कमरेड झंकार बुदा मगर जु र हामरो रोलपा घरति गॉउ रोलपाको मॉदल बनाउने कलाकार गजविर सुनार बुबा लाई मरी मरी धनयावाद गरदछु यो पुरुखयायुली मौलीक बाजा मादल बनाउने कला लाई समान गरद छु
घर्ती गाँउले मादल को धुन नै सुनेर थाहा हुन्छ जमाना ३६० रुपैयाँ तिरेको मादल मोरेको याद आयो रिदम नै अलग हुन्छ दुम्लाली घोडे हरु संग मादल बजाउदै नचाउनु हुन्थ्यो पाथी हाल्ना ती नाच्न पर्छ भन्दै हेहेहे