Тёмный

के.पी. बा लाई खुला पत्र, कसैले माखो मार्न सक्दैन ? RAJATPAT | S02 | EPISODE 34 | PRAKASH SUBEDI 

Rajatpat Online TV
Подписаться 686 тыс.
Просмотров 175 тыс.
50% 1

अनमोल, जसिता, धिरज र उपासना, के पाक्दैछ ? RAJATPAT | S02 | EPISODE 34 | PRAKASH SUBEDI
Watch More Best Clips on : / @rajatpathighlights-jj9ht
Rajatpat with Prakash Subedi
Season : 02
Episode - 34
-------------------------------------------------------------------
Presenter: Sachit Khadka
Producer: Rachana gautam
Mastering : Subin Dahal
Script/Story : Manish Anjan
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Management: Paru Subedi
Social Media : Dibash Humagain
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonline
#prakashsubedi #theprakashsubedishow #rajatpat #nepalifilmyshow #movienews #Rajatpatseason2 #season2 #rajatpat34 #rajatpats2ep34 #kpoli #kpsharmaoli
LIKE | COMMENT | SHARE | SUBSCRIBE *****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 263   
@SureshTamang-od4hv
@SureshTamang-od4hv 2 месяца назад
नेपाली जनताको भविष्य बेचेर खाने उखाने र गुखाने केपी र जिब्रो नभएको घमण्ड शेरे सरकार हार्दिक श्रद्धाञ्जली
@manishchaulagain7420
@manishchaulagain7420 2 месяца назад
Modibeni ko trailer hernu vayo? Kasto lagyo?
@Jigyasaot7
@Jigyasaot7 2 месяца назад
​@@manishchaulagain7420ramro xa
@Prabesh.sunuwar
@Prabesh.sunuwar 2 месяца назад
आफै सर्वोर्च शिखर सगरमाथा भएको देश मा टावर काम छैन यो कुरा ले मन छोयो
@MinaLibang
@MinaLibang 2 месяца назад
रजतपट अङ्कल तपाईंको कार्यक्रममा राजनीति पनि समाबेश गर्दा खुसी लाग्छ 🤗🤗
@ncellwap3267
@ncellwap3267 2 месяца назад
मेयरमा बालेन शाह अनि सिनेकर्मीमा प्रकाश सुवेदी सही, सत्य र निष्पक्ष बोल्न डर नमान्ने व्यक्ति हुन् । तपाईंको साहसलाई सलाम ।
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 месяца назад
Modibeni ko trailer hernu vayo ?
@Haribasnet9739
@Haribasnet9739 2 месяца назад
Yes I agree
@asishrana200
@asishrana200 2 месяца назад
@@ncellwap3267 तिम्रो सुवेदी काका दुईजिब्रे हुन आफुलाई मन परेको मान्छेलाई वाहा वाहा भनेर फुक्ने मन नपरेको मान्छेलाई खेदो खन्ने अहिले दयाहाङ र अनमोल केसी पुजा सर्माको कुरा घुमाई घुमाई खेदेको प्रष्ट बुझ्न सकीन्छ तेसैले बालेन सङ्ग नदाजौ किनकी बालेनको सङ्ग उनको स्थर मिल्दैन।
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 2 месяца назад
प्रकाश जि नमसते बडा अन्नद आउँछ हजुरकाे शब्द चयन गरेर बाेलनुमा जे हाे त्यहि बाेलिदिनुहुन्छ दबाई नमिठाे हुन्छ तर बिमारी ठिक हुन्छ त्यसतै गरेर हजुरले देखनु भाकाे कुरा सहि सत्य बाेलि दिनुहुन्छ तर कुरा सत्य हाे बडा अन्नद आउँछ ..........!
