रहरहरु अँजुलीमा बुन्दै पोखाउँदै सन्तानको भलोको लागी लामो बाटो हिँडिरहनु भयो, बाटोमा थुप्रै स्कुलहरु भेटिए तर टाढैबाट हेरेर चित्त बुझाउनुभयो, यो कथा उहाँहरुलाई समर्पण गर्न चाहान्छौँ ।
गोमा, बबिता र सिताको जिन्दगीको यात्राको सानो किस्सा - आमाको स्कुल ।
This short documentary film, shot in Kathmandu, Nepal focuses on three women who could not complete or even start their education during their childhood. The film follows their journey as they study in a women's school and complete their secondary level education while taking personal and professional lives together.
Director: Shuvangi Khadka
Director of photography/ Editor: Prakash Chandra Jimba
Color: Nishon Shakya
Music: Rubin Shrestha
Supported by Nepali Female Filmmakers, Sustainable Himalayan Foundation and Shanta Foundation
Co-produced by Hawapani Nepal
/ hawapaninepal
Beautiful Thumbnail by: Prajita Gupta
#आमाकोस्कुल #Aamakoschool #Nepalidocumentaryfilm #shortdocs #hawapaninepal #NHRIFF #IIWART #NIFF
5 окт 2024