Eps#17
GUEST: Ananda Arhat
HOST : Binu Pokhrel
CAMERA/EDIT: Mahesh /Lochan
भिडियो भित्र :
Samyak Samwad With Binu pokhrel, ft.Ananda Arhat
हामी नि जीवन र मृत्युलाई दुई विपरीतार्थक अवस्थाका रुपमा बुझ्छौं । त्यसैले हामी जीवनको मोह तथा मृत्युको भय सँगसँगै लिएर बाँचेका छौं । आध्यात्मिक व्यक्तित्वहरु भने न जीवनको मोह, न मृत्युको भय, यी दुबैबाट पर जाने अभ्यास गर्न सुझाउँछन् । अर्थात्, उनीहरु जीवन र मृत्युलाई सिक्काका दुई पाटा वताउँछन् । उनीहरु भन्छन्- जीवनको मोह जतिबेला सकिन्छ, मृत्युको भय पनि त्यतिबेला नै अन्त्य हुन्छ । अर्थात्, सिक्का हराएपछि सिक्काका दुबै पाटा बाँकी रहंदैनन् । यसलाई उल्टो क्रममा राखेर पनि यही कुरा हुन्छ - जव मृत्युको भय हराउँछ, तव जीवनको मोह समाप्त हुन्छ ।
तर नि यो मोह र भय पनि दुबै लिएर बाँच्नु पर्ने यो जीवन नै के हो ? जन्म के हो ? र मृत्यु के हो ? अनि पूर्व जन्म पुनर्जन्म के हो ? यस प्रश्नमा संसार भरका मानिसहरुको विश्वास बाँडिएको छ । आजको पोडकाष्टमा हामी यिनै प्रश्नलाई लिएर संवाद गरेकाछौं, स्वामी आनन्द अर्हतसँग ।
Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.Binupokhrel...
►👍 / binuebhi
►🐦 / binuebhi
►📸 / binupokhrel9
►📧 Binuebhi@gmail.com
►📞 977-9851177244
#Binupokhrel #binupokhrelinterview #samyaksamwad
© All Rights Reserved
MORE CHANNELS:
#(Binu Pokharel Clips)
29 окт 2024