@diplovegaming4873
@diplovegaming4873 2 месяца назад
रजतपट अंकल ले जे गर्नु हुन्छ। ठीक गर्नु हुन्छ। त्यसैले हजूर को कार्य क्रम न छुटाएर हेर्ने गर्छु।❤
@lalitone6126
@lalitone6126 2 месяца назад
नो अब चै गलत गर्दै जादैछ बै तेत्रो चलिराको फिलिम घर ज्वाइँ को बिसय मा बोल्न खोजेन तेई भएर अब मन पर्न छाड्यो
@Saminrajthapa
@Saminrajthapa 2 месяца назад
Aayo mg gu
@sagaroli4886
@sagaroli4886 2 месяца назад
यसो गरौ दाङलाई केन्दिय राजधानी बनाउ , त्रिसुलीमा अकालमा ज्यान जाने त थिएन 😢❤❤
@harishjoshi1165
@harishjoshi1165 2 месяца назад
हजुरको परिवारलाई भगवानले सधैं सुखी राखुन❤
@jenishBhandari-ve1my
@jenishBhandari-ve1my 2 месяца назад
Yesta ko paribar khunko aasule runu parchh😢😢😢
@santeyyy15
@santeyyy15 2 месяца назад
पत्रकार ज्यु, यो कमेन्ट अवस्य पढ्नु होला!! चलचित्र फर्की फर्की र पुजार सार्की को बक्स अफिस रिपोर्ट विकास बोर्ड र स्वयम निर्माताले अहिले सम्म officially ल्याएको छैन तथापि पत्रकार महासय आफैले खोजेर ल्याएको हुँ भनेर रिपोर्ट बनाउन सक्नु भयो!तर त्यहीँ फर्की फर्की चलचित्र बाट अनमोल के. सि. आफुले लिएको पारिश्रमिक बापत साढेँ सात लाख सरकारलाई कर तिरेको प्रमाण यत्र तत्र हुदा हुदैँ अरु मिडियाले यो त राम्रो कुरा हो भन्दै रिपोर्ट बनाईरहदा तपाईले रिपोर्ट बनाउन किन सक्नु भएन? राम्रो काम लाई त राम्रो हो भन्नुस पत्रकार ज्यु! यदि राम्रो कुरा लाई राम्रो भन्न सक्नु हुन्न भने,कसैलाई नराम्रो पनि न भन्नुहोस!!!
@rajanajay4213
@rajanajay4213 2 месяца назад
मेरि बुढी ले तपाइको कुरा सुनी तर बुझी कि बुझिन खै🙏🌻❤️
@samanabhattarai8696
@samanabhattarai8696 2 месяца назад
देशको बारेमा चिन्ता हुनु धेरै राम्रो कुरा हो अङ्कल समावेश गर्नु राजनीतिक कुराहरू पनि आवश्यक छ।
@mastientertainment6353
@mastientertainment6353 2 месяца назад
केपि ले देश सपार्नु र नुनविनाकाे तरकारि मिठाे हुनु पानी विना माछा बाँच्नु उहीँ हाे जाे आयनि देश सिध्याउने मात्र हाे यी चाेरहरु हुन ।
@PadmaThapa-c8l
@PadmaThapa-c8l 2 месяца назад
नेपाल बिग्रेकै हो यस्तै कुराले हो, फिल्म पत्रकारले प्रधानमन्त्री लाई सल्लाह दिन्छन, तपाईं मान्नुसकि न मान्नुस देश बन्ने राजनितीले नै हो❤।
@sureshkarki2644
@sureshkarki2644 2 месяца назад
सुपर वाणिप्रकाश... उर्फ रजतपट अंकल
@ShankarBhatuwal
@ShankarBhatuwal 2 месяца назад
राजनीति कुरा नगर्नु न सिने क्षेत्र को समाचार ल्याउनु उचित हुनेछ । समाचार हरु थुप्रै च्यानल बाट आउछन् हजुर ।
