Wow ! कति राम्रो सामाजिक यथार्थबादी शब्दहरू बोकेका गीत धेरै राम्रो छ । मेरो दादालाई तथा सहयोगीमनहरुप्रती हार्दिक नमन साथै टीका जिको आवाज पनि मन पर्यो मलाई अझै प्रगतिको शुभकामना !!🙏🙏🙏🙏💐💐
भिडियो हेरियो रिपलाइ गर्दै दुई चोति सम्म जेहोस राम्रो लाग्यो । साथै परिवर्तन गाउँ पालिकाको केही भिडियो साथै मगर समाज धानाबारा टिमको केही भिडियो फुटेज पनि लिनु भएको रहेछ ।र थबाङ गाउँ पालिका को बिकास र पर्यटन प्रबन्धन को लागि पनि समेतिएको साथै कम्निस्ठ हरूको बिचार मा अडिएको थबाङ अझै सुन्दर छ । र गित पनि निकै राम्रो छ झनकार सर । यहाँ हरूको सबै टिमलाइ हार्दिक बधाई पनि छ । र यहाँ हरूको गितले सबैको मन छोअोस । साथै शेर गरेर पनि साथ दिनु होला यहाँ हरूको म्युजिक भिडियो लाई । र शेर गर्ने जति यता पनि हाजिरी गर्नु होला !