अति नै मार्मीक छ साझा सवाल मलाइ सार्है मनपर्यो ।बिद्या दिदिलाइ धन्यवाद यो प्रस्तुतिको लागि आगामी दिनमा पनि यस्तै प्रस्तुतिको अपेक्षा गर्दछु ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
डाक्टर निराजना जति सुन्दर हुनुहुन्छ तेतिनै मिठो बोली छ र शिक्षा पनि कति मजाले दिनु हुदोरहेछ डाक्टर बनेर समाजमा सेवा नि गर्नुहुदो रहेछ।सलाम छ हजुरहरु जस्ता डाक्टरहरु लाई,,,,
बिद्या चापागाईंले यस्ता यस्ता भिडियोहरु लिएर आउदा सेलुट गर्न मन लाउछ सदैब छोरा नै के चाहियोर बिद्या चापागाईं जस्तो छोरी भए मेरो घर जाजरकोट हो हाम्रोमा पनि यस्तै छ।
धन्यवाद छ बिधा जिलाइ मान्म भित्र को अवस्था ता त यस्तो छ मान्म बाट अलि भित्र को अब्स्था कस्तो होला तेसैले बिधा जि तेता तिर पनि नजर लगाउन पाए धेरै आभारि हुने थियौ
great work bidhya g. your each n every episode are far better than previous narayan Shrestha program. you r the best presenter among all in sajha sawal. God bless you more.
धन्यवाद सम्पुर्ण साझा स्वालको टिमलाई थोरै भएपनि कर्णाली को जनजिबनको खोज गरिदिनु भएकोमा यो भिडियो सिंहदरबारमा बस्ने खेताला हरुको नजरमा पनि देखियोस। कठै मेरो कर्णाली😌😌😌
How innocent people 🥰 But, road available navayako municipality maa gayara hernu vako Vaya real problems feel hunthyo hola 🤔 biddhya didi. Because almost 26 municipality out of 30 ma road pugeko xaina.
this program good ,thanks & Goverment and local society should change health ,education .Goverment carries instancy program and self change issusis local society .
Sajha Sawal-465 Public health in Kalikot कार्यक्रम प्रस्तोताले सुरुमा नेपालको औसत आयु सँग कालिकोटको औसत आयु तुलना गरेर कालिकोटका जनताको आयु २२ बर्ष अगाडि नै सकिन्छ भन्नुहुन्छ जुन गलत हो । Nepal Human Development Report 2014, (p: 92) का अनुसार कालिकोटका जनताको आयु नेपालको औसत आयु भन्दा ५ बर्ष मात्र कम अर्थात ६४ बर्ष छ ।सो सच्याउनु पर्ने देखिन्छ।
साझा सवाल धेरै हर्ेर्ने गर्छु अाजकाे हेदा सरै दु:ख लाग्याे ।यसमा जनचेतनाकाे कमि प्रमुख कारण देखियाे ।घर घरमा गएर चेतना जगाउनु पर्ने देखियाे स्वास्थ्य चाैकिमा मात्र जानकार गरेर केही हुन्न ।
The only lasting solution to this problem would be to eradicate the attitude and tradition of sons being the only care taker of the old parents. Both daughters and sons should assume the responsibility and both daughter and son should have equal right to parental property. Some indigenous people like Sherpa, Mustangi, manangi etc. shoulder the responsibility of taking of parents. It's true that males members have naturally greater responsibility but the daughter assumed the responsibility as well.
patrakarita vaneko yasari garnu parx salam x bidya g jindhagi vari pani yesto ghau yesta nepali dhekne theyana hola ma nepali vaya pani hjr le dhekhayako yo video bata dherai kura sikna ra bujna herna pahiyo man pani sarai choyo kati garib haru bichara kati dhukhi khile farekla Eni haru ko din sarai dhukha lagyo garna ta knai sakinx ra tara manai ta ho dhukhi haldo rahex
bidhiya g hjr le yo karikram banaunu bhako xa sodesh ma bashane hamara daju Bhai tatha didi bahini hunu hunxa ramaro lagxa lagadaina Tara bideshi harle dherai man parauxan hjr ko karikram hjr so nice I like your program thanks
बिद्या दिदी सारै राम्रो प्रोग्राम छ र यो हेरेर मेरो मन सारै दुखी भय हाम्रो देस्मा असिक्छित र गरिबी को कारन्ले धेरै जन्ताले अकाल्मा जान गुमाउनु परेको छ यस्को कुखे कारन नेपाल सर्खार्को कम्जोडी देखिन्छ र अन्तेमा कैले काहि हाम्रो सोलुखुम्बु तिरनी जानू भय म लगायत सोलु बासी आभारी हुनेथे धन्ने बात
यो हाम्रो नेपाल मा किन अझै अबुझ छ खास गरि यो अवस्था दलित बस्ती हरु मा देख्न र सुन्न पाइन्छ 21सताब्दी मा आइ सक्दा पनि जनता जहाको तहि रहिरदा दुख लागेर आउँछ।धन्य हुनुहुन्छ बिध्या चापागाइ ज्यु हाल म प्रबाश बाट है।।।
Karnali blues padeko bela sachikai man choyeko thiyo kati thauma karnali ka bhogai haru le ruwayeko thiyo aja bidhya ma'am le karnali ko bastabikta desh,bidesh ma samma Dekhai dinu vyo, sarai khusi lagyo sambandhit nikaye ko dhyan chitto vanda chitto pugos 🙏
दिदी हजुरको मन कति मन्कारी छ रुन मन लाग्छ हजुर सङ्ग कसरी सम्पर्क गर्न सकिन्छ होला दिदी म हाल ईन्डियामा छु नेपाल घर चाहिँ रोल्पा हो plz दिदी हजुर सङ्ग सम्पर्क गर्ने कोइ तरिका छ होला
कर्णाली का जनतालाइ 20 किलो चामल र प्रोत्सान भत्ता किन दिएको मा बिरोध गर्ने मान्छे पनि देखे म पनि के होला भन्थिए तर आज प्रष्ट भाको छ प्रचण्डले गरेको यो निर्णय सहि छ तत्काल गरिब जनतालाई राहत चाइएको छ कुनै पानी जहाज होइन।
विद्या दिज्जुको पस्तुती निकै परिस्थिति अनुकुल छ विशेष धन्यवाद हजुरलाइ पिडित गरीव असाहायको आवाज बुलन्द गर्नु भयको छ यस्तै प्रयास जारी राखी आवाज सम्बन्धित निकायमा पुगोस र चासो देओस धन्यवाद ।