@belkumarisunar690
@belkumarisunar690 2 месяца назад
हाजिर भएँ है मन पर्ने कार्यक्रममा आज छिटो आयो धन्यवाद सुवेदि काका 🎉🎉🎉
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 2 месяца назад
खरो वत्ता रुप मा चिनिनु हुन्छ उहाँ 🙏🙏🙏🙏
@prekshyapoudel6312
@prekshyapoudel6312 2 месяца назад
Kp ba लाई दिएको सुझाब एकदमैं राम्रो लाग्यो ❤
@मातृभुमी
@मातृभुमी 2 месяца назад
वा चौथो पटक देशको प्रधानमन्त्री बन्नु भएकोमा ४५औ प्रधानमन्त्री लाई मुरी मुरि बधाई 🎉🎉देश र जनताको काम र परिणाम ननिकाल्ने बा लाई छुट छैन ।भलै नकारात्मक भन्दा सकारात्मककाममा देश तीब्र गतिमा काम र जनतालाई महसुस हुनेमा तल्लीन रहनुस। मनै देखी कार्यकालको शुभकामना केपी वा❤🌹🌷💐🙏
@-Opponent
@-Opponent 2 месяца назад
अरु सवै ठिक छ कि काका तर राजनिती गर्ने भनेको राजनितिज्ञ ले नै हो भलै नेपाल मा त्यस्ता नेता छैनन , गायक ले गित गाउने ! पत्रकार ले पत्रकारिता गर्ने , चलचित्र कर्मिले चलचित्र मा अभिनय गर्ने , व्यपारिले व्यापार गर्ने , शिक्षक ले पढाउने , भिखारी ले माग्ने , सवैले आ-आफ्नो काम गर्ने अनि पो हुन्छ त नेपाल मा कुनै पनि क्षेत्रका मान्छेले आफ्नो काम गर्छन जस्तो लागेन हाम्रो राजनेता- रवि लामिछाने नेता -ज्ञनेन्द्र साही र दुर्गा प्रसाईं संचारकर्मी - राजिव क्षेत्री कलाकार- जयकिशन बस्नेत बिस्लेषक- मुकुन्द धिमिरे अभियान्ता -सर्मिला वाइवा महिला अधिकारकर्मी - सावित्री सुवेदी अब बन्छ नेपाल
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 месяца назад
एमालेले अरुकाे कर्के नजरले हेर्न नसक्ने गरि मजवुत् भएका वलिले अार्जुकाे अाशिर्वाद् र चाकडि गरेनन् भने उनकाे दुई तिहाई मत् खरानीकाे डल्लाे हुने निश्चित्फछ।
@samirsunar-ji8ts
@samirsunar-ji8ts 2 месяца назад
चिप्ले अङ्कल दाजु र सचित खड्का दाजुका फ्यानहरु यता आउनु हाेला ल🙏🙏🙏🙏❤️🎊🎉
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 2 месяца назад
Megastar Anmol kc 🎉🎉🎉🎉
@Vaibhav-Shahi-ThaQure-official
@Vaibhav-Shahi-ThaQure-official 2 месяца назад
मेरो रोजाईको कार्यक्रम ❤नमस्कार काका
@anjilmagar4376
@anjilmagar4376 2 месяца назад
ठिक छ मैले पनि यो भाग हेरेर रमाइलो गरे अर्को भाग कहिले आउछ होला
@sundardhital4903
@sundardhital4903 2 месяца назад
अगर कोई अपना दर्द बांटे, अपनी गलती शेयर करे, तो उसकी बातों को अपने तक रखो.
@mahendralimbu3083
@mahendralimbu3083 2 месяца назад
Good job prakas bro thanks 4 video.
