आजको दुई घण्टा पूर्ण सदुपयोग भयो । "एदि श्रीकृष्णमा प्रीति भयो, नाम जप्दा अश्रु धारा बग्न लाग्यो, गला अबरुद्ध हुन लाग्यो भने महामूर्ख उपाधी नै पाए पनि जीवन धन्य भयो..।" दिव्य गुरुदेव । धन्यवाद सुवास जी । पुन पुन एस्तो अवसर प्राप्त होस ।
गुरूजी के चरणों मै कोटी कोटी प्रणाम बहुत ही सटीक जानकारी दी है शेष तो बिस्वास के साथ कर्म करने गुरूजी पर बिस्वास करने से ही सफलता प्राप्त हो सकती है इसमें कोई संदेह नहीं होना चाहिए. जय जय श्री सीताराम जय जय श्री सीताराम 🙏🏻💐🙏🏻
Sab Bramha lila 🎉 Eni vaisnav santa ko prabachan sunna ramro lagxa , ananda lagxa. Enka vajan toli ko prastuti pani ramro xa🎉 Lagan bina na vakti na gyan na karma sambhav xa 😂.. adambar misiyo vaney pani sabai byertha nai ta ho. Ninda charcha grda afnai bisaya ma grnu parxa!
म २०५५ सालमा सालबास, चैनपुर, ॲाखु तिरबाट सल्यानटार पुग्दा धादिंग बेसी देखि हिंडेरै गएको हो । त्यो वेला भर्खर आफ्नो गाउॅ आफ्नै बनाउॅ अन्तरगतको केन्द्रबाट पाएको रकमले औजार किनेर ट्रयाक खोल्दै गरेको अवस्था थियो । त्यहॅाको कुरा सुन्दा खुशि लाग्यो ।