@sajankhanal2023
@sajankhanal2023 2 месяца назад
फिल्मि कार्यक्रममा राजनितिक कुरा धेरै भयो 🙂 चिप्लेटि काका😏😏😏
@ranees3117
@ranees3117 2 месяца назад
आफै राजनिति मा जाने प्लेटफॉर्म तैय्यार गरदैछ एसले
@kirankc1068
@kirankc1068 2 месяца назад
Kada sate Bolne Uncle Salute ❤❤😂
@harikarki6261
@harikarki6261 2 месяца назад
एउटा राजनीतिक कार्यक्रम पनि चलाउने हो कि? धमलाको भन्दा हिट हुन्छ ।
@prakashtmg748
@prakashtmg748 2 месяца назад
पानीको फोका,अहिलेको गठबन्धन ।
@kaveerwd408
@kaveerwd408 2 месяца назад
रजतपट आजकाल राजनीति तिर अलि बढी नै focus भएको देखियो। रजतपट कार्यक्रम लाई दर्शकले मन पराउनु को मुख्य कारण भनेको, चलचित्र क्षेत्रमा भइरहेका घटना क्रमका सामग्रीहरु लाई हेर्नको लागि हो। त्यसैले आफ्नो दर्शकलाई समय मै पहिचान गर्दा राम्रो।
@SanjayDarpan47
@SanjayDarpan47 2 месяца назад
Rajat uncle sahi vanu hunxa sabai ko valo hos sabai ko Jay hos❤❤❤,🇳🇵🇳🇵🇳🇵🇳🇵
@jenishBhandari-ve1my
@jenishBhandari-ve1my 2 месяца назад
sahi vanu vayechha bhuwan sir le good job bhuwan sir
@Vaibhav-Shahi-ThaQure-official
@Vaibhav-Shahi-ThaQure-official 2 месяца назад
बेस्ट
@jenishBhandari-ve1my
@jenishBhandari-ve1my 2 месяца назад
मेरो मन पर्ने हिरो लाई कति गाली गरेको हजुर्ले सारै दुख लागेको छ सदै र सदैब हिरो भनेको भुवन के सि नै हो❤🙏
@bibasrai983
@bibasrai983 2 месяца назад
चलेजस्तो होइन धुमधामसँग चलिरहेछ घरजुवाई र चिप्लाउने काकाको लागी यो दुखद कुरा हो😂
@manaharithapa259
@manaharithapa259 2 месяца назад
कलाकार बाट राजनीतिमा आए जस्तै पत्रकार पनि राजनीति मा आएका होलान् एउटा रिपोर्ट गराउनु पर्यो प्रकाश दाजु
@DineshGurung-ov6qu
@DineshGurung-ov6qu 2 месяца назад
Chulte uncle lai megastar le chak farkaidiyo😂😂😂
@c.branamagar8148
@c.branamagar8148 2 месяца назад
अनमोल केसि आफैमा भद्र भलादमि कलाकार हो उसको खेदो कसैले नखनेको राम्रो
@sureshkc9968
@sureshkc9968 2 месяца назад
❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤ Modibeni ❤❤❤❤
@ParbatiKhadka-s7z
@ParbatiKhadka-s7z 2 месяца назад
Ho hjr
@tonykross4011
@tonykross4011 2 месяца назад
जो पायो तेहि राजा हुन सक्दैन नि lion को attitude , mind set ani leadership le राजा भाको को नेपालको कुन नेतामा छ तेस्तो गुण
@SandipbkSandipbk-v5l
@SandipbkSandipbk-v5l 2 месяца назад
Chiply jholy uncle 😂😂
@ベラおしん
@ベラおしん 2 месяца назад
Ont thing I like about kp is he is more intelligent then other and he only talk about boarder issue between Nepal India 😊
@RemanBaral-vz2pr
@RemanBaral-vz2pr 2 месяца назад
You r good Prakash subedi sir
@parsuramchaudhari4441
@parsuramchaudhari4441 2 месяца назад
फर्की फर्की र पुजार सार्की को मात्र नभएर अब बक्स अफिस ले सार्बजनिक न गरेको अब रजतपट ले सार्बजनिक गर्नु पर्छ र निर्माता ले गरेको ले मात्र पनि हुँदैन ।
@रेसपेक्टनेपाली
मेरो घर अगाडी बसेर दुनियाको कुरा काट्ने आइमाई कता गयो भने को एता आएर कुरा काट्देइ रेइछ, आइमाई
@binabina7708
@binabina7708 2 месяца назад
के,पि, बा भ्रष्ट नेता कार्यकर्ताहरुकाे रक्षक हुन । बाेल्छन यउटा गर्छन अर्कै ।
@DevendraKc-h9v
@DevendraKc-h9v 2 месяца назад
चिठी भन्दा पनि ढुरी सिङ दरबार र थापाथली विचको नजिक छ। गएर बुझाउँदा राम्रो हुन्थ्यो अंकल 🙏🙏🙏
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 2 месяца назад
घर ज्वाइँ फिल्म बबाल राम्रो लाग्यो
@ActiveCnnKhus
@ActiveCnnKhus 2 месяца назад
मुकुल ढकाल ले नेपाल भारतलाई बुझाउने भनेका रबि र स्वणिम वग्ले ले भनेका थिए ।सहि नेता को सहि विश्लेषण 100% हुन्छ देशको माया हुने नेता ले कसै संग झुग्दैन। बेस्ट मुकुल ढकाल सत्यको सधै बिजय हुन्छ ढिलो चाडो हुन्छ। Rabe and chhabe hatyara ra sahakari thagi ka vatuwa haru vukdaixan 76/2 dhara 2000 patak pani prayog garna milxa sambhidan ma 1 patak vanda garna mildain vaneko xain.
@Kishan.shrestha
@Kishan.shrestha 2 месяца назад
आज भोलि यो कार्यक्रम मा फिल्म छेत्र भन्दा राजनिती को कुरा धेरै हुन्छ
@bijaykrshrestha
@bijaykrshrestha 2 месяца назад
रजटपट अंकलले नेपाली कलाकारले राजनीतिमा खासै भूमिका पाएनन भन्दै गर्दा, नेपाली कलाकार कति शिक्षित छन र के साँच्चै योगदान दिन सक्ने वौद्धिक छन भनेर आफैलाई प्रश्न गरे हुन्छ । पढ़ाई गर्न नसक्ने र भागेर हिरो हिरोइन हुने हरुले के कति क्षमताको आधारमा नेता वनाउने ? अभिनेता र नेता हुन त दुवै एउटै हुन, अभिनय मात्रै गर्ने, साच्चै को नहुने । तर के गर्नु त्यही अभिनय पनि अलि राम्रो भए त राजनीतिमा पनि राम्रै अभिनय गर्लान भनेर विश्वास गर्न सकिन्थ्यो । त्यो पनि छैन र पो त समस्या ।
@NimaDc
@NimaDc 2 месяца назад
Rajapat karekaram katam xa
@voyager1108
@voyager1108 2 месяца назад
घर ज्वाइँ खासै राम्रो छैन। दया ह्याङ्ग काे त्यै पहिला देखि चलिआएको रोल छ।
@yadavdevkota1171
@yadavdevkota1171 2 месяца назад
बा लाई जतिसुकै सल्लाह सुझाव दिए पनि गर्ने भनेको भ्रष्टाचार नै हो !
@parsuramchaudhari4441
@parsuramchaudhari4441 2 месяца назад
जा सम्म लाग्छ फर्की फर्की र पुजार सार्की राम्रो नै चलेको छ । फर्की फर्की को सबै हिसाब जोड्ने हो भने लग्भग कम्ती मा पनि ७ देखी ८ करोड सम्म को ब्यापार गरेको हुनु पर्छ ।
@BhimLimbu-co8xq
@BhimLimbu-co8xq 2 месяца назад
GHARJAWAI fillim atyant ramro lagyo
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 2 месяца назад
त्यासैले नेपाल् मा चिनी मिल हरु भटाभट बन्द भय प्रकाश सर्🙏🙏🤣🤣
@purusotambhattarai5459
@purusotambhattarai5459 2 месяца назад
❤❤
@tejbahadurkhatri9879
@tejbahadurkhatri9879 2 месяца назад
रजतपटमा सते कुरा अाउछन सतेकाे पक्षमा कमै हुन्छ
@maheshgiri777
@maheshgiri777 2 месяца назад
राजधानी चितबन लाई बनाउ सबै राम्रो हुन्छ
@nolast234
@nolast234 2 месяца назад
आफ्नो नेपाली भाषा लाई प्राथमिकता दिनुस 2 जिब्रे काका
@kishorjha8593
@kishorjha8593 2 месяца назад
❤❤❤❤❤❤super program
@Buddhiram-j3w
@Buddhiram-j3w 2 месяца назад
कार्यक्रम रजतपट होईन। कार्यक्रम राजनैतिक राख्दा राम्रो होला।
@quick4KTV
@quick4KTV 2 месяца назад
बा is king mean. 😊 देश बन्दैछ केबल देखिनलाई084 पछि महसुस गर्ने सकिन्छ, देश विकास साच्चिकै गर्ने हाे भने कलाकारले कलाकारिता मात्र हैन् अरु क्षेत्रमा लगानी गर्नु पर्छ
@ganeshkhanal3607
@ganeshkhanal3607 2 месяца назад
Nice❤
@asharegmi4158
@asharegmi4158 2 месяца назад
so nice🎉🎉🎉🎉❤❤❤❤🇳🇵❤🙏
@yamchhetri8549
@yamchhetri8549 2 месяца назад
100 दिन महिना प्रतिक्ष्या गरौ कि प्रकाश दाइ केपि बाले केहि गरिपो हाल्नुहुन्छ कि ?
@NimaDc
@NimaDc 2 месяца назад
Daya dai nepalko Hiro hunxa
@NidanBudhaMagar-w8z
@NidanBudhaMagar-w8z 2 месяца назад
❤❤❤❤❤❤❤❤❤❤❤
@bikashbhusal7477
@bikashbhusal7477 2 месяца назад
नेपाली समाजकाे कथालाई अरुकुनै समाजकाे मान्छे ले फिल्म काे ट्रेलर बनाकाे भन्दा कत्ति सुहाएन ।
@MessiMagar-dx6in
@MessiMagar-dx6in 2 месяца назад
👍👍👍👍👍🏻👍🏻👍🏻
@REYMOO25
@REYMOO25 2 месяца назад
❤❤❤❤❤❤
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 2 месяца назад
नेपालको संसदीय ब्यवस्था बाट देश चल्दैन।अब राम्रो काम गर्ने नेता जनताबाट निर्बाचित बनाएर काम गरे नेपाल बन्छ। किड्नी फेल र लठुवाले देश बनाएछन् भने मलाई फासि दिनु ल।
@netraacharya6826
@netraacharya6826 2 месяца назад
🎉🎉
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 2 месяца назад
झापालीलाई कसैले ठिक लाउँछ भने झापालीले नै लाउँछ प्रकाश सुबेदी बाहुनकै छोरा त परे कुमाइला पछार्ने हिम्मत राख्छन् के
@ramkhadka-o1c
@ramkhadka-o1c 2 месяца назад
Wow
@kamaltimalsena8451
@kamaltimalsena8451 2 месяца назад
Sahi bislesan,,,,
@NimaDc
@NimaDc 2 месяца назад
Daya dai Nepal ko hero
@asishrana200
@asishrana200 2 месяца назад
अहिले #घरज्वाई भन्ने सिनेमा काठमाडौ लगायत बाहिर धमका मच्चाउदै छ तर रजतपट बोल्न चाहदैनन् यत्तिको चलेको सिनेमाको बारेमा २,४ शब्द बोल्न गारो परेको देखीयो। बोक्सीको घर चल्दा खुसीले उफ्रेको उफ्रेही गर्ने घरज्वाई चल्दा चुप भनेपछी दालमे कुछ काला है🤗
@UdayaThapa-s7s
@UdayaThapa-s7s 2 месяца назад
अबदेखी, रजटपट हैन राजनीतिपट स्वाहॅ
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 месяца назад
Dhamaka machayera hola aaba mansara ko record break hola jasto cha ta
@asishrana200
@asishrana200 2 месяца назад
@@UdayaThapa-s7s नेपाली सिनेमा छेत्रमा राजनीती घुसाउने र कलाकार एक अर्कोलाई जुधाएर राजनीति गर्ने नाईके चुल्ठे अकल हुन भन्छन 🤗
@timskoimee9221
@timskoimee9221 2 месяца назад
घरज्वाई चलेको कारण सबैभन्दा दुखी यो जगल्टे बुढा र यीनका होल टिम भैरहेको छ !!
@lalitone6126
@lalitone6126 2 месяца назад
होनि सहि कुरा गर्नु भो पैला पैला त दया को बारेमा राम्रै चर्चा गर्दै थियो सबै कुरा ठिक लाग्दै थियो तर यो सुवेदी खै अस्ति देखि दया को बारे मा बोल्नै खोजेको छैन किन हो खै आरिस ले होकि अरुले गर्दा होकि बुझ्न गारो भैराको छ
@merodaainepal2979
@merodaainepal2979 2 месяца назад
म चाहिँ स्वतन्त्र हु कोहि रिसाए मलाई बाल छैन लगभग माओवादी त सकिन लागिसक्यो जब सम्म काङ्ग्रेस एमाले जस्ता पाटिले देशमा हालिमुहाली गरिरहन्छ तब सम्म हाम्रो देश कहिल्यै बन्दैन र जनतापनि उभो लाग्दैन
@harishkarki7423
@harishkarki7423 2 месяца назад
काका को नियमित दर्सक म पनि हो❤❤
@nardhojchemjong5164
@nardhojchemjong5164 2 месяца назад
ooo jagalte vai hamilai pni hoghlight garnu paryooo
@sukumanbomjan8002
@sukumanbomjan8002 2 месяца назад
जनता भाेकभाेकै छन बाटाेघाटाे पुल, पुल्साे नभएर कति दुख छ तर अाेलिकाे बिकास भ्युटावर बनाएर बजेट सखाप पार्ने कमिसन खाने ।
@depaksinghvlogs
@depaksinghvlogs 2 месяца назад
पैसा को विटो दियने मान्छे को मात्रै प्रचार र ब्बेख्य गर्नु हुन्छ कि काका 😅 दानवीर को किन प्रचार नगरेको
@NayanAdhikari-e4k
@NayanAdhikari-e4k 2 месяца назад
😊😊
@jagatkhatri2060
@jagatkhatri2060 2 месяца назад
सबै जनाले एक अर्कालाई सपोर्ट गरेर अघि बढ्म है ❤
@gbrcreation6442
@gbrcreation6442 2 месяца назад
दुबई मा हेरियो घर ज्वाँई 😊
@lalitone6126
@lalitone6126 2 месяца назад
अब रजत पट पनि हेर्न मन लाग्न छाड्यो दया को फिलिम को।त कुरै गर्न छाड्यो अनि के हेर्नु
@entertainmentsnepal8612
@entertainmentsnepal8612 2 месяца назад
Tero aakha ra kan fateko cha ramro sanga haar na
@mjchef5423
@mjchef5423 2 месяца назад
हैन बूढा, यो राजनैतिक कार्यक्रम हो की फिल्मी,बूढाले अब देश खाने भए🤣
@lalitone6126
@lalitone6126 2 месяца назад
अरु कुरा हैन दया को बारेमा किन खुलेर भन्न्दैनस ??
@krishnagiri7475
@krishnagiri7475 2 месяца назад
८४ मा बालेन आएपछि भर्ष्ट नेताहरू को जेलको बास हुन्छ
@chhitijramkumar6410
@chhitijramkumar6410 2 месяца назад
कोट मा एउटा टाँक नै रैन्छ ककस्ले याद गर्नु भयो।😊
@RajendraK.c-f3y
@RajendraK.c-f3y 2 месяца назад
जुन गोरुको सिङ छैन उसको नाम तिखे। जसको सन्तान छैन उसैलाइ बा यो उखान टुक्का कस्तो लाग्छ। आमालाइ सोध।
@lalitone6126
@lalitone6126 2 месяца назад
हिरा होइन किराको नम्रता बिहे नगरी बच्चा पाउनु पर्छ भन्ने कुरा गर्छे तेरिमा
@nabinpunmagar2069
@nabinpunmagar2069 2 месяца назад
Dahang is a king
@Bishal-Budhathoki24
@Bishal-Budhathoki24 2 месяца назад
Pooja chand mam lai the prakash subedhi Shia ma leyunu peryo sir❤
@bagitamang3177
@bagitamang3177 2 месяца назад
देशमा राजनिती परिवर्तन को बेला सगुन गरेको जस्तै 2 बस मा बसेको पेसिन्जर सहित ज्यान गुमायो तर मतलब छैन देश को प्रधानमन्त्री लाई ?????
@sarkimangalbahadur8591
@sarkimangalbahadur8591 2 месяца назад
यो हल हल पुग्ने चलन अलि धेरै भएन र भन्या
Далее
这到底是怎么做到的 #路飞#海贼王
00:10
Просмотров 4,3 млн
Nepali Movie Khusma in Osaka
17:22
Просмотров 246
这到底是怎么做到的 #路飞#海贼王
00:10
Просмотров 4,3